Hazarau choti by Bishnu Adhikari | Arjun Sapkota | Offical Video HD

Sdílet
Vložit
  • čas přidán 10. 01. 2024
  • Song - "Hazarau choti"
    Lyrics/Music - Arjun Sapkota
    Vocal/Arrange - Bishnu Adhikari
    Studio - Opal Recording Studio
    Camera/Edit - Krishna Thalang
    #hazarauchoti #bishnuadhikari #nepalisong
    #arjunsapkota #deshbhakti #newnepalisong
  • Hudba

Komentáře • 14

  • @Hem_Bhandari
    @Hem_Bhandari Před 6 měsíci +4

    अर्जुन सापकोटा दाइको शब्दसङ्गीतमा रहेको तथा विष्णु अधिकारीले आवाज प्रदान गर्नुभएको माटोको सुगन्ध बोकेको सुमधुर गीत श्रवणको अवसर प्राप्त भयो।देशभक्तिको सुमधुर लय निर्माणमा यस पटक गीतकार सापकोटाले आफूलाई सङ्गीतकारका रूपमा सफलतापूर्वक उतारेको पाइयो।आफ्नो सर्वस्व गुमाएर भए पनि राष्ट्रको अस्तित्व जगेर्ना गर्ने अठोट र दृढता प्रस्तुत गरिएको यस गीतमा गीतकारले स्वाधीनताको सबल चेतना अभिव्यक्त गरेका छन्।हाम्रो देशको अस्तित्वमाथि पटक-पटक बोलिएका धावाहरूको प्रतिकार गर्न एक देशभक्त सुपुत्र कसरी बलिदानीको पथमा स्वच्छन्द उभिन सक्छ भन्ने सङ्कथन निर्माणमा सापकोटाको कविमन मार्मिक रूपमा अघि बढेको पाइन्छ।सिमानामा तैनाथ एक सचेत सिपाहीको आवाज प्रस्तुत गरी सापकोटाले देशभक्तिको मार्गमा अग्रसर हुन सबैलाई आह्वान गरेका छन्।उनको यस लयमा वर्तमानका अनेक विकृत अवस्थाहरू चित्रित छन्।सुमधुर सिर्जनामार्फत उनले थालेको यात्रा र अटल आस्थासम्बद्ध प्रतिरोधप्रति जतिसुकै प्रशंसा बोले पनि कमै हुन्छ तथापि सुमधुर सिर्जना प्रकाशनको यस सुन्दर अवसरमा शब्दशिल्पी सापकोटालाई हार्दिक बधाई तथा शुभकामना भन्दै यस गीतिलयको पूर्ण सफलताको कामना गर्दछु ! अन्तमा आवाजको जादु छरेर नेपाली मनहरूमा बास बस्न सफल गायक विष्णु अधिकारीले यस गीतिलयमार्फत प्रस्तुत गर्नुभएको मर्मस्पर्शी आवाजको मुक्तकण्ठले प्रशंसा गर्दै उहाँको गायन, सङ्गीत सिर्जना र सङ्गीत संयोजनको विशिष्ट यात्राको निरन्तरताका लागि हार्दिक शुभकामना समर्पण गर्दछु !

    • @bishnuadhikari2384
      @bishnuadhikari2384 Před 6 měsíci

      धन्यवाद हेमजी तपाईँको प्रतिक्रियाको जवाब के दिने मसँग जवाफ छैन। हार्दिक हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।

  • @gssubba6993
    @gssubba6993 Před 6 měsíci +4

    हर्दय स्पर्सी अति मिठो स्वरका धनी विष्णु अधिकारी ज्युको फेरी अर्को गित सुन्न पाईयो मन खुशी भयो। सम्पूर्ण टोली लाई हार्दिक बधाई एवं शुभकामनाएं

  • @bishnukhatri7113
    @bishnukhatri7113 Před 6 měsíci +4

    Loved it.Congratulations !

  • @surattamrakar514
    @surattamrakar514 Před 6 měsíci +4

    ❤❤

  • @sumeesingh
    @sumeesingh Před 6 měsíci +4

    कत्ती मिठो शब्द अनि संगीत साथमा हृदय स्पर्सी स्वर

  • @agniparajuli
    @agniparajuli Před 6 měsíci +4

    awesome daju 🎉❤

  • @saugatniraula4552
    @saugatniraula4552 Před 6 měsíci +2

    Well done sir❤

  • @NBDahalNavin
    @NBDahalNavin Před měsícem +2

    Great song

  • @user-ow6dz5rr6c
    @user-ow6dz5rr6c Před 3 měsíci +2

    🇳🇵 amazing 🇳🇵sir 👏

  • @sangamhaar4778
    @sangamhaar4778 Před 6 měsíci +2

    🙏🙏🙏🙏🙏

  • @user-fs5me9gl1y
    @user-fs5me9gl1y Před 5 měsíci +2

    Gopal yonjan ra Bhakta Raj Acharyako jasto deshbhakti git rahechha bishnu dai.

  • @bhabindrapoudel9887
    @bhabindrapoudel9887 Před 5 měsíci +2

    अति सुन्दर गित