लोक गायकका कथा । Prakash Saput & Jayananda Lama । Yugantar । Ep-02 । Galaxy 4K

Sdílet
Vložit
  • čas přidán 23. 08. 2024
  • जसले चराका गित गाउँछन् । पानीकाे गित गाउँछन् । आफु बाँचेकाे परिवेशकाे गित गाउँछन् । जाे गाउँदा गाउँदै लाखाैं मानिसकाे हृदयसम्म पुग्छन् । दुई फरक परिवेशमा उदाएका नेपाली लाेकसंगित क्षेत्रका दुई पुस्ताकाे कथामा आधारित अंक...
    कला, साहित्य, राजनीति, चलचित्र, कृषि, शिक्षा, पर्यटन, व्यापार लगाएत क्षेत्रमा हाेमिएका दुई पुस्ता बिचकाे रसिलाे संवादमा साधारण व्यक्ति देखि चर्चित सेलिब्रेटीहरू अतिथीकाे रूपमा रहन्छन् । यो कार्यक्रम प्रत्येक शनिबार साँझ ६ः३० बजेदेखि ७ः०० बजेसम्म Galaxy 4k Tv मा प्रशारण हुन्छ।
    #yugantar #prakashsaputjayanandlama #galaxy4k
    Voiceover Artist/Producer
    Ratan Devkota
    Script Writer
    Ratan Devkota
    Suraj Subedi
    Concept
    Aarzoo Nepal
    Editor
    Ranjan Pradhan
    Researchers
    Deepak Rai
    Sujita Karki
    Brinda Kathayat
    Graphics
    Bibek Shrestha
    Suresh Bade
    Shrey Shakya
    Pradip Kumar Dahal
    Niyog Bhattarai
    Audio Recordist
    Uttam Shrestha
    Music Producer
    Rapraveen Shrestha
    Production Assistant
    Sapana Gurung
    Camerapersons
    Avesh Bajracharya
    Sujan Thapa
    Chandra Man Dangol
    Ema Thapa
    Chief Cameraperson
    Suman Maharjan
    Digital Team
    Sujit Luintel
    Subin Bhandari
    Suman Mainali
    Roshan Kumar Yadav
    Asmika Rai
    Manager Production
    Luv Karki
    Creative Director
    Bipin Kumar Acharya
    Location Courtesy
    Nepali Ghar, Thamel
    लाेकसंगित क्षेत्रका दुई पुस्ताकाे कुराकानीमा आधारीत आजकाे युगान्तर तपाईलाई कस्ताे लाग्याे ?
    तपाई हाम्राे इमेल ठेगाना yugantar.galaxy4k@gmail.com मा तपाईका अमुल्य सुझाव, सल्लाह तथा प्रतिक्रियाहरू पठाउन सक्नु हुन्छ ।
    Note:
    The additional clips used in this video are in reference to the guests and with their consent. All the credits are given to the respective owners.
    Subscribe Us: / @galaxy4k
    Facebook: / g4ktvnepal
    Twitter: / galaxy4knepal
    Instagram: / galaxy4knepal
    ©2021 Galaxy 4K. All right reserved.
    Unauthorized downloading and duplicating on CZcams, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

Komentáře • 343

  • @SupadeuraliKhabar
    @SupadeuraliKhabar Před 2 lety +29

    युगान्तर धेरै राम्रो छ यो कार्यक्रम लिएर आएको मा GALAXY 4K परिवारलाई धेरै धेरै धन्यवाद

  • @sultanmiya851
    @sultanmiya851 Před 2 lety +67

    First time देख्दैछु नेपाल टेलिभिजन को जगत मा यती राम्रो प्रोग्राम । वाह😍

  • @subhashshah5645
    @subhashshah5645 Před 2 lety +45

    राजाको पालोमा कलाकारलाई सम्मान कसरी गरिदो रहेछ भन्ने कुरा यस कार्यक्रमबाट थाहा पाए , धन्यबाद ग्यालेक्सी 4 k Tv

  • @TarakantaBk
    @TarakantaBk Před 2 lety +60

    नयाँ र पुराना कलाकार बिचकाे याे मिठाे सम्बाद निकै मजा लाग्याे ।

  • @narayankhanal8948
    @narayankhanal8948 Před 2 lety

    नेपाली लोक गायनका धरोहर जयनन्द लामा साह्रै मनपर्ने मान्छे हुनुहुन्छ🙏🙏

  • @arjunkarki2942
    @arjunkarki2942 Před 2 lety +13

    बागलुङको मात्रै नभएर सम्पूर्ण नेपाली को सान प्रकाश् दाइ अनि जयनन्द लामा बुव प्रती नमन जय लोक गित संगीत 🙏🙏🙏

  • @kbrana6737
    @kbrana6737 Před 2 lety

    नेपाली संगीत ले चाहिँ अझ धेरै नै परिवर्तन ल्याउनु पर्ने देखिन्छ तर एहि तरिकाले जानुपर्छ जसरी यी दुई कलाकार जादै छन् धन्यवाद। साथै सम्पुर्ण मा बिजया दशमी को हार्दिक सुभ कामना सम्पूर्ण नेपाली मा।

  • @kusum9774
    @kusum9774 Před 2 lety

    कति राम्रो संवाद 🙏 स्वर्गीय जयनन्द लामा ज्यू प्रति हार्दिक श्रद्धाञ्जली

  • @sabistha8914
    @sabistha8914 Před 2 lety

    नयाँ पुस्ता र पुराना पुस्ता को कलाकार लाई यो प्रकारको सम्मान कुनै पनि टेलिभिजन ले देको देखेको छैन धन्यवाद ग्यालेक्सी 4k लाई सम्मान कसरी दिनु पर्छ कलाकार लाई भन्नी कुरा सिखायो सम्पूर्ण टिभी जगतलाई

  • @davidglan753
    @davidglan753 Před 2 lety

    बिर्सनै नसकिने बहुप्रतिभाको धनी कलाकार जयनन्द दाइ।

  • @bhumigat2349
    @bhumigat2349 Před 2 lety +2

    No one has born as visionary as King Mahendra in the last 70 years. He built highways, he established Nepal Rastra Bank, He built hundreds of factories, brought kalakar from darjeling & Sikkim, established Pragya Pratisthan, he has written many kaljayi nepali geet, he removed Indian check posts from Nepal/China border, encouraged pahadi people to settle in Terai and madhesis to pahad for national unity. Without him Nepal would either not exist or would be a country like bhutan under India. Long live King Mahendra and We want our monarchy back. Looters and thugs ruling the country now must be hanged.

  • @thamrajneupane12
    @thamrajneupane12 Před 2 lety +5

    प्रकाश सपुत कति जिज्ञासु,कस्ताे मजाले बाबा जस्ताेगरि साेधेकाे है, दुबै प्रति सम्मान , wow कस्ताे राम्राे programme

  • @anubhavnepal5220
    @anubhavnepal5220 Před 2 lety +47

    ग्यालेक्सी टिभी लाई द्गेरै धेरै धन्यवाद राम्रो कार्यक्रम को लागि ।

  • @chefsaudi269
    @chefsaudi269 Před 2 lety +4

    galaxy 4k नेपाली च्यानल मा हामी नेपाली जनता ले सोच्दै नसोचेका कार्यक्रम हरु लेराएको छ । अहिले सम्म्कै उत्कृष्ट कार्यक्रम हरु लेराउनु भको एस tv ले नेपाली tv जगत मा नया इतिहास नै रच्ने छ शुभकामना सबै टिम लाई 👏👏👏😍😍👌👌👍️👍️

  • @prachandamagar9768
    @prachandamagar9768 Před 2 lety

    galaxy tv le nepal ko muhar ferne x yo ma thokuwako shath vanna xakxu.
    yati ramro programme ko lagi sampurna tim lai dherai dherai suva kamana.🇳🇵🇳🇵🇳🇵😍😍

  • @pradipdahal
    @pradipdahal Před 2 lety +12

    यो कार्यक्रम धेरै नै राम्रो लाग्यो Galaxy 4k टेलिभिजन परिवारलाई धेरै धेरै धन्यवाद 🙏

  • @haribc7969
    @haribc7969 Před 2 lety

    सफल्ता को सुभकाम्ना galaxy 4 k लाई सारै राम्रो लग्यो

  • @manmohanbishwakarma9790
    @manmohanbishwakarma9790 Před 2 lety +13

    दुबै जना अग्रज कलाकार को निकै कठिन यात्रा बाट अहिले यहाँ सम्म पुग्नु भएको रहेछ ,,,

  • @santoshbhusal1176
    @santoshbhusal1176 Před 2 lety +20

    मिठो कार्यक्रम , कलाको सम्मान कामको सम्मान,पुरानासँग नयाको अन्तरक्रिया ,वाह रे वाह

  • @ganeshkumar-rw2tu
    @ganeshkumar-rw2tu Před 2 lety +54

    Galaxy मेरो साथी । दुबैजना आदरणीय बेत्तिलाई मेरो नमस्कार ❤️🙏।।

  • @susmitanepaltv9448
    @susmitanepaltv9448 Před 2 lety +11

    प्रकाश को फ्यान यता हाजिर हम त ल ।

  • @essubro5720
    @essubro5720 Před 2 lety

    ल बधाई छ 4K galaxy लाई नया कन्सेप्ट काे लागि

  • @bhumirajbhusal2607
    @bhumirajbhusal2607 Před 2 lety +20

    वाउ कस्तो राम्रो कन्सेप्ट, नयाँ शैलिमा धेरै रमाइलो र मज्जा लाग्यो।धेरै धेरै धन्यवाद ग्यालेक्सि टि भि परिवारलाई ।

  • @samirsunar4903
    @samirsunar4903 Před 2 lety +5

    galaxy 4 k मा आदणीय दुई गेष्ट जयनन्द लामा दाइ र प्रकाश भाइलाइ बिजयदशमीकाे शुभकामना छ ल कार्यक्रम जे हाेस समग्रमा राम्रो छ रबि लामिछाने दाजुलाइ विशेष धन्यबाद 🙏🙏🙏❤️👍️🙏🙏🙏

  • @dipakashrunjali4598
    @dipakashrunjali4598 Před 2 lety +1

    मेरो प्यारो गायक । सारै मन पर्ने आई लप यु लामा 😍😍😍😍दुबैजना मेरो प्यारो गायकहरू धेरै शालिन र रमाईलो हुनुहुन्च

  • @chandragurung1029
    @chandragurung1029 Před 2 lety +4

    galaxy 4k टेलिभिजनले धेरै राम्रो प्रोग्राम ल्याउनु भएको छ।अग्रज कलाकार आदरणीय जयनन्द सर र प्रकाश सपूत सरले रमाइलो गर्नु भयो 🙏

  • @padamacharya8028
    @padamacharya8028 Před 2 lety +4

    Galaxy 4k यस्तै राम्रो कार्यक्रम सञ्चालन गर्दै गएपछि नेपाल मात्र नभई विस्वमै तहका पिट्छ

  • @gangabasnet4291
    @gangabasnet4291 Před 2 lety

    जनता को मन जितेको छ यो galaxay 4k le

  • @KGS_official234
    @KGS_official234 Před 2 lety

    जिन्दगिमा पहिलाेपटक युराेप सम्म पुगेर युराेपियन रानी संग डिनर खाने पहिलाे नेपाली संगितका स्रस्टा हुनुहुन्छ

  • @manojofficial6190
    @manojofficial6190 Před rokem

    We are always miss you Jayanada Lama sir ❣️❣️❣️

  • @rabindratamatta3030
    @rabindratamatta3030 Před 2 lety +2

    Galaxy 4 k लाई धन्यवाद यति राम्रो कलाकार हरु को क था सुन पाउदा खुशी लाग्यो धन्यवाद हजुर हरु लगायतGalaxy 4k t v lai ❣️😍😍😍

  • @subashbasnet02
    @subashbasnet02 Před 2 lety

    राजाकाे पालामा कलाकारकाे सम्मान धेरै हुन्थ्यो, अहिलेका नेताले कलाकार चिन्दैनन् सम्मान परकाे कुरा, बरिस्ठ लाेकगायक साथै कलाकार जयनन्द लामा सर प्रती भावपुर्ण श्रद्धाञ्जली😥🙏

  • @raiyogendra899
    @raiyogendra899 Před 2 lety +1

    galaxy ko pratek program raamro laagx

  • @gadailih775
    @gadailih775 Před 2 lety +1

    Galaxy ले खाने भयो अरु टेलिविज़नलाई ...यति उत्कृष्ट कार्यक्रम र नया सोच ... बधाई छ ।

  • @chandrathapa7614
    @chandrathapa7614 Před 2 lety +4

    प्रस्तोता बिनाको, आफ्ना ब्यक्तिगत कुरा गर्दा सुटुक्क रेकर्ड गर्दिएछ जस्तो #galaxy4k
    नयाँ जेनेरेसन को नयाँ कन्सेपट😍

  • @Rajkirant
    @Rajkirant Před 2 lety +4

    ग्याल्याक्सीले यस्तो नया नया कार्यक्रम ल्याउदा अत्यन्तै आनन्द आयो

  • @dutrajsarkarofficial2313
    @dutrajsarkarofficial2313 Před 2 lety +1

    आहा कती मिठो कार्यक्रम जय प्रकाश् सपूत

  • @gitasunar357
    @gitasunar357 Před 2 lety +13

    Adarniye lok gayek haruma namaste 🙏. Best singers.

  • @ghartitb6470
    @ghartitb6470 Před 2 lety

    लोक संगित का धरोहर दुबै

  • @nareshbk3387
    @nareshbk3387 Před 2 lety

    दुबै जाना काे कुरा सुन्दा कति आन्न्दा आयो

  • @visitnepal00
    @visitnepal00 Před 2 lety +4

    galaxy 4k बाट आउने सम्पुर्ण कार्यक्रमहरु सुन्छु एकदमै रमाइलो लाग्छ 🙏💓

  • @dbdxnlife2018
    @dbdxnlife2018 Před 2 lety +1

    आहा कति राम्रो ढिलो आयो कडा नै आयो Galaxy 4K टेलिभिजन
    Galaxy 4k कति नै मन पर्ने साथीहरूले एता हाजिर हुनुहोला है।

  • @joshi267
    @joshi267 Před 2 lety +1

    हार्दिक श्रदान्जली जयनन्द लामा सर 😭😭😭

  • @karsanglama1786
    @karsanglama1786 Před 2 lety

    Lok sangitka jiodo bhagwan nai thane aja dekhi

  • @dhanabhandari9030
    @dhanabhandari9030 Před 2 lety +4

    आहा! आफै प्रस्तोता अनि आफै अतिथी कति राम्रो❤️❤️

  • @as33db93
    @as33db93 Před 2 lety +2

    Gyalx 4k कार्यक्रम लाई धेरै धेरै धन्यवाद हाम्रो आदरणीय हस्तिहरु लाई देख्नपाईयो जयनन्द बुबा र प्रकाश भाई नमस्ते हाल कुवेत

  • @khemrajbastakoti9500
    @khemrajbastakoti9500 Před 2 lety +1

    प्रकाश दाइ तपाईं हामीले हाम्रो जात र सस्कार लुकाय अरु कसले हाम्रो सस्कार र जातको नाम भोलि कस्ले बचालान र मानिस ठुलो दिलले हुन्छ जातले हुदैन यसलाई आतमसाथ गनु पर्छ हामी नेपालीको पहिचान यही हो 🇳🇵🇳🇵🇳🇵

  • @kiranrajbc3349
    @kiranrajbc3349 Před 2 lety

    gharyasi batabarn ma herna paiyo best of lock

  • @pradeepblon
    @pradeepblon Před 2 lety +1

    नेपाली मौलिक कला र संगीत क्षेत्रको एक हस्ती जयनन्दा लामा र समाज र देश प्रति दायित्व बोकेका गीत संगीत को लोकप्रिय गायक प्रकाश दुवैलाई सम्मान ब्यक्त गर्द छु ।
    🎵🎶🎼🎸🎷🎷❤️❤️🙏🙏🇳🇵

  • @motibasnet3703
    @motibasnet3703 Před 2 lety +1

    नया पुस्ता र पुराना पुस्ता को भलाकुसारी सारै रमाइलो लाग्यो !

  • @anishanjanbc8822
    @anishanjanbc8822 Před 2 lety

    Prakash daiko git maile memory ma varera suneko thaha xa . Jaya daiko chahi kyasetma suneko ho

  • @hariharkafle6531
    @hariharkafle6531 Před 2 lety +1

    कति गज्जबको कार्यक्रम जय होस galaxy 4k

  • @kubergurung1822
    @kubergurung1822 Před 2 lety +5

    धेरै धेरै धन्यवाद ग्यालेक्सि टिभि । एकदमै अर्गानिक

  • @biswasgr143
    @biswasgr143 Před 2 lety

    अति उत्कृष्ट कार्यक्रम
    अति उत्कृष्ट ब्याक्तित्व
    अति उत्कृष्ट गायक
    अति उत्कृष्ट सर्जक
    अति उत्कृष्ट अभिनेता
    बहुगुणिय ब्याक्तित्व का कुशल जयनन्द लाला अनि प्रकाश सपूत जिलाई धन्यवाद अनि ग्यालेक्सी 4k लाई पनि धन्यवाद

  • @drishyarajpanthi4642
    @drishyarajpanthi4642 Před 2 lety +5

    मलाई अत्यन्त रमणीय लाग्यो यस्तो राम्रो कार्यक्रम देख्न पाइयो धन्यवाद छ Galaxy 4k team

  • @jassupunmagar5842
    @jassupunmagar5842 Před 2 lety +3

    एकदमै राम्रो लागेयो यो कार्यक्रम पनि नछुटाइ हेर्नुपर्छ कार्यक्रम ले शिखर चुमोस 👍️🌷🇳🇵💜💜💜🇳🇵

  • @albertdevaka1588
    @albertdevaka1588 Před 2 lety

    दुबै जना सपूत हुन देशको (अघिल्लो पुस्ता र पछिल्लो पुस्ता) : दुबै जना प्रती नमन एबम सम्मान 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @punchandra1785
    @punchandra1785 Před 2 lety

    Lamako jewon kahanibarema kahani ramro lagyo

  • @rambahadurbudha5435
    @rambahadurbudha5435 Před 2 lety +2

    एउटा शृङ्खलामा आदरणीय गुरु (शिक्षक) र उहाँको चेला (विध्यार्थी) अहिले दुबैले एउटै पेशा शिक्षण अपनाएको बारेको संवाद सुन्न मन लागेको छ । यो इच्छा मेरो पुरानो थियो, यो कार्यक्रमले पूरा गर्नेछ ।

  • @imalatawa3494
    @imalatawa3494 Před 2 lety

    अहिलेको भन्दा त ती बेला नै कलाकारको बढी सम्मान रहेछ । एउटा नयाँ अभियानमा galaxy tv शुभकामना

  • @krishnakishan6522
    @krishnakishan6522 Před 2 lety +1

    Galaxy 4K साह्रै राम्राे कार्यक्रम

  • @rajuRaju-pe6gn
    @rajuRaju-pe6gn Před 2 lety +7

    मेरो बेष्ट् गायक हरु हुन इ दुबै जाना

  • @uttampaudel6254
    @uttampaudel6254 Před 2 lety

    राजा भनेको राजा नै हो।।।

  • @krishnakima6910
    @krishnakima6910 Před 2 lety

    दुई महान वेकति लाई यकसाथ देखनुपायाे

  • @narayangautamofficial5148

    galaxy 4k television नेपालको नम्बर १ टेलिभिजन हुने भयो ल बधाई छ सम्पुर्ण टिमलाई ।
    Jayanand lama and prakash saput 🙏🙏🙏❤️❤️❤️

  • @raveenido9262
    @raveenido9262 Před 2 lety +1

    michael jackson of nepali music industry ... Jayananda lama sir ..❣️❣️.. and praksh saput .. both are legend ...respect

  • @binodsapkotapokhareli5532

    जुनै हिसाबले पनि उत्कृष्ट स्रस्टा ज्यु प्रति उच्च सम्मान साथै विजया दशमी 2078 को हार्दिक मंगलमय शुभकामना 🤗😍🤗

  • @anishshrestha9985
    @anishshrestha9985 Před 2 lety

    एकदमै राम्रो लाग्यो एउटा फरक लय को कार्यक्रम यस्ता अनुभव हरु नयाँ पुस्ता को लागि धेरै उपयोगी हुनेछ

  • @hardibgaming1533
    @hardibgaming1533 Před 2 lety

    sarai ramro lagyo hjr

  • @Heshe64
    @Heshe64 Před 2 lety +1

    Defarnt pgm🤩🤗

  • @liamnepali5381
    @liamnepali5381 Před 2 lety

    दुख नै सङ्ग्रहस रहेछ जिन्दगी तर जय दाइ को दमदार छ बोली सपूत दाइ कहिले हार नखानु होला अगाडि बडनु होला दशै को सुभकाना छ है सबैलाइ

  • @dbgurung
    @dbgurung Před 2 lety

    Parkash sir is my best

  • @kamalakhatiwada555
    @kamalakhatiwada555 Před 2 lety +7

    हाम्रो बिगत अनि भबिस्यको लोक हस्तीहरु उत्क्रीस्ट कार्यक्रम खुसिलागो हेर्न पाउँदा ।

  • @mrpun3018
    @mrpun3018 Před 2 lety +1

    अति राम्रो कायक्रम पुरानो कुरा अनि नया कुरा सङै शुन्न पाउने।

  • @bikashpakhrin9237
    @bikashpakhrin9237 Před 2 lety

    Miss u jay dai

  • @rapanakarmacharya8928
    @rapanakarmacharya8928 Před 2 lety

    यो हो नि त तरिका कार्यक्रम बनाउने नयाँ कन्सेप्ट 🙏

  • @bsnusandesh6262
    @bsnusandesh6262 Před 2 lety

    #Prakash#Saput Jyu ani #Jayananda#Lama Jyu la Naman🙏☀️☀️

  • @arapremblobomjan6650
    @arapremblobomjan6650 Před 2 lety +1

    Galaxy 4k team lai best wishes 🥰🥰💯 we are support n respect for all of you 🙌🙏❤

  • @sharingsherpa1440
    @sharingsherpa1440 Před 2 lety +1

    Great to see and hear our authentic artists. Tremendous respect for Jayananda Lama ji & Prakash Saput ji for their contribution in Nepalese folk music. Thank you for putting such a great show Galaxy team!

  • @debendragc2847
    @debendragc2847 Před 2 lety

    उत्कृष्ट कुराकानी

  • @c.branamagar8148
    @c.branamagar8148 Před 2 lety +2

    फरक किसिम को prograam. अलग पुस्ताको।।दुइ अब्बल गायक हरुको कथा

  • @shaywak
    @shaywak Před 2 lety +1

    Jayananda Lama sir🥰 Inspiration🥰 Simple Living...Good Thinking❤️🇳🇵

  • @ngawangchoden3892
    @ngawangchoden3892 Před 2 lety

    म ८,९ बर्षाको उमेरमा मैले सुनेको जय नन्द लामा सरको कल कते काइयो अझै ताजै छ तेहि बेला देखि सुन्दै आएको उहाँको गित अनि प्रकाश सपूत को म गलबन्दि साह्रै मन पर्छ

  • @kripanandchaudhary8574

    Galaxy tv ले सबै थोकको एउटामा समेटियो छ, खुसी लाग्छ

  • @okhilalpahadi2659
    @okhilalpahadi2659 Před 2 lety

    galaxy telivesin lai dherai dherai dhanewad yati ramro karikaram ko lagi

  • @jhalak_adhikary
    @jhalak_adhikary Před 2 lety

    उत्कृष्ट कार्यक्रम!

  • @uttamsony4772
    @uttamsony4772 Před 2 lety

    प्रकाश सपुत सर लाई बधाई र शुभकामना छ र जय नन्द लामा सर लाई सलाम छ 🙏🙏💕💕

  • @anuragbishowkarma3291
    @anuragbishowkarma3291 Před 2 lety

    आहा निकै खुसी लाग्यो यति राम्रो कार्यक्रम हेर्न पाउदा😍

  • @theshankarvlogs1376
    @theshankarvlogs1376 Před 2 lety

    आती राम्रे

  • @omkarneupane1125
    @omkarneupane1125 Před 2 lety

    galaxy 4K KO program haru sab program dhari ramro xa yo conspect sab Rab dai ko ho jasto lagxa malai

  • @manojdhamala1193
    @manojdhamala1193 Před 2 lety

    Wow wow wow

  • @sundarmahar9350
    @sundarmahar9350 Před 2 lety

    निक्कै सम्मान योग्य हेर्नै पर्ने रसिलो कार्यक्रम !!

  • @bhaskarthakuri83
    @bhaskarthakuri83 Před 2 lety

    कति हँसिलो अनुहार अनि धेरै धेरै रमाइलो संझना सबैमा ❤️❤️

  • @dhantamang8986
    @dhantamang8986 Před 2 lety

    Miss you daddy rest in place ♥️

  • @ramwaibaofficial4098
    @ramwaibaofficial4098 Před 2 lety

    आहा कति राम्रो कार्यक्रम् जति हेरेपनि नपुगिने

  • @firojshrestha2019
    @firojshrestha2019 Před 2 lety

    Khani gaun chai mero gau ho jaynanda dai

  • @binodbhujel6369
    @binodbhujel6369 Před 2 lety

    Jayananda lama बल्ल चिनेँ, 🙏🙏
    लिजेन्ट कलाकार,❤❤💕

  • @kailashkhatri369
    @kailashkhatri369 Před 2 lety

    Aaha

  • @susmitanepaltv9448
    @susmitanepaltv9448 Před 2 lety +4

    ई दूई को फ्यान यता ल

  • @ubjansinghlawad6300
    @ubjansinghlawad6300 Před 2 lety +1

    आदरणिय व्यक्तित्व हरु लाई सामीप्यता गर्ने मौका दिएकोमा galaxy 4k TV लाई धन्यवाद ।