पेटमा १ महिनाकाे गर्भ बाकेर माइतीकाे दैलाेमा फर्के, Saptarangi Ojhelka Khabar | Maili dei
Vložit
- čas přidán 23. 03. 2022
- तपाईले यो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ ? र यो भिडियो हेरिसकेपछि तपाईको मनमा कस्तो प्रतिक्रिया छ कमेन्ट मार्फत जानकारी गराउनु होला ।
❀❀❀❀❀❀❀❀❀❀❀❀
Guest : Maili Dei
Host : Resham Bohora
Camera : Anish Khadka
Editing : Resham Bohora
❀❀❀❀❀❀❀❀❀❀❀❀
सहयोगकाे लागि तल दिइएको खातामा सहयोग रकम जम्मा गरी हामीलाई खबर गर्नुहोला l
Bank Name: GLOBAL IME BANK, Gongabu Branch KTM
A/C Name : RESHAM BAHADUR BOHORA
A/C No. 3507010015923
**************
रेमिट्यान्सबाट पठाउनको लागि
Receiver Name : RESHAM BAHADUR BOHORA
❀❀❀❀❀❀❀❀❀❀❀❀
रचना आर्ट एण्ड मिडिया प्रा.लि.द्वारा संचालित सप्तरंगी संसार (saptarangisansar.com)
कम्पनी दर्ता नं.: २३४५/०७६/०७७
सूचना तथा प्रसारण विभाग दर्ता नं.: २४९४/०७७/०७८
प्रेश काउन्सिल नेपालमा समेत सुचिकृत
****❀❀❀ हामीलाई सम्झनुहोस् ❀❀❀****
◘ तपाईसँग पनि केहि फरक अथवा अनौठो कला छ भने
◘ आकर्षक भिडियोहरु छन् भने
◘ तपाईको सम्पर्कमा प्रतिभावान व्यक्ति हुनुहुन्छ भने
◘ तपाई केही विषेश कार्यक्रम गर्दै हुनुहुन्छ भने
❀❀❀❀❀❀❀❀❀❀❀❀
Social Links:-
♥ Resham Bohora Facebook : / reshambohora...
♥ Facebook Page : / saptarangi.m...
♥ Subscribe us : / 49resham
♥ Website : saptarangisansar.com
♥ Twitter : @saptarangi99
• Contact No.: 9851089758 (viber/esewa/ whatsapp)
❀❀❀❀❀❀❀❀❀❀❀❀❀
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel तथा facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । share गरी सहयोग गर्नु होला।
#Saptarangi_Ojhelka_Khabar
#सप्तरंगी_ओझेलका खबर
#Resham_Bohora
Background Music : Dharma Gandarba | Jhalak Sangitam - Zábava
नेपाल को हरेक कुना कुना गै गारिब दि दुखी हरुको सेब गर्ने रेसम सर लाई धेरै धेरै धन्यवाद बिचारा माइली दिदि🙏🙏😢😢
बिचर। दिदि
त्यो छोरोलाइ खोजेर उस्को जन्मदर्ता गराइ पढ्ने बाताबरण मिलाइदिनु । दिदिलाई पनि सहयोग गरौ ।
याे भिडियो हेर्दाहेर्दै मन असाध्यै भक्कानियो अाँसु थाम्नै सकिन । गरिबीको काेख्मा बास गरेपछि कसको केनै लाग्दो रहेछ र । माईली दिदीको हिम्मत लाई कदर गर्दै मनै देखि सलाम गर्न चाहान्छु । 😭😭😭
नियमित दर्शक हु।।यथार्थ चित्रण हुने यो सप्तरङ्गी कार्यक्रम एकदम मन पर्छ।।।।गरिबी ले मान्छे लाई न मर्न दिन्छ न बाच्न
रेशम सर।भगवान् को दोस्रो रुप।हुनन्छ।सबैजना यस्तो मानबरुपि।भैदिए कति।राम्रो हुन्थ्यो होला ,सबैले सहयोग गरौं
भाई सारै राम्रो काम गर्नु भएको छ दुखी गरीब को साथ दिनु भएको छ
p
@@pawankoirala3838 q
@@jhanmayagurung4676lyply
@@jhanmayagurung4676lyply
रेशम दाई सराई मन छोयो दाई हजुरको कामलाई सलाम छ।सहयोग गर्न नसके पनि हजुरलाई सदाई हेरेर साथ दिएको छु।।
सारै आँखा रसायो आमाको कुरा सुनेर Great job brother
सारै मन छोयो दाजु जिन्दगीमा दुख सुख यस्तै हो हजुर जीवन म
मनै रुवाउने कथा
जयहोस उहॉंको🙏😍
सँधै यस्तै काम गर्दै जानुहोला रेसम सर
मरे भत्लकै बाचे टप्लकै।दिदी को यो भनाइ ले मन छुयो।।
कसम मेरो त मन भक्कानियो दिदि को कहानी सुन्दा😥😥। रेशम सर you are sauch a great man🙏God bless you always sir ji..🙏🙏
बिचरा आमा सारै मन रोयो😭😭 मिल्ने भए उहाँ लाई मेरो घर मा राखेर छोरा छोरी को माया र साथ दिन मन लाग्यो । तर के गर्नु आमा त्यो घर ठाउँ छाडेर अन्यत्र जान मान्नु हुन्न होला?
मान्छेले साथनदिए पनि भगवन ले साथदिन्छन भन्छन र रेसम सर पुग्नु भयो धन्यछ सर !
हामी दुखी गरिबको दुख जहाको तेहि छ, राजनीतिक गर्ने गोरुहरु चिल्ला चिल्ला गाडीमा चडेर करोडौंको महलमा बस्छ चुनाब आउदा मिठो सपना देखाउछ,गर्ने केही होइन,आखिर रेशम सर जस्तो सहयोगिको भर पर्नु पर्छ अति दुख लाग्छ,नेपालको यो स्थिती देखेर मब भक्कानिएर आउँछ 😥😥😥
रेशम नै भगवान हुन दु:खि पीडित को लागि
यक्दम मन रोयो रेसम सर जि
गाऊ गाउ मा सिह दरबार यही हो
रेशम वोरा भाईको काम लाई समान गरद छु विचारा यो दिदी यो जंगल मा अबाव नै अभाव एकलै जीविका चलाईको रहेछ कति मन खाने है
You Tuber मध्ये राम्रो भिडियो बनाउने जुन मान्छे हो रेशम बोहरा मात्र हो ।।।।।
यो भिडियो ले सारै मन छोयो पत्रकार ज्यु भिडियो बनाउएर पैसा कमाउने काम मात्रै नगर्नुस सक्नु हुन्छ भने सहयोग पनि गर्ने पहल गर्नु होला है
म सिक्किम देखि 🙏
हाेइन रेशम जी लाई किन त्यस्तो भन्नु या साेच्नु हुन्छ वहाँले त धेरै लाई सहयोग र सहायता पुर्याएको विडियो हरू देखिएको छ, तपाईंले देख्नु भएको छैन?? 🙏🙏
@@mariagoretti9179 हो नि गरिब दुखिको भगवान हुनुन्छ रेशम जि त !वोहाका अरु video हेर्नुहोला।
सोचेर लेख्नु होला पहिला उहाँ का सब भिडियो हेर्नू होस अनि आरोप लगाउनु होला।।
रेशम सर यो कुन ठाउँमा रहनुभएको दिदिको भिडियो हो सारै दयनीय अबस्थामा बस्नु भएको रहेछ।
सलाम छ दिदी लाई। 🙏❤
कस्तो मन छुने बिचारा यो दिदि😢😢😢😢
आमाॅको दु:ख कष्ट दैबले हरूण
जय होस दूखि आमाॅको।
बिचारा कस्तो दुख गरि खानु भएको रहिछ आसपास मा हुनेहरु हेर बिचार गर्नुपर्ने हो अचम्म का रहिछन
धेरै दुखी गरिबको सेवा गर्नु भा छ तपाईलाई सलाम छ
Great work Resham sir and hurt touching 💔💔😢
दिदीको लागि ५/७ वटा बाख्रा किनी दिने हो भने उहाँलाई कहिल्यै अार्थिक समस्या हुने थिएन रेशम जी।
Heart touched
माइलि दिदिकाे कुराले सारै मन राेयाे
त्यति आँट र हिम्मत ले आफै आफै गरेर खाने भनेर श्रीमान् सँग छुट्नुभयो। आज किन रूनु हुन्छ त्यही आँट र हिम्मत ले गरेर खानुपर्छ। जे हाेस् एउटा छोरा त रहेछन् छोराल् पनि हेर्छन् हाेला नी
Resam sir derai dhanybad xa hjr lai kinki dukhi garip lai derai hernu hunxa tapai le tapai ko yo saptarangi video le derai santawana hunxa resam sir kinki mani garip pariwar ko vayera hola said
रेसम सर छोरा पनि खोजी गरेर आमा छोरा सङै राखी दिनुपर्यो तेस्तो बालाखा छोरा कस्को म बसेर दुखा गरिरको होला नागरिता पनि बनाईदिने काम गर्नु भयो भने हजुर लाई अजै धेरै धर्म हुन्छ सर
बिचरा माईलि देई यो भिडियो हेरेर सारै मन दुख्यो बिचरा कस्तो कस्तो गराउछ यो भाग्यले दैवको लिला कसैलाई कस्तो कसैलाई कस्तो भगवानले किन यस्तो भिन्नता गर्छन्😭
रेशम दाई उहालाई सबैले सहयोग गरौ
गुमेको माया मा अब चमेली र कान्ची एउटा बुढा शीत बस्नु हुन्छ त भाग 51 को पर्तिच्या मा छु मत ❤❤❤
Reshem bohara daju agdmai ramro patakar sachaki garib dhuki ko sahara vagwan naai hunx tapaiko swasta ma kaile samasya nahos sabai dhukhi haruko ashirbad lagos..
साचिकै सरै मन छोयो राम्रो काम गर्नु भाको छ भाइ धन्यवाद
कति दुःख को जिन्धागि आमा को न्याहा दिलाई दिनु पर्यो रेसम सर
Great work.🙏🙏. Will wait for the next follow up 🙏
Bichara Aama😭😭
Kati Maya lagdo dukh bimar vayo vaney kasley herxa hola🤔😭😭
Sampuna tim lai suvb kamna bichara 🙏🙏🙏❤❤❤
चिन्ता न गर्नुहोस दिदी छोरा छ्न नि केहि समय पछि सुख को दिन आउने छ।
yo didiko chora lai jhikai dinu hola resam sir🙏🙏🙏
Great job sir kti ramro video hjurko Har Kam safalta rahos heart touching video Salut xa sir
Bichara didiko xoralai jata vay pani jhikayr padaune bebastha milai dinu hola resam sir hajurle garnu vayko kam bayan garne kunai sabda nai xaina 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻♥️♥️♥️♥️♥️
काहा निरहाे घर हजुरकाे सयाेग दिन मन छ दिदि हजुरलाई
Resham you are doing very great job keep it continue.......
Such videos must be sent to political leaders enjoying high class life in the name of janta and country.
very great job daju n maile hajurko gharka kura siriyal pni regular herxu sarai ramero xa
उहाँ दिदिले त घर्काकुरा भन्ने सिरियेल पनि खेल्नुभको हैन र? मैले त त्यो सिरियेल सबै हेरेको छु रेसम बोहराको ।
हैन माइलि जतिको किन भाग्य फुटेको हुन्छ भगवान्
Sabai maili haruko Pida yasai ho sis jati nai dukha gare pani kaile khusi hudaina maila ra maili vneko dherai Avagi ho
Ho Vanya kahile Pani jas paudain😂😂😂
यिनी माथी इस्वरको कृपा रहोस !जय पत्त्रकार भाइ
Teyo papi logneko khoji garnus Resham sir karbahi garnu pardachha.yedi milchha vane mero family sanga rakhane thiye chhoralai padhai dine thiye bakhara farmko herchaha garnulai sajilo hunethiyo at dang Nepal
माइली दिदि को कथा 😭😭😭
रेशम भाइ हजुर लाई सोल्युत छ!
Nice work please help them , keep it up
You always do remarkable job.
आ आफ्नै कथा ब्यथा छ यो सन्सारमा
Thank you sir
राम्रो काम
Salute resham Vai sandhai ramro kaam gardai janu hola…
जहाँ गैह्रो त्यही पैह्रो बिचारा दुखी गरीबलाई नै किन यस्तो दुख भगबान
यो दिदी लाई सहयोग को लागि
Great job 👍
Great work
Vai tapaiko video sabai herxu sarai man parx hamro gautira pani aayar sarch garnu paryo
हजुरलाई आफ्नो भाग्य दर्हो छ जस्तो लाग्छ ? लाग्छ भने जोडिनुस , हजुरलाई स्वागत छ 🙏🏽
Pyari maili dd hajurko avinay dherai ramro x hajurko jiban ma xitai khusi milna sakos..❤❤❤
Good job resham sir🥰🥰🙏
Derai ramro dai
Good job sir
good job sir
Narayan thanks media bhai
बाबू लाई स्थानिय सरकार ले पडाउने ब्यब्स्था गराए राम्रो हुनेथियो अब कता कता अरुले लैजान्छ्न बाल श्रम हुन्छ नराम्रो सङत लागेर बिग्रेलान अनि आमा लाई नहेर्लान गारो छ त है
अब बाबू को जनम्दर्ता हुनुपर्ने नागरिता चाइएला देश बिदेश जानुपर्ला पत्रकार भाइ जन्मदर्ता बनाइदिन कुरा गर्नुपर्ने हो कि
कती दुख लगने जीवन, यो आ मां र छोरा लाई ईश्वर ले साथ र आशीर्वाद गरुण।
😭😭😭😭
दुख लाग्यो सर सहयोग गर्नुहोला सहयोगि मन सम्म यो भिडियो पुगोस्
Keep it up sis himmat naharnu
कठै बिचारा माईली दिदी
God bless
Sarai man xoyo daju..uha ta ..((utheko basti )) movie ma ni dekheko jasto lagthiyo but bidambana dd ko yasto hal rahixa..
good job🙏
Heart tuching
Good Dada
bichar didi dekhra maya lageyo
सप्त रङ्गी ओझेल नाम जस्तै काम छ
याे दिदिकाे श्रीमानलाई खाेजेर दिदिलाई न्याय दिलाउनुस्।
Hjr Lai badhai xa sir hjrle garib dukhai ko Sarai seba garnu vako xa tyo Didi ko Pani dharam garnu boss sir Sarai kasta vako raexa sir
Aama🙏❤❤
😭😭😭😭 सारै दुख लाग्यो
Aama
Manis ko jiwan ma kati dherai dukha sukha aouxa hai 😓😓😓😓😓😓😓😓😓😓😓😓😓😓😓😓😓😓😓
Sahayog gardinus dai hju li dharmw hunx
Oh my god
Uhaa lai feri herna mun lagyo bichara sadai soji huu hudo raixa yesto samayema pani eklai basnu vako umer huda pani ani uhaa chora lai pani dekhaidinus ani khi sahayog gari ama chora lai khi amdaniko bato banaidinus na. Ama chora lai sanga banaidinu hola dhanyabad🙏hajur ko kam ko kadar garxu
Oh god yo video harda malai last pir lagaiko xa
❤❤❤
रेशम सर यी आमा लाई घरका कुरमा पनि खेलाउनु भएको छ है।।
Ho