आजको कथा: अचानक बिरबहादुर दाईको घर पुग्दा... मन रुने कथा! सकेको सहयोग गरियो |sailungonline
Vložit
- čas přidán 6. 12. 2020
- अचानक बिर बहादुर दाईको घर पुग्दा यस्तो देखियो,मन रुने कथा भेटियो ,हाम्रो टिमले सकेको सहयोग गरियो |
चर्चित टुङना बादक तथा गायक बिर बहादुर बिकको घर पुग्दा गीत गैरे स्वागत गरियो |
सहयोग गर्न चाहानु हुनेले तलको सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला |
host by sandhya suskera
camera by sandhya suskera
❤🎉😮😊
❤❤❤❤❤❤❤❤❤❤
❤❤
Nice voice tuna dherai ramro bajunu hudo hoicha
Super Top Singer Tungna Baadak Bir Bahadur Bisokarma Lai Dherai Dherai Salaam ra Namaste ani Aadar.
Nice 👌👌👌
Very good tunngko duna
Chheringai
Mahbir pun
तपाई बिरबादुरबीकलाईधेरैधनेबाछ
🙏🙏🙏🌺🌺🌺🌺
धेरै जना युटुबरको फ्रेममा पर्न सफल वीर बहादुरको बसाई कति नाजुक छ । यिनकै भिडियो पस्केर धेरैले आफ्नो अनुहार फेरे होलान तर यिनी जहाको तहि जस्ताको त्यस्तै ...। यसरी भिडियो बनाउने सम्पुर्ण युटुबरहरु मिलेर चोखो मनले सहयोग गर्न मिल्दैन ???
Vchara
Bir bahadur dai lai Tamang vasa rw Sherpa vasale nai dherai mahan banayekox tamang Sherpa daju vai didi baini harule palnu vayox bir badahur dai lai🙏🙏❤️💚❤️💚❤️