गायन र उद्घोषणमा फ्लप | तर किन लाग्यो चोर निर्देशकको ट्याग ? I Bishal Bhandari I E- TALK I
Vložit
- čas přidán 11. 07. 2023
- गायन र उद्घोषणमा फ्लप | तर किन लाग्यो चोर निर्देशकको ट्याग ? I Bishal Bhandari I E- TALK I
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #etalk - Zábava
एकदम रमाईलो कार्य क्रम बन्द हुनु हुनुदैन निरन्तर सन्चालन हुनु पर्छ
बिशाल भनडारि राम्रो मान्छे छ, कार्यक्रम बन्द हुनु हुदैन, एकदम राम्रो छ, प्रोग्राम सबैले मन पराएको छ🙏❤️
बन्द नहोस् plzz
खुलेर हास्ने एक मात्र नेपाली सो हो
कहिले पनि बन्द हुनु हुन्न यो सो एक मात्रै मन खोलेर हास्ने सो नेपाल को
Sai ho
नेपाली कमेडि च्याम्पियन सारै लोकप्रिय छ । बन्द हुनु हुदैन । हुन त नेपाली लाई राम्रो पच्दैन 😊
राम्रो कमेडि प्रोग्राम थियो किन बन्द बको रैछ निरन्तर गर्नु परछ है विशाल जि
मैले बिशाल भण्डारीको शो हेरेर सुरुसुरुमा निक्कै असन्तुष्टि पोखेको थिए मुख्य कारण थियो कार्यक्रम अर्काको कपी गरेको देखेर । तर अल्ली पछिल्लो समयमा आउँदा यति रमाइलो लाग्यो कि तिपिकल नेपाली पाराको कमेडी अनि दर्सक लाई बिल्ला नगर्ने बरु बिशाल भण्डारी लाई र कलाकार तथा पाउना लाई रोस हान्दा बिशाल भण्डारीले आफ्नो बैजत सम्झेनन आफू तल परेको कहिलै ठानेनन । उनले अरु लाई हसाउन आफू सधैं तल परे त्यो अति मन पर्यो । कपिल शर्माको सो म हेर्थे मसुरगुलाटी हुँदा तर कपिलले आफ्ना कलाकार र दर्शको बैजत गर्थ्यो अनि त्यो बैजतमा मान्छे हास्थे त्यो चै आफ्नो कला सम्झिन्थ्यो जुन पटक्वै राम्रो हैन । पछी उस्का चलेका साथीहरूले सो छोडे अनि धेरैले हेर्न छोडे । तर बिशाल भण्डारीले आफ्ना भाइ कलाकार लाई समेत हसाउनकै लाई नमिठो बोलेनन बरु आफू लाई चोर पात घाँस आदि भन्दापनी हासेर पचाए । यो खुवी हुनुपर्छ । सहनसिल हुनुपर्छ सफल हुनलाई ।
❤❤❤❤right
100% sahi vannu vo❤
सहि हो यार!!कति मिठो कुरा आयो!!!❤❤❤
कमेडी कल्ब कुनैपनि हालतमा बन्द हुनुहुँदैन बरू ईण्डीयन सिरेल मुभि कमेडी शबै बन्द गर्दा फरक नपर्ला ❤❤❤❤❤
बन्द नहोस यो यक्दम मन पर्छ सबैलाई
बन्द नहोस यो कमिडी सो विशाल जि हाम्रो साथ सधै रहने छु
हामि बिदेशमा बस्ने नेपाली हरु लाई त हप्ता मा एक दिन यो कार्यक्रम हेर्न मैका पाइएको छ बल्ल हास्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ बन्द नहोस् यो कमिडी क्लब
जय नेपाल जय बिसाल भण्डारी सर
विशाल भण्डारी जिलाई सुहाउने कार्यक्रम बल्ल ल्याउनुभाकाे छ विशाल जि !
हजुरकाे हाँसाे साँच्चै दमदार लाग्छ 👌💜
अनि दिपा दिदीकाे उस्तै 💜💜💜💜
My favourite sho i liked
My favourite sho ❤❤
यो प्रोगाम बन्द हुन हुदैन,एउटा पनि भाग न छुटाइ हेर्ने हामी लाई खिन्न हुन्छ
बन्द हुनु हुदैन
On, kantinew garnu parxa yo। Comadi club❤❤
आज सम्म नछुटाइ कन मैले हेर्ने कार्यक्रम भनेको कमेडी क्लव हो यो कार्यक्रम बन्द हुनु हुदैन है
नेपाली कमेडि च्याम्पियन धेरै लोकप्रिय छ,, केही समय बिश्रामपछि हामी नेपाली माझ वा संसारले मनपराएका याे कमेडी चाँडै अाउनु पर्छ , नत्र रमाइलाे मा नरमाइलाे हुनेछ, अरू धेरै छ कलाकार बुध्दिजिवि, गायक,गायिका हाँस्यव्यग्य , खेलकुदका खेलाडीहरू, छच्चा छबि भएका राजनितिक नेताहरूकाे उपस्थितिमा याे कमेडीकाे भागहरू बढाउँदै लैजानुपर्नेछ, धेरै समय ब्रेक नगर्नु हाेला, नेपाली दर्शक, संसारले हेर्ने अर्काेतिर माेडिन् पनि सक्छ, चाँडै अाउनु परयाे , अबकाे कमेडी लाइ बिश्रामपछिकाे नयाँपनकाे कमेडी च्याम्पियन दर्शकमाझ खुशीकाे खवर हुनेछ भन्ने अाशा बिश्वास, लिएकाछाै , केहीसमयकाे लागि हामी दर्शककाे तर्फबाट न्यानाे शुभकामना कमेडी च्याम्पियन टिमलाइ, ❤❤❤🙏🙏
Ak dam ramro chh comedy chai❤❤ banda hunu bhayna
It's one of the best shows
It brings smiles on faces
Waiting for season 2
🎉
❤❤❤Ramailo❤❤
निकै राम्रो थियो😢😢
Dherai ramro program xa,, banda nahos
Bisal🙏🙏🙏🙏🙏😍
good
कति मज्जाको उत्तर - अन्तर्वार्ता लिनेले चाहिँ अलि गिराएर सोधेको अनुभूति भयो
My favourite comedy channel bishal bhai ko😊
❤❤❤
Bishal bhandari ko smile nai kada x ❤
बन्द नहोस् मलाई राम्रो लाग्छ यो सो बेला बेलामा हाँस्न पाईन्छ
Mlai ta bishal vandari hancy lagchh 😄yon show Jitu ka show vanda best lagcch 👍❤️👌
Assam Guwahati India.
नराम्रो नराम्रो दृश्य हरु खुलेआम छ् नेपाल मा चोर पार्टी भ्रष्टाचारि हरु को कार्यालय हरु बन्द गर्न सक्दैन सरकार ले यति राम्रो comedy club बन्द खै कस्तो नेपाल हो
Ramro lagtho show
यो सो कहिलै बन्द हुनु हुदै हुदैन मलाई यो सो सारै मन पर्छ
banda hunu hudyn yo program k naramro xa rw mw full saport xa hy❤❤❤
asto ramro program banda na hos🙏
विशाल दाइ को कुरा गर्ने तरिका वा ❤❤❤❤❤
Bishal dai ❤❤
Chadei arko season aauxa vanne aasa ma xu ❤❤❤
कमेडी क्याम्पेन कहिले बन्द हुनु हुदैन है सर हामी प्रदेश मा हुनेहरुको खुशी हुने छण नै तेहि सो आउदा हो
Comedy club with champions Banda hunu hudaina, Nepal ko num one show ho
बन्द नहोस् है ।
Nice
हरेक एपसोड हेरेको छु मैले त्यसैले बन्द हुनु हुँदैन शो ❤❤
Banda nahos comedy club wid champion .,.. xitai arko season herna pau❤❤❤
फेरि पनि आउन पराे कमेडि विशाल जि
episode 1 देखि episode 69 सम्म आइपुग्दा एक भाग पनि नछुटाएर हेर्ने गरेको थिए।र हेर्दा भरपुर मनोरञ्जन लिने गरेको थिए।र केही दिन अगाडि विशाल भन्डारी जि को interview हेर्दा कता कता शंका लागेर आएको थियो।तर साच्चै नै नया episode देख्न पाइएन साह्रै नरमाइलो लाग्यो।र यो कमेडी कल्ब बुडापाखा देखि लिएर अहिलेका युवा पुस्ताहरुले समेत एकदमै रुचाएको कमेडी सो भएको हुदा आशा छ विशाल भन्डारी जि ले भने जस्तै केही समयको ब्रेक पछि यसरी नै धमाकेदार प्रतुतिका साथ दमदार आगमन होस।अग्रिम शुभकामना सम्पुर्ण टिमलाई।❤️❤️❤️
Yes, move according the modern time. Dbl meaning is just a start. Nice programme good for your life longevity,
त्यो शो बन्द भयो भने हास्न पाउदेनौ नेपाली जन्ता बिसाल जि कुनै हालत मा बन्द गर्नु हुँदैन
Comedy club is the best with suman karki
Bishal bhandai is one of the good host/ good at heart.
Yo ta maja vayena ni bishal daai any how next epsoid aaunu paryo hai❤😢😢😢
Comedy Club With Champions ko show banda nai vaye6..aaja Naya episode aayena CZcams ma...feeling sad..😊😊😢😮
Sai ho
🥺🥺
बन्द गर्न हुन्न
बन्द कदापि नहोस
मेरो मन पर्ने सो camady club with champion👌🤟
छिटो संचालन मा आऊनू पर्यो यो शो
comedy club with champions closedvayo vaney herney k? Hern laayek show banda nahoss hunuhunna.baru break linu hola xittai aaunus hai bisal ji😢
कार्यक्रम राम्रो छ तेस्तो नराम्रो अर्थ लाग्ने परिवार मा हेर्नै नमिल्ने खासै केही छैन राम्रो छ यसैलाइ continue गर्नुस सामन्य कैले काहीँ सानो तिनो शब्द त use भैइ हाल्छनी तेस्तो नराम्रो त होइन त्यो सब्दले कतै नकतै comedy मा थप Support पुगेको छ
Ekdam ramro show kina banda gara ko ma 1 episod dakhi sabai hara ko xu kina aaya na bhana ko ta banda po bhaya xa fari restart garnu paryo bishal bhandari ji
nepal ko 1 matra best number 1 comedy show banda hunu hunna xitai 2nd season aaosss😍😍😍
हसाउने त्याहाका सबै कमेडियन हरुले विशाल भण्डारी लाई नै बढी मजाक बनाउदै उढाउदा हासोको फोहोरो छुट्छ, तर जे भएनी विशाल साच्चिक्कै विशाल मनका धनी हुन ।
internala kuraz-kathaz thaha thiyena malai, as a viewer/audience of comedy champion prog. enjoy gariyo Bhandariko interview herera. all the best.
नाराण त्रिपाठीको पनि भूमिका छ धुर्मुस सुन्तली मुन्द्रे लगायत को भूमिका छैन भन्न खोज्नु भाको हो
Yo show ma sadhai herne garxu yo nepal ko akmatra comedy show ho ma vanxu yo show kahile pani banda nahos❤❤❤❤❤
बनद हूनूहुदैन
Like❤❤
ahile bhai raheko double meaning ma kunai problem chaina...keep continue....eti ko ta pachaienx...
बेस्ट कायरेकरम
Very Nice.
Yo comedy club kahile aauxa sir 🙏🙏🙏🙏
विशाल 😍
कार्यक्रम बन्द कुनै हालतमा हुनुहुदैन
Bishal bhandari ji fari launu paryo comedy show sabai puranai team sanga melara we are waiting for you new show
comedy club with champion should not closed is public demand
Aafnai track ma ananda ley jada ramro hola ramrai pani vairako xa tara distrack vayera balen tira nalagau hola hai bishal bro best of luck
सबै जना मिलेर यो कार्यक्रम अघि बढाउन साथ सहयोग गरम आज दुई हप्ता भैसको पुरानो episode हेरेको सबैले साथ सपोट दिनुहोला कृपया कसैले पनि खुट्टा तान्दिने काम नगर्नुहोला 🙏🙏🙏
तर किन ?
Nice commedi champain bhanda hunu ta hudaina
कार्यक्रम बन्द हुनुहुदैन
रबि सग निउ खोज्दा कान्तिपुर को यो हबिगत भयो बालेन सग पङ्गा गर्दा सो बन्द हुदा तातो न छारो केही हुदैन हाहाहा
Comedy club with champions shouldn't be closed.
U missed a lot Bishal Bhandari in Comedy champion
I am watching every shows of comedy champion season 1 /2 and comedy club with champion we need to continue this program
Handsome Bishal Bhandari ❤😊 laa 3/4 mahina samma comedy club with champions na aune 😢
Bishal daiko time ramailo comedian thiyo kina bandha hune hola bishal dai😂😂😂😂😂
Hoit banda huna hunna ho hjur
बन्द भयो भने म सु साइट गरिदिन्छु यो कार्यक्रम बन्द गर्ने मान्छे फस्छ ।
Comedy club with champions 🏆 season 3 aunnu paryoo❤ nachutaii hethii ma ta season 1,2 🎉🎉 naroknnu holaa ausadi naii hoo hasnnu ta hamroo lagii
Plese back again wai wai comedy with club ❤😢❤❤
Jaslay j vanya pani Yatiko comedy show arulay launa garai cha
Bishal daiii plzz show band huuna vayana
किन बन्द हुन लागेको हो के कारण
Bad news for us it should not to be closed
Comedy show banda hunu hudaina❤❤❤
हप्ताको एक पल्ट मजाले हासेर आफ्नो थकाइ मेट्ने थियो त्यो पनि अब नपाउने भयो
Yar abo Monday k garne hola