Ep 566 Uttam Pudasaini अमेरिका को सुख सयल सबै त्यागेर नेपाल आई असहाय गाई/बाछा संरक्षण अभियान
Vložit
- čas přidán 8. 07. 2024
- उत्तम पुडासैनी जी ले अमेरिका को सुख सयल सबै त्यागेर नेपाल आई असहाय गाई/बाछा संरक्षण अभियान सुरु गर्नु भयो । बागमती सरसफाइ अभियानमा लामो समय देखी लागि पर्नु पनि भएको पुडासैनी जी ले पर्यावरण बच्चाउन अनेक प्रकल्प सुरु गर्नु भएको छ । वहाँको यो त्याग र समर्पणलाई हाम्रो सम्मान ।
- Zábava
अनाथ को हैन नाथ को सेवा निरन्तर गरिरहनु भयेका यी माहान सन्त गोबिन्द गोपाल स्वरुप हुनुहुन्छ ,येस्ता माहान सन्त लाई कोटि कोटि नमन गर्दछु!जयहोस
हजुरले धेरै समानीय काम गर्नु भएको छ हामि सबै नेपाली ले उहालाई सक्दो सहयोग गरौ
पुडासैनी सरले साह्रै पुण्य हुने कार्य गर्नु भा रैछ धेरै धेरै धन्यवाद । भगवान भला करे।
भग्वान बनेर नै अमेरिका बाट फर्कनु भएको रहेछ सामान्य मान्छेले त आफ्नो स्वार्थ मात्र हेर्छ ।
शब्दहरुले बर्णन गर्न नसकिने महानता ।जय सोधेर्म च्यानल ।❤❤❤
जिउदो भगवान हुनुहुदो रहेछ 🙏
अाहा मान्छे भनेको यस्तो बिचारकाे हुनुपर्छ । स्यलुट छ।
हार्दिक नमन्🙏🙏जय गौ माताकि🙏🙏जय धर्ती माताको🙏🙏धेरै धेरै धन्यवाद हजुर हरुमा🙏🙏
कति विद्वान मानिस अनि कति शुद्द आत्मा भएका धर्मात्मा व्यक्ति , यस्ता ब्यक्तिको खोज गरी समाजलाई सधैं सही मार्गमा ल्याउन उत्प्रेरित गर्ने महामानव सुबास अगम। यहाँको यात्रा निरन्तर यसरी नै अगाडि बढिरहोस्। सधैं यहाँमा भगवानको क्रिपा रहोस।
,धेरै राम्रोकाम नमन ।
हृदयदेखि नमन् 🙏सार्है राम्रो काम गर्नु भएको छ। हजूर लगायत सम्पूर्ण प्राणीको जयहोस् 🙏🇳🇵
धन्य धन्य यस्ता महान् मानव लाई सत्सात नमन्🙏🙏🙏
जय होस काका को🙏🙏
जय श्री हरि असाध्यै राम्रो कार्य मुरी मुरी धन्यवाद उहाँलाई जय हाेस्
हजुर नै हो कलि को हरी 🙏🙏 जति पनि यो पाप मा सहभागी छन् सबै पशु योनि मै जानेछन् अबस्य ।
यति सम्म कि आध्यात्मिक आश्रम मा त बाच्छा मार्दा रहेछन् 😭😭😭
🌹नमो ब्रहमण्य देवाय गो ब्रम्हाणहिताय च
जगत् हिताय कृष्णाय गोबिन्दाय नमो नम: 🦚🙏
हरीबोल हरीबोल हरीबोल 💕💕💕
उत्तम सर जियु लाई नमस्कार र मिडिया सरलाई नमस्कार म बिराटनगर बाट हेर्दै
Hardik dhanyabad chha Pudasaini sir ani Suwash daju ma 🕉️
Jay hos. Aagami din ka lagi dherai subhakamana.
Namaste sir 🙏 hajur laie sukha santi hosh!
सलाम
धेरै धेरै राम्रो काम ।🙏🙏
Swamiji pranam 🙏
Radhhe Radhhe subhas ji mo bharat ko aasam rajya bhutan border bata hu.. Mo hajur ka dherai jasto programe haru herxu bohat ramro lagxa... Aaja ko yo gou samrakshan ko bartalav herda aakha bata aasu jharyo... K garnu aafu ta chahera poni kei garnu sakiyena.. 😢😢... Daju uttam ji lai vagawan le ajhai dherai samrtha ban bananu hunnxa vanne aasirbad xa..... ❤
Dear sir you are great; god bless you for ever...
🙏🙏🙏🙏🙏🙏🙏गौऊ माता देबी भगवति बासुदेव नारायण नमेानम गुरु जि नमस्कार छ जय 🙏🦋🦋🦋🦋
Jay hos sir
धेरै धेरै धन्यवाद ❤
Very good job
जय जय होस् हजुर को 🙏🏾🙏🏾🙏🏾
आहा उत्कृष्ट कार्य , जय होस🙏😪
हार्दिक नमन 🙏
❤नमन छ❤॥
ॐ गौ माता ।
Mo mo mo❤❤
Good 🙏🙏
Harik naman
नमन हजुरहरूमा🙏 उहालाई कसरी सम्पर्क गर्ने होला शुवास जि🙏
9851175777 call garnu hola hai
@@SuvasAgam Dhanyabad hajur🙏
Radhey radhey guru dev
Hardik naman all of you
Pls arko episode pani🙏
मलाई पनि सहयोग गर्न मन लाग्यो
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
🙏🙏🙏🙏🙏🙏🙏🙏
🙏🙏
🙏🙏🙏
🙏🏻🙏🏻🙏🏻🙏🏻
Dherai nai srahaniya yogya karya garnu bhako chha wahale dherai dherai dhanye bad xa waha lai ar malai lagxa ki 8 class bhanda mathi ko bachcha haru lai school tur garaune ho bhane yesbata prerit bhayera hamra santati haru ma yestai kisim ko kunai aru karye garne prerana milxa ki ???
🌺🌺☘️🌺🌺🌞🌺🌺☘️🌺🌺🙏🏻
🙏🙏🙏🙏
Sitaram ram hagur
🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
कुन ठाउँ माहाे
फिरीमा पाएको माल हो ब्याएपछी दूध बेच्न पाइहाल्छ
यो ठाउँ कहाँ नेरी होला काठमाडौं को?
Video ko suru manai lekheko cha, aba dekhi video herda khyal garnu hola hamile jahile pani yo shooting kaha bhaeko ho bhanera lekheka hunchhau. Yo sthan Kageshwari, Manohara, Krishna Pranami Mandir najik parcha. 9851175777 call garera janu hola.
Manche ko chori hela … gai ko bacho hela…😢😢😢😢😢