रंगकर्मीका कथा । Sunil Pokharel & Bijay Baral | Yugantar | Ep- 01
Vložit
- čas přidán 1. 10. 2021
- #yugantar #galaxy4k #rangakarmikakatha
जाे अनेकाैं पात्रकाे आँशुमा बाँच्छन् । हाँसाेमा बाँच्छन् । अँध्याराेमा बाँच्छन् । उज्यालाेमा बाँच्छन्। ती व्यक्तिहरू जसले नाटकमा जीवन भेट्छन् । र जीवनमा नाटक भेट्छन् । नेपाली नाट्य क्षेत्रमा आशा र अवसर देख्ने दुई पुस्ताका कथामा आधारित अंक ।
००० ०००
युगान्तरमा एउटै क्षेत्रका दुई फरक पुस्ताले एक अर्कालाई आफ्नाे संघर्ष र सफलताकाे कथा सुनाउँछन् । यो कार्यक्रम प्रत्येक शनिबार साँझ ६ः३० बजेदेखि ७ः०० बजेसम्म Galaxy 4K TV मा प्रशारण हुन्छ।
कला, साहित्य, राजनीति, चलचित्र, कृषि, शिक्षा, पर्यटन, व्यापार लगाएत क्षेत्रमा हाेमिएका दुई पुस्ता बिचकाे रसिलाे संवादमा साधारण व्यक्ति देखि चर्चित सेलिब्रेटीहरू अतिथीकाे रूपमा रहन्छन् ।
#yugantar #galaxy4k #rangakarmikakatha
Voiceover Artist/Producer
Ratan Devkota
Script Writer
Ratan Devkota
Suraj Subedi
Concept
Aarzoo Nepal
Editor
Ranjan Pradhan
Researchers
Deepak Rai
Sujita Karki
Brinda Kathayat
Graphics
Bibek Shrestha
Suresh Bade
Shrey Shakya
Pradip Kumar Dahal
Niyog Bhattarai
Audio Recordist
Uttam Shrestha
Music Producer
Rapraveen Shrestha
Production Assistant
Sapana Gurung
Camerapersons
Avesh Bajracharya
Sujan Thapa
Chandra Man Dongol
Ema Thapa
Chief Cameraperson
Suman Maharjan
Digital Team
Sujit Luintel
Subin Bhandari
Suman Mainali
Roshan Kumar Yadav
Asmika Rai
Manager Production
Luv Karki
Creative Director
Bipin Kumar Acharya
नेपाली नाट्य क्षेत्रका दुई पुस्ताकाे कुराकानीमा आधारीत आजकाे युगान्तर तपाईलाई कस्ताे लाग्याे ?
तपाईका सुझाव, सल्लाह तथा प्रतिक्रियाका लागि yugantar.galaxy4k@gmail.com मा इमेल गर्न सक्नुहुनेछ |
Note:
The additional clips used in this video are in reference to the guests and with their consent. All the credits are given to the respective owners.
©2021 Galaxy 4K. All right reserved.
Unauthorized downloading and duplicating on CZcams, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)
ग्यालेक्सि टिभि को प्रतेक कारिक्रम हेर चाहने म मात्र होकि तपाइ हरु पनि हुन्छ।
ग्यालेक्सी 4K टेलिभिजन सुरु भए देखि अब चाहिँ छाडा टिकटक हेर्न छोडेर यस्ता राम्रा कार्यक्रम हेर्ने योजना बन्यो!! शुभकामना छ् सम्पुर्ण टिम लाई!🌺🇳🇵🌺
यस्तो पो कायक्रम मलाइ मेरो जीवन मा मन परे को मनुस्य
I don’t understand why do people dislike this type of show……You know you can learn much more from their life,struggle🙂Loved it..I love this type of organic actor who struggle hard to provide enjoyment to other👍
यो शो लाई dislike गरेको होईन नी सर।
Galaxy4k लाई गरेको हो।
केही यस्ता बीचार का छन् जो dislike गर्न लाई मात्र शो खोल्छन् अनी हेर्दैनन्।
yes right
@@bharatdhamala8852plptlllolll
@@bharatdhamala8852ello
kyl
अहा किन ग्यालेक्सी ढिलो आयो भनेको त यस्तो यस्तो कार्यक्रम हरु ल्याउन पो रहेछ 🙏🙏🙏🙏
आयो आयो अब फलामे बेद मा सुतिन्छ अनि हेरिन्छ❤️❤️❤️❤️❤️❤️❤️❤️
शुभकामना दिने जति यता हाजिर हौं आलोचना गर्ने जाउ
धेरै राम्रो कार्यक्रम रंगकर्मिको कथा सुन्न र हेर्न पाइयो।धन्यवाद ग्यलेक्सी फोरकेका सम्पूर्ण टिमलाइ।अझै यस्तै कथा हेर्न सुन्न पाइयोस शुभकामना तथा बधाइ छ ग्यालेक्सी फोरके।
"आदर माग्न पाइँदैन कमाउन पर्छ"
क्या दार्शनिक कुरा गर्नु भयो सुनिल पोखरेल जि ले ..... 😍😍😍
Sarai ramro lagyo kati xotto program
आहा यस्तो ज्ञान काहा बाट सुन्नु पाए खुसि लाग्यो
ग्यालेक्सी फोरके को सम्पुर्ण कार्यक्रम उत्कृष्ट हुन्छ्न होला भन्ने मलाई मात्रहोकि सबैलाई लागिराछ।शुभकामना सम्पुर्ण Galaxy 4K टिमलाई💐💐💐
ढिलो आयो कडा आयो भनेको यो चै हो 😘😘
यति खुशी लाग्यो कि भनी साध्य छैन बिच बिच मा वहाहरुको सम्बाद मा भाभुक पनी भए ।।
नेपाली कलाकारीता क्षेत्रका ओझेलमा परेका यस्ता यस्ता हस्तीहरु लाई मेरो नमन छ ।।
धन्यवाद ग्यालेक्सी 4K यस्ता कार्यक्रम को लागि
नत्र त नाम चलेका TV च्यानल हरु हावामा भाइरल भाका खै के जाती अनमोल केशी जस्ता ताल न बेताल का कलाकार हरु को मात्र इन्टरभ्यु देखाउछ ।।।
कलाकारीता मा लाग्न चाहने हरु पहिला वहाहरु जस्ता को कुरा सुन अनि केही सिक अनि बल्ल कलाकार बन्न जाओ ।।
आदर माग्न पाइदैन कमाउन पर्छ।।
आहा क्या दामी लाईन छ ।
Waw kati dami
salam sunil sir ....nepali natak ko mahanayak...
सारै मज्जा आयो मनबाट निस्किएका शब्दहरू।
कत्ती दामी thanku galaxy 4 k new test ..
मलाई यस्तै कार्यक्रम मात्रै मन पर्छ । याे टि.भि बाट अाउने forever प्रतिक्षमा छु ।
खोज को रङ्ग मन्छ वा यो होनित खोज अर्थात हिसट्री युगान्तर । ।
Ekdam ramro program
दिग्गज कलाकार लाई नौलो तरिकाले प्रस्तुत गर्नु भएको मा सम्पुर्ण टिमलाई हार्दिक नमन !
साहित्यको अर्को रुप नाट्क
Dheray ramro natak xa Thanku Galaxy 4k TV and Rabi Lamichane dai Ko team lai ?
मज्जा लाग्यो हेर्दै सुन्दै गर्दा....
वाह! गजबको कुराकानी ! सुनील पोखरेल सरको आगोको झिल्को नेपाल टेलिभिजन को धाराबाहिक नाटक देखिको फ्यान!!
भोको पेट, सँघर्ष अनि सफलता जीवन को यात्रा!!! जीवनको सार यही हो त !!!
हैट, यो कार्यक्रम त अशाध्य मन पर्यो है
हार्दिक बधाई अब खगेन्द्र लामिछानेको कथा सुन्न र हेर्न अातुर छु।💐💐❤️❤️🙏🙏🇳🇵🇳🇵
wow fantastic program and superb Galaxy 4K very clear
Mandala Theater को अध्यारो हल को कुर्ची मा बसेर नाटक हेरेको जस्तै अनुभव भयो यो ३० मिनेट.....मलाइ मन पर्ने दुइ पात्र र उहाहरु का कथा !! गजब :)
उत्कृष्ट सारै मन छुयो मन परो🙏👏
आहा!
कस्ता गहिरा मान्छेहरु।।।
आनन्द।
Waiting for 2nd episode ....
Yo honi karyakram
You tube ko prasna sodhai sundaa sundaa wakka vaiyeko abastha ab yugantar MA aafni sangarsa ko feel herdai
I love galaxy 4k
kati dami yar Galaxy 4k ❤️❤️
eakdam ramro program
बधाई छ धन्यवाद
यो पो हो शुद्ध नेपाली कार्यक्रम😍
निकै रोचक जानकारी हरू
ma hal malaysia bata herdai xu sir haru ko kura sunda dukha ko kura r vogeka kura yesari sunna pauda man t santa t hunxa nai j hos khusi lago yesari nai sabai kalakar ko bichar r soch r laxchhe sunai denu hola best of luck
खोटाङ्गको हिराे ❤❤❤❤❤
Wow mahan ranga karmi sir haru sunil sir n bijaya sir 🙏👏dherai ramro kalakar hunxa
Congratulations 🙏💐👍🎉👏🙏
congratulations galaxy 4k
Aba kai ramro show harna painx vanna lagi rako x tqu galaxy 4k whole team 🙏🙏🙏🙏🙏🙏
Dami lagyo herney katha ko jastai hoss dami damii
Naya karyakram herna paiyo,, thanks galaxy best of luck
सम्पुर्ण galaxy 4k team लाई बधाई तथा शुभकामना यति राम्रो कार्यक्रम keep it up 👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵
Galavcy 4 क लाई सफलतको कामना।जनता धरै आशावादी छन् निराश हुन नपरोस् ।
Wow what a nice program ☺️☺️☺️☺️
Guru Sunil sir lai mero Naman
ग्यालेक्सी ४ के टेलिभिजन साथै प्रिय प्रस्तोता रबि लामिछाने ज्युलाइ धन्यवाद र बधाई छ । गुरुकुलका संस्थापक बरिस्ठ नाट्य कार सुनिल पोखरेल ज्युको विभिन्न कार्यक्रम हेर्ने मौका मिलेको छ । अब हिन्दी सिरियल टिकटक र अन्य आल्तु फाल्तु हेरेर समय खेर फाल्नु भन्दा त नेपाली यथार्थ कथा ब्यथामा आधारित नाटक , धाराबाहिक, हास्यब्यङ्ग्य हेरि ज्ञान लिनु महत्त्वपूर्ण लागेको छ । यो कार्यक्रमले निरन्तरता पाओस । शुभकामना छ ।
Dherai aatur thiye galaxy 4k ko vedio hernalai
आहा धेरै धेरै राम्रो
चित्र बहादुर केसी र रन्जु दर्शना would be perfect for the show for knowing generation gap on political changes.
दुई रंगकर्मि बिचको कुराकानी एकदम मन पर्यो । कलाकारहरुले भरिएको नेपालमा अभिनय सम्बन्धि बिध्यालय नहुँनु दुखद कुरा हो । सम्पुर्ण कलाकारहरुले पहल गर्नुपर्यो ।
Bijaya baral very natural actor. I prefer him than most of actor. He is like our present hari har sharma
lovely so lovely kare karam
धेरै राम्रो पर्खेर बसेको कार्याक्रम आज हेर्न पाइयो
आहा कति राम्रो कार्यक्रम सारै राम्रो 🙏🙏🙏❤️
aaha kati ramro karykrm......beglai tarika le chalayko karykrm. Aru karykrm ta thakkai intervew nai hunthiyo tarr ys ma chai ghar ko pariwaar saga baser kura kaani gare jasto... ati nai ramro lagyo🙏🙏🙏🙏
farak dhar ko karekram herna payo dherai khusi lagyo yestai karekram dherai vanda dherai herna payyos
Jivan ta khola po hola 😍
Malai ni porano din yadh aayo....❤️❤️❤️❤️
राम्रो लाग्यो हाम्रो नेपालको अझ एऊटा थप कार्यक्रम बिजनेस गर्न कसरी सोचिन्छ र राम्रा मान्छेको सोचाई कस्तो हुन्छ भन्ने जान्न पाए अती मजा हुनेथियो।
धन्यवाद 4k galaxy legend का मिठो अनुभवका निमित्त 💚💚 आदर माग्ने हैन कमाउने हो 👏 शुनिल पोखरेल
Naman Guru jee
Dherai ramro program thank you so much🙏
How he respects his senior?salute
रंगमन्चका राजा सुनील पोख्रेल ❤️
निकै राम्रो राम्रो टिभी सो आउदैछ निकै खुसी लागेको छ आसा छ अझै केही धेरै हुन्छ केही हुन्छ 😍
Aaaja sammakai pahilo video hola 39 minutes jamma 3 minutes bhanda kam lageko. Literally wow
Great program
सरल कार्यक्रम मन छोयो आशु नै सरहरूको बिगतको कथा सुन्दा।
Guru kul ko sabai dai haru ani Suresh Chand guru sabai lai miss garxu aaja yo program bata sabai Kura mero manaspatal ma aayo ti din haru .
आहा कति गज्जबको कार्यक्रम best of lick galaxy 4k
उत्कृष्ट छ, क्राइम पेट्रोल कहिले आउँछ हजुर एकदम कौतुहलता लागेको छ।
🥵🥵🥵🥵🥵
उज्यालो ९० नेट्वोर्कमा शनिबार समाचार सङग रङमन्चका केहि कुरा सुन्नमात्र पाइएको अब ग्यालेक्सी 4K मा यसरी हेर्न पाउँदा खुसिको सिमा छैन। धेरै धेरै शुभकामना यस कार्यक्रमलाई निरन्तर अगाडि बढिराखोस अनि शुभकामना GALAXY 4K लाई पनि।❤️
थिएटरमा नटक हेर्ने रहर धेरै छ तर भौगोलिकताले छेकेको छ, अहिले २७ वर्षको उमेर जादा सम्म जम्मा एक पटक काठमान्डौ गएको छु, एक दिन अवश्य जाने छु करिब ६०० किमी को यात्रा गरेर बस नाटक हेर्न मात्रै ।
कार्यक्रम को अन्त्य साचै राम्रो लाग्यो।
मीठो कबिता सङगै,सबैलाई कौतुहल बनाउदै अन्त्य।स-सम्मान बरिस्ठ रङ्गकर्मी #सुनिल पोख्रेल/ब्यस्त चिर परिचित #बिजय बराल।🙏
Purai video here kati aananda aaha rauga manch
धेरै राम्रो लाग्यो
Dherai kura sikey! Dhanyehbad 🙏
अति राम्रो कुरा कानी
Wow
They’re sharing their past struggle life n sadness story in their life each other .I love it this kind of show. Awesome….
सुनिल सर यसरि बोलेको पहिलो पटक हेर्दैछु
Really appreciate to this program organisation. I think a lot of Nepali people is looking forward to see this type of program. Thank you for this program.
Let’s share this program to all over.
वाह ! बहुत गज्जबको कार्यक्रम । मज्जा आयो।
शुरु कति बेला भो सिद्धियो कति बेला हेरेको हेर्यै सुनेको सुनयै भय म गजब्❤️❤️❤️
अत्यन्त जीवन्त प्रस्तुति हाम्रा आदरणीय लोकप्रिय सर्जक सुनील पोखरेल ज्यूलाई धेरै धेरै बधाई टक्र्याउँदछु यहाँको जीवनका हरेक मोडमा सफलता मिलोस् पारिवारीक जीवन सुखमय रहोस् कलाकारिता साहित्यिक यात्रा निरन्तर सक्रियताको रुपमा देख्न पाइयोस्
सर्वप्रथम सम्पुर्ण गेलेक्सि फो के टिमलाई शुभकामना व्यक्त गर्दछु। यस युगान्तरको पहिलो अङ्श हेर्दा मन त छोयो ..... मलाई यसको लागि भन्नलाई निशब्द भए । बधाई छ सम्पुर्णमा 🙏🙏🙏🙏🙏🙏🇳🇵🙏🙏🙏🙏🙏🙏🇳🇵 जय देश जय नेपाल 💖💖💖
अति राम्रो लाग्यो यो कार्यक्रम दामि
Wow great!!! Keep it up.
धेरै राम्रो कार्यक्रम हेर्ने अवसर पाइयो।🙏🙏🙏🙏
कड़ा 💚💚🇳🇵🇳🇵✌️✌️🙏🙏🙏
badhai xa team galaxy 4 k lai n,rabi sir lai
Kati simple personality. ❤️
Good luck all team