जुठाे/सुतककाे वास्तविकता बुझाैं, टीका लगाउन नराेकाैं | काेषराज न्याैपाने
Vložit
- čas přidán 13. 10. 2021
- श्राद्धविद् काेषराज न्याैपानेले विजया दशमीकाे सन्दर्भमा टीका राेकिने अवस्थालाई बताउनुभएकाे छ । जुठाे/सुतककाे वास्तविकता बुझाैं, टीका लगाउन नराेकाैं भन्ने विचारलाई यहाँ प्रस्तुत गरिएकाे छ ।
Fallow me : CZcams : / @sanskritsarasee
Facebook : / mahananda.timsina .
1 अन्य भिडियाे लिंक - 1. • संस्कृत समृद्ध भाषा हा... 2. • संस्कृतस्य केन्द्रम् :... 3.
• संस्कृत भाषा किन महत्त...
bit.ly/3gI4FUd
• संस्कृत पढ्ने विद्यार्...
• संस्कृतसम्भाषणम्-१,अभि...
• संस्कृतसम्भाषणम्-२, अक...
• संस्कृतसम्भाषणम्- ३, स...
• संस्कृतसम्भाषणम्, पाठ:...
• संस्कृतसम्भाषणम्, पाठ-...
• संस्कृतशिक्षणम्-२०, सं...
• युवा पिँढीमा चरित्र नि...
#Sanskrit_Sarasee #संस्कृतसरसी #Mahananda_Timilsina
प्रस्न कर्ता र उत्तर दिने गुरु दुबै लाई धेरै धेरै धन्यवाद समय सान्दर्भिक र ठाेस सास्त्रीय नियम अनुसारकाे र अति अाबस्यक बिसयकाे प्रचार गरिदिनु भएकोमा फेरि पनि धन्यवाद र यो समयमा बिग्य पन्डित गुरुहरुकाे कमि दुदै गयकाे हुनाले सधैंभरि यो संचारकाे माध्यम बाट यसरी नै सबैलाई चेतना फैलाउनु हाेला र अहिले गुरुले भनेजस्तै जथाभावी मनलाग्दी हिसाबले बिना अाबस्यक अर्थ न बर्थले जुठो बार्ने चलन अायकाे छ र यसमा यसपालिको दसैंमा म अाफै पनि काका काे बार्सीक जुठो काे कारणले मनाहीयन र अादि ले भने मनाय हाम्रो all परिवार अबुझकाे कारणले
सादर प्रणाम प्रा० ज्यु जानकारी लागि
विजया दशमी र टीकाकाे शुभकामना हजुरलाई।अहाे कस्ताे सान्दर्भिक ठाेश
र चाहिएकाे सन्देश आयाे सरबाट।बहुत
धन्यवाद।सनातन संस्कृति बचाउनु पर्छ।
गुरूजिनमस्कार दशैको टिकाको बारेमातभन्नुभयो जुठोपरेको 11 दिनमाटिकालगाऊन हुन्छ भनेर तर आफ्नाघरका कुलकुलाईन पुजनिकि नपुजनि कृपया तोपनि बताईदिनुभय राम्रो हुनेथियो गुरू
Jankaridinu vaykoma dhanybad hajur Naman chha 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
गुरूकाे भनाइलाई समर्थन गर्दै शुभकामना
कुरा सही हो नि, जय होस्
गुरु हजुर ले भन्नु भएको मलाई 100%rite
100% sahi ho guru ati chita bujo
Sahi kuro ho,guru. Tra kati guru haru pani aafna kura spasta rakhana saknu hundain yesai le pani dharma/saskriti ma kami ya bikriti aaye ko painchha.
Man bujnee Kura thanku hajur🙏🙏
धन्य वाद छ!
बाह्मण बाजे गुरु पण्डीत🙏🙏♥️🇳🇵
आदरणीय गुरु 🙏♥️ हार्दिक नमन गर्दछु गुरु हजुरको अमृत रूपि शब्द सधैं यो कान मा गुन्जि रहोस्।♥️🙏❣️🌸🇳🇵🦋
दक्छिना दिनु पर्छ भनेर होला बारेकोचै 😂😂😂धन्यवाद गुरुबा ।
धन्यवाद गुरूजी
मलाई मन परेन छाेरीलाई हेपे जस्तो लाग्यो , समय अनुसार कुरा गर्नु पर्ने हाे
नारायणम गुरु दब🙏🙏🙏🌹🌹🌹
अत्यन्त उपयोगी सन्देश प्रवाह गरेर ठूलो गुन लगाउनु भएको छ अहिले जानेर हैन आफुलाई जेलाग्यो त्यहि गर्नुपर्छ भन्ने अल्पज्ञानि हरुले समाजमा भ्रमछरेर अलमल पारिदिएका छन् उनिहरुकोपनि बुद्धिको बिर्को खोलिदिनु भएकोमा धेरै धेरै धन्यवाद गुरुलाइ ।
मेरो मनले जे देखेको थियोे त्यही भन्नुभयो धन्यवाद
श्रीमान मरेमा श्रीमतिले काजक्रियामा बस्ने चलन छ तर श्रीमति मरेमा श्रीमान काजक्रियामा बसेकाे देखीदैन यसाे किन भएकाे हाै प्रस्ट पारिदिनु पर्याे गुरू ज्यु
हार्दिक मंगलमय शुभकामना गुरुजी
Saarai mitho lagyo hajurko kuro
मलाई सारै राम्रोलाग्यो गुरुको कुरा
Jay shree Radhe Radhe guruji darsan hajur narayen Hari sibaram guruji yekdim sahi kura gardinu vayo sabilye sunidinu hola
Guru lai deraiderai dhanyebad
Jaya gurudev
सहिकुरा गुरु जि को
100 % Right guru
Guru ji pranam malai hajurko kura sarai chitta bujheo thank you
Sahi kura guru
बुवा हजुर ले असाध्यै राम्रो कुरा गर्नु भयो। धन्नेबाद हजुर लाई 🙏
Jutho chahi kastolai vaninxa?
Dheryi ramro batai din u bhayo pandit jiu
Saskar lai manabiya bhabana,sambadana sangaejodera herou
सारै सान्दर्भिक कुरा सुनाउनु भयाे गुरुजि धन्यवाद छ
Thanks a lot . Pandit jee !
Guru narayanam 💐🙏🏼🙏🏼💐K aaphno swochha le Sadda le aaphno baba aama. Ko barkhi bhitra tika nalaaga pap lag6ta bhagawati Prati Sadda pura6 tara baba aama Prati Sadda pani hun6 ni Gutu jj💐🙏🏼💐🙏🏼🙏🏼😊
धेरै सारगर्भित कर्मकान्ड बारे जानकारी ! धन्यवाद गुरुजी !!
Hajurlai Namaskar x sir.
radhe💐🙏💐radhe naman both of you🙏🙏💐🇳🇵💐
Thank you gurujee
Thanku Guruji
जय होस गुरु
टीका लगाउन किन हुन्छ या हुदैन भन्ने प्रश्नन्न गर्दा
एउटा चामलको दान उब्जाउन एक बर्स लाग्छ र भात खाने चिज लाई टीका राखेर भुइमा फालेर पाप लाग्छ हजुर ।आफ्नो शिरमा जो कोइको हात छुन दिनु
हुन्न धर्मको नियम अनुशार गुरु भगवान को मात्र हात्ले शिर छुन दिने हो आशिर वाद लिने हो ।
शैज्ञि वाङ्ख्या ।
100% Sahi
जान्ने धेरै तर अाफु अनकुल भए ठिक अाफु अनुकूल नभए बेठिक भन्ने प्रवृत्ति बढ्यो,निर्णय सिन्धु धर्म सिन्धु अनुसार स्पष्टता बनाउनु पर्छ।ढाेगि बढि भए,गुरु।
धन्यवाद गुरु
Kosh Raj sir ko Jay hos..
Lai lai gurudev..
सहि हो गुरु को भनाइ
ॐ
Thank you Gurudev
Sahi ho gurudeb kuro
Gurubale ramro kura garnuvo 100,/, satya vannu vo
गुरु हजुरले भन्नुभएको कुरा सार्है चित्तबुझ्याे
अव त खै ककस्का कती के के शुनीगुनी राख्नू र हजूर जसरी धर्मराजनीतिका कर्मकाण्ड प्राय सवै वोलव्यवहारले गृहष्थिकै घरवार देखि राजाकै दरवारसम्म कुशलताका दैनिकी हालखवर ऊकुस मुकूस भई देशै खूशीका नाचगानले ईन्द्राशनालय.....🙏
हाे त गुरु, मासुचाहिँ हसुर्छन्, टीका चैँ लाउँदैनन्, केही बार्दैनन्।
Good.nob❤️🙏🙏🙏
ठिक होला जस्तो लागो
सारै सान्दर्भिक कुरा धेरै राम्रो लाग्यो गुरु
गुरु जी नमस्कार,टीका लगाउने कुरा त बुझियो ।तर जमरा राख्ने कुरा पनि प्रष्टयाइ दिए हुन्थ्यो।
बाबु आमा हुने लाई जुठो लाग्दैन भन्छ यो सत्य हो
Good
Mero yeauta prashna xa guru. Mero ba hunuhunna tara saila ba,kanxa ba ley saradda gari ranu vako xa mero hajur ba ko. Yesto bela ma nati ley hajurba ko saradhe garnu parxa ki pardaina guru.
जय होस 🙋♀️🙋♂️
सहि कुरा चित्त बुझो
धन्यवाद गुरुबा धेरैकुरा बुझ्न पाइयो
हो गूरू सारै चित्त बूझो जयहोस
🙏🙏💐
Jay guru dev
guruji namaskaar laxmi puja ko din saradhe pareko chha vane saradhe sakke paxi puja garna hunxa ki hudaina wa bihana puja sakera saradhe garna hunchha
नमस्ते जय होस् 😅😊
जय शिव गोरख सत्त गुरू गोरख
गुरू दसैको टिकाको बारेमा त प्रष्ट भयो, अब मन्दिर दर्सन गर्न घरमा पूजाआजा गर्न हुन्छ कि हुन्न, यो बारेमा पनि प्रष्ट पार्ने भिडियो को प्रतीक्षा रह्यो ।नमस्कार गुरू
कलि कालको चक्र निम्ताउन समय ले जल्याङ जुलुङ गर्छ नि !
सपिन्डी बाहेकका अन्य दाजुभाइको आसौचमा कति दिन पछि दैनिक पुजा जप गर्न मिल्छ होला?
यो जिज्ञासा् मेरो पनि हो,उत्तर को प्रतीक्षा मा छु,वा कुन पुस्तक वा लेख रचना भए जानकारी पाउ
Guru darsan mero name nisha parsai ho mero sasu bitnu vako 6 ma kirtan ma jane gareko 6u ma jane hun6 ki hudaina guru vani dinu na
गुरु एक घर का बुबा अामा,काका बडीवुवा,वा दाजु भाईकाे मृत्यु मा कति समय बार्नु पर्छ अनि पुजा र टिकाे कहिले सम्म गर्न हुन्न ?
बा आमा बाहेक अरु जो सुकै मरेपनि दशैको टीका लगाउनु पर्छ भन्ने कुरा आयो,यस्तो कुरा अल्लि ठिक लागेन,किनभने बा आमा बाहेक अरु पनि त मान्छे हुन नि,खगेश्वर पण्डितले जे भने त्यहि ठिक हुने अरु मान्छे नै होइनन् र?मृत्यु भएर लास उठेको घरमा एक बर्ष शोक मनाउनै पर्छ,चाहे बा,आमा,छोरा बुहारी जो मरेपनि आखिर मरेको र लास उठेको होइन र??
Thenkeu
जन्माउने, हुर्काउने र मार्ने पनि उनै भगवान् भएकोले निरीह ,निर्दोषी प्राणीलाई मान्छेले च्वाट्ट काटेर तड्पाउँदै मारेर मासु लतार्दा धर्म हुने रहेछ ,होइन त गुरु ? कलियुगमा यज्ञादिमा बध निषेध भन्छ होइन र शास्त्रले? धेरै पढ्न सकिएन गुरु बताइदिनुहुन्थ्यो कि?
Guru mahina bariko barema pani prashtha paridinu vaye aavari hune thiyeu
🙏🙏
mero pani mankai kura garnuvo guru ji dhanyabad
Jutho bari rahe ka kiriya putri le10 din pachhi arko jutho parema kegarne guru?
पुर्बेलि बाहुन को कुरा हामी लाई मान्य भएन
Mero aama ko ek varsha nahudai mero jest chhora ko bibaha gariyo, arkaiko gharbata k bibaha garnu Huntyo ya hune thiyan? Yadi nahune bhaya yes bata k k dosh lagchha ani k garera dosh niwaran garnu pardachha? Chharlang paridinuhos?
Sutak lageko belama laxmi puja garnu hunchha ki hudaina?
Mero hajurbako vaiki buhari ko mrityu vayeko 6mahina vo yaspali aaune dashainko tika launu hunxaki hudaina maile?
गुरुको बलि दिने भन्ने भनाइ चाहिँ मनपर्यो।
मैले बुझे अनुसार यहाँ कर्मकान्डी ब्राह्मणको पनि दुई धार छ । एक कात्यायानी मार्गी र अर्का वाशिष्ठ पद्यतिका अनुयायी हरु । कात्यायनी मार्गिमा अग्सर गरेर कुमाई वर्गका ब्राह्मणले अनुशरण गरेको देखिन्छ । आजकल धर्म ग्रन्थको बारेमा सबै अनभिज्ञ भएको हुनाले धर्ममा एकरुपता देखिदैन । पुरेत खोज्ने क्रममा जो उपलब्ध भयो त्यसैलाई बोलाउने र उस्ले जे जे भन्छ त्यही त्यही गर्ने प्रचलन ले धर्माचरण मा आफ्नो अडान कसैको देखिदैन । पं पुष्कर जीको थर न्यौपाने हुँदा वहाँ कुमाई होइन जस्तो लाग्छ । तर वहाँका कुरा सुन्दा धर्माचरण को बारेमा वासिष्ठ पद्द्ती भन्दा अलि भिन्न छ । हाम्रो प्रचलनमा जोसुकैको मलामी गए पनि त्यो दिन जो सुकैलाई पनि जुठो लाग्छ । सुनी सुतक देखि ग्रहण भनिएको हुनाले सुतक जन्मेको होस वा मृतक होस सुने पछि आसौच लाग्छ भनिएको छ । जुठो बार्ने नियम अनुसार सात पुस्ता भित्रको भए सुत्कामा १० दिन वारे पछि एघार दिनका दिन शुद्ध भएको मानिन्छ । तर मृत्यु को हकमा बाह्र दिनको सपिण्डी नहुदा सम्म शुद्ध होइदैन । त्यसैले तेह्रौ दिन मात्र शुद्ध होइन्छ । सात पुस्ता देखि माथी भए १४ पुस्तासम्म तीन रात्री बार्नु भन्ने छ । तर ब्यवहार्मा पाँचौं दिनमा उम्किने प्रचलन छ । १४ देखि एक्काईस पुस्ता भित्रको भएमा एक रात्री मात्र आसौच लाग्छ । यदि परगोत्री वा पुस्ता पुगेको ब्यक्तिले जुठो वा सुत्केरो परेको घरको अन्न खाए वा पानी पिए पनि उस्लाई पनि त्यो आसौच लाग्छ बार्नु पर्छ भनिएको छ । तर वहाँ गुरुजीको भनाई अनुसार त अघिल्लो जुठो बारिरहेको अवस्थामा घरमै श्रीमती ब्याए पनि पतिले आसौच बार्न पर्दैन भन्नू हुन्छ । वहाँले यस्ता कुराको उदाहरण दिदा वहाँको घरमा यस्तो चलन थियो भन्नू हुन्छ । हामीले वहाँको पारिवारीक चलन्को अनुशरण गर्नेकी निर्णय सिन्धुको अनुशरण गर्ने ? यो द्विविधाको कुरा हो । आजकलका मानिसलाई नितिगत कुरा थाहा छैन । यो कृया बस्ने जुठो बार्ने सुत्केरो बार्ने प्रथा वाइहात हो । यसमा बैज्ञानिकताको कुनै तुक छैन भन्ने हो भने सबै हो हो भन्दै ताली पिट्नेमा छन । यस्तो समाजमा के भन्ने ? केही समय अघिसम्म त जुठो पनि पाँचदिनमै उम्काउने पद्द्ती ल्याएका थिए । कसैको ख्प्की खाएपछी ऐले पछि हटेको देखिन्छ । यस्ता पण्डितको आजकल बिग बिग छ ।
निर्णय सिन्धु अनुसार मान्ने
namskar gurudev sat samudrapari basnele nepalama afantko ma sutak paro bhane videsma basnelai janm sutak laghaki lagdain janakari paun
कतै कतै त बाचुल जेल मतलब गर्दै न मोरेपछि दशैमा टिकालगाउै त्यो वर्ष को दशैमा टीका गलाउदैन के यो
नचाहिने कुरा । आमा बुवा मर्दा पनि दशैको टीका लगाउन हुन्छ भन्ने अचम्म ।
Guru mero maitama mero buwa ko aama athaba mero maitako hajuraama bitnu vako xa asti chait ma .aaba maile mero dai ane vatija harulai tihar ko tika launa hunxa ki hunna
बलि आमाले आफ्नो सन्तान को बलि लिँदैनन्
पुरुष प्रधान समाजले बनाएको शास्त्र ।
Mero hajurbuba ko kanchabuba ko chora ko chorabuhari biteko xa asti abha dashin ra tihar ko tika laguna milxa ki mildaina
गुरु नमन गरे। मेरो बुबाको मृत्यु भयको १ महिना भयो मासिक गर्नको लागी फेरि आफ्नै दजुभाईमा जुठो परेको १२ दिन पुग्यो यही समयमा फेरि सुतक पर्यो सुतक परेको ५ दिन भयो यस्तो अवस्थामा मासिक रोकिन्छकी गर्न मिल्छ ।यदि गर्न नमिल्ने भय कहिले गर्न मिल्छ बताईदिनुहुन अनुरोध गर्दछु।साथै बुबाको बार्षिकी बार्दा के के खानेकुराहरु खान मिल्छ ? के केमिल्दैन? कस्ता बस्त्र्हरु लगाउन मिल्छ? कस्ता मिल्दैनन र घरमा गरिने दैनिक नृत्य पुजा पाठ गर्न,तुलसिको पुजा र दीप प्रज्ज्वलन गर्न ,मठ मन्दिरमा दर्शन पुजा पाठ गर्न, कुनै पनि प्रकारको देव कर्य र व्रत बस्न हुन्छकी हुदैन ?गुरु कृपया यी सबै कुराहरु स्पष्ट ख्लाई बताईदिनु भएमा आभारी हुने थिय। गुरुको जो आज्ञा ।
श्रद्देय गुरू ज्यु पशु बलि गरिनु ठिक हो भन्नु मा सनातन देखि चलि आएको संस्कार आफ्नै ठाउँमा भयो तर देबिका नाममा कुनै पशु पंक्षिको बलि दिंदा बलि भाकल गर्ने.मनुस्य मुक्ति हुन्छ वा देबिका सामुन्ने मृत्यु बरण हुने पशु पंक्षि ले मुक्ति पाउने हो स्पस्ट जानकारी पाएमा आभारी हुने थिंए, राधे राधे ।
राधे राधे
एउटा मान्छे ले एकै दिन दुई ठाउँ मा पिपल पानी हाल्न हुन्छ कि हुदैना यदि हाली सके पछि के हुन्छ गुरुजी
बलि प्रथालाइ राम्रो भन्नुभयो, यी सारै दुख लाग्यो, मानबबली प्रथा पनि त थियोनी, यस्लाइ रोक्ने तल पशु बलिलाइ चाइ परम्परा दिने ? 🤔😠😥
Binai uthera vagawako vajan kirtan garne hun6 ki hudaina guru plz vani dinu na
Ho sahi sahi bhannu bhayo 100 0/0