एकछाकीमा केके गर्ने ? जनै कहिले कहिले फेर्ने ? Sohra Shraddha | श्राद्ध विशेष | Kosha Raj Neupane

Sdílet
Vložit
  • čas přidán 8. 09. 2024
  • एकछाकीमा केके गर्ने ? जनै कहिले कहिले फेर्ने ? कपाल कहिले काट्ने ? महालय श्राद्ध कसरी गर्ने ? यसका विधिविधान केकस्ता रहेका छन् ? परम्परागत श्राद्ध गराइमा सुधार गर्नुपर्ने कुराहरू केके छन् ? भन्नेजस्ता विषयमा श्राद्धविद् प्राध्यापक काेषराज न्याैपानेले शास्त्रीय प्रमाणसहित यस भिडियाेमा विश्लेषण गर्नुभएकाे छ ।
    Fallow me : CZcams : / @sanskritsarasee
    Facebook : / mahananda.timsina .
    1 अन्य भिडियाे लिंक - 1. • संस्कृत समृद्ध भाषा हा... 2. • संस्कृतस्य केन्द्रम् :... 3.
    • संस्कृत भाषा किन महत्त...
    bit.ly/3gI4FUd
    • संस्कृत पढ्ने विद्यार्...
    • संस्कृतसम्भाषणम्-१,अभि...
    • संस्कृतसम्भाषणम्-२, अक...
    • संस्कृतसम्भाषणम्- ३, स...
    • संस्कृतसम्भाषणम्, पाठ:...
    • संस्कृतसम्भाषणम्, पाठ-...
    • संस्कृतशिक्षणम्-२०, सं...
    • युवा पिँढीमा चरित्र नि...
    #Sanskrit_Sarasee #संस्कृतसरसी #Mahananda_Timilsina

Komentáře • 105

  • @bindurana8906
    @bindurana8906 Před 2 lety +7

    नमस्कार सर एकदम राम्रो सुझाव र दिव्य ज्ञान दिनु भयो।

  • @hemrajbhandari8251
    @hemrajbhandari8251 Před 2 lety +6

    धेरै धेरै राम्रो जानकारी दिनु भयाे । प्रणाम गुरु।

  • @mohanprasadpaudel7464
    @mohanprasadpaudel7464 Před 2 lety +4

    स्राध्द र यज्ञोपवित सम्बन्धी जानकारी को लागि धन्यवाद गुरु जी।

  • @laxmiaryal8274
    @laxmiaryal8274 Před 2 lety +5

    हजुर ले भने जस्तै गरेर लागू गरे कत्ती प्रगती हुनिथियो होला गुरु जि यो सन्सार अहिले सम्म हामी चलेकै छौ

  • @raju-ur4hg
    @raju-ur4hg Před 3 lety +4

    अति राम्रो ज्ञानवर्धक कुरा

  • @haribinodkhatiwada8951
    @haribinodkhatiwada8951 Před 3 lety +3

    अति राम्रो सल्लाह

  • @DeepakSharma-ct2vf
    @DeepakSharma-ct2vf Před 2 lety +3

    अतिनै राम्रो धार्मिक सुजाव दिनु भएको मा यहाँ गुरुजी
    लाई धेरै धेरै धन्यवाद 🙏🙏

  • @lilapaudel6024
    @lilapaudel6024 Před 2 lety +2

    जय जय होस

  • @dhakarajparajuli1248
    @dhakarajparajuli1248 Před 2 lety +2

    Good news

  • @bhimsaud7584
    @bhimsaud7584 Před 2 lety

    जय गुरू देव धेरै जानकारी दिनुभयकोमा ⚘️🙏🙏⚘️

  • @udayakhatri8825
    @udayakhatri8825 Před 2 lety +2

    राम्रो कुरा

  • @charitrabahadurkunwar5968

    नमस्कार गुरुजी । धेरै धेरै धन्यवाद , मा काठमाडौ जाेरपाटि बाट ।

  • @nirmalabista5692
    @nirmalabista5692 Před rokem

    कस्तो मिठ्ठो भव मिसियको बचनहरु

  • @d.r.sunshastry9183
    @d.r.sunshastry9183 Před 2 lety

    Gyani mahatmaa hajur ko gyaan ko beeja le sansar dhaakiyosh bhanne aasaa gardachhu (gardachhau)
    Haami sarva khasharye sanatani (hindu) dharmavlambi bhitra ka chaatai vedi haru maa hajur kaa gyanvaani ko sammaan pugosh.
    Dhannyavaad

  • @udayakhatri8825
    @udayakhatri8825 Před 2 lety +2

    जय गुरु

  • @krishnabahadurkunwor2789

    धन्यवाद गुरु ज्ञान र गुणको कुरा गरेर।

  • @motiadhikari3372
    @motiadhikari3372 Před rokem

    बहुत राम्रो कुरा गुरु

  • @benupoudel3065
    @benupoudel3065 Před 2 lety +3

    गुरू नमस्कार कार्यक्रम राम्रो लाग्यो अहिले को आबश्यकता पनि । यस्तो कार्यक्रम मा मलाई पनि जोडिन मन लाग्यो के गर्नु पर्छ ।

    • @koshrajneupane7335
      @koshrajneupane7335 Před 2 lety

      यसै गरी जोडिने । कुनै प्रश्न भए गर्ने

  • @devidattagautam1232
    @devidattagautam1232 Před 6 měsíci

    राम्रो लाग्यो गुरु ❤😂

  • @pushpaacharya4640
    @pushpaacharya4640 Před 2 lety +2

    Ramro gankari dinuvy Guru

  • @ramaregmi1454
    @ramaregmi1454 Před 2 lety +4

    धेरै राम्राे सल्लाह र सुझाब पाय गरू हजुरकाे फाेन न उपलब्ध गी पाम।

    • @ramakuikel5582
      @ramakuikel5582 Před rokem

      Guru radhe radhe shora shraddhama pindha kati dine ra kas kas lai dine jankari pauna.

  • @kanchanbogati959
    @kanchanbogati959 Před 2 lety +2

    Ekchhaki ma kun tel ma khana pakaunu parxa

  • @monikachattri4485
    @monikachattri4485 Před 2 lety +2

    Guruji namaskar🙏🙏 babako ek barsha ko juthoma hami chori harulay kay garnue parcha ? Jankarey paue

  • @bishnuchapagai7407
    @bishnuchapagai7407 Před 3 lety +2

    maga nachetra ma sradha garne bidhi k ho?kirpaya jankari pau?

  • @SkrishnaPaneru
    @SkrishnaPaneru Před 2 lety +2

    हजुरको कुराहरु अति मन पर्यो तर मुण्डन नगरी श्राद्ध गर्न मिल्छ कि मिल्दैन हजुर? या अलि छोटो गर्दा हुन्छ कि?

  • @yenacharya9441
    @yenacharya9441 Před rokem

    प्रणाम

  • @sitaramniraula3981
    @sitaramniraula3981 Před měsícem

    पहिले पहिले ८ बर्ष मा उपनयन कर्म गरिन्थ्यो अहिले ठुलो भएपछि गर्छन्,नाइटो भन्दा तल जनै गएन भने कानमा सीउरिन जरुरि छैन भनि गुरुजी हरु भन्नु हुन्छ नि।

  • @yashodakhadka2314
    @yashodakhadka2314 Před 2 lety +4

    नमस्कार गुरु!
    गर्भिणी अवस्थामा मासिक कर्म तथा श्राद्ध गर्न मिल्छ कि मिल्दैन गुरु?

  • @user-hh3kr8we5c
    @user-hh3kr8we5c Před 2 měsíci

    Mero yeauta prashna xa guru. Mero ba hunuhunna tara saila ba,kanxa ba ley saradda gari ranu vako xa mero hajur ba ko. Yesto bela ma nati ley hajurba ko saradhe garnu parxa ki pardaina guru.

  • @user-lm7iv7ue1r
    @user-lm7iv7ue1r Před 3 měsíci

    praustha padi shradhha ko bisay ma bataidinuna guruji.

  • @bholnathpaudel3267
    @bholnathpaudel3267 Před 2 lety

    Nice

  • @ganeshthapa590
    @ganeshthapa590 Před 2 lety +2

    ब्राह्मणको मात्र कुरा आयो गुरु अन्य जनै लगाउनेले के गर्ने

  • @shantaprasadupadhyay663
    @shantaprasadupadhyay663 Před 5 měsíci

    हजुर गुरुजी 🙏🏾 छ, सर्गबास भएको 15 दिनमा गरिने श्राद्ध लाई के श्राद्ध भनिन्छ...?

  • @mycelebration5242
    @mycelebration5242 Před 2 lety +2

    परापुर्व काल मा समाज र परिवारको एकता को लागि बनाइएको चलनहरु अहिले आएर घाडो मात्र भएको छन्। धिलो चाडो सबैले छोड्ने छन् यस्ता चलनहरु।
    वाईयाद बेवकुफ बनाउने गफ मात्र।

    • @informationmedia3993
      @informationmedia3993 Před 2 lety

      हा..हा.. अा अाफ्नो बिचार 😀😀😀

    • @koshrajneupane7335
      @koshrajneupane7335 Před 2 lety

      यस्तो मानसिकता हुनेका लागि यी कुरा होइनन्

    • @mycelebration5242
      @mycelebration5242 Před 2 lety

      @@koshrajneupane7335
      तिमीहरु त आफु पनि फसेर दुःख पाउने र आउदा भावी सन्ततिहरुलाई पनि फसाउएर दुःख दिने महाअपराधी।

    • @koshrajneupane7335
      @koshrajneupane7335 Před 2 lety

      @@mycelebration5242 सोचाइ आफ्नो आफ्नो

    • @mycelebration5242
      @mycelebration5242 Před 2 lety

      @@koshrajneupane7335 त्यसो होइन, त्यो बेला को लागि ठिक भएका कुराहरु अहिले को समयमात्र व्यवहारिक नहुन सक्छ।

  • @rajendrakarki4001
    @rajendrakarki4001 Před 2 měsíci

    कपाल काटि सके पछ जुठो सुतक परो भने स्राद्ध गर्न मिल्छ कि मिल्दैन?

  • @user-kc3nd2lc4d
    @user-kc3nd2lc4d Před 18 dny

    5:05

  • @khumankarki1793
    @khumankarki1793 Před 2 lety +3

    मलाई ब्राह्मण हरुकाे यो बानी चै पटक्कै मन पर्दैन जस्तैः बाउन अाफुहरुले गर्नुपर्ने नियम चै पटक्कै नगर्ने अनि हामी गर्ने हरुलाइ चै विभिन्न नियम लगाउने तर गुरु तपाई लाई भनेको हैन यी गाउघर का टपरे बाउनलाइ मात्र भनेको हो

    • @koshrajneupane7335
      @koshrajneupane7335 Před 2 lety +1

      जसको जति बुद्धि छ त्यति गर्ने त हो । तपाईको घरमा बच्चा जन्मदा न्वारन कसले गराऊँछ ?

    • @koshrajneupane7335
      @koshrajneupane7335 Před 2 lety +1

      कसैलाई पनि ओल्चिएर बोल्नुहुँदैन । त्यसको दोष आफैलाई लाग्छ ।

  • @ankittimsina5278
    @ankittimsina5278 Před 2 lety +2

    गुरुजी..के एकछाकि को दिन श्राद्ध गर्ने ब्यक्ति ले कपाल काटता हुन्छ की.. टकला (मुंडन) गर्नु पर्छ?

    • @koshrajneupane7335
      @koshrajneupane7335 Před 2 lety

      कपाल काट्नु भनेकै मुंडन गर्नु हो ।

    • @SkrishnaPaneru
      @SkrishnaPaneru Před 2 lety

      @@koshrajneupane7335 छोटो गर्ने अथवा ब्लेडले नै काट्नुपर्छ? मुण्डन नगरी श्राद्ध गर्न मिल्छ कि मिल्दैन हजुर?

    • @koshrajneupane7335
      @koshrajneupane7335 Před 2 lety

      मुण्डन

  • @charitrabahadurkunwar5968

    जनै फेर ने किताब कहाँ पाइन्छ ,

  • @haribinodkhatiwada8951
    @haribinodkhatiwada8951 Před 3 lety +4

    चित्त बुझ्दो कुरा

  • @narayandhattbhatt7162
    @narayandhattbhatt7162 Před 2 lety +2

    गुरु जि सपिण्डि श्राध्द गर्दा के तर्पण पनि गर्नु पर्छ कि

  • @baburamsbd
    @baburamsbd Před 2 lety +2

    गुरु देव प्रणाम !
    म पर्वत जिल्लाको कुश्मा नगरपालिका पाङ् वाट यो निवेदन गर्दछु कि झर्को नमानिकन जवाफ पाउँ ।
    गुरुजी, मेरो आमाको स्वर्गारोहण भएको ४ महिना चल्दैछ र मैले बर्ष दिनसंमको लागि आमाको वर्षी बारेको वा दु:ख वोकीरहेको छु । यस अन्तरालमा बुवाको एकोदृष्ट श्राध्द वा पार्वण (सोह्र श्राध्द ) गर्न हुन्छ की हुंदैन ? यहाँका पण्डित जीहरुको दुई मत भयो । यस्तो अवस्थामा कसैले श्राध्द गरे तर कसैले नगरेको पईयो, म दुविधामा परेको हुँदा गुरु समक्ष यो निवेदक प्रस्तुत गरेको छु । कृपया जवाफको लागि प्रतिक्षा गरेको छु ।

  • @homnathbhusal4903
    @homnathbhusal4903 Před 2 lety +2

    गुरु तपाईंले लेखेको श्राद्धको किताब कहिले बजारमा आउँ छ र कहाँ पाइन्छ कृपया बताइ दिनु होला ।

  • @ManojManoj-uh7gs
    @ManojManoj-uh7gs Před 6 měsíci

    Hoss .

  • @Gaming_INC
    @Gaming_INC Před rokem

    K nati le sradha garnu parxa ?

  • @upendrabista868
    @upendrabista868 Před rokem

    Ista mitra mare malama gae janai kina ferne hola ke jaruro chha 😊

  • @fflover8238
    @fflover8238 Před rokem

    Koshraj guru ko kitab kaha paaincha?

  • @shivaadhikari7582
    @shivaadhikari7582 Před 3 lety +2

    बाउनहरूसबै क्रीसेनभैसके केकोकपलकाट्ने केकोश्राद्दगर्ने

  • @billionaire2070
    @billionaire2070 Před 11 měsíci

    Ekchhaki ra shardhaa KO din nitya puja garna hunch ki nai

  • @susilapahari9385
    @susilapahari9385 Před 2 lety

    साेर्ह सराद्द राेकियमा कहिले गर्ने गुरुदेब 🙏🙏🙏

    • @koshrajneupane7335
      @koshrajneupane7335 Před rokem

      त्यसबारेमा पनि मेरा अरू भिडिओ सुन्ने

  • @dhurbarajjoshi3788
    @dhurbarajjoshi3788 Před 2 lety +2

    सरकाे माेबाइल नं दिन मिल्छ कि ?

  • @shivaadhikari7582
    @shivaadhikari7582 Před 3 lety +2

    ब्रामणहरूले सुँङ्गुर बुङ्गुर गाईभैँसी सबैखानथाले

    • @koshrajneupane7335
      @koshrajneupane7335 Před 2 lety

      तिनले श्राद्ध नगरे हुन्छ ।

    • @koshrajneupane7335
      @koshrajneupane7335 Před 2 lety

      सबैले खाँदैनन् । शाकाहारीको सङ्ख्या पनि बढ्दो छ

  • @devbahadurkhadka5654
    @devbahadurkhadka5654 Před rokem

    उन्मासिक श्राद्धभन्नाले केहो

  • @madansharma9052
    @madansharma9052 Před 2 lety +2

    निधारमा तिलक छैन,पोशाक पनि ।

    • @koshrajneupane7335
      @koshrajneupane7335 Před 2 lety

      जुठो परेकोले हो टीको नभएको । पोसाक कस्तो चाहियो र !

  • @kpadhikari8499
    @kpadhikari8499 Před 2 lety +2

    गुरु हजुरको फोन नम्बर कति हो

  • @ekrajpandey5647
    @ekrajpandey5647 Před 2 lety

    गुरुजी दर्शन बद्री गयर आयसी पिण्ड बाटने कुरु दोहोरो भेटियो कसैले पर्छ भन्छन कोहि पर्दैन भन्छ्न हजुर शास्त्र को ज्ञाता हुनुहुन्छ कृपया जबाफ पाउन

  • @shivlamsal8198
    @shivlamsal8198 Před 2 lety

    pisaab gardaa dhuna parchha ki pardaina

  • @hiramanibhandari5178
    @hiramanibhandari5178 Před 2 lety

    कपाल खौरनी होलानि प्रभु!!

  • @user-pt2me5tq9b
    @user-pt2me5tq9b Před rokem

    अमेरिका जापान बेलायत कोसूतक नेपाल मा लग्छ लाग्दैन

  • @tikaram4525
    @tikaram4525 Před 2 lety

    जनै लाउने को लागी त जानकारी भयो जनै नलाउने हरुको लगि चाइ के छ जान्कारी

  • @bishnujaishi8855
    @bishnujaishi8855 Před 2 lety

    दाजु भाइ टा ढा बसछौ ,श्राद अलग अलग गर्न मिल्छ कि मिल्दैन गुरु ,

  • @ritushahi4220
    @ritushahi4220 Před rokem

    छोरिहरुले के के गर्नुपर्छ भन्दिनुहोस न गुरु जि

    • @koshrajneupane7335
      @koshrajneupane7335 Před rokem

      माइतीले डाके भने गएर भोजन गर्ने र दक्षिणा पनि लिने ।

  • @puskarshrestha4992
    @puskarshrestha4992 Před rokem

    कपाल खौरिनै पर्छ

  • @ramkrishnaramtel8420
    @ramkrishnaramtel8420 Před 2 lety

    Guru sarki samudayale jannai lagaudainan aaba k garera shraddha garne ki nagarne please send me ur no

    • @SanskritSarasee
      @SanskritSarasee  Před 2 lety

      9841387836

    • @koshrajneupane7335
      @koshrajneupane7335 Před 2 lety

      उनीहरूले दोपट्टालाई जनैजस्तो पारेर लाउनुपर्छ ।

  • @bhawanipaudel8386
    @bhawanipaudel8386 Před 2 lety

    एक छाक खानु भनेको दुई छाक नुनु खानु हुदैन भन्ने चलन छ । नुन बाहेक अरु चिज दुई पटक खान हुन्छ र ? गुरुदेव !

  • @OriginalPrasad
    @OriginalPrasad Před rokem

    बाहुन र ब्राह्मण एउटै होइनन्... ब्राम्हण हुनको लागि वेद उपनिषद् पुराण आदि इत्यादी सम्पूर्ण ग्रन्थ हरुको ज्ञान हुनु का साथसाथै समभाव को स्वभाव हुन अनिवार्य छ, कलियुग मा ब्राह्मण हुन जुन सुकै कुलमा जन्म लिए पनि सम्भव छ, बाहुन हरु कर्म अनुशार ब्राह्मण, क्षेत्री,वैश्य ,शूद्र हुन सक्छन्। नेपालको सन्दर्भ मा सच्चा ब्राह्मण आजसम्म देखेको सुनेको छैन। सनातन धर्मको विकास गर्नु पर्छ, भागवत् गीता भन्दा ठूलो कुनै ज्ञान को स्रोत छैन, कर्म भन्दा ठूलो कुनै धर्म छैन। मिथ्या कुरामा अल्झेर भ्रममा अमूल्य मनुष्य जीवन खेर नफालौं । कर्मकाण्ड को आफनै महत्व छ, ती सबै महत्व भन्दा ठूलो भगवानको उपासना हो। मन्दिर मा गएर अथवा घरमै 4 बजे राति उठेर पूजा गर्दैमा भगवान खुसी हुँदैनन्। यो संसारको कल्याण को लागि आसक्त-रहित कर्म गर्नुहोस , भगवान को लागि त्यही नै सबै भन्दा ठूलो भक्ति हो। जय राधे कृष्ण !

  • @krishnabhandari1699
    @krishnabhandari1699 Před 3 lety +2

    ब्राह्मण को मात्र किन ?
    अरुजाती ले स्राद्द गर्दैनन र?

    • @koshrajneupane7335
      @koshrajneupane7335 Před 2 lety

      जनै लगाउने जतिका लागि हो । शूद्रका लागि अलि सहज छ ।

    • @koshrajneupane7335
      @koshrajneupane7335 Před 2 lety

      गर्छन् । उनीहरूका लागि केही फरक वाक्य छन् ती मिलाउनुपर्छ ।

  • @bishowanathbhattarai1369

    एकछाकि दिन कपाल काट्नु भन्दा पुर्णिमा का दिन काट्नु राम्रो होइन र गुरु

    • @koshrajneupane7335
      @koshrajneupane7335 Před 2 lety

      हैन, पन्ध्रै दिन नटुटाई श्राद्ध गर्नेले मात्र पूर्णिमामा काट्ने ।

    • @koshrajneupane7335
      @koshrajneupane7335 Před 2 lety

      पन्ध्रै दिन श्राद्ध गर्नेले मात्र

  • @sahaale9465
    @sahaale9465 Před rokem

    No entreated

  • @dilliramsharma8211
    @dilliramsharma8211 Před rokem

    काम छैन हो की बाजे वकवास गर्न