HEY PARAM PRABHU | New Nepali Worship Song | NBNC Worship

Sdílet
Vložit
  • čas přidán 22. 12. 2023
  • Music: Ramesh Ale
    Singer : Stephen Ghising & Sanju Achhami
    Makeup - Renuka Monger
    Recording : SM Studio (Subash Sinchury)
    Director & edit : Santosh Ramdam
    Audio Designed by Daniel Gadal
    Arranged by Jasper Ghatani
    Guitars Nabin Sunar
    Drums Sumy Gadal
    Flute Nagendra Rai
    Backing Vocals Neha Rai and Simon Mothey
    Mix Master Robin Chhetri
    Audio Station DenStudios
    (हे परम प्रभू मेरो चहान )
    म तपाईलाई पुकार्दछु)२
    (मेरो पुकारलाई सुनिदिनुहोस्
    कहिले मौन नभईदिनुहोस्)२
    (तपाईको महापवित्र स्थानतिर
    म आफ्नो हातलाइ उठाउँछु)२
    (तब मेरो अनुनयविनय सुनिदिनुहोस्
    मलाई दुष्टकाम गर्ने सित नलैजानुहोस्)२
    हे परमप्रभू….
    (परमप्रभू मेरो शक्ति र मेरो ढाल हो
    उहाँमा नै मेरो हृदयले भरोसा गर्छ)२
    (मैले सहायता पाएको छु मेरो हृदय उल्लसित छ
    आराधाना द्वारा उहाँलाई धन्यवाद चढाउनेछु)२
    (हे परम प्रभू मेरो चहान )
    म तपाईलाई पुकार्दछु)२
    (मेरो पुकारलाई सुनिदिनुहोल
    कहिले मौन नभईदिनुहोस्)२

Komentáře • 25