नेपालको बाल न्याय सम्बन्धि कानुनी ब्यवस्था यस्तो छ । || Balance Media ||

Sdílet
Vložit
  • čas přidán 19. 02. 2020
  • Balance Media is a next-generation media platform for all. We, partner, to produce new content and release it on multiple platforms like TV, Radio, Internet, CZcams Channels, etc.
    हाम्रो सम्पुर्ण भिडियो हेर्न र नयाँ भिडियो बारे जानकारी पाउन हामीसँग युट्युबमा जोडिनुहोस्
    #BalanceMedia #गरेकेहुन्नर #LeadToChangeNepal
    Please see our other youtube based programs:
    गरे के हुन्न र!
    Only in Nepal
    Visually Nepal
    Visual Diary
    Special Reports
    Interviews
    About Balance Media:
    Balance Media is a service granted by Balance Media Pvt. Ltd. with a goal of providing various themes including news, interviews, travel, investigative stories, and others to bring a positive impact on our society and the world altogether.
    Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Balance Media Pvt. Ltd., 2019
    All Rights Reserved.
    For BM Details and services
    Contact Us: 9841807812
    Email Us: balancemedianepal@gmail.com

Komentáře • 20

  • @radhabasnet9527
    @radhabasnet9527 Před 2 lety +1

    धेरै राम्रो

  • @lokeshwaiba5617
    @lokeshwaiba5617 Před rokem

    अरुले लेखिएको पढ्ने मात्र काम भयो यो यदि आफैले तयार अनि खोजी गरेको भए यस्तो गल्ती हुदैनथ्यो ।

  • @tonnykakkar809
    @tonnykakkar809 Před 2 lety

    Dherai ramro dd 😊

  • @shantishahi9639
    @shantishahi9639 Před rokem

    Very good 😊😊

  • @kanchhimayathokar6853
    @kanchhimayathokar6853 Před 2 lety

    Good

  • @prabinsilwal7215
    @prabinsilwal7215 Před 2 lety +1

    Good to see ... crc is 1989 not 1998.

  • @mohammadmazidprawez6724
    @mohammadmazidprawez6724 Před 4 lety +2

    Nice attempt but deeper nd accurate research needed !!!

  • @RameshBaral
    @RameshBaral Před 2 lety +3

    Informative, Please read slowly :-)

  • @bedprakashbhatta9724
    @bedprakashbhatta9724 Před rokem +1

    १९८९ हो है।

  • @twinnepal1440
    @twinnepal1440 Před 11 měsíci

    महासन्धि 89 हो 98 होइन

  • @AVI-bs2bv
    @AVI-bs2bv Před rokem +1

    बालबालिका सम्वन्धि महासन्धी १९९८ को धारा १ ले १८ बर्ष मुनीका व्यक्तिलाई बालबालिका भनेको छ नेपालले यस महासन्धी १४ सेप्टेम्वर १९९० मा हस्ताक्षर गरेको थियो भनेर यो कार्यक्रम संचालिका भन्छिन, यस्को मतलव महासन्धी आउनु भन्दा ८ बर्ष अगाडी नै नेपालले हस्ताक्षर गरेको थियो भनेर सुचना दिईन यी नानीले । हजारौ मान्छेले हेर्ने कार्यक्रमलाई कम्तीमा पोष्ट गर्नु भन्दा अगाडी रिभ्यू गर्नु पर्थो । कयौ बालबालिका त बालबालिका सम्वन्धि महासन्धी १९९८ नै भनेर याद गर्लान तर यो गलत हो सही यो महासन्धी १९८९ मा आएको हो । पहिलो गाँसमा नै ढुंगा भनेको यही हो । अनि उच्चारण पनि शुद्ध गर्न परयो नानी बालबालिका भैसला होईन फैसला हो, लेखाईमा गलत भएपनि जानकार मान्छे भए सही उच्चारण गर्छन तर खाली पढने काम मात्र भएकाहरुको प्रस्तुती यस्तै नै हो । दुख नमान्नु तर अलि तयारी पुगेन

  • @mayalukanxo5303
    @mayalukanxo5303 Před 2 lety

    बालबालिका अवस्था मा पाएको कसुर ले अभियोग लाग्छकि लाग्दैन भबिष्य मा सरकारी जागिर बाट अयोग्य मानिन्छ कि मानिदैन बाल सुधार मा रहेका बसेका ब्याक्ति लाइ अभियोग लाग्छ कि miss
    please reply me miss

  • @kanchhimayathokar6853
    @kanchhimayathokar6853 Před 2 lety

    Ma'am

  • @rajkumarghartimagar5355
    @rajkumarghartimagar5355 Před 2 lety +4

    बालबालिकाअधिकार सम्बन्धी महासन्धि, 1998 होइन, 1989 हो ल बहिनि।🤣😂🤣😂😜😜

  • @susmitayakha3536
    @susmitayakha3536 Před 2 lety

    schoolma ladera chot lagema schoolle behorena vane k kasto kanun chha?

  • @shusilasimkhada7913
    @shusilasimkhada7913 Před rokem

    गल्ती धेरै भए...

  • @knowledgebuilder9136
    @knowledgebuilder9136 Před rokem

    १९९८ ? chek it.

  • @risingkabin662
    @risingkabin662 Před rokem

    1989 not 1998