दोहोरीमा चिज गुरुङ जती कस्ले सकोस ? बचपनमा देवि र चिज बिच यस्तो सम्म भएको रहेछ । १५.०५.०७८ ।। HD

Sdílet
Vložit
  • čas přidán 29. 08. 2021
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #ChijGurung_DeviAle #LiveProgram
  • Zábava

Komentáře • 1,6K

  • @user-ry9lu6qt1l
    @user-ry9lu6qt1l  Před 2 lety +288

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @mamavanji1454
      @mamavanji1454 Před 2 lety +6

      Xattra vhai konra sumitra satyal git kahilya auxa

    • @bikashthapa4214
      @bikashthapa4214 Před 2 lety +3

      czcams.com/video/ePr4i0fth68/video.html&feature=share

    • @rajustha4300
      @rajustha4300 Před 2 lety +3

      जय इन्द्रेणी 🙏🙏🇳🇵🇳🇵

    • @bibekbasnet2609
      @bibekbasnet2609 Před 2 lety +4

      JH DS wo

    • @proboys953
      @proboys953 Před 2 lety

      @@govindatamang5601
      Koi oOP up

  • @gautamaayusha8567
    @gautamaayusha8567 Před 2 lety +136

    इन्द्रेणी हेरेर बस्नु हुने सम्पुर्ण दर्शक हरु मा सुभ बिहानी 🙏आज त हाम्रो गाउँ घरका आर्गनिक गायक मेरा प्यारो चिज दादा अनि देबि दिदिको पालो रैछ पेट मिचिमिची हासिन्छ हैनत 😂❤️

  • @kashirampanday423
    @kashirampanday423 Před 2 lety +112

    सबैले लन्ठु को जोडीलाई भोट गरौ है❤️❤️

  • @kumarpokhrel8322
    @kumarpokhrel8322 Před 2 lety +87

    चिज गुरूङले गाउँ घर बोलिने शब्द कति सजिलो गरि टपकै टिपेर गाउनु हुन्छ चिज जि लाई अागामि दिनका लागि शुभकामना साथै देबि आले को पनि शब्द चयन हरू सारै राम्रो छ

  • @rajughimire9713
    @rajughimire9713 Před 2 lety +92

    किसान परिवारमा जन्मिएर गाउँ घरको परिवेशमा हुर्किएका हामी जस्ताको बालापन यसरी नै बितेको थियो मेरो जीवनसँग ठ्याक्कै मिल्ने यो गीतले एक पटक मलाई बाल्यकाल मै पुर्यायो ! गीत भनेको त यस्तो पो हुनु पर्छ !

  • @jagadishtamang3015
    @jagadishtamang3015 Před 2 lety +129

    अति नै मन पर्ने मौलिक गायक चिज गुरुङ र देबि आले आउनुभएछ जय इन्द्रेणी शुभ बिहानि शुभ दिन।

  • @King-jv1yg
    @King-jv1yg Před 2 lety +28

    कस्लाइ कस्लाइ मन पर्छ इन्द्रेणी😘
    हाजिर हुनु होला है🤙❤️
    मलाइ त धेरै मन पर्छ!!👇️👇️❤️

  • @mahendragoodkumal6470
    @mahendragoodkumal6470 Před 2 lety +40

    गोर्खाली चेला अनि चेलि दोहोरी गाउन मायुर । देबि अाले , चिज गुरुङ्ग को दोहोरी सार्है राम्रो ।प्रगतिको कामना ।

  • @nirsen7734
    @nirsen7734 Před 2 lety +10

    सारै मिठो गीत गाउने देवि आले र चिज गुरुङ दुबै लाइ उच्च सम्मान जय इन्द्रेणी

  • @amritgurung2301
    @amritgurung2301 Před 2 lety +70

    चिज गुरुङ भनेको अर्गानिक गायक हो गाउघरको आर्गानिक सब्दहरु केलाउदै ल्याउछ मलाइ मन पर्छ

  • @arjun_giri4140
    @arjun_giri4140 Před 2 lety +368

    राजु दाइ पछि मन पर्ने गायक चिज गुरुङ 🔥🔥💞💞💞💞🙏🙏🙏

  • @bidyaghimire1354
    @bidyaghimire1354 Před 2 lety +35

    गोरखालीको सान चिज र देविको प्रतिभा कदरयोग्य छ । सफलताको शुभकामना ।

  • @sanjaymayalu9545
    @sanjaymayalu9545 Před 2 lety +15

    बालापनको एथार्थमा समर्पित गित हो यो साच्चिकै बालापन महसुस गरायो यो गितले !!! धेरै धेरै धन्यबाद चिज गुरुङ्ग र देवी अाले मगर लाई !!!

  • @kingofnepal9010
    @kingofnepal9010 Před 2 lety +86

    १० अर्बकाे सलाम दुवै जनालाई❤️❤️❤️साच्चिकै बच्चापनकाे दिल दिलायाे

    • @bikashthapa4214
      @bikashthapa4214 Před 2 lety +1

      czcams.com/video/ePr4i0fth68/video.html&feature=share

  • @Jeevankandel834_indianvlogger

    👈️#आहा कति रमाइलो दोहोरी चिज गुरुङ र देबि आले लाई अग्रिम शुभकामना।।।।

  • @sureshthapamagar5624
    @sureshthapamagar5624 Před 2 lety +7

    ईन्द्रेणी कार्यक्रमको जतिपनि गितहरु छन् ती मध्ये यो दोहोरी पनि उत्कृष्टमा पर्छ ।

  • @tankakhanal5627
    @tankakhanal5627 Před 2 lety +10

    चिज भाइ लोक शब्दहरुको खानी - तपाईलाई स्यालुट । देबी बहिनीको प्रत्युत्तर लाई सलाम । लोकगीतका उत्कृष्ट बिध्यार्थीहरु लाई नमन ।
    यो ब्यबस्था मिलाउनुहुने इन्द्रेणी लाई धेरै धेरै बधाई छ ।

  • @maheshormaheshor3007
    @maheshormaheshor3007 Před 2 lety +183

    चिजगुरुङ्ग र देबि साच्चिकै बालापनको याद गराउने निकैरमाइलो गितसुनाउनु भयो।धन्यवाद ।सम्पुर्ण इन्द्रेणी टिमलाई धन्यवाद छ।

    • @krishnalamichhane4198
      @krishnalamichhane4198 Před 2 lety

      अत्यन्त माैलिक....लोक दोहोरी का अब्बल जोडी।

  • @ganeshgurung3763
    @ganeshgurung3763 Před 2 lety +134

    अति राम्रो दोहोरी,केटा केटी को बेला को yad आयो गायक गायिका चीज अनि देवी लाई प्रगति को शुभकामना.

    • @bishnuprasadnepal9572
      @bishnuprasadnepal9572 Před 2 lety

      बालापन लाईुसम्जेर सबेलाई याददिलायेकाे माधन्यबाद।

    • @tamangsubash4407
      @tamangsubash4407 Před 2 lety

      Sahi vhanu vo hajur le.

    • @lifearoundvlog7843
      @lifearoundvlog7843 Před 2 lety

      czcams.com/video/d0NsULNlNdE/video.html ❤️🙏🏻

    • @gomapanthi9165
      @gomapanthi9165 Před 2 lety

      धन्यबाद चिज गुरुङ देबिलाइ भाग २पनि छितै आयोस भने आशा छ💓💓

    • @sarmilalama792
      @sarmilalama792 Před 2 lety

      सबैले भोत गरिदिनु होला

  • @bishwonathdhungel5117
    @bishwonathdhungel5117 Před 2 lety +18

    दुवै स्वर तथा शब्दका धनि ।सहि कदमलाई नरोक, भविष्य उज्ज्वल छ।

  • @grgroshan3243
    @grgroshan3243 Před 2 lety +11

    अति उतम,अति आर्गनिक शब्द चयन गर्न माहेर चिज र देवी बालपनमै पूर्यादिनुभो!! यो जोड़ीलाई सबैले साथ दिनुहोला!! मैले त भोट गरिरहेछु!! कृपया सबैले भोट गरीदिनुहोला!!!

  • @kingofnepal9010
    @kingofnepal9010 Před 2 lety +61

    तिमी दुलही म दुलहा बनेर,दिउँसै सुत्थ्याे रात पर्‍यो भनेर wow wow wow👌👌👌🤘🤘🤘❤️❤️❤️❤️💐💐💐🌹🌹🌹🌹🌹

  • @sukuale1583
    @sukuale1583 Před 2 lety +128

    दुबैको धेरै राम्रो लाग्यो चिज गुरुङ को धेरै राम्रो सब्द चयन अनि गाउँने शैली आगमी दिनमा अझै अघि बढेको हेर्ने मन छ

  • @pitamtamang3032
    @pitamtamang3032 Před 2 lety +9

    चिज गुरुङ र देवि आले को गित सुनेर मलाई असाधै हासो लागयो कुवेत बाट हजुर।

  • @samixapudasaini7241
    @samixapudasaini7241 Před 2 lety +9

    अहिलेको लाईभ दोहोरी मा सर्बोच्च नाम कमाउन सफल भएको चिज गुरुङ हजुर को बिक फ्यान म देबि को नि दोहोरी च्यान्पिङ मा जित हजुर हरुकै होस शुभकामना छ

  • @mikramoli473
    @mikramoli473 Před 2 lety +251

    अहिले को सुपर गायक चिज ( लठु) गुरुङ शब्द को खानि अझै प्रगति को कामना🙏🙏

  • @anjandilip4250
    @anjandilip4250 Před 2 lety +75

    चिज भाई लाई धेरै भोट गरेर अघिल्लो राउण्ड मा लैजानु पर्दछ pls भोट फर चीज टीम चीज भाई लाई देखें पछि दिनै कति राम्रो जान्छ मन पार्नी गायक

  • @sprajsadhadankar6354
    @sprajsadhadankar6354 Před 2 lety +7

    कलाकार देशका गहना भनिन्छ। नि, यस्ता कलाकारहरुलाई हो। हजुरहरु दुबै लाई मेरो हिरदय देखि नै सलाम। अनि. अगाडि बद्नको लागि अग्रिम शुभ कमना।🙋‍♂️🙋‍♂️🙏🙏

  • @sarusharma3294
    @sarusharma3294 Před 2 lety +23

    स्वरका धनी अर्घानिक शब्दका खानी दोय कलाकार चिज दाजु र देबि दी दुबै जनालाई भारी भोट गरेर दोहोरी च्याम्पियनमा जिताउ है...

  • @gurungrajkumaro1
    @gurungrajkumaro1 Před 2 lety +45

    देबि बैनी यसरी निर्धक्क भएर गाउने गर्नुस है . चिज भाइको के कुरा गरुम शव्दको खानी . Lok dohari champion for me. best wishes both of you .JAY INDERNI ❤️🙏

  • @bipinthapa2441
    @bipinthapa2441 Před 2 lety +58

    चिज गुरुङ को शब्द मा दम छ है, मलाई मन पर्ने गाएक मा एक चिज गुरुङ पनि हो।
    All the best hole team ✅

  • @biratmagar3125
    @biratmagar3125 Před 2 lety +17

    मलाई मनपर्ने गायक चिज र देबि दिदि लाई दोहोरि च्याम्पियन को सफलताको सुभकामना😍

  • @ThulungNara
    @ThulungNara Před 2 lety +8

    मलाइ अत्यान्तै मन पर्ने दोहोरि कलाकारको जोडीलाई हार्दिक सम्मान छ।❣️💐🙏

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 Před 2 lety +75

    परदेश बाट हेर्दैछु "आज ती बालापन कहाँ गए परदेशी पो भए । यो गीत सुन्दा साच्चै बालापनको यदा ताजा भएर आउँछ धन्यवाद चिज अनि देवि लाई अनि सम्पूर्ण इन्द्रेणी सबैको भलो होस जय इन्द्रेणी

    • @WARMAFIYAPMGR
      @WARMAFIYAPMGR Před 2 lety

      E

    • @krishnmayagurung7371
      @krishnmayagurung7371 Před 2 lety

      एक दम रमाइलो दोहोरी चिज अनि देबि बैनी दुबै जना लाई शुभकामना

  • @Nepaliboy-sw6ut
    @Nepaliboy-sw6ut Před 2 lety +16

    नमस्ते म बिस्नु माझी भाइ बहिनी हरुको दोहोरी सारै उत्कृष्ट बचपनको याद आयो

    • @lalthapa4654
      @lalthapa4654 Před 2 lety +3

      नक्कली बिस्नु माझी हो कि के हो 🙏🙏🙏

    • @maheshormaheshor3007
      @maheshormaheshor3007 Před 2 lety

      तपाइँ पनि इन्द्रेणीमा गएर हजुरको मिठो गित मन लागिरहेको छ।

    • @shovachhetri8164
      @shovachhetri8164 Před 2 lety

      Bishnu majhi ko name bechera kamai kjane bado banauna lagyo arko youtube jatha le 😂😂😂

    • @keshavbhatta4577
      @keshavbhatta4577 Před 2 lety

      Bishnu bahini bahir aaunu

    • @kulbahadurkunwar8888
      @kulbahadurkunwar8888 Před 2 lety +1

      अरुकाे नाम बेचेर भाईरल हुन खाेज्दै छस

  • @krishnarajpurush566
    @krishnarajpurush566 Před 2 lety +3

    चिज गुरूङको हरेक प्रस्तुतिमा सबैले अाफुले पाईन्छ ।धेरै राम्रो छ हजुर धेरै अगाडि बड्नु होला शुभकामना छ।

  • @olibalaram7387
    @olibalaram7387 Před 2 lety +22

    धेरै राम्रो प्रस्तुति चिज दाइ र देबी दिदीको आउदा दिनमा उन्नति प्रगतीको सुकामना छ र इन्द्वेणीका सनचालक देखि सबै टिमलाई सम्झेको छु

  • @dhirajmagar5169
    @dhirajmagar5169 Před 2 lety +143

    ठेट अर्गानिक तथा मौलिक वास्तविक लोक दोहोरी गायक तथा गायिका दोय चिज गुरुङ र देवि आलेलाइ सुभ कामना छ।

  • @bhimbabuthapa436
    @bhimbabuthapa436 Před 2 lety +87

    राजु परियार पछि को मन परने दोहोरि गायक चिज गुरुङ जि हो all the best all team

  • @rudrasapkota9493
    @rudrasapkota9493 Před 2 lety +6

    अति नै उत्कृष्ट शब्द र टुक्का पनि अति नै कमाल को जय ईन्द्रेणी

  • @lokrajbhatta3720
    @lokrajbhatta3720 Před 2 lety +1

    लु राज परियार दाइ जस्तै लाग्यो यो चिज दाइ दामी छ कला गला स्वोर पनि उतिकै राम्रो

  • @laxmanmgofficial7391
    @laxmanmgofficial7391 Před 2 lety +37

    wow बास्तबमै बालपन को मौलिकता झल्किनी सबैजना को जीवन सङ्ग मेल खानी दोहोरी सुन्दा आनान्न आयो अतिनै उत्कृष्ट चिज गुरुङ्ग दादा र देवि आले दिदी को ... 🙏🙏🙏

  • @khumraj5858
    @khumraj5858 Před 2 lety +15

    आर्गनिक शब्द ले दोहोरी प्रहार गर्ने अहिले का चर्चित गाएक चिज गुरुङ लाइ दोहोरी च्याम्पियन मा भोट गरौ सबै जना ले

  • @binayakkunwar8914
    @binayakkunwar8914 Před 2 lety +6

    अति मिठो दोहोरी चिज गुरुङ्ग ज्यू र देवि आले दिदी को दुबै जनालाई दोहोरी च्याम्पियनको अग्रिम शुभकामना!! 🎵🎤🎻
    साथै धेरै धेरै धन्यवाद सम्पुर्ण इन्द्रेणी टिम लाई
    जय गित जय संगीत 🎤🎤🎻🙏🙏🙏

    • @sherpasherpa4056
      @sherpasherpa4056 Před 2 lety

      म्ह्ह्ब्न्म्ज्स्क्क्स्क्स्ज्ज्स्ज्स्स्ज्झ्श्श्ध्ह्ह्द्ध्ध्फ्फ्फ्ज्द्ज्स

  • @nabinmagar9233
    @nabinmagar9233 Před 2 lety +3

    आहा अतिनै मार्मिक अर्गानिक शब्दहरुमा दोहरि घम्सा घम्सी गायक चिज गुरुङ र गाईका देबि आले बिच सार्है रमाइलो लागो बधाईछ सफल्ताको शुभकामना जय ईन्द्रेणि🌈🙏👌❤️😍

  • @arjunlungeli6023
    @arjunlungeli6023 Před 2 lety +22

    चिज गुरुङ्ग सोल्टी लास्टै कडा 😉🤗😎👏👏👏👏👏

  • @Khemkumargrg
    @Khemkumargrg Před 2 lety +35

    आजको इन्द्रेणी कार्यक्रम दोहोरी चिज गुरुङ्ग र देवी आलेको लाइफ दोहोरी सुनेर मज्जा आयो,, यसरी नै दोहोरी च्यम्पियनमा पनि होस आशा गर्दछु✅😍👌🙏

  • @chhabichhimeki1868
    @chhabichhimeki1868 Před 2 lety +3

    चिज गुरुङ र देवी आले सम्भावना भएका राम्रा गायक गायिकाहरु हुन । सम्मान छ दुबैलाइ । उत्कृष्ट शब्द चयन छ । बालापनको याद आएको छ । धन्यवाद इन्द्रेणी टिमलाई ।

  • @timerodukhiman5860
    @timerodukhiman5860 Před 2 lety +2

    सम्पुर्ण इन्द्रेणी टीममा नमन छ आज त साच्चिकै बालापनको याद आयो यो गित धेरै चोटि हेरे आज नि हेर्दै कमेन्ट् गरर्दै छु राजु दाजु पछि को मन पर्ने गायक हो चिज गुरुङ हो देबि दिदीको त आवाज नै जादू मय छ्🙏🙏🙏🙏🙏

  • @laxmibaral4197
    @laxmibaral4197 Před 2 lety +24

    शब्दको प्रहार गर्ने उत्कृष्ट क्षमता छ चिज र देबी दुबैमा।आगामी दिनमा लोक संगीतका जाज्वल्यमान नक्षत्रको रुपमा चम्किरहुन लोक दोहोरी च्याम्पियन मा विनर भएको हेर्न पाइयोस शुभकामना ।

  • @prakashbg9808
    @prakashbg9808 Před 2 lety +18

    Debi ale chej gurung हाम्रो कला भएको मान्छे हो उहाँहरुलाई सबैले सहयोग गरौ

  • @tsbohara5280
    @tsbohara5280 Před 2 lety +5

    मौलिक शब्द का खानी चिज गुरुङ जी लाई धन्यवाद सारै राम्रो गाउँनु हुन्छ दुबै जना लाई हिर्दय देखी सम्मान छ

  • @jiventhapa1855
    @jiventhapa1855 Před 2 lety +5

    असाध्यै रमाईलो लागो दुबै जनालाई बधाई छ अझै परगति गरदै जानू होला

  • @nargurung4702
    @nargurung4702 Před 2 lety +26

    आहा चिज र देबि। प्रस्तुती दम्दार छ।दोहोरी च्याम्पिएन जितेको हेर्नुपाउ।जय इन्द्रेणी !!!

  • @dhanra-zgurung2002
    @dhanra-zgurung2002 Před 2 lety +39

    अति मिठो मौलिक भाका ❤👌बधाई छ दुबै जनालाई गोर्खाली स्टार हरु ❤👌🇳🇵

    • @bikashthapa4214
      @bikashthapa4214 Před 2 lety +1

      czcams.com/video/ePr4i0fth68/video.html&feature=share

  • @jhom_thapa_magar
    @jhom_thapa_magar Před 2 lety +31

    चीज लाईभ दोहोरीको किंग हो देबी दीदिले दोहोरी च्याम्पिनमा पनि यसरी खुलेर गाउनु पर्यो 🙏😍👌

  • @harikrishnasunar5055
    @harikrishnasunar5055 Před 2 lety +7

    धेरै राम्रो लाग्यो दोहोरी गीत जय सङ्गीत इन्देणी समाज लाई

  • @hsnhch8368
    @hsnhch8368 Před 2 lety +113

    धेरै राम्रो कलाकार चिज र देबि मलिक तुक्का अनि भाशा शब्द छनोट गर्न सक्ने क्षमता का खानी 👩‍❤️‍💋‍👨👩‍❤️‍💋‍👨💞💞❤️❤️💑💑💑🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @XunhoXunho-jp9lb
    @XunhoXunho-jp9lb Před 2 lety +23

    हैट कति मीठो शब्द प्रहार गर्नु भको बरै दुबै जानको अति मीठो छ शब्द बधाइ छ।

  • @tulbahadurthapa7715
    @tulbahadurthapa7715 Před 2 lety +2

    धेरै धेरै खुशी लाग्यो । योस्तो पो हो गाउँ घर्को बास्तबिक लोक दोहोरी दुबै जना लाई धेरै धेरै धन्यवाद छ। आगामी दिन हरू मा झन् दर्सक श्रोता लाई मनोरंजन दिलाउन सफल होस् शुभकामना छ।

  • @narayankarki5063
    @narayankarki5063 Před 2 lety +1

    चिज भाइ र देबि बैनीलाइ बालापन सम्झाइ दिएकोमा धेरै धेरै बधाई छ ।।

  • @RameshKumar-yi6ty
    @RameshKumar-yi6ty Před 2 lety +34

    सङ्गीत र साँस्कृतिक को जगेर्ना नै भनेको यहि हो सारै मन पर्यो आशीर्वाद छ चिज गुरुङ भाइ र देभि बैनि लाइ

  • @mayasubedipoudel5367
    @mayasubedipoudel5367 Před 2 lety +29

    बालापन सम्झना गराउनु भयो हजुर हरु लाई धेरै धेर धन्यवाद। मैले त धेरै धेरै मनोरञ्जन गरे यो प्रस्तुति हेरेर ।जय गित जय संगीत 🙏🙏🙏❤️❤️❤️😘😘😘जय इन्द्रेणी 🙏🙏😘😘😘❤️❤️❤️

  • @sukramgurung797
    @sukramgurung797 Před 2 lety +7

    बालेकालकाे यथार्थ घटना गीतमा सजिलै उतार्ने चिज् र देवि सम्मान छ🙏

  • @binodthapa2763
    @binodthapa2763 Před 2 lety +4

    अति राम्राे दाेहाेरि कृष्ण कडेल दाइ पनि भएकाे अझै सुनमा सुगन्ध हुने थियाे। अागामि दिनहरुमा पनि यस्तै सुन्न र हेर्न पाईयाेस। सफलाकाे शुभकामना दुबै जना लाई।

  • @sarmilalama792
    @sarmilalama792 Před 2 lety +19

    दोहोरी क्याम्पिएन्को तर्फी रिजभ गर्ने योगग्य मान्छे चिज गुरुङ सबैले भोत गरिदिनु है

  • @basudevpaudel1293
    @basudevpaudel1293 Před 2 lety +68

    चिज र देविकाे ठट्यौली पाराकाे गित टुककै पिछे हसदै हैरान ।सहारै रमाइलो लागयाे ।

  • @indragurung878
    @indragurung878 Před 2 lety +7

    This is an original village beautiful lok dohori song sing by Chij Gurung and Devi Ale, this is a nice song, thank you both Chij Gurung and Devi Ale.

  • @user-np9sj2nq1c
    @user-np9sj2nq1c Před 18 dny

    नेपाली मौलिक अर्गानिक लोक गित,जिन्दगीको reality दोहोरी गित,आहा बेग्लै सुन्नमा आनन्द छ,,

  • @lalitthapathapa5259
    @lalitthapathapa5259 Před 2 lety +33

    दोहोरी च्याम्पियन लन्ठु सोल्तिको ग्रुपले जितोस है । भोत भताभत हालिदिनुस । छत्र जि ले सन्चालन राम्रो गर्नु भाको छ अझै राम्रो गर्दै जानु इन्द्रेणी परिवार लाइ शुभकामना ।

    • @bikashthapa4214
      @bikashthapa4214 Před 2 lety +1

      czcams.com/video/ePr4i0fth68/video.html&feature=share

  • @ridamgotame7142
    @ridamgotame7142 Před 2 lety +28

    एर्थाथ अनि बास्तबिक बाला पन को याद आयो धन्यवाद चिज गुरुङ राजा अनि देबि आले रानि लाई

  • @priteimgurung1526
    @priteimgurung1526 Před 2 lety +2

    बाला पन को गीत गाई दिनु भयो साच्चिकै सारै रमाइलो लाग्यो धेरै धेरै धन्यवाद दुबै भाइबहिनी लाई अग्रिम सफलता को सुभ कामना र इन्द्रेणी परिवार मा

  • @tirthagiri6864
    @tirthagiri6864 Před 2 lety +2

    यश जोडी लाई दोहोरी च्याम्पियन बनाउनु पर्छ सफलता को सुभकामना

  • @manbahadur9425
    @manbahadur9425 Před 2 lety +28

    आहा कति राम्रो गायकाे चिज गुरुङ
    र देबि आले जय इन्द्रणी

  • @kishmatgurung9085
    @kishmatgurung9085 Před 2 lety +6

    www बधाई छ चिज सर Vs देबी आले मिस अत्ति मिठो गीत मेरो आफ्नो बचपनको याद आयो दोहोरी च्याम्पियन को अब्बल गायक चिज गुरुङ को जोडी लाई भोट गरेर बिजय गरौं दर्शक ज्यु हरु विनम्र अनुरोध गर्दा छ जय इन्द्रेणी टिम भोट फर चिज गुरुङ हुर हुर हुर

  • @user-bharatpun
    @user-bharatpun Před 2 lety

    राम्रो छ साचिकै बालापनको याद आउने गित गाउनु भाछ अझै सफलताको कामना गर्दछु

  • @pardesigban3798
    @pardesigban3798 Před 2 lety +1

    चिज भाइ र देबि बैनि काे याे तुक्का दाेहरि सारै मिथास राेमान्तिक बाल्य कालका यादकाे सम्झना दिलायाे दुबैलाइ इन्दे्निमा स्वागत छ!

  • @santoshmagar2486
    @santoshmagar2486 Před 2 lety +46

    सबैको बालापन ठ्याक्कै याद दिलाउने दोहोरी साह्रै राम्रो गाउँनु भयो चिज गुरुङ्ग र देबी जीले

  • @tempatamang7470
    @tempatamang7470 Před 2 lety +40

    देबी आलेको हासो नै मिठो अनि दुबैको गाउने शब्द स्वार निकै राम्रो छ

  • @narb.shreepali9815
    @narb.shreepali9815 Před 2 lety +2

    अत्यन्तै बालापन को याद आयो बिशेश चिज गुरुङ भाइ र देवि आले बहिनी लाई नमन छ । 🙏🙏

  • @kamalthapa1689
    @kamalthapa1689 Před 2 lety +3

    Wow अत्यन्तै मार्मिक बालापन गीत धन्यवाद सम्पूर्णलाई ।

  • @shibkumar9716
    @shibkumar9716 Před 2 lety +49

    चिज दाई र देबि दिदीको गीत एक्दमैं मिठो छ l❤🙏♥️💞💕🥰🥰🥰❤

  • @cbmagargaha5039
    @cbmagargaha5039 Před 2 lety +54

    रमाइलो लाग्यो यथार्थ यहि हो बचपनको बदमासी शुभकामना छ गायक गायिका लाई अनि इन्द्रेणी टिमलाई

    • @bikashthapa4214
      @bikashthapa4214 Před 2 lety +1

      czcams.com/video/ePr4i0fth68/video.html&feature=share

  • @govindasharma6246
    @govindasharma6246 Před 2 lety +2

    हैट वालापनकाे याद अायाे याे दाेहाेरी सुन्दा धेरै कुराहरू यस्तै हुन्थ्याे वाल्यकालमा । धन्यवाद चिज गुरूङ र देवि अाले दिदिलाई ।🙏🙏🙏

  • @user-tu5gx4lg2q
    @user-tu5gx4lg2q Před 2 lety

    धेरै राम्रो छ कुनै ठाउ छैन खोटलाउने म लोकदोहोरी पेर्मी तपाइहरु अझै लोकदोहोरी पेर्मी बनुस हेर्ने सबैलाइ सम्मान झोर्ले।।।

  • @maheshgorkhali3417
    @maheshgorkhali3417 Před 2 lety +45

    जय इन्देणि जय चिज दाजु देबि दिजु सोर शब्दको खानी मोउलिक र मर्मिक रमाइलो गीत गाउन सिपालु चिज दाजु जय गोरखा 🇳🇵

  • @khadakoli6114
    @khadakoli6114 Před 2 lety +15

    चिज गुरुङ्ग भाइ शब्दहरु को खानि नै हुनुहुन्छ।वहाँ लाई मेरो सलाम

  • @dharamsinghbadaila6598
    @dharamsinghbadaila6598 Před 2 lety +1

    धेरै मिठो देबिआले बैनी र चिज गुरुङ भसी को
    मिठो सोर

  • @belgurungbelgurung8751

    अति मीठो दोहरी बालापनको याद झल्कैईदीए अग्रिम शुभ कामना दुबै जनालाई

  • @PurnaBistaYouTubechannel
    @PurnaBistaYouTubechannel Před 2 lety +51

    चिज गुरुङ को स्वरमा वा वा क्या मिठास छ

  • @rajendrabista8494
    @rajendrabista8494 Před 2 lety +88

    कडा दोहोरी बच्पनको कहानि कति मिठो शब्द बदाई छ कलाकार टिमलाई र ईन्द्रेणी टिमलाई धेरै धेरै शुभकामना छ

  • @user-xx3bt2hj2p
    @user-xx3bt2hj2p Před 8 měsíci

    यो दोहोरी बारम्बार हेरिरहन्छु बालपनमा हामीले जे जे गर्यौ गाउँमा त्यो सबै गित मार्फत मेरो बालपनमा पुर्याइदिन्छ अहिले साच्चिकै परदेशी भइयो । यो हो नि मौलिकता भनेको ❤❤❤❤

  • @himmatkc9685
    @himmatkc9685 Před 2 lety +1

    चिज गुरुङ अनि देबि आले लाई मन पराउने जति यता हाजिर हुम त हजुर

  • @sharinmgurung1807
    @sharinmgurung1807 Před 2 lety +16

    सबैभन्दा पहिला त इन्द्रेणी टमकाे सफलताकाे शुभकामना यति मिठो मिठो लाेकदाेहाेरि हेर्ने मौका दिनु भएकोमा चिज+ देवि दुवै जना अति मिठो दाेहाेरि प्रगतिको हार्दिक शुभकामना।

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Před 2 lety +48

    मनै छुयो बालापन याद आएर धेरै धेरै धन्यबाद शुभकामाना छ दुबै जनालाइ ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @yamugautam932
    @yamugautam932 Před 2 lety +1

    दोहोरी को किङ्ग नै हुन चिज गुरुन सलाम छ चिज दाइ अनि देबि दिदी लाइ

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 Před 2 lety +3

    खत्रा रमाइलो लोकदोहोरी । सटिक मौलिक शब्द र टुक्काको प्रयोग दुबैतिरको धेरै राम्रो छ । गायक गायिका दुबैलाई हार्दिक शुभकामना !

  • @hansarajjoshi8257
    @hansarajjoshi8257 Před 2 lety +43

    धेरै ,धेरै कडा अायाे २टै लाई शुभकामना छ

  • @rupeshgurung4332
    @rupeshgurung4332 Před 2 lety +17

    आहा! सारै मिठो सबैले भोट गरम है चिज सोल्टी र देबि लाई मैले त गरी सके हजुरहरुले गर्नु भयो कि नाई…🙏

  • @deepakbc6931
    @deepakbc6931 Před 2 lety +2

    Really वालापनको गित गाउनु भयो चिज दाजु अनि देबि दिजु सारै मजा अायो।सुन्दा बधाई छ