स्वास्थ्यका लागि औषधि होइन आवश्यक छ भान्सा परिवर्तन | Tamasoma Jyotirgamaya | AP1HD

Sdílet
Vložit
  • čas přidán 26. 12. 2021
  • #TamasomaJyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
    #diet #healthtips
    Presenter: Tikaram Yatri
    Guest: Dr. Diljan Mansoor, General Physician
    Researcher: Saroj Gautam
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Social Media Executive: Krishna Karki
    Editor: Sunil Shrestha
    Music: Rickey Shakya
    Studio Producer: Chiranjibi Gautam and Subash Thapa
    Camera Person
    Amrit Sunuwar
    Dhana Bahadur Yonjan
    Sanjay Paudel
    Kushal Raut
    Studio Camera Person
    Navaraj Adhikari
    Gopinath KC
    Surendra Maskey
    Janardan Khatiwada
    Graphics: Ramesh Thapa
    MCR
    Roshan Shrestha
    Rabi Raj Paudel
    David Shah
    Pramod koirala
    IT OFFICER
    Abhisekh Sitoula
    IT DEPARTMENT
    Ramesh Pandey
    Sujan Karki
    Sanjay Maharjan
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►czcams.com/users/ap1hdoffici...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►CZcams: / ap1hdofficial
    ►Twitter: / ap1tv_official
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2021 AP1HD™
    #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork
  • Zábava

Komentáře • 1,7K

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 2 lety +531

    एउटा स्वास्थ ब्याक्तीको हजारौं सपनाहरु होलान्
    तर बिरामी ब्याक्तीको एउटामात्र सपना हुन्छ 🤔
    रोगबाट मुक्ती ☺️वा वा डा: साब धन्यवाद 💐🙏

  • @keshavjoshi6150
    @keshavjoshi6150 Před 2 lety +98

    हेल्थी जीवनशैली संक्षेपमा
    १) खाना दिनमा २-३ पटक(१४-१६ घन्टा को फरक)
    २)बजारमा पाइने तेल (ट्रान्सफ्यात ) नखाने
    ३) स्वस्थ निन्द्रा (७-१० घन्टा )
    ४)मातोमा उम्रने वा जिबन्त खानेकुरा खाने
    ५) मज्जाले घाम ताप्ने
    ६)कसरत गर्ने ( २०-३० मिनेट ) स्याफ्या हुने काम गर्ने
    समग्रमा गाइबस्तु जस्तो दिन भरी चर्न छोडनु पर्यो 😀

    • @bhimbishwakarma3722
      @bhimbishwakarma3722 Před 2 lety +2

      माटोमा उम्रेने खाने कुरा मात्रै खाने भन्नले के के पर्छ सर अलि प्रष्ट हुन सकिएन उहाँले माटोमा उम्रने चिज त भन्नू भयो नाम नै किटान गरेर भन्नुभएको भए राम्रो हुने थियो नी होइन र सर ?
      यदी हजुरलाई थाहा छ भने कमेन्टमा राखिदिनु होला है सर !!

    • @gyanugautamjayaashanidev383
      @gyanugautamjayaashanidev383 Před 2 lety

      good

    • @umashrestha5386
      @umashrestha5386 Před 2 lety +2

      @@bhimbishwakarma3722 माटो मा नउम्रने चिज चाहिँ के हुन्छ र सबै खाने कुरा माटोमा नै उम्रन्छ नि हजुर packing गरेको खाना बाहेक।

    • @bhimbishwakarma3722
      @bhimbishwakarma3722 Před 2 lety +1

      @@umashrestha5386 हजुर होनी यस्ता खाने कुरा मात्रै खानुपर्छ भनेर नाम सहित भन्नुभएको भए राम्रो हुने थियो भनेर नी हजुर

    • @manojbohara4248
      @manojbohara4248 Před 2 lety

      र व्रत पनि बस्नु पर्यो ।

  • @hanCops_baba
    @hanCops_baba Před 2 lety +24

    यी कुरा त महँगो बिल तिरेर प्राईभेट हस्पिटलमा गएपनि डाक्टरले भन्दैनन् । कारण - मेडिकल साईन्स नपढेका मान्छेले यी कुरा थाहा पाए भने बिरामी हुँदैनन् । बिरामी नभएपछि हस्पिटल चल्न छोड्छ र जागिर धरापमा पर्छ ।
    डा. मनसुरको जय होस् । धेरै कुरा बुझियो ।

  • @kesharnathpandey341
    @kesharnathpandey341 Před 2 lety +93

    यस्तो राम्रो ज्ञानवर्द्दक कार्यक्रमको लागि टिकाराम सर र डा. साब लाई धेरै धेरै धन्यवाद । अझै विस्तृत रुपमा २ वटा शृङ्खला बनाउनु पर्यो।

  • @santoshkc8513
    @santoshkc8513 Před 2 lety +79

    यो अन्तर्बाता हेरे पछि आज बाट मेरो सुरु भो

    • @Brobabsbdjnwnsbbs
      @Brobabsbdjnwnsbbs Před 2 lety +1

      😂😂

    • @rpthanju
      @rpthanju Před 2 lety

      मेरो पनि ।

    • @prajitatamang3826
      @prajitatamang3826 Před 2 lety +1

      मेरो पनि सुरु होला जस्तो छ तर अलि सम्भब छैन मेरो लागी

    • @nsdc1668
      @nsdc1668 Před 2 lety

      खोइ कति दिन सुरु हुने हो कुन्नि🙄😂😂

  • @youthnepal224
    @youthnepal224 Před 2 lety +383

    सुनेर हेरेर नअघाउने सम्वाद साह्रै खुसी लाग्यो धेरैको जीवन वदलियोस सबैलाई शुभकामना फटाहा नेताकार्यकर्ता भन्दा उहालाई पुन: देख्न पाइयोस

  • @dipeshshrestha3879
    @dipeshshrestha3879 Před 2 lety +6

    सारै राम्रो जानकारी !! स्वास्थ्य शरिर को लागि औसधि नै हो यो जानकारी !!

  • @balarampaudel5985
    @balarampaudel5985 Před 2 lety +1

    Dherai Gyanbradhak karyekram Tika sir ,Dr sahab lai Dharai Dhanyebad.Yestai karyekram naya Sunna Pau.

  • @sudarshanghimire2357
    @sudarshanghimire2357 Před 2 lety +65

    एउटा स्वास्थ ब्यक्तीको हजारौं सपनाहरु होलान्
    तर बिरामी ब्यक्तीको एउटामात्र सपना हुन्छ
    रोगबाट मुक्ती! वा डा: साब धन्यवाद 😍

  • @DoctorGuru1008
    @DoctorGuru1008 Před 2 lety +95

    टीकारामज्यू दोस्रो भागको प्रतीक्षामा छौं ।
    🙏दुबै जनालाई धन्यवाद 🙏

  • @kalidasshrestha631
    @kalidasshrestha631 Před 2 lety +11

    एउटा स्वास्थ ब्याक्तीको हजारौं सपनाहरु होलान्
    तर बिरामी ब्याक्तीको एउटामात्र सपना हुन्छ 🤔
    रोगबाट मुक्ती ☺️टिकाराम सर र डा. साब लाई धेरै धेरै धन्यवाद 💐🙏

  • @manishjargamagar5925
    @manishjargamagar5925 Před 2 lety +151

    विषयवस्तुमा विविधता, प्रखर बौद्धिक व्यक्तित्वका धनी, नेपाली भाषाको उच्चारणमा शुद्धता, शब्द चयन को म सदा प्रसंसक हुँ।

  • @Dev.chamling__Official
    @Dev.chamling__Official Před 2 lety +41

    वाँह वाँह क्या गजब लाईन भन्नुभयो सर अन्त्यमा,एउटा स्वस्थ मान्छेको हजारौ सपना होला तर एउटा रोगीको एउटै मात्र सपना हुन्छ त्यो हो सारा मेरा पैसा ,धनसम्पती लैजाऊ बस मलाई निको बनाऊ ।

  • @kbbaniya8841
    @kbbaniya8841 Před 2 lety +6

    स्वास्थ्य रहन चाहनेका लागि धेरै महत्वपूर्ण कुरा सुन्न र जान्न पायाै धेरै खुसी लाग्यो

  • @bidursharma9622
    @bidursharma9622 Před 2 lety +9

    अत्यन्त अहिलेको जनमानस को घैटोमा घाम लाग्ने गरि जो जुन अन्तर्वार्ता भयो निकै आनन्द आयो।धेरै धेरै धन्यवाद ! टिकाराम सर र डा. मनसुर सर लाइ।

  • @shivprasadbhatta1733
    @shivprasadbhatta1733 Před 2 lety +25

    उहाजस्तो मान्छेलाई नेपालिमाझ ल्याउनु भन्यकोमा यातृजिलाइ साधुबाद। उहाँ जस्तो महान डाक्टर लाई बुझ्न एक एपिसोड प्रयाप्त छैन।

  • @arjulimbu1170
    @arjulimbu1170 Před 2 lety +107

    २ वर्ष देखि यो कार्यक्रम हेर्दै आइरहेको छू मेरो जीवन शैली नै परिवर्तन भएको छ धन्यवाद टीकाराम दाई ....

  • @shreerai3920
    @shreerai3920 Před 2 lety +193

    यति नम्र बोल्ने, यति convinced गराउनु सक्ने, यति सरल तरिकाले बुझाउने नेपाली डाक्कर मै ले त पहिलो चोटी देखेँ सुनेँ। The best episode lol. Thank you

    • @gharbetidd4745
      @gharbetidd4745 Před 2 lety +4

      Hajur ko support xu ma

    • @SStechnicalsearcheverything
      @SStechnicalsearcheverything Před 2 lety +1

      अनमोल अन्तर्बार्ता!

    • @bhubansingh1571
      @bhubansingh1571 Před 2 lety

      I agree with your every word. This Doctor knows about food, eating and health. He is very simple, polite and convincing. Please make more videos with him. PS: please, the interviewer must be more soft & polite.

    • @kumark.ck.ckumar3340
      @kumark.ck.ckumar3340 Před 2 lety +1

      कति रान्रो काम लाग्ने कुरा राम्रो। Dr.

    • @rameshworsubedi119
      @rameshworsubedi119 Před 2 lety

      } pp}} 1 4

  • @LokeshTimilsena7
    @LokeshTimilsena7 Před 2 lety +10

    मेरो जिबनको आजको दिन सम्म हेरेको सुनेको मध्यको सबै भन्दा मन परेको अन्तर्वार्ता यहि हो .. म पनि स्वास्थ्यको मामलामा एकदमै सजग थिय >> यस अन्तरबार्ता पश्चात अझै थप सजग हुने ज्ञान मिल्यो, जिबनमा आजसम्म नसिकेको कुरा एउटा अन्तर्वाता बाट सिके धेरै धेरै धन्यवाद || सबै कुरा व्यबहारमा उतार्न प्रयास गर्ने छु ||

  • @gopalacharya141
    @gopalacharya141 Před 2 lety +52

    आशा छ यो अन्तर्वार्ता हेरेर हामी सबै को स्वास्थ्यमा सुधार आउनेछ। 🙏🏼🙏🏼

  • @sabinashrestha7413
    @sabinashrestha7413 Před 2 lety +47

    यस्तै खालकाे अन्तरवार्ता फेरि फेरि हेर्न पाउ।धेरै नै राम्रो ।धेरै धेरै धन्यवाद हजुरहरुलाई।🙏🙏🙏

  • @reechaacharya3864
    @reechaacharya3864 Před 2 lety +2

    Kati mitho boli ho Dr. Ko💗💗

  • @shankeracharya7863
    @shankeracharya7863 Před rokem +10

    यिनी हुन क्रान्तिकारी डाक्टर । Salute । सलाम वालेकुम। 1St doctor who give prayority to food instead off medicine . हार्दिक नमन। Go ahead Dr. sab.

    • @USA2023K
      @USA2023K Před rokem

      Sahi vannu vo yo doctor Haina pani dietician ho ......yeslai treatment garna aunna ...diet ko barema matrai tha hunxa

  • @Aryal20nu
    @Aryal20nu Před 2 lety +17

    स्वास्थ्य मान्छे को हजारौ सपना हुन्छन होला तर रोगि मान्छे को एउटै सपना हुन्छ कसरि रोग बाट मुक्त हुने 😭😭😘😘😘 heart touching line dr.

  • @panadattapaudel8082
    @panadattapaudel8082 Před 2 lety +42

    अति नै उपयोगी लाग्यो । डा. साबको आर्को भाग पनि छिट्टै ल्याउनु पर्यो है टिकाराम सर ।

    • @vikramshah8444
      @vikramshah8444 Před 2 lety

      Tikaram sir namsker dubara dr sab lai abasya liyar aaunu plz plz

  • @premnand3073
    @premnand3073 Před rokem +4

    यस्ता डॉक्टर नै भगवान का साछेत रूप हुन्।बहुत बहुत धन्यावाद। धन्यवाद। धन्यवाद। टिका सर र डॉक्टर साहेब लाई।।धन्यवाद

  • @Akshara_mission
    @Akshara_mission Před 2 lety +10

    फास्टिङ माथि गरिएको रिसर्चलाई 2016 मा नोबेल पुरस्कार मिलिसक्यो, यो माथि अझै छलफल होस् , जय प्रकृति ।
    🌷🙏🌷

  • @Santoshofficial46
    @Santoshofficial46 Před 2 lety +8

    *यो सब धनीमानी हुनीखानी का लागि हो डाक्टर साव गरिवहरुमा तपाईंका कुनै पनि कुरा सम्भव छैनन ।*

  • @Rjanak
    @Rjanak Před 2 lety +10

    टीकाराम सर हजूर को शुद्ध नेपाली उच्चारण देखि एक दम सलाम गर्छु सर

  • @narayansherstha5703
    @narayansherstha5703 Před 2 lety +1

    Dherai ramro kura ductoer sab...

  • @HomAle84
    @HomAle84 Před rokem +1

    कति राम्रो....बुजाउनु...भा.....खुसि लाग्यो.....
    कोटि कोटि प्रणाम....सर दुवैजना लाइ....

  • @amitamit684
    @amitamit684 Před 2 lety +42

    आजको अन्तरक्रिया सारै मन पर्यो।एकदम जीवन उपयोगी लाग्यो। टिकाराम जि र डाक्टर साब को आजको बहस ले धेरै कुरा सिक्ने अवसर पायौं।🙏🇳🇵💞

  • @parang71
    @parang71 Před 2 lety +16

    उहाँलाई ध्यानले सुन्नुहोस् । खानपान र जीवनशैलीमा जोड दिऔं । जनस्वास्थ्यका कुरा पहिला गरौं अनि मात्र औषधि उपचारका लागि अस्पताल दौडने गरौं ।

  • @suchanathapa3805
    @suchanathapa3805 Před dnem

    Dherae dherae dhanya wad doctor and journalist sir❤❤❤❤❤

  • @girisharyal9020
    @girisharyal9020 Před 2 lety +5

    जीवनको सुधारको लागि साँच्चै उपयोगी। धन्यवाद दुबै जनालाई।

  • @rahulbista1376
    @rahulbista1376 Před 2 lety +27

    अति आवश्यक कुरा गर्नुभएको डाक्टर साबले धन्यवाद ह्जुर फेरि अर्को भाग हेर्न इच्छा छ छिटो अर्को भागको तयारी गर्नुहोला ।

  • @dillama886
    @dillama886 Před 2 lety +5

    धेरै प्रभावकारी अन्तरबार्ता । मेरो भान्सा परिवर्तन गर्न धेरै जनाको सहमति हुनु जरुरी छ।

  • @gopalkhatiwada8670
    @gopalkhatiwada8670 Před 2 lety +1

    अत्यन्त सही कुरो आहार शुध्दि सतो
    शुध्दि !!!

  • @prakashrajpandeya1042
    @prakashrajpandeya1042 Před 2 lety +3

    यस्ता अन्तर्वाताहरु trending मा आऊन थालेपछि बल्ल नेपाली दर्शकहरुको छनौटको स्तर बढे जस्तो लाग्यो।

  • @Bkjoshi450
    @Bkjoshi450 Před 2 lety +36

    Thank you tika sir nd dr sap..
    अब भान्सा परिवर्तन भन्ने कुरा सुनियो बुझियो तर के के परिवर्तन गर्ने के खाने, कति खाने, तेस्को लिमिट,परिणाम,समय, तरिका को बारेमा अझै गहिराइमा बुझाउन पाए आभारी हुने थिय।

  • @razanworld2133
    @razanworld2133 Před 2 lety +11

    सारै राम्रो जानकारि दिनु भयो हजुर ले ,Dr साब दिनभरी एसरी बोली रहनु भयो भने पनि म एक सेकेन्ड यत उता नगै सुन्न सक्छु ,कति मिठो बोली 💞💞

  • @tilakbdrkarki3425
    @tilakbdrkarki3425 Před rokem +3

    हजुरको सुन्दर प्रस्तुति, अभिनय र प्रतिभा प्रती नमन्🙏 🥰जनकारिमुलक शन्देस सम्प्रेषण गर्नु भएकोमा धन्यवाद डक्टर साहेब।

  • @laxmishrestha7830
    @laxmishrestha7830 Před 2 lety

    dherai dherai dhanyabax dr sab lai ra dr . sablai ka vetna sajinx hola

  • @rameshkoirala9303
    @rameshkoirala9303 Před 2 lety +5

    सारा ३ करोड नेपालीको बहुउपयोगी स्वास्थ्य जस्तो सम्बेदनसिल विषयबस्तु उठान गरि शुद्ध नेपाली भाषामा डा. मन्सुर र यात्री सर बाट सुन्न पाइयो, खुसी लाग्यो।

  • @jiwanilameli
    @jiwanilameli Před 2 lety +61

    असाध्यै उपयोगी तथा सपाट अन्तर्वार्ता । पात्र द्वयमा नमन् । प्रश्न कर्ता र उत्तरदाता बीचको लय मिलेको वा साँच्चै तमसोमा ज्योर्तिगमय:🙏🙏

  • @khadgakharel4235
    @khadgakharel4235 Před 2 lety +4

    टीका सर लाई धेरै धेरै धन्यवाद ।डा.मन्सुर ज्युलाइ जानकारी दिनु भएकाेमा विशेष धन्यवाद छ।

  • @binodlamichhane6902
    @binodlamichhane6902 Před 2 lety +2

    अति जिवन उपयोगी धेरै कुरा सिक्ने मौका पाइयो इन्टर भिउ हेरि।

  • @dillirajbhusal4268
    @dillirajbhusal4268 Před 2 lety +16

    अत्यन्तै उपयोगी अन्तर्वार्ता टिकाराम सर अनि डाक्टरसाव दुवैजनालाइ धेरै धन्यवाद।

  • @balkrishnabashyal9409
    @balkrishnabashyal9409 Před 2 lety +5

    धन्यबाद टीकारामजी!डा.साहेवलाइ पुन: ल्याउनु हाेला।

  • @MadanSuvedi
    @MadanSuvedi Před 2 lety +3

    ज्ञानले "तमसोमा ज्योतिर्गमय" अभ्यासले "मृत्योर्मा अमृतम गमय।" अति सुन्दर प्रस्तुति ! धेरै आभारी 🙏🙏

  • @kausilaacharya7253
    @kausilaacharya7253 Před 2 lety

    Jai hos🙏🏽🙏🏽👏🏼🙏🏽🙏🏽

  • @mahesh_bc428
    @mahesh_bc428 Před 2 lety +12

    धेरै ज्ञान् वर्धक लाग्यो फेरि दोस्रो बसाई होस साथै
    यो अन्तरबार्ता हेरे पछि आज बाट मेरो सुरु भो 😀

  • @laxmibist6771
    @laxmibist6771 Před 2 lety +26

    खास DR पढेको बेक्ती भनेको उहाँ नै हो।म मुटु रोगी हु सो सुनेर आदा बिरामी सन्चो भयको महसुस भयो। कोसिस गर्ने छु यो भन्सा सुधार प्रयोजन गर्न।

    • @bikashpariyar3403
      @bikashpariyar3403 Před 2 lety

      हजुर मुटु रोग बाट छिटै मुक्त हुनुहोला भन्ने कामना गर्दछु।

    • @sharmahemant298
      @sharmahemant298 Před 2 lety

      सक्नु हुन्छ भने डा साबलाई भेट्नुहोस्।

  • @sangeetasubedi4860
    @sangeetasubedi4860 Před 2 lety

    Namsakar Dr Sab sarai uttkrist bichar 👏👏

  • @anjukarki5710
    @anjukarki5710 Před 2 lety +1

    Dr.sabko interview herera Maile pani yo jiban saili lai aajai bata suru gare thankyou Dr.sab sahaj tarikale sabailai manobal badhaidinuvayo 🙏

  • @mycollection6624
    @mycollection6624 Před 2 lety +4

    नाम नै काफी ... "दिल" "जान" .... यात्री सर प्रति आभार !

  • @me2000
    @me2000 Před 2 lety +60

    एकदमै राम्रो भाग हेर्न पाइयो । धन्यबाद टिका सर । मेरो एउटै मात्र जिज्ञासा बाँकी रह्यो सर अफिसमा काम गर्ने र दिनभरी शारीरिक परिश्रम गर्ने व्यक्तिहरुको दैनिक आहार कसरी एउटै हुन सक्छ र होइन ? (सायद यसलाई पनि व्यायामको कोटिमा नै राख्न सकिन्छ होला)। अनि अर्को कुरा यदि युरिक एसिड भएको छ भने गेडागुडी खान हुदैन भन्छ नि त, अनि उनीहरुले कसरी जमिनमा फलेको खाना खान सक्छन र होइन ? अर्को पटक कृपया यसबारे पनि जिज्ञासा राखिदिनु होला।

    • @PradipKhatri-dt6ni
      @PradipKhatri-dt6ni Před 2 lety +6

      Jamin ma umrane vanne bitikai Geda gudi matra xaina ni sir , vegetables haru tannai xan ni sir.

    • @jhabindraacharya4972
      @jhabindraacharya4972 Před 2 lety

      यो जीबन पद्दति अपनाए कुनै कुरा खान सकिन्छ

    • @ishworiacharya2660
      @ishworiacharya2660 Před 2 lety

      🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️

    • @rajendragangster3413
      @rajendragangster3413 Před 2 lety +3

      टिका सर सारिरिक ब्याएम र कडा परिश्रम गर्ने मानिस ले चार घण्टा मा नखाए शरीर काम्न थाल्छ, यसको लागी के गर्नु पर्ला?? आर्को interview मा सोध्नु होला है please

    • @krishnabasnet2688
      @krishnabasnet2688 Před 2 lety +2

      यो टिप्स हाकिम र एकै ठाँउमा लमो समय बसेर दिन बिताउने, काम गर्ने सौखिनहरुको लागि हो। दैनिक श्रम गर्नेहरुको लागि जति खाए नि पच्छ। यो कुनै टिप्स र व्यायामको आवश्यक पर्दैन। तेसै तन्दुरुस्त हुन्छन। हाम्रा बा आमा घिउ नहुदा शुद्द तोरिको तेल तताएर घिउ जस्तै गरि भात मुछेर खानु हुन्थ्यो, अझै तन्दुरुस्त हुनुन्छ। हामी प्रेसरको रोगी भाइयो

  • @gomarai4782
    @gomarai4782 Před 2 lety

    जे होस म ठिकै रयछु यो कुरा अनुसार

  • @sushilabasnet8268
    @sushilabasnet8268 Před rokem +1

    सारै राम्रो कुराहरू सुन्न पाइयो, यहाँहरु दुबैमा धन्यवाद, नमस्कार। नेपाली ले अलिकति ढिलो खानु पर्यो भने आत्तिहाल्छन्।

  • @tikarampariyar5870
    @tikarampariyar5870 Před 2 lety +5

    स्वस्थ्य जिबन र स्वास्थ्य प्रबर्द्धनका लागि जिबनशैलि बदल्नु पर्ने हरेक बिषय लाई सभ्य र सरल तरिकाले बताईदिनुभयाे डाक्टर साब प्रति र शब्दभण्डार मत उहालाई गुगल नै भन्छु दुबै जना प्रति हार्दिक नमन ।

  • @yekdev_asafal
    @yekdev_asafal Před 2 lety +5

    जिवनमा पहिलो पटक होला सायद पूरा अन्तरबार्ता सुनेको ।। अन्तरबार्ता सुनेर एकदमै मज्जा आयो । तर केही कुराहरूमा चाहेर पनि डाक्टर साबले भने जस्तो गर्न नसकिने जस्तो लाग्यो तर सक्ने कुराहरुमा प्रयास हमेसा जारी रहनेछ ।। आशा छ आउदा दिनहरुमा पनि पटक पटक सुन्न देख्न पाइयोस्

  • @radhaparajulee1360
    @radhaparajulee1360 Před 2 lety +1

    कस्तो ज्ञानबर्द्क यो हेरेर सारै खुसी लाग्यो प्रयोग मा ल्याउन सके सबै लाई लाभ हुने थियो

  • @tarabhandari2508
    @tarabhandari2508 Před 2 lety +1

    याे सम्बाद गर्नेलाई धेरै सलाम छ फेरि पनि नया सल्लाह दिनु हाेला ।

  • @amritshahi8404
    @amritshahi8404 Před 2 lety +8

    अहिले सम्मकै उत्कृष्ट अन्तरबार्ता।स्वस्थ जीवन जिउने सम्बाद।धन्यवाद डा साप अनि यात्रीजी🙏🙏

  • @nepaldeservebetter1512
    @nepaldeservebetter1512 Před 2 lety +32

    तमसोमा जोतिर्गमय यो कार्यक्रम ले मेरो सोच्ने शैली , जीवन शैली न बदलेको छ। धन्यवाद टीका जि , धन्यवाद डाक्टरसाब ।

    • @gayanandsharma4462
      @gayanandsharma4462 Před 2 lety

      Thank you very much for sharing great information about how to control body weight and functions of body.

  • @princeuniversal7431
    @princeuniversal7431 Před 2 lety +1

    Grade Yarti Ji 🙏🙏🙏💝💝💝🇳🇵🌏️

  • @mahalaxmirajbhandari543

    Ati uttam sujhad Dr. sab ! Sabaile sunnu matra hoena garnu pani parx. Hare Krishna!

  • @sunitakc2420
    @sunitakc2420 Před 2 lety +5

    आजको यो अन्तर्वाता एकदमै उत्कृष्ट लाग्यो यात्री जीलाई हृदय देखिनै धन्यवाद दिन चाहन्छु र आगामी दिनमा पनि स्वास्थ्य सम्बन्धी यस्तै अन्तर्वाताको अपेक्षा गर्छु। साथै डाक्टर साब लाई पनि धेरैधेरै धन्यवाद🙏🙏🙏🙏

  • @rajanshrestha347
    @rajanshrestha347 Před 2 lety +4

    आजको कार्यक्रम अति नै सान्दर्भीक, सत्य तथ्य विज्ञानमा आधारित र समय सापेक्ष छ। हामी र हाम्रो जस्तो देशमा चाहिने यस्तै कार्यक्रम हो। धन्यवाद छ TV channel र प्रस्तोता लाइ। धार्मिक भन्दा पनि विज्ञान मा आधारित कार्यक्रम प्रस्तुत गर्नु होला।

  • @bimalgautam3435
    @bimalgautam3435 Před 2 lety

    यस्तो पो अन्तरबार्ता !

  • @gcpfederation3996
    @gcpfederation3996 Před 2 lety

    thanks tikaram jee. bhanchha ausadhalaya ho yo aviyan mahasang le chhaleko chha .

  • @4HealthFreedom
    @4HealthFreedom Před 2 lety +3

    अत्यन्तै महत्व पुर्ण सन्देश डाक्टर साब । आजको वास्तविक Lifestyle मात्र Style , No Life । हजुरको आजको सन्देशबाट अझै पनि मेरो केही खानपिन र जिवन शैलीमा परिवर्तन गर्नु पर्ने देखेको छु र गर्नेछु ।👌👍🙏🙏🙏

  • @motidai8223
    @motidai8223 Před 2 lety +3

    Thank you Tika Sir you are one and only tv journalist who always pick the right and genuine issue. You are great.

  • @sabitrasharma6499
    @sabitrasharma6499 Před 2 lety +1

    हामी लाई सुजाब सल्हा दियकोमा धन्यवाद डाक्टर सर🙏🙏

  • @durgabartaula9502
    @durgabartaula9502 Před 2 lety

    अतिनै राम्रो कुरा

  • @Enshova
    @Enshova Před 2 lety +3

    सार्‍है ज्ञानबर्धक अनि स्वस्थ्यबर्धक कुरा अति सरल भाषामा तयार पारिएको अन्तरबार्ता हेर्न फेरि पनि प्रतीक्षामा छौ टिकाराम सर ।

  • @kamalsigdel3393
    @kamalsigdel3393 Před 2 lety +4

    सबै भन्दा पहिला आफुलाई माया गरौं 🙏🙏🙏

  • @devishrestha4158
    @devishrestha4158 Před 2 lety +2

    सारै काम लाग्ने शब्द भन्नु भयो सरल तरिकाले हजुर हरु लाई धेरै धेरै धन्याबाद ।

  • @hbrai
    @hbrai Před 2 lety

    निक्कै राम्रो अन्तर्वार्ता सुझाव

  • @kiranchapagaikiranchapagai4300

    घेरै ज्ञान वर्धक लाग्यो फेरि दोस्रो वसाई होस

    • @anjuupreti5078
      @anjuupreti5078 Před 2 lety

      Akdam ramro jankari dinu vayo... yati majjale bujhaunu vayo ki school ma teacher le padaunu vaye jasto lago...thanku very much

  • @hamromoderntv2572
    @hamromoderntv2572 Před 2 lety +1

    डाक्टर साबलाई स्वास्थ सम्बन्धि जानकारी दिनु भएकोमा धेरै धेरै धन्यवाद

  • @chandratamang6381
    @chandratamang6381 Před 2 lety

    डा .साब .जय होस

  • @semantakhadka3897
    @semantakhadka3897 Před 2 lety +5

    मैले यो कार्यक्रमका कुनै पनि भाग सके सम्म नछुटाइ हेर्ने प्रयास गरेको छु। सबै कार्यक्रम दमदार नै रहन्छन टिकाराम सरको। धेरै नेपालिमा ग्याटृकको समस्या भएको हुदा डाक्टर साब सग पहिलो अर्को एक एपिसोड कार्यक्रम चाहिँ ग्यास्टृक र अल्सर सग सम्बन्धित बनाइ दिनु भयो भने पुरै तीन करोड नेपाली लाभान्वित हुने थिए। अर्को भाग कार्यक्रम हेर्न आतुर छु डाक्टर साबको🙏🙏।

  • @maahivloginjapan9962
    @maahivloginjapan9962 Před 2 lety +9

    आज बाट मैले नि आफ्नो भान्सा र खाने जीवन शैली परिबर्तन गर्ने निधो गरे,अनि यो अन्क को लागि टिका यात्री सर र DR दिलजान सर लाई धेरै धेरै धन्यवाद !🙏

  • @sanjusunar4439
    @sanjusunar4439 Před 22 dny

    Tqu so much hjur lai salhmapla sujapko lagi ❤❤

  • @nardevipun7777
    @nardevipun7777 Před 2 lety

    असाध्यै आवश्यक अन्तरवार्ता

  • @SurajBhirkhoire
    @SurajBhirkhoire Před 2 lety +7

    असाध्यै चित्त बुझ्यो, मेरो घरमा यस्तै चलन छ , तेल को भुटुन अहिलेसम्म खाएका छैनौं, बेलुकाको खाना घाम न अस्ताउदै खान्छौं बिहान को नौ बजे, अहिले जे गरियो ठिकै गरियो भन्ने लाग्यो ।

  • @premmuskan8406
    @premmuskan8406 Před 2 lety +3

    Doctor mansoor is shadow of God. He really wants people good health .He tried to explain health related issues in simpleway..god bless you..doctor sir...🖒

  • @KingKing-ni8cb
    @KingKing-ni8cb Před rokem +1

    सुकृया सुकृया मेरा दिमाख खुल्गिया 🙏

  • @nimbahadurchhetri141
    @nimbahadurchhetri141 Před rokem +1

    धन्यवाद dr.

  • @anantalamichhane9689
    @anantalamichhane9689 Před 2 lety +3

    टिक सर लाई यो संबन्धको लागि धन्यवाद र डा. दिलजान यस्तो सरलिकरण साथ बुझाउनु भएकोमा हार्दिक आभार। आसा छ फेरि पनि हाम्रो खान पान को बिषयमा अझा डिटेलमा सुन्न पाइएला।

  • @Beeshnu
    @Beeshnu Před 2 lety +5

    भाग २ को प्रतीक्षा गर्नेहरु म लगाएत को को हुनुहुन्छ?🖐️🖐️

  • @bishnupariyar103
    @bishnupariyar103 Před 2 lety

    Thank u dr sab

  • @santoshmagar6064
    @santoshmagar6064 Před rokem

    धेरै राम्रो doctor को कुरा

  • @nirajanpyatha7841
    @nirajanpyatha7841 Před 2 lety +3

    Very inspiring interview regarding health♥️♥️♥️

  • @ishor13
    @ishor13 Před rokem +13

    As I watch this video again after a year and return to it after watching the latest one on sugar, I'm proud to say that I've been able to reduce my weight from 86 Kgs to 70 Kgs. Unfortunately, I'm still struggling to avoid foods cooked with seed oils as it's beyond my control. Here's what worked for me:
    Practicing 14 hours of intermittent fasting.
    Cutting out packaged foods and drinks from my diet.
    Following an exercise routine of walking for an hour daily and running three days a week.
    Limiting my tea and coffee intake.
    Ensuring I get 7 hours of quality sleep each night.
    Hope this helps!

  • @sakshamsinghthapa1709
    @sakshamsinghthapa1709 Před 2 lety

    डाक्टरसाब धन्यवाद 🙏

  • @sanjupangeni3568
    @sanjupangeni3568 Před 2 lety

    धन्यवाद सर।

  • @kishorgaire5868
    @kishorgaire5868 Před 2 lety +3

    One of the best interview in Tamasoma Jyotirgamaye

  • @neelamadhikari4067
    @neelamadhikari4067 Před 2 lety +3

    health is wealth❤️love yourself !!thankyou docter 🥰