नसोध पिर के को Nasodha pir ke ko - Arjun Sapkota • Shanti Shree Pariyar • New Lok Dohori Song
Vložit
- čas přidán 24. 01. 2024
- Presenting new Nepali lok dohori song Nasodha pir ke ko by Arjun Sapkota & Shanti Shree Pariyar featuring Arjun Sapkota & Juna Bishwokarma only on Arjun Sapkota's official CZcams channel.
Arjun Sapkota Presents:- New Nepali lok dohori song 2080
|| Nasodha Pir Ke Ko नसोध पिर के को ||
#arjunsapkota
#shantishreepariyar
#junabishwokarma
#newlokdohori
#nepalisong
#newsong
#nepalimusic
#arjunsapkotanewsong
#nepalimusic
------------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Arjun Sapkota
Shanti Shree Pariyar @ShantiShreePariyar
♬ Lyrics:-
Rabin Lamichhane @rabinlamichhane3478
♬ Music | Hookline:-
Arjun Sapkota
♬ Music Arrange:-
Krishna BK "Bhanja"
♬ Mixing | Mastering:-
Kumar Rana
♬ Recordist:-
Suman Rana
Khuman Rana
♬ Studio:-
Maruni Digital
♬ Audio | Video:-
Arjun Sapkota Official
------------------------------------------
🎬️ Video Credits:-
🎬 Choreographer | Direction:-
Kajish Shrestha
🎬 Asst. Direction:-
Prashant Magar
🎬 Cast:-
Arjun Sapkota
Juna Bishwokarma
🎬 Special Guest Artist:-
Badal Ghimire @BadalGhimire
Shreedhar Adhikari @ShreedharAdhikariMusic
🎬 Cinematographer:-
Ram KC & Team
🎬 Edit | Color Grading:-
Milan Bishwokarma
🎬 Poster Design:-
Santosh Chauhan
🎬 Make Up Artist:-
Animesh Jorden
🎬 Technical Adviser:-
Rajendra Aryal
🎬 Post Production:-
Dragon Pictures
🎬 Blessings From:-
Mani Prasad Sapkota
Durga Sapkota
Sambu Devkota
🎬 Special Thanks:-
Pashupati Sharma
Ramesh Raj Bhattarai
Santosh Sapkota
Lakshman Khanal
Aashika / Aviral Sapkota
Yagya Sapkota
Rajan Bhattarai
Bro's Gang
------------------------------------------
Hookline :-
Nasodha Pir k ko
Maile Timlai samjheko samjhai chhu Nisturi
Timle ho Birseko …..
Lyrics :-
Malai Chhuni Hawale Chhunnara
Timlai Thorai Mahasus Hunnara
Khana pakchha bhansamai chisinchha
Pahilo gass mai timro yaad misinchha
Timlai maya hukum ko ekka bho
Malai matrai samjhini thekka bho
Timro yaadle Kaleji khaidinchha
Aauchhu pani nabhani aaudinchha
Timi ruda ma kaile roinara
Aakhir aashu yeutai ho hainara
Piratiko bot maryo fulsukyo
Ruda rudai aashu ko mul sukyo
Ma pokhari bagnalai najanni
Timi nadi farkinai namanni
Birsinthe ki birsina sakebha
Samjhiranai balgarni ma k bha
Mutu pani patthar kai chha kyaho
Khai kasari birsina sakya ho
Pir ko dabai aabiskar bhachhaina
Kita hamro Nepal mai aachaina
Antim bhetma gareko chummbana
Ajhai kati samjhera rum bhana
Timi narou runi kaam malai deu
Yaad aaune chij chhan bhane jalaideu
Baru j vana mandinchhu
Timle Dhoka diyeu vani makasam katta handinxu nepali song
Gharai muni salleeiko ban Gharai muni saleri ko bann
Ma yeti roichhaina ruda mana bujhauni koi chhaina
©Arjun Sapkota. All Rights Reserved.
--------------------------------------------------------------
Stream my songs on:-
Spotify:- spoti.fi/3UVuxAi
Apple Music:- apple.co/3KUhx9c
Deezer:- bit.ly/3MZtr4C
Tidal:- bit.ly/3orHFkk
Soundcloud:- bit.ly/3mKDfom
Follow Me on :
/ arjunsapkotaofficial
/ arjunsapkotaofficial
/ arjun_sapkota
Website : Https://www.arjunsapkota.com.np
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Arjun Sapkota. Embedding to a website is allowed. - Zábava
मेरो जन्मदिन अनि हजुरहरुलाई मेरो तर्फबाट यो उपहार..🤗🦚💐 रविन लामिछानेको शब्द, मेरो संगित, मेरो र शान्तिश्री परियार जि को आवाज, जुना विश्वकर्मा संगै मेरो अभिनएमा रहेको यस गितमा पक्कै हजुरहरुको आशिर्वाद मिल्ने छ!🤗🥰
❤❤
Happy birthday to you my favourite singer Arjun sapkota brother lots of love and nice song ❤❤🎉🎉🎉🎉
Happy birthday to you da🎉❤ tapai geet sabai lae Maya garnu huxa ❤😊
Happy birthday 🎂🍮 Congratulations
✝️God bless you 🛐 brother
जन्मदिनको शुभकामनासॅगै प्रिय टिमलाई धेरै-धेरै सफलताको कामना ❣️ जय गित जय सॅगित 🎶
नसोध पिर के को
यो गीत र आज हजुरको जन्मदिन सङ्गै परेको
छ,हजुर लाइ जन्मदिनको शुभकामना अर्जुन जि,
गीत लाइ सफलताको शुभकामना ❤️
big fan ❤❤❤❤❤
हजुरको आवाज औषधि जस्तै भैसक्यो कहिलै बिराउदैन धेरै धेरै माया😍
सारै राम्रो रहेछ अाज बल्ल हेरेे काे मैलै सुबकामना अर्जुन जि लाई बधाई छ सम्पुण टिम लाई ❤❤❤❤🎉🎉🎉
Ho ta🎉af@@ubjanbudha7626
शान्ति श्री दिदी र अर्जुन सरलाई मान पराउने जति यता हाजि हौ🙏💘❤️💓💔💕💖
सफलताको शुभकामना सम्पुर्ण टिमलाई जय गीत जय संगीत
रवीनको आफ्नै आवाज गीतको पर्तीक्क्षामा हुने को को एता हाजीर हूम त ❤❤हजुरलई जाडो भा होला😂😂😂
उत्कृष्ट मीठो लोक गित! सुमधुर आवजमा सजियको भाका।।।।💃💃
Vab,x3%😅😊
आहा सुनिरहु लाग्ने मिठाे स्वर शब्द सफलताकाे शुभकामना
धेरैपछि राम्रो गीत सुन्न र हेर्न पाइयो सफल होस् शुभकामना
आहा अत्यन्तै मीठो गीत, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई, यति मीठो सृजनाको लागि ❤️❤️❤️❤️💃🕺💃🕺👉️👉️👉️👉️🤸🤸♀️🤸🤸♀️👌👌👌👌🤸🤸♂️👏👏🤸♀️🤸👍️👍️
सुभकामना यति मिथाे गितकाे लागि सम्पुर्ण तिमलाई ,बिशेस अर्जुन सापकाेता ज्यु काे लागि अझ यसै गरि अग्रिम सफलता काे पाईला हरू चुम्दै जानु हाेला ,साथै जन्मदिन काे सुभकामना प्याराे 🎉🎉🎉🎉🎉🎉जादुमय स्वरकाे धनि अर्जुन ज्यु लाई एकदिन पक्का नेपाली लाेकदाेहरी छेत्र मा तपाईं काे मात्र एक छत्र राज हुनेछ,धन्यबाद🙏🙏💥
शानदार र उत्कृष्ट अभिनय पस्किनु भएको रहेछ सार्है मन पर्यो सधै यस्तै राम्रा भिडीयो लिएर आउनुहोला सदैब साथ र सहयोग रहनेछसुभकामना
सफलताको शुभकामना सबै टिम लाई गीत राम्रो बनेको छ सबैले हेरेर सुनेर साथ दिनु होला मैले त हेरे अब हजुर को पालो।।
गीत धेरै राम्राे बनेकाे छ । शब्द र संगीतकाे संयाेजन उत्कृष्ट छ भने गायन अत्यन्त मीठाे र सुमधुर छ । यस गीतका सर्जक तथा गायक गायिकालाई हार्दिक सम्मान तथा शुभकामना । आफ्नोे जन्माेत्सवकाे शुभ अवसरमा यति सुन्दर काेशेली पस्किनु हुने बहुचर्चित लाेकगायक एवं सर्जक अर्जुन सापकोटालाई जन्मदिनको हार्दिक शुभकामना तथा बधाई ।
यो हितको पार्ट २ पनि आउन पर्छ
हयियारा को हो
पत्ता लाउनुपर्छ ❤
अति मिठो गितको भिडियो अहिले दुबई🇦🇪देखि हेर्दैछु
अत्यन्तै टिपिकल गीत उस्तै शब्दमा सौर्न्दर्य सफलताको अग्रिम शुभकामना ❤❤🎉🎉
जन्म दिन को लाखौंलाख शुभकामना सहित नयाँ गितको नि शुभकामना🙏🎂
गीत को सफलता को शुभकामना सगै यस गीतका गायक अर्जुन सापकोटा लाइ पनि जन्म दिनको धेरै धेरै शुभकामना छ🎉🎉
आहा यति मिठो गीत❤️संगितको🌿साथमा सुन्दरताले🌿भरिएको💚उत्कृष्ट🌿अभिनय❤️सबैको💚मन मुटुमा🌿बस्न❤️सफल रहोस💚सफलताको❤️शुभकामना🌺💕😘❤️🥰 सम्पूर्ण तिम्लाइ❤❤❤
जन्मदिनको शुभकामनासॅगै प्रिय टिमलाई धेरै-धेरै सफलताको कामना ❣️ जय गित जय सॅगित 🎶
congratulation सबै तिम लगायत जुना दिदी लाइ❤❤🎉
आहा उत्कृष्ट म्युजिक भिडियो बधाइ छ सफलताको शुभकामना ♥️👌🙏♥️
सपोटा भाई असदुद्दीन गीत मैन प्रेम
अब देस खाने पालाे नयाँ पिडि हाे अर्जुन सर र जुना जि हुन❤
आहा कति मिठो 👌 तेस माथि अर्जुन राजा र सान्ति दिदि को आवाज ❤सारै मन छोयो 😢❤
Kati ramri hudai gako jati herayo teti man parney juna ❤
जन्म दिनको धेरै धेरै सुभकामना छ अर्जुन जि सधै स्वस्थ अनि ब्यस्त रहनु ❤सफलता को पाइलाले सगरमाथा आरोहण गरोस्🎂🕊️सधै यस्तै मिठा मिठा गितहरु गाइरहनु सबै को लोकप्रिय हुनुहुन्छ अझै बन्दै जानू हजुरको जिवनमा दुख पिर भन्ने कहिले न आवस सधै हासी रहनु जस्तो सुकै परिस्थितिमा मा हिम्मतले काम गर्नु प्रेरणादायी गित को सिर्जना गर्नु हामीहरु को माया न भए पनि मेरो माया सधै एकै नासको हुने छ रहने छ❤आफ्नो कला गलालाइ अझै प्राथमिकता दिनु मनका हरेक मनोकामनाहरु पूरा हुन❤हजुर सङ एक चोटि भेटेर एउटा गितमा अभिनय गर्ने ठूलो रहर छ समय र परिस्थिति साथ दियो भने सपनालाई बिपना मै परिणत गर्न मन छ❤धेरै धेरै माया अनि उच्छ सम्मानका साथ फेरि पनि जन्म दिनको लाखौ करोडौ सुभकामना उन्नती प्रगती गर्दै जानू होला सधै यस्तै हसिलो रसिलो मुहार देख्न पाउ अनि छिटै नै भेट्न पाउ भन्दै म अप्सना बुटवल देखि हजुरको एकदमै ठूलो फ्यान यति ठूलो फ्यान कि शब्दमा जति बयान गरे पनि कम हुन्छ ❤एक दमै ठूलो फ्यान ❤सधै मिठा मिठा गित को सिर्जना गर्नु होला भन्दै आज लाई यति नै भन्न चाहन्छु हजुरको दिन सुभ रहोस धन्यवाद ❤❤❤❤🎉🎉🎉🎉
बधाई छ अर्जुन भाइलाई ।मीठो गीत सुन्न पाइयो ।
Nice Song dai , Song ko धेरै धेरै शभुकामना छ हई 🎉🎉 , Hloo dai
सम्पुर्ण टिम लाइ सफलता को शुभकामना 🎉
Tik tok ma aaisakyo yo geet ..youtube ma aayako xaina ta .k ho para😂😂❤❤ safalta ko sunhakamana...
जन्मदीनको 🎂शूभकामना मलाई सारै मन पर्ने गायक तथा मोडेल अर्जुन सर जी मनैदे खी माया छ 🎶आहा नीकै मार्मीक गीत मनै छूयो मलाई नीकै मन पर्यो
शफल्ता को शूभकामना अल कलाकार टीम लाई धेरै धेरै धन्यबाद माया मीठो सम्झना 🙏🏼🙏🏼🥰❤️❤️❤️🌹🥀
Janma din ko suvakamana arjun dai geet safal hos🎉🎉🎊🎊🎂🎂🎂🎂🎊🎊💖💖🌷🌷🎉🎉🎉
Rabin lamichane bro lai dherai dherai dhanayabat ati ramro geet banayr arjun brole bajarma layaunu vaykoma dhanyabat badhai x sabai kalakar tim prati xitai karod kalabma pugosh suvakamana
मैले नि सुने कति मिठो आबाज को साथै स्वर पनि ❤❤❤❤
म जसतै अर्जुन सर काे गित कहिले आउँछ भनेर कुरने काेकाे हुनुहुन्छ यता हाजिर हुम त र लास्टमा Happy birthday lakhnu haii
जन्म दिनको लाखौं लाख सुभ कामना सहित नयाँ गित लाई सफलताको सुभ कामना येस्तई गित हरू सुन्न पाहि राखौं प्यारो दाजू ❤❤❤❤
Ma chai juna biswokarma bainiko abhinaye hernalai Ako geet sarai ramro raxa safalatako suvakamana
Dami arjun sathi
पुरानो गितको झल्को आयो ❤❤❤
Indreni here pachhi Arjun bro jhan man parna thalyo…..keep it up❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
Aaha kati ramro geet malae sarai ramro lageyou daju
धेरै राम्रो छ ह्जुर को गीत
दामि छ कति राम्रो छ
अति नै राम्रो लाग्यो अर्जुन भाईको गित संगसंगै भाईलाई जन्मदिनको लाखौ करोडौ शुभकामना🎉❤
Wow निकै राम्रो गीत सफल्ताको शुभकामना अल टिमलाई❤🎉🎉
निकै उत्कृष्ट लाग्यो मलाई शुभकामना प्रीय दाई ❤❤
शान्ति श्री परियार र अर्जुन सापकोटाको असली फ्यान को को छौं ?
छपक्क लागेर हाजिर हौ त।😅
Happy birth day to uh dai❤🎉
नवलपुरे ठिटो को गजब सिर्जना।
वालिङ् , स्याङ्जा ।
लु जन्मदिनको लाखौ लाख शुभ कामना ब्यक्त गर्दाछौ
हाम्रो छ गित ल्य शब्द संगीत स्टोर अभियान
Happy birthday arjun❤❤❤ nice song
सफलताको भव्य र सभ्य शुभकामना अर्जुन जि म दाङ्ग नारायणपुर देखि ।
Tehiita vanyaa ke mani parkhaii ma ni hoo arjun daa ❤❤❤❤
हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृती को सधैं संमान गरौँ ।🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️
धेरै धेरै बधाईछ अर्जुन भाई लाई हजुरलाई गित सारै सुनी राखौ लाग्ने हुन्छ यो गित पनि मनै छुने रहेछ साथै सान्ति बैनिलाई बधाईछ अनि सम्पुण टिमलाई एक साथ बधाई छ ल म हाल साउदि अरब देखि हेर्दै छु ल
Aaha ramro mnxe राम्रो geet daju all the best of luck my favourite Arjun sapkota daju r hjr lai aaja pre ko janma Dina ko lakhu lakh suva kamana xa
आज बिहानै एसो युटुव हेर्दै थिय तपाई को गित हेरे कस्तो मौलिकता मा आधारित रहेछ गाउघर को याद आयो
तपाई को सांगितिक सफलता को कामना गर्छु
ढिलै भयनि जन्मदिन को शुभकामना Arjun दाजु 🥰❤️
Thank you soo much🥰🤗
जन्म दिन को सुभ कामना अर्जुन G सफलता को सुभकामना
राम्रो लाग्यो गीत
जति सुनछू उती सुनौ सुनौ लाग छ मांनछे राम्रो भऐर होला ❤
❤❤❤
बिचरा है तेस्तो मन परेको होर 😊😊😊❤
👉️ मार्मिक छ गित ❤❤🌸🌸❤️❤️
👉️ सफलताको शुभकामना ❤️🌸❤️🙏🙏
Congratulations ❤and Happy birthday mero dai 🎉😊
Kati mitho r sundar x gana t ❤❤❤❤
दमौली बाट कोको हुनुहुन्छ ❤️
मैले तिम्लाई सम्झेको सम्झेई छु आहै गज्जब क्या ❤❤🎉🎉🎉
सफल्ताको शुभकामना अर्जुन जि ❤
Happy birthday sir🎉❤ 💐 bhagawanle nai hamilai hajur upahar dinubhako...hami k diu hajurlai alaukik shubhakamana chha
Aaha ! Kati ramro geet ❤
वा कत्ती धेरै राम्रो गित हो।
म त कत्ती धेरै चोटि सुनेर भिडियो नि धेरै चोटि हेरिसके।पुग्नुई पुग्दैन त जत्ती सुनेनि😍😍😍😍
अति उत्कृष्ट गित सम्पूर्ण टिम लाई सलुट
जन्म दिनको करोडौ करोडौ शुभकामना दाई धेरै राम्रो लोकगित करोडौ भ्युज जाओस ❤️🙏🙏
Very nice snga n hajurko voice is always nice 🙏🌹💝 keep it up big fan ❤❤❤❤❤
अर्जुन सर हजुर को हरेक क्षेत्र मलाई असाध्यै मन पर्छ । यो गित ले झनै मन खाने छ सबै लोक पारखी श्रोताको मन खाने गित सङै आयो राम्रो छ
Nice song vaie ...balye kalko thalotirakoni seenharu pani dekhna pau...
आहा! ❤ सार्है मन छुने र एकदमै राम्रो गित अनि उस्तै नितृ ❤ सफलता को शुभकामना प्यारो अर्जुन दाइ अनि सम्पुर्ण टिमलाइ🎉🎉❤
अति नै राम्रो गित
शुभकामना सफलता को
आहा अति सुन्दर छ 😍 गीत संगीत धेरै धेरै सफलताको कामना गर्दछु यहाँ हरु माझ ❤️❤️❤️
जन्म दिन को शुभ कामना छ भाई🎉
जन्म दिनको लाखौंलाख शुभकामना अर्जुन भाई🎉❤सफलताको साथमा बधाई छ👌👌❤️❤️❤️🌷🌷🌷🌷
आहा प्यारो भाइ अर्जुनको आबाज अनि चर्चित गायक शब्दको खानी अझै लाईभ दोहोरिको हिरो भाइ रबिनको शब्द प्रत्येक शब्दले मुटु छोयो ल बधाई तथा शुभकामना ❤❤
आहा कति मीठो गित:❤ अन्तिम भेट्मा गरेको चुम्बन अझै कति सम्झेर रुम भन नसोध पिर के हो ल बधाई तथा सफल्ता शुभकामना जय गित जय संगित🌹🤟🙏🇳🇵
जन्मदिनको शुभकामना अर्जुन सापकोट❤🎉❤🎉❤🎉
Aaha❤mitho geet hamro payaro❤❤bro❤❤
Happy birthday to you arjun dada woww kati ramro song❤❤saphaltako suvakamana x dada hajurlai❤❤❤
जन्मदिनको भुगोल सुभकामाना अर्जुन जि
Sapkota babuko geetko sabda Ra sangeetle man chhoyo. La Tq.❤❤❤❤❤❤❤
Supop Arjun bro
आहा आहा सार्है राम्रो लाग्यो थप सफलता को शुभकामना ❤❤❤
बधाई छ राजा
सदा जइै ताजा गीत र धेरै माया दाई लाई❤🎁🎈✨✨
वाउ अर्जुन याराे मान्छे है सबैकाे मन मुटुमा छाै धेरै राम्राे बदाई छ सबै टिमलाई साथै मेराे मनपर्नि गायक हाैजन्मदिनकाे शुभकामना सधै खुसि र सुखि हुनु❤❤❤❤❤❤❤❤❤
गीत दामी छ है अर्जुन दाइ बधाई छ
Aaha kati ramro geet man xoyo daii❤❤
निरन्तरताको अन्तिम परिणाम नै सफलताको बाटो लाग्नु हो.. जन्म दिनको धेरै धेरै शुभकामना साथै साङ्गीतिक क्षेत्रमा सधैं सधैं सफलताको शुभकामना 🙏❤❤
My favorite Daju ❤Man chhoyo😢😢
जन्म दिनको 🎁🎂🕯️शुभकामना संगै नयाँ गीतको पनि शुभकामना अर्जुन दाजु🙏🙏❤️🥰
गित एक दमै बलाल छ साथै जन्मदिनको🎂 अनगिन्ती शुभकामना अर्जुन दाइ❤❤🎉🎉🎂🎂🎉🎉
Babal x Jeet hjr ko la badhai x
आहा गित निकै उत्कृष्ट छ मोडलिङ पनि धेरै भन्दा धेरै राम्राे छ सम्पुर्ण परिवार लाई शुभकामना ❤❤❤
"नसोध पिर के हो "अर्जुन साप्कोटा दाजै को गित एकदम राम्रो छ सफलता को सुभकामना दाजि❤❤❤