e-Passport बनाउन पुग्ने युवाहरु ठगिदै । स्थलगत रिपोर्ट । हेर्नुहोस् कसरी हुन्छ अशुली ?

Sdílet
Vložit
  • čas přidán 9. 09. 2024
  • #passport #e-passport #nepal
    जिल्ला प्रसाशन कार्यालय वरपरका धेरै स्थानबाट दर्जनौं कर्मचारी राखेर पासपोर्ट छिटो बनाइदिने प्रलोभन देखाई चर्को अशुली गरि ठगि भईरहेको छ । यो बेथितिको जालो काठमाडौँको पासपोर्ट डिपार्टमेन्टबाट सुरु भएर देशभर र विदेशमा रहेका बिभिन्न निकायमा समेत फैलिएको छ । यो बेथितिको चंगुलमा पर्ने युवाहरुले राहदानी बनाउने क्रममा भोगेको सांस्तीलाई यो रिपोर्टले प्रतिनिधित्व गर्ने कोसिस भएको छ । सहज पाइनुपर्ने राहदानी असहज बनाएर सेवाग्राहीलाई सांस्ती दिने र बिभिन्न बाटो देखाई अशुली गर्ने बिरुद्ध यो रिपोर्टले केन्द्रित छ । #passport #Dhading #Nepal
    ---
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नुभएको छैन भने समसामयिक समाचार, जानकारी र सूचनामुलक भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
    Note: यदि तपाईसंग पनि यस्तै केहि अनौठो कला र प्रतिभा छ वा कुनै घटना मिडियामा ल्याउन आवश्यक ठान्नुहुन्छ भने यो च्यानल तपाइँ सबैको साझा स्थान हो । जसको लागि हामीलाई सम्पर्क गर्नुहोस्, हाम्रो मोबाईल नम्बर- :-9801098980 वा sajhasabal@gmail,com मा इमेल गरि जानकारी दिन सक्नुहुन्छ ।
    यो च्यानल Sajha Sabal Media Pvt.Ltd, को आधिकारिक युटुव च्यानल हो ।
    Only sajhasabal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our News Website: sajhasabal.com/
    Our News Website: sajhajobs.com/
    Our Mobile app: play.google.co...
    Our Facebook Page : / satabipress
    अन्तमा हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला
    www.youtube.co...
    Copyright © SajhaSabal

Komentáře • 85