Public Speaker Nepal Season 2 Episode 16 | Child Rights & Child Abuse
Vložit
- čas přidán 16. 11. 2018
- Watch Public Speaker Nepal season 2 episode 16 broadcasted on AP1 HD Television only on Accretive Media's official CZcams channel.
#PublicSpeaker2 #PublicSpeaker #Accretivemedia
----------------------------------------------------------------------
Accretive Media Presents:- Public Speaker Nepal Season 2
Director:-
Ujjwal Prashant
Host:-
Suraj Giri
Surgarika KC
Producer:-
Hari Pokhrel
Program Manager:-
Rachana Bhatta
Program Co-Ordinator:-
Bipan Karki
Milly Bajracharya
Aakrisha Regmi
Jury Panel:-
Rajesh Hamal
Dr. Bhimarjun Acharya
Sharu Joshi Shrestha
Title Song:-
Himal Sagar
Bharati Bashyal
MUA:-
Bindira Shrestha
Venue:-
Studio 4
Audio:-
Sandeep Majhi
Camera:-
Gautam Shrestha
Dhruba Thapa
Manoj Shahi
Bikram Shrestha
Amrit Mali
Jagat Majhi
Online:-
RP Adhikari
Edit/Post Production:-
Padam Timilsiina
Motive Films & Media Research
© Accretive Media, 2018
Find us on Facebook:- / publicspeakernepal
Website:- publicspeakernepal.com
G+:- plus.google.com/b/10311196473...
Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from Accretive Media. Embedding to a website is allowed.
राजेस लाइ जति मैले फिल्म हेर्दा माया गर्थे सम्मान गर्थे तर अहिले आयर उत्तिकै घृणा लागेर आउछ भन्या रमेसको त्यस्तो दमदार प्रस्तुति पनि प्रचुर सम्भावना भन्दै कम अंक दियर रमेसको आत्मबल घटाइदै छ
रमेसको दमदार प्रस्तुतिको म उच्च सम्मान गर्दछु
आज तेस्तो पहिले जस्तो दमदार भएन रमेशको
किन भएन भयो दमदार
sangam जि पहिलेको जस्तो दमदार नभाकै हो हामिले स्विकार्नु पर्छ म पनि रमेसकै supoorter हु
रमेसको प्रस्तुति दमदार छ दुईमत छैन राजेस दाईलाई नि नराम्रो नभनौ
Oh dammi xa rames
रमेश प्रथम भएको हेर्ने कति जना छौ।
menarledu.rames ilike voice nd good.thinking.rames salam xa best of luck
100000.jana.......
He is the best...
ढिलै भएनि कमेन्ट गरे भिडियो देखेसि भाइ यो नेपाल हो यति भए बुज
रमेश जि को यो बेजोड प्रस्तुतिमा मेरो संमान छ।हजुर लाई शुभकामना
पब्लिक स्पिकर मात्रै रमेस हुनु पर्छ तर हाम्रो देस मा अग्रेजी बोल्दैमा धेरै बोल्यो भन्ने सोचाइ चेन्ज गर्नु पर्छ So मेरो लागि उइनर रमेस प्रसाईं हुनु पर्छ । भन्नुहुन्छ uhaa😂😂😂😂😂
ramesh prasai ko english tiniharuko vanda kam xaina jhan khatara xa... english ma motivatial speech ni dinxa
I was waiting to hear a speech of Ramesh ...I heard and it's fabulous 💞💞💞💞!
साथिहरु रमेश प्रसाइलाइ यो भन्दा पोहिलेको भागमा रजेश दाइले मोडुलेसन मिलेन भनेकाले गर्दा रमेश आज बिस्तारै बोलेकाले माक्स कमि भयो अब हामी सबैले यदि रमेश बाहिरिएन भने आफ्नो सैलिमा बोल्नुहोस भनौ रमेशको आफ्नै मोडुलेसन ठिक छ होइनर? यदि रमेश यो प्रतियोगिताबाट बाइरिए भने म त यो च्यानल नै बन्द गर्छु चलाउदिन
kura ekdam jaahij xah sir/madamko ..ani. showko trp badauna gariyeko chalkhel pani hunasakxa yo
Action Nepal Online Tv ramesh g bahirinu hudaina???best wishes ramesh g japan bata herdai xu.
तपाईंको भनाईमा सतप्रतिशत सहमत !
agreed
हो हो आफनै शैली ठिक छ ,
I came here becoz of rames pic...
रमेश प्रसाईं जस्तो अरुमा खासै दम पाईन। मेराे साईडबाट प्रसाईलाई २०+
स्वागत छ रमेश सर लाई
ramesh is best
Omg aaja ta mazale herne ho jay Ramesh sir
रमेश सर काे दमदार बाेलि र ब्याबहार काे उचित पुल्याकण हाेस
My vote for one and only Mr. RAMESH bro... Good luck my bro.
*रमेश प्रसाइले गर्दा यो प्रोग्राम को उचार अझै बढेको हो भन्नेहरु म मात्र हो र ?*
रमेश दाजु तपाईंको आफ्नो शैली नछाड्नु होस तपाईंको शैली नै काफी छ (public speaking) मा मोडुलेसन भन्ने आफ्नो ठाउमा छ हामिलाइ तपाईंको शैली नै चाहिन्छ
100%right..
जसले जति बोल्न खोजे पनि रमेश जी जस्तो बोल्न अरुले सक्दैन ।
Gokul Rana कति राम्रो प्रतुति
Ramesh g you are so great .we all support you don't worry.
धेरै दिनको पर्खाइ पछि रमेश सर को दमदार प्रस्तुति देख्न पायो अझ अगाडि बड्दै जानुहोस शुभकामना छ मेरो!!
रमेशको भाब बुझन नसक्ने यो जज सिस्टम भएन,, हुनत राम्रो मान्छे पछि पर्नु नेपालको बाध्यता हो,, हरेक क्षेत्रमा राम्रो मान्छेलाई पछि पारिन्छ एक दिन हरौला रमेशलाइ बाहिर पठाउछन,,जो सुकै होस नेपाली पन सबैमा हुन्छ,,,
धेरै दिनको पर्खाइ पछि रमेश सर काे प्रस्तुति देख्न पायो अझ अगाडि बड्दै जानुहोस शुभकामना छ मेरो!!
यो सबै नेपाली भाषालाई लत्याउने खेल हो जस्तो लागि सक्यो , यहाँ खाली अङ्ग्रेजी बोल्नेलाई ज्यादै महत्त्व दिईएको छ । अङ्ग्रेजी बोल्दैमा रास्ट्र शिक्षित हुन्छ भन्ने केही छैन मैले तेति धेरै पढेलेखेको त छैन तर यिनिहरु जत्तिकै मलाई पनि आउँछ अब के म पुर्ण शिक्षित भए त ? फेरि यहाँ अङ्ग्रेजी बोल्ने हरुले घोकुवा पाराले बोलेको जस्तो लाग्छ । तर मलाई अत्यन्तै मन पर्ने वक्त्ता रमेश नै हुन यदि रमेशलाई कुनै प्रपञ्ज रचेर out गरिर यो च्यानल मैले पनि नहेर्ने निर्णय गरेको छु ।
रमेश प्रसाहि लाई नम्बर कम भयो ।😢He deserves atleast 18 from every judge.
रमेस दाइ लाई अगृम सुभकामना।
रमेश दाइ नभए म याे कार्यक्रम हेर्दै हेर्दैन ..
Best of luck ramesh da💞💞💞
Ramesh Ji.. You're best.. Bichar ekdam sahi cha.. Damdar Prastuti..
दमदार छ रमेस जि
नेपाल मा english भाषा बोल्दै मा सबै शिक्षित हन्छ त?? भाषा म बिचार पुर्यउ
Khai Kati kher aauxa hau ramesh bro ko pratuti???
यो जज हरु लाई राम्रो जज गर्नु आउदैन जस्तै छ , रमेश को कुरा हरु राम्रो छ
रमेश प्रसाई सर को प्रस्तुति नै बुझ्नु भएन जज हरूले , सानो बच्चा हरूले प्रस्तुति गर्ने ठाउँमा रमेश सर जस्तो माथिल्लो सोचाइको व्यक्ति उच्च स्तर को व्यक्ति भाग नलिनु पर्ने हो।
बाल अधिकार र बाल दुर्ब्यबहारका समस्या मात्र सुन्ने होइन कि समाधानमा भएको कमजोरी र हामिले गर्नसक्ने प्रयासलाइ प्राथमिकता दिनु पर्छ । बालमैत्री स्थानिय शासनको सुनौलो अभ्यासमा अभिभावक, बिधालय, समाज र राष्ट्रले गर्ने लगानी र सामाजिक दायित्व सबैलाइ सिकाउन जरुरी छ ।
रमेश जि all the best
public spekar nepal भनेपछी भाषा मा पनि अलि ध्यान दिन जरुरी जस्तो लाग्छ
Ramesh is the best
Ramesh prasai i salute you. 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Best of luck ramesh
Cathy you’re best! God bless!
रमेश काे बाेलि रामाे छ मलाइ रामाे लागछ
भर्खर हेर्दैछु अनि पहिलो प्रतिस्पर्धी प्रतियोगि दिपशिखाले भावुक बनाइन।
best of lucky ramesh dai tapai ko alag nai xa k ta vanna le dam✊✊✊✊✊✊✊✊✊✊💕💕💞💞💞💞💋💋💋💋💋💋💋
यदि भोटिङ गर्नु पर्यो भने मेरो भोट रमेश प्रसाईं सरलाई नै हो।
Wow....the best....
WOW!!!सबै जानाको प्रस्तुति एकदमै दम्दार ।।।
100%ramesh ko top x
Bahut اچھی taqreer
Ramesh sir is best of all.
After many days of waiting,I got to see Ramesh Sir Powerful Performance may You Continue to grow Further. I wish you all the best
रमेश पर्साइको प्रस्तुति धेरै राम्रो छ लाग्छ मलाई जितको नजिक छ।।।
Only ramesh prasai
24:52 i know why you are here. Save time
thanks
Thank you :)
Veri veri important pragramme🤛🤛👍️👍️
यो राजेस हमाल कसरि महानायक कुनैपाटिको पुछर हो कसरि रमेश प्रसाइ लाइ टप नम्बर दिन सक्छ जो कि रमेश आजको जनताको रियल हिरो हो कसैले आफुभन्दा माथिको मान्छे लाइ केहि दिन सक्दैन भन्ने कुरा परषट छ यहा
katti ramro
रमेस दाजु मात्र भएर हेरेकाे मात्र हाे म कतार बाट नाई भनी नहेरनि म
25:15 Ramesh Parsai with energetic speech...
Wawa good
Really fantastic
Woq excellent
Good. All the best.
रमेश दाइ दामि गर्नुभयो! Well Done.. 18+18+18=51 good Ramesh brother thank you very much...
18 into 3 equals too 19
Remesh .g hajurko Akadai ramro prastuti xa best top luck
Wow kyaha sayi banyo I love this word
wow so nice
Waa actul point sis
Ramesh sir one of the best spiker
हेलो फुच्चे हामी नेपाली हौ अङ्रेजी को गुलामी हैनौ नेपाली बोल्न नसक्ने मुला अङ्ग्रेजी भासा घुमाएर तेरो चाक मा हाल
म अनपढ हो नेपाली बोल्न सुन्न आउछ अङ्ग्रेजी भासा होइन
रमेश सर सलाम छ
सबैको रोजाईमा रमेश रमेश रमेश मेरो रोजाईमा पनि रमेश 🌹🌹🌹
And here comes the name of sunwal 🙂🙂, the first child friendly municipality
All the best remesh jee
Wooow ramesh sir....wooow
रमेश प्रसाइलाई सलुट गर्छु।रमेशको हरेक शब्दले भावुक हुन्छु।त्यसैले रमेशको जित होस भन्ने कामना गर्छु।
Rameah sir u are great .
Ramesh parsai love you
रमेश जि तपाईं जज भएर जानू पर्ने ब्यक्ती हो
यस्तो मा तपाईंको क्षमता को मुल्यांकन हुँदैन कुनै पनि विषयमा कन्फिडेन्स का साथ धाराप्रभाह रुप मा बोल्न सक्ने नेपालमा दुई जना ब्यक्ति छन एउटा तपाईं अर्को म ,,
tapai ani ma
रमेश लाई अन्य भयो जजेज बाट मेरो बुझाइ मा ! यो सुधार्न पर्छ !
Wow
RAMESH IS THE BEST I FULLY SUPPORT HIM.....
Ramesh❤❤
रमेस जि लाइ जस्तो इङ्ग्लिस बोल्न सायेद कमैलाइ मात्र आउँछ तर आफ्नो बिसुध्ध भासामा रमेस जिले दम्दार प्रस्तुती दिद जर्ज ले मार्क्स 19 भयेनी हामी सबै बात 20 नै हो
Respect Ramesh prasain 🙏🙏🙏
Wowowowoow
Nmnbr vyan ho ramesh g ko
Best of luck Rsmesh sir.
Ramesh u ar very nice
Ramesh parsai ko prastuti akdam ramro lagyo...
Ramesh g,👏👏👏👏👏👏👏👏👏👏👏
नेपालको वर्तमान संविधानमा बाल बालिकाको अधिकार धारा ३९ मा व्यबस्था गरे पनि दीपाशिखाले धारा ४९ भन्दा निर्णायक मण्डल मा रहेका कुनै पनि निर्णयकले नसच्याइदिएकोमा नराम्रो लाग्यो ।
Good AllJay Nepal 💯🙏💞💞💞
pranam ramesh vai.
Ramesh dai ko derai ramro pastuti chha.
यति राम्रो प्रस्तुती छ रमेश प्रसाइको अनि के देको यार माङ्स
Ok
रमेश आउनु यो कार्यक्रम को अहो भाग्य हो।
nice speech
Love you #Ramesh_Prasai
Wow...prasai ji
why only photo of this persona please add video
रमेस प्रसाईको प्रस्तुति सारै राम्रो लाग्यो
रमेश प्रसाईं को जस्तो दमदार प्रस्तुति अरु प्रतिस्पर्धीको छैन ।
best of luck .
जजहरुले रमेस शेस्ठलाई धेरै मार्स दियो वा नदियो तर पब्लिकले उसलाई ह्रदय देखि नै धेरै मार्स दिन्छ त्यही भएर उसको बोली पिच्छे ताली बस्छ
great rames daai..