२४ वर्षिय गुरुको दमदार खैंजडी भजन | भगवान् विष्णुको दोस्रो अवतार | Powerful KHAIJADI BHAJAN
Vložit
- čas přidán 28. 10. 2021
- KHAIJADI BHAJAN - २४ वर्षिय गुरुको दमदार खैंजडी भजन | भगवान् विष्णुको दोस्रो अवतार
About this video - यस भिडियोमा भगवान् विष्णुले दोस्रो अवतारमा मोहिनी रुप धारण गरी गरेका बिभिन्न लिलाहरुको बारेमा चर्चा गरिएको हुँदा हजरहरुलाई अवस्य मन पर्ने छ धन्यवाद ।
Playlist You May Like-
Nischal Silwal Khaijadi Bhajan
• Playlist
Bishnu Giri Khaijadi Bhajan
• Playlist
Ghase Geet
• Ghase Geet Collection ...
Silok
• NEPALI LOK SILOK COLLE...
Social Media Links
CZcams - / gurukulproduction
Facebook - / gurukulproductiongp
#PowerfulKhaijadiBhajan #khaijadibhajan #LokBhajan #khaijadibhajan #gurukulproduction - Zábava
We should protect and promote this at any cost.
धार्मिक भजन गायकलाई भगवानले कृपा बर्साउन । जय होस सबैको ।
धेरैपछि सुन्न र हेर्न पाइयो मनै पबित्र भयो
सनातन हिन्दुधर्मको रक्षार्थ यो खैचडी भजन । बधाई छ सबै टिमलाई ।
म तामाङ्ग भएपनि याे खैचडि नाचअासादे मन्पर्छा🙏🙏🙏🌹🌷🌹
सारै रमाइलो युवाहरूलाई संस्कृति हस्तान्तरण गर्दै संरक्षण, संवर्धन प्रवर्द्धन गर्दै लैजानुपर्छ !
जय हाेस सरस्वती अामा काे बास रहेछ हजुरकाे मुखमा
बैदिक सनातन हिन्दु धर्मको जय होस।
जय होस परमपरा बोक्ने अभिनेताको लागि नबयुवा ब्रह्मासुत् धाराहरुमा रभक्तमानबमा ॐनम गायतृ मन्त्र नमः यस मन्त्रको उच्चारण ले धैर्य धारण गर्न सकिन्छ युवा जय देश जननी जन्म भुमि नेपालको जयहोस भगबान नेपाली जय गोर्खाली कि जय राजा युबा देस मा र सनसाभरि जयहोस ॐ शान्ति नेपाल जय नेपाली
टिकटक मा देखेर खोजेको पाए कति आनन्द मन सान्ती हुन्छ भजन सुनेसी
tiktok ko link pam na hajur
Ok chha ni ta bhauju
आहाअति मीठो भजन,, हार्दिक आभार हजुरले सुन्न पाउने हेर्न पाउने अवसर दिनु भयकोमा
भजनकाे माध्यमबाट देशकाे समसामयिक परिस्थितिकाे चित्रण गरिएकाे अत्यन्तै मीठो भजन।। भजन मण्डलका सबै सदस्यहरु लाई बधाई ।।ॐ।।
प्राचिन सँस्कृति । जय हाेस ।
विशेष पर्वहरुमा रातभरी जाग्राम बस्न गाइने यो भजन शैली हाम्रो सुन्दर परम्परा हो जसलाई पूर्वी नेपालमा बालनाको नामले चिनिन्छ।
युवा गुरु लाई धेरै धेरै धन्यवाद साथै दस औंला जोडी नमस्कार ♥️♥️♥️
🙏🙏🙏
आहाहाहाहा कति रमैलो सुनेर कान नै पबित्र भयो आज लोप हुदै गयको भगवान् कृतन खैजेडि भजन सुन्नपाउदा जय श्री कृष्ण राधे राधे 🙏🙏🙏🙏
ॐ
हेल्लो भगवान कति आनन्द मिल्छ भने एस्तो भजन भजाएरमन खुशी दिलाउनु भयो हजूर हरू ले। नव गुरू लगायत सम्पूर्ण भजन मन्डली टिम लाई हार्दिक नमन।
धन्यवाद हजुर 🙏🙏🙏
नाराण हरिहरि
Sabilai hardik naman yaha haruko nomber pay huntyo
जयनारायण जयकृष्ण ❤❤❤❤
सच्चा नेपाली र सनातन समाज यो परम्परा लाई जगेर्ना गर्ने तर्फ युवा गुरु ले प्रेरणा दिनुभएको छ सम्पुर्ण टिम लाई धन्यवाद छ❤
सानो हुदा देउसुरे खेल्दा हजुरबुवा हरु यसरि नै खेल्नु हुन्थ्यो।। त्यो बेलाको याद आयो।। सारै रमाएलो💓💓💓
जय जय हो हजुर ❤️🙏❤️
सारै राम्रो भजन ! सबैलाई बधाई तथा शुभकामना ! त्यसमा पनि युवा भाइको भजन भन्ने कला सार्है राम्रो छ ! हाम्रो धर्म संस्कृति जगेर्ना गर्ने प्रेरणा रही रहोस ! जय श्री कृष्ण !
जय होस तार्केस्वर महादेबको जय होस खैजणी भजन मन्डली हरुको जय होस हामी सुन्नेर हेर्ने हरुको
जय हाेस्
सारै राम्रो भजन सबैलाई धेरै धेरै बधाई तथा शुभकामना
@@kamaladevipantha2137 आक्क@ह
E@@asikadarnal4430 we see by kid am bewy
हो यसैगरी हो संस्कृति को जगेर्ना हुँदै जाने ! जय होस् साह्रै राम्रो 🙏
खैजडी भजन गोर्खा मा पनि फेमस छ है जय होस!
जय राधेकृस्ण जय गाऐक जि सबेैमा प्रणाम जि
सारै राम्रो लागो गुरुको प्रस्तुति गुरुलाई अज धेरै सफलताको शुभकामना ।नारायण
तपाईं जत्तिको युवाको यस्तो जोस वा रे वा सलाम हजुर
ठ्याक्कै हाम्रो नुवाकोट जिल्ला बिदुर ८ को भैरमकोट को भजन जस्तै रहेछ। एकदम खुसी लाग्यो।
रामायण महाभारतका कथाहरुको नाटकिय कथाबाचन शैलीलाइ भारतकी लोक गायिका तिजन बाइले बिश्व बिख्यात बनाएकी थिइन ,जस्लाइ पाण्डवानी भनिन्छ ।मलाइ यो भजन शैली नितान्त मौलिक र नेपाली स्पर्सको बेजोड लाग्यो ।यसलाइ प्रबर्धन गरौं ।
सत्य मा अाधारित भजन धन्यवाद हजुर
साह्रै राम्रो , हाम्रो सस्कृती ।
Jaya sare❤❤😢😢ram nice bhajan
अति दिव्य हजुर सुनिरहन मन लाग्नि तनरकेश्वर महादेबको जय भजन मन्डली को जय
एकदम खुशी लाग्यो यो भजन हेरेर 🍓🍍🍓🍍
जय जय श्री राम 🙏🙏🙏🙏🙏
nice video
in this way we can preserve our culture
उत्कृष्ट भजन ।।
These old men are OP. And happiness on their face is really awesome. Loved it.
गुरु सबै भजन मन्डलि टाेलिलाई नमस्कार हाल बहराइन बाट
🙏🇳🇵🎯🌹🌺🌻🌼🌷💮🌸🍭❤️हरि शरणम्🙏🇳🇵🎯🌹🌺🌻🌼🌷💮🌸🍭❤️सुन्दर भजन सबै टिम लाई बधाई छ,यूवा भाइ लाई साधुबाद🙏🇳🇵🎯🌹🌺🌻🌼🌷💮🌸🍭❤️जय जय हिन्दु राष्ट विश्व गुरु नेपाल अामा र अामा का छोरा-छोरी बनी रहु 🙏🇳🇵🎯🌹🌺🌻🌼🌷💮🌸🍭❤️
आ,,,हा,, क्या दाम्म्म्म्म्मी । असाध्यै राम्रो रहेछ । याे भजन समुहलाइ मेरो हृदय देखी नै सलाम छ है हजुर ।
सुन्दर भजन सुन्दर प्रस्तुति राधे राधे 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
राधे राधे माँ
Atinai man parne bhajan .narayena hari hari
मलाइपनि राम्रो लाग्छ। भजन्त
ए कति रमाईलाे भजन सुनिरनु जस्तो अति रमाई लो
सगरमाथाको उचाई ८८४८.८ मिटर हो ! ईस्वायर फिट होईन !🙏
म tiktok मा हेरेर आइहालेको 🌺नारायण 🌸हरीहरी 🙏🙏🙏🙏
सारै राम्रो लाग्यो मलाई पनि उबेला बच्चामा हजुरबुबा सङ पछी हिडेको अनि हजुरबुवाहरुले भजन खेलेको याद आयो ।।।
अतिनै राम्रो लाग्यो मलाई अझै अगाडि राम्रो हुन्छ भन्ने विश्वास लिएको छु धन्यवाद हजुरहरूलाई
dherai ramro bhajan
sarai mitho bhajan suni rahun jasto lagxa
म सानो हुदा मलाई धेरै राम्रो लागेको भजन आज सुन्न पाउँदा खुसी लाग्यो 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵ॐ ॐ
लहाृई गुरुजन्न
मेराे पनि शबईलाई पर्रणाम 🙏💐🙏👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵
देश र देशै भरिका फैलावनु पराे
तरा
आहा धेरै धेरै राम्रो छ है भजन सुनिरन मनलागि रहने
राम्रो धेरै राम्रो भजन
Jai guru ganeh❤❤
Har har mahadev
narayen
hari hari
🕉️🕉️🕉️🕉️🕉️
जयगुदेब शारैराम्रो भजन् जयहोश्गुरुदेब 🙏🙏🙏🙏🙏🙏🙏🌹
वास्तबका,सहि,हो,भजनको,लागि,कोटि,कोटि,प्रणाम
मलाई नि सारै राम्रो लागो
जय शम्भो 🕉️🕉️🇳🇵🌷🙏🙏🙏🙏🙏
sarai ramro xa guru
९ मिनेट ३ सेकेण्डम भनिएको ८८४८ स्क्वायरफिट हैन सर ८८४८ मिटर हो हाम्रो सगरमाथाको उचाई नघटाउ है गुरु, फिट भन्दा मिटर अग्लो हुन्छ अरु सब दामि छ। सलाम। ल है अरु नया नया आवोस है।
👍 yes 👍
Hamro parm para jogauna sabai lai badai ca
Jai ho
Sundar vajan Narayan’a Harihari
आहा~~~कस्तो आनन्द आयो
Verry Nice vajan
"कलौ केशब किर्तन; जय गुरु
अाहा कति रामृाे
हाम्रो लोक भजन आज लोप हुने स्थितिमा छ 😢मन सान्ती हून्छ भजन सुन्न पाउँदा
Dami dami
सारै मन छुने भजन राम्रो लाग्यो
Narayana 🙏
atti ramro bajan all tim lai tei mathi hamro youbhak bro lai jan badai 🙏🙏❤️❤️
सारै राम्रो स्वर भजन
सम्पुर्ण भक्त जन्हरुको जय होस प्रभु
सनातन धर्म को।जय। होस्
सारै राम्रो लाग्यो
Saskar Lai jibanta rakhnu desvakta karye ho
जय गुरु जयगाेरखनाथ खुसि लागाे
Wow wow amazing video I love it thanks for sharing sabai lai Namaste 🙏 Narayana hajur 🙏🙏🙏🙏👏👏👏👏❤️
Sarai ramro 🙏🙏🙏🙏
Sunpaykoma lakcham lahaksuvakamnax
कला गला दुबै राम्रो छ हजुरको अरू पनि भाग अाउने अपेक्षा गर्दै हार्दिक शुभकामना !!!
अाहा कति सुन्दर भजन, याे त राष्ट्रिय भजन नै बनाउने जस्तो रहेछ नि ! भजन भज्ने कर्ता गुरुकाे कलापनि प्रशंसनीय छ, सबैलाई धन्यवाद अगाडि बढ्न शुभकामना ! (सगरमाथाकाे उचाइमा मिटर भन्नुपर्ने फिट भएछ संच्याउनु पर्ने)
ॐॐनम्हः,भगवते
म यहि भजनको खोजि मा थिय प्रभु धन्यवाद ❤️
आहा
Involvement of young people on this bhajan preserve culture too
सारै मन्पर्यो भजन जय होस्
भजन धेरै राम्राे लाग्याे ।
जय होस्!!सरस्वती आमाको बास होस्!!
असाध्यै राम्रो ।
सबैलाई धन्यवाद !
सबैको जयहोस् !
saarhai ramro
गुरु अरु ५० बर्ष बाचुन र सस्कृती कला धर्म को यसैगरी बर्णण गरिरहुन , ७०/८० का बा हरुलाइ नचाएर आफ्नो बर्चस्व राख्न सफल गुरुप्रती नमन 🙏🙏
Very nice grow up
Superb and wonderful, an unique way of worshiping the Lords, telling the tales of Lords and with an ancient authentic way of dancing as well . Hopefully this peculiar dance will not lost and revive and flourish for coming centuries as it had lasted past centuries.
He Ram , He Krishna, may Nepal be safe and protect from all evil eyes and greedy claws from foreign countries and from any evenly ill-intentioned.
समय सन्दर्भ राम्राेे मिलेकाे छ, अरु पनि अाअाेस, शुभकामना छ,
अति राम्रो, संस्कृतिको जगेर्ना गरी चोटिलो प्रहार ।
Good good