Chakra Bam | Kati Ramro Holi | Cultural song | Pahadi Deuda Holi | Ranatharu Holi | Holi Special2080
Vložit
- čas přidán 17. 03. 2024
- Chakra Bam Presents:- Kati ramro holi
Enjoy and stay connected with Me!! Check out my other songs and videos while you are here and make sure to have the notification button turned on 🔔THANK YOU!!
LYRICS/MUSIC/COLLECTION/IMPROVISATION
CHAKRA BAM
FB: / chakra.bam.9
Insta: /
TikTok: vm.tiktok.com/ZMJkr9bC7/
Facebook page: / singerchakra...
Twitter: / home
LYRICS RANATHARU
NARAYAN RANA
VOCAL
CHAKRA BAM
LAXMI RANA
GRUP VOCAL
PABINDRA SUNAR
JP REGMI
SHER BIST
KULENDRA PARIYAR
HARRY KARKI
ARRANGE
KESHAB BADU
MIX/MASTERING/RECORDIST
PUSKAR KHATRI
RYTHM
BHUWAN GANDHARVA
FUTE
RATNA BK
GUITAR
SAROJ BISTA
STUDIO
FINE TUNE,KATHMANDU
KUSUM STUDIO,ATTARIYA
CINEMATOGRAPHER
BASHANTA KUNWAR
DRONE
BALBHADRA KUNWAR
EDIT | COLOR
TEKENDRA SHAHA
PRODUCER
KANCHAN BAM
SPECIAL THANKS
PRAKATESWOR HOLI MELA COMMITTE GODAWARI - 7, LALPUR KAILALI
DHANGADHI TI, GHORSUWA KAILALI
SUNITA RANA
SUSHIL UPADHYAYA
DIRGHA SAUD
PREM SHANKAR JOSHI
BHARAT SHAHI
GYANENDRA KHADKA
GOBINDA PANERU
KHEM BATAS
KHADAK OLI
HARISH KATHAYAT
LUCKY KUNWAR
SURESH CHOKHAL
PRABESH DAHAL
PRADIP SEWAN
SITARAM AWASTHI
ROHIT NEPALI
PRAKASH BOHARA
JANA PRAKASH SAHU
AMAR UPADHYAYA
DEEPSHIKA DANCE CLUB
LYRICS
राजा दसर्थका पुत्र जन्मिए
राम लछिमन दुबै भाइ आज अयोध्यामा भयो बधाइ
घरघर बत्ति बलन लाग्या
नरनानिले मङ्गल गाइ आज अयोध्यामा भयो बधाइ
(कति राम्रो होलि फगुनमा)२
गणेस कुमार भेटन आय
आए शिभजि डमरु बजाइ आज अयोध्यामा भयो बधाइ
बर्मा र बिस्नु भेटन आय
भक्तजनले किर्तन गाइ आज अयोध्यामा भयो बधाइ
(कति राम्रो होलि फगुनमा)२
(आओ फागुन महिना, होरिको धूम मचो सब ठीना)2
सुख शान्त होइजाउन देश नेपाल
रोजगारि आइजाउ आगनमा कति राम्रो होलि फागुनमा
हे पशुपति हे बैज्जनाथ
युबा फर्काइदेउ आगनमा कति राम्रो होलि फगुनमा
(कति राम्रो होलि फगुनमा)२
दुनिया बिकिर्ति गाउमा भरिया
सस्कृति छैन आगनमा
गामन चोलि घगर फरिया
को सिलाइदिन्छ आगनमा कति राम्रो होलि फगुनमा
(कति राम्रो होलि फगुनमा)२
(जिन्दगी हय एकय दाओकी दुबरा फिर लौटक नाही अयहय)2
सेतो है हात्ति लाल है घोडे
रङ्गि बिरङ्गि जनकपुरमा कति राम्रो होलि फागुनमा
मैतोगया सेट जिके दोकान
बासमिसृ ब्योपारि आगनाम कति राम्रो होलि फागुनमा
(कति राम्रो होलि फगुनमा)२
रेडियो सुन्न छा डि दियो
हात हात मोबाइल आगनमा कति राम्रो होलि फगुनमा
चिठि लेखन छोडि दियो
इन्टर्नेट आयो आगनमा कति राम्रो होलि फगुनमा
(कति राम्रो होलि फगुनमा)२
(आओ फागुन महिना, होरिको धूम मचो सब ठीना)2
सुल्पा तमाखुका हराइ गयो
हुक्काबार आयो आगनमा कति राम्रो होलि फागुनमा
बद्लियो सन्सार बद्लिय मान्छे
आयो नयाँ फेसन आगनमा कति राम्रो होलि फगुनमा
कति राम्रो होलि फगुनमा)२
राम लछिमन खेलिरहेछन
जानकि साथ जनकपुरमा कति राम्रो होलि फागुनमा
शन्कर पार्वति खेलिरहेछन
डमरु बजाइ आगनमा कति राम्रो होलि फगुनमा
(कति राम्रो होलि फागुनमा)
(जिन्दगी हय एकय दाओकी, दुबरा फिर लौटक नाही अयहय)2
Audio/Video - CB Creation 9824607887
© & ℗ Chakra Bam
________________________________________
Enjoy & stay connected with me!
►Subscribe to My Channel For 🔔New Updates:- / @chakrabam
►Circle me G+:-
👉 plus.google.com/1074948301394...
►Follow Me on Facebook:-
👉 / chakra.bam.9
Unauthorized downloading and duplicating on Any CZcams channel without prior permission will be STRICTLY PROHIBITED and will lead to punitive measures.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।a - Hudba
नमस्कार म चक्र बम🙏म पहाड र तराइको संस्कृति सङ्ग उत्तिकै नजिक छु । मैले बाल्यकालमा सुनेका धेरै भाका धुन मध्य सुदुरपस्चिमको केहि पहाडि जिल्ला र तराइको रानाथारु समुदायमा होरि बिशेष गाइने यो एक मन परेको धुन हो जसलाइ लिएर धेरै पहिले देखि काम गर्ने इछ्या थियो त्यो यसपटक पुरा भएको छ । यो दुइटा समुदायको फरक भाषा लवज र लोप हुदै गैरहेको होरि खेल लय लाइ एउटै बाजा ताल मा बाध्ने प्रयास गरेको छु। भिडियोमा पनि धेरै तयारि नगरि मौलिक वस्तु झल्किने गरि ठेट शैलिलाइ प्रस्तुत गर्न खोजेको छु । मेरो तर्फ बाट होरि बिशेष सुदुरपस्चिमको मौलिक कोसेलि सुइकार्नुहोला🙏 'कति राम्रो होलि'
Atti ramro sudurpachim ko san chakra bom❤
धेरै राम्र आफ्नो संस्कृतिको पहिचान राखेको
उत्कृष्ट गित का साथै होलिको सुभकामना हजुरलाई❤
Lastai dami xa dada ❤
सुदुर पश्चिम लाइ माया सुदुर पूर्व बाट ❤❤❤
शानदार, उत्तराखंड की जैसी ही संस्कृति है। और उत्सव मनाने का तरीका भी
Uttrakhand पहाड़ी भाषा मिलती है बहुत Nepali भाषा मै सुन कर बहुत अच्छा लगा बहुत अच्छा holi गीत ❤
Nepali general badakaji amarsingh thapa built a Gangotri temple in Uttarakhand ❤
np lnguage
डोट्याल काजी
not pure nepali this sudhurpashim language
युवा फर्काइदेऊ आगनमा
कति राम्रो होली फागुनमा ❤️
❤❤
हाम्रो सुदुर पश्चिम को संस्कृति जोगाउन को लागि योगदान पुर्याएको मा धेरै धेरै धन्यवाद आदर्णिय दाई चक्र बम ❤❤❤
Wow
Wow nice song very nice di
दिल को छूने वाला उत्तराखंड में मचाया तहलका नेपाली गीत
“स्मृतियाँ ही जीवन का खजाना हैं, बाकी तो सबको खाली हाथ ही जाना है”
जय श्री राम🙏
कुमाऊ मैं ये ही गाना चल रहा है बाकी गानों मैं कोई मजा नही आ रहा कुमाऊ नेपाल की संकृति को बढ़ावा देने के लिए लाख लाख शुक्रिया आप जियो हजारों साल❤❤❤
कुमाउ नेपाल होइन डोटी राज्य जिन्दावाद ❤
हामारे नेपाल मै भि कुमाउ के बहुत गाने चल्ते है
@@rohitoli5335❤❤❤❤❤
@@keshavjoshi9570jai ho
Nepal ke sabhi bhai bahanon Kancha Kanchi Ko Holi ki shubhkamnaen
हें पशुपति!, हें बैजनाथ!
युवा फर्काइदिऊ आगनँमा,
कति राम्रो होली फागुनमा !!
अहाँ कति राम्रो होली बिशेष गीत🙏
😢😢😢😢
❤️❤️❤️❤️❤️🎉🎉
❤️❤️❤️❤️❤️❤️❤️😂😂😂🎉🎉🎉
❤❤
Bold line hai yo ta
@@user-io4rb8ft2f
बहुत सुंदर होली , भारत में भी छा गए भाई आप ❤🙏
Thank you ❤
म विराटनगरको मान्छे तर सुदुर पश्चिम भाषा र संस्कार औधी मन पर्छ ❤❤
हे पशुपति , हे बैजनाथ युवा फर्काइदेउ आगनमा ,कति मर्मस्पर्शी गित।Best wishes 🎉🎉
काठमाडौं बिद्यालयको तर्फबाट सम्पुर्णमा होलिको शुभकामना 🇳🇵🇳🇵🇳🇵
चक्र बम दादाको फ्यान जति यात हाजिर हूँ त साथि हरु को को लाई मन पर्छ उहाँको गीत भिडियो 🎉❤ कति राम्राे होली ❤🎉 मिठो
Ma xu yrr❤❤
❤❤
❤
सारै मीठो लाग्यो ददा❤❤😊
❤❤❤
होली गयर पनि सुन्न आउने जति यता 🥰❤
Ma sundai xu
Avbi sun raha hai mai to
वाह भाई मजा आ गया लव फ्रॉम उत्तराखंड भारत
यस्तो राम्रो संस्किर्ति हराउँदै छ । पटक पटक जोगाउन योगदान दिने सुदूपश्चिम का माहान कलाकार लाई नमन्🙏🙏 विशेष गरी चक्र बम
सुदुरपश्चिम को सान चक्र बम दाई।
बधाई छ
So nice
बहुत सुंदर होली गीत पूरे उत्तराखंड मे आपका ही गीत चल रहा है मे दिन मे २ बार ये गीत जरूर सुनता हुँ
Love you from India🇮🇳 Uttrakhand
आप ऐसे ही गीत गाते रहो और आगे बड़ो west wishes for your teem
Parsar kijiye, thanks
जय होस भाइ साप
मैं उत्तराखंड से हूं लेकिन लेकिन मुझे ऐसा लग रहा है कि यह मेरी लोक गीत है।
1:28 p lp mp lp mp mp mp ml😂😂
Mp kolo lp no boo bp bp np np np np ml
Koo lp lp pop lp l👥👣👣👣👣👣lo lp lp l.
पश्चिम को सस्कृति झल्काउने र जोगाउने दाइ चक्र बम सम्मान छ🙏🙏🙏💗
सन्देश मुलक हाेली गीत कति राम्राे हाेली फागुनमा मिठाे हाेली गीत बधाई छ❤❤
आहा कस्तो राम्रो
पश्चिम संकृती र सभ्यताले धनी छ ।
भारत मे भी
खूब वायेरल
हो रहा ए गाना।
Ek dam मजेदार 🎵👌
सुदुर पश्चिम को शान यो होली गीत ले थप सस्कृति जोगाउन नवपिडि लाइ हौसला थपिदिएको मा गायक चक्र बम दाजु लाइ
झिक्क झिक्इ धन्यवाद
झिक्क झिक्न धन्यवाद
अति राम्राे 👌👌 सुदुरपश्चिमको सान श्री चक्र बम दाई 🙏🙏🥀 अहीले सम्मकै उत्कृष्ट होली गीत 🥰🥰
I'm from Uttarakhand, India and I'm the biggest fan of Nepali music. Their songs are such nice melodies and of course the singers. Love from Uttarakhand, Pithoragarh Nepal border... ❤🙌 Keep making such kind of songs and keep promoting your culture. Thank you so much. ❤
Pithoragarh hamara janmbhumi
this is nepali pahadi song bro
भाई मज़ा आ गया गाने मैं भारत से हु बहुत बहुत सुभकामनाये song hit है आपका
काली कुमाऊं चंपावत निवासी, बी.एन. उपाध्याय क तरफ बठ, सब चक्र बम फैंस को होली की भौते शुभकामना छ 🎉
Tam Lai Pana jhikkai badhai ❤❤
हुनुपर्ने यथार्थ मौलिकता यो होलि गीतमा देख्न पाइयो ल बधाई छ❤❤
Main Uttrakhand se hun bar bar yah gana sunane ka man kar raha hai
Namste from uttarakhand. Aaj din bher yhi song chala rakha tha DJ pr Jai Nepal hai uttrakhand ❤
गीत गाउँछौ भने चक्र बम दाई ले जस्तो गाउँन न त छाडा हुन्छ न त लफडा हुन्छ
my favourite Dai Chakra bom
सुदूरपश्चिमेलि सान चक्र बम भन्ने जति यता❤
❤❤❤
किन नेपाल नेपालीको सान भन्न नमिल्ने हो
K sudurko San vaneko nepal ko San ho
❤❤
नेपालका हिरा हुन ब्रो❤❤❤❤
Mai Uttarakhand se hu.apka song itna pasand aaya baar baar sunne ko mn kr Raha hai. 20baar to sun Li hu kl se
Thanks
🙏मैं जिला "रुद्रप्रयाग" उत्तराखंड से हूं गाने को सुन, वीडियो को देखकर, बहुत सुकून मिलता है आपकी संस्कृति, वेशभूषा, भाषा, को सुनकर व देखकर बहुत ही आनंद आया है ! 1 दिन में गाना कई बार सुन, देख लिया !👌👌👌👍
Bahut sundar ❤❤❤
तपाईंको गित खाली होली गित मात्र होइन देशको भेषभुषा कला संस्कृति र परम्पराको चित्रण हो र अर्को एउटा मुख्य कुरा देशमा खाली हुँदै गरेका युवा र बढ्दो बेरोजगारीलाई पनि गितको माध्यमबाट प्रस्फुटन गर्नुभएको छ । तपाईलाई धेरै धेरै धन्यवाद चक्र बम जी ❤❤❤❤❤🇳🇵🇳🇵🙏
1000%sahamt❤
कसम आज सम्म 20 चोटि हेरे मैले , मेरो मन पर्ने एक मात्र गायक , मोडेल चक्र बम love you ❤❤
चक्र भाइ लाई धेरै धेरै बधाई तथा शुभकामनाए, हाम्रो सुन्दर सुदूर पश्चिम को सुन्दर प्रस्तुति, जस्ले त्यहा को मौलिकता झल्काएको छ, लोप हुनै लागेको संस्कृति को यो होलीको गीत मार्फत जगेर्ना गर्ने जमर्को भएको छ।
Love From Pithoragarh Uttakhand India ❤
यो सुन्दर सिर्जना बाट सुदुर नेपालको विविधतामा एकता ल्याउने प्रयास गर्नुभएको मा आभार छ चक्र दाई। शुभकामना !!!❤
चक्र बम दादाको फ्यान जति एता हाजिर हूँ त❤️❤️🥰🥰
Ye Holi Geet kumaun me bhi Holi me gaya jata hai.Pithoragarh (Kumaun) se all India me viral ho Gaya hai. Yanha ki kharhi Holi me khoob aapka gana bajaya ja raha hai .Aapko shubhkamna Sweta Mehra k sath naya Geet bhi hit ho.Jai Bharat.Jai Nepal.Jai ho.
दायी बहुत खूबसूरत गाना और शानदार आवाज होली मे अभी तक का सबसे
प्यारा गाना love u ❤FRom भारत
हाम्रो शुदुर पश्चिमकै सान चक्र बम दाई कति राम्रो होली फागुन मा बधाई छ दाजु 🎉🎉🎉❤
में उत्तराखंड कुमाऊ से हू...
Bhut Sundar होली गीत
Bahut dhannebad jee tamlai
भाई मजा आ गया 🎉🎉🎉❤❤❤
Purba ko itahari bata yo geet lai mithi mithi maya❤
Music has boundaries ❤
मधेसी भयेर पनि 10 पट्क सुनिसके तै पनि सुनुम सुन्म लागिराहा छ ❤
We are nepal
सुदुर पश्चिमको मौलिक भाका ...सुप को सान प्रिय साथी चक्र बम को होलिको धेरै राम्रो गीत आयो है ...||
यस पाली यो गीतमा सबै जनाहरु होलि खेली रमाउ है..😍😍😍😍
भौते भलो दाज्यू, मैले 10 बार सूड़ी हॉ। बड़ो आनन्द आ ग्यो।
मैं भारत बाटा
❤❤❤
❤❤
म सुदुरपश्चिम को होइन तर पनि मन पर्छ भन्ने हाजिर गरू त❤
Nepali people connected to his roots ,suparb , happy holi for m uttarakhand .
Always not like Indian dhoti gulam British and you people become also dhoti and speak Hindi🥹🤣🤣🤣
सुदूरपश्चिमलाई समेटेर एउटा नेपालीको महान चाड होली जसमा तपाईँले र तपाईँले गाउनुभएको यो गीत बारम्बार सुन्दा पनि यति मिठो गीत यति मिठो गीत यसको लागि एकदमै धन्यवाद अझ आगामी आउँदा दिनहरूमा यस्तै रामरामीठा गीतहरू ल्याउनुहुनेछ भन्ने आशा राख्दछु।❤
युवा फर्काइ देऊ आँगनमा आहा कति मिठो होली गीत जय गीत जय सङ्गीत ❤
युवा फर्काइदेउ आगनमा !!!! वाह!touching ,,
राम्रो होली गीत होली की हार्दिक शुभकामनायें India उत्तराखंड से👍🌹
बहुत बढ़िया
(भारत उत्तराखंड से)👍
चक्र बम पश्चिम काे नभएर नेपाल काे हिरो हो भन्ने साथी लाइक गर्नु हस। ❤
❤❤❤
❤❤❤
क कसलाई राम्राे लाग्यो त❤
मलाइ त आहीले सम्म कै धेरैं राम्राे गाना लाग्यो
Kati ramro loli
Hmm❤
आहा ! कति मिठा शब्द ।
जयश्रीकृष्ण ❤️
शब्द चयन,लय र हाम्रो सस्कृति झल्काउने पहिरन एकदमै मन पर्यो,साङ्गितिक क्षेत्रमा अझै प्रगति होस् शुभकामना ।
साच्चिकै पश्चिमको हिरो चक्र बम दाजू माया छ दाई ❤
चक्र बम दाजुको फ्यानहरु यता लाइक गर हेरम कोको रहेछन चक्र बम दाईका फ्यान
Good
Ma ni ho
Nice songsh
India maa viral bhayoko chh yo geet ...❤❤❤❤
I am from india in odisha state
git bahut bhal lagchhi
bahat sundar holi gana hey
nepal gorkha bhaiyo
i like nepal culture...👍👍👍👍👍
जसले मेरो commet पढदै हुनुहुन्छ उहाको स-परिवारलाई भगवानले सदैव रक्षा गरून् 🙏🙏
राम्रो लाग्यो
❤❤@@ritupariyar6082
Same to you
चक्र बम सुदुर पश्चिम को सान हो अति राम्रो गित आयो है
मनै छोयो यो होलि रचना र सबै टिमलाइ धन्यवाद म
Hong Kong देखि , 👌🏾👌🏾👌🏾🌹🌹🌹🌹👏👏😊
Aaha kati ramro song ❤❤holi ko suvkamana sabai kalakarlae🇳🇵🎉🇳🇵👍🙏
जो जो ले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाहरुलाई भगवानले रक्षा गरुन्💝❣️🙏🙏
Same to you and happy holi
❤❤❤❤❤
तपाईं को पनि
Thanks🌹🌹❤
0087
खई कीन हो यो भाका माँ चक्र दाईले गायेको धेरई रमाईलो लायो ❤
सुदुरपश्चिम को सान हो चक् बम❤❤
Thank you Chakra sir for making such an authentical culture song of Holi parwa it has trying to recognized on of the RanaTharu culture over all even am tharu of Saptari it gives me really proud to self as our diversity in Nepal differently divided by region or places but we never be forgot to our culture or values or pride.
#HAPPY-HOLLI to all ❤️🙏🙏
चक्र दाजू का फैन हरू यता लाईक गर्नु होला👍🙏
❤❤
Wow super nice
Love this song from beautiful Hill's of Uttarakhand ❤❤🫰 Kumaon❤..baut aacha laga ess baar nepal se be jata ye song Uttarakhand kumaon bhaja Holi main🫰😁😁❤️🤝
Chakra bam bhai geet ko sath sath desh ma chali raheko isthiti lai Pani afno geet ma bhane ra janata haru lai jagruk rakhnun cha esko lagi dhanyawad asha cha aru geet ma Pani desh ko mudda lai dekhai janata ra sarkar lai jagruk rakhnu hola ❤
सुदूरपश्चिम चक्र बम भन्दा कत्ति गर्व feel हुन्छ ❤
सूदुर पश्चिमका तारा 🌟 बम सुदूरपश्चिमेली भाषा र संस्कृतिका तारा
🎉🎉❤❤❤❤
This song called for culture
Not for only sudurpachim
Kamua culture in pech this song really proud of him just like a real culture i have no word for this song ❤
Yesss, Baine maa kumauni bati chu❤
गायक भनेको आफ्नो संस्कृतिको जगेर्ना गर्दै समाजमा एकताको सन्देश दिने हुन पर्छ। चक्र बम त्यही एक अनमोल स्टार हुन्। गीतको लागि बधाई साथै धन्यवाद पनि। एक शुभ चिन्तक ❤
#लालपुर ☺️
सुदुरपस्चिम को भाषा संस्कृतिलाई जुन सुकै गीत मार्फत देश भर चिनाउने एक सुदुर पश्चमेली धरोहर गायक chakra bam ❤❤❤
चक्र बम दादाको फ्यान जति यात हाजिर हूँ त❤❤
❤
अहिलेसम्मकै सबै भन्दा राम्रो र संदेश मुलक गित चक्र दाइ को जय होस ❤❤
अति सुन्दर गित धेरै धेरै शुभकामना होली विशेष गित बाट 🎉🎉🎉
Same pithoragrah kumauni culture ❤🎉 Happy Holi to All sudhurpachimi and kumauni friends ❤🎉
सभी बंधु - बान्धवों को होली की हार्दिक शुभकामनाएं l
जय भवानी
आहा बाल्ले कालको याद आयो कस्तो राम्रो गाना बल्ल आयो धित मर्ने होलि गाला यस्तोपो हो होलि गाना भनेको बधाइछ चक्र मेरो मन पर्ने कलाकार💕💕💕💕💕💕💕💕💕💕नाच्न कस्तो मजा लाग्दो रमाउन सुनु सुनु लान्ने कैले ननाच्ने मेरो हजुर बुवा कस्तो राम्रो गाना कस्ले गायको गानाहो देखाउन कलाकार भनेर कस्तो चासो देखाउनु भयो बुढा बाला महिला युवा सबै रमाउने गाना आहा यति नाछे योबर्स मत गाना राम्रो पायर 🙏🙏😍😍💕💕
सुदुरपस्चिमको सानमान, संस्कृति र हाम्रो मौलिकपन हराउन खोज्दा त्यसलाई बेला बेलामा जोगाउन खोज्नुपर्छ भन्ने भावनाका साथ नवीन, नयाँ भाका ल्याउनु हुन्छ। धन्यवाद दाजु। साह्रै मिठो भाका, शब्द छन् ❤❤
कोटि कोटि नमन्🙏चक्र जि,,लोकसस्कृतिको धनी हामी नेपाली ,,मनै आनन्दित भयो,,पोखराबाट❤❤❤❤
aaja kati ramro holi geet yo pali award hamro sudur ko san chakra bam lai japan bata herdai xu tharu pani mixa atti beaitiful❤❤❤🎉🎉🫶🥹
बहुत सुंदर होली बार बार सुनकर भी दिल नही मानता है बहुत खूब । शुक्रिया आभार एक मात्र सच्चा हिन्दु राष्ट्र नेपाल जिसने कठिन से कठिन परिस्तियों मे भी अपनी मात्र भाषा अपनी संस्कृति को अभी तक बचा के रखा है । 🙏🙏💐❤💓
❤❤❤❤❤❤
Dhannebad jee
❤❤❤
Thank you jee
thanku
सुदुरपस्चिम स्वर सम्राट चक्र बम ❤
विगत 7-8 वर्ष बाट सुन्दै आइरहेका छौं सर ❤ माया दार्चुला हाल काठमाडौं बाट ❤
Maine yah geet Facebook per suna uske bad badi mushkil se CZcams per search kara Dil Ko chhu Gaya skill Dil chhu le Gaya Aisa Laga ki pahadi gana ekadam uttrakhandi Rai ke sath Dil prasann Ho Gaya
Outstanding performance and singing big fan this song Holi festival I am from India❤
Most beloved singer wow!! Jay sudurpaschim, jay geet sangit ❤❤❤❤
50 choti suni sake taipani ajaaina ma maatrai ho ki aru Pani haajir hum ta❤❤ thanku chakra sir 😊😊😊
नाना छना खेलेका थिए सारै याद आयो कति राम्रो होली हाम्रो सुदुरपश्चिम काे
यसरी पुरानो संस्कृति को गीत निक नीकाल नु भ्यो धन्य बाद
सुदुरपश्चिम् लाई देश सामु चिनाउने चेलो ।❤
अत्यन्तै राम्रो, सन्देसमुलक , मौलिकताले भरिपूर्ण यो गीतको लागि चक्र बम अनि सम्पुर्ण युनिटलाई धन्यवाद 🎉❤
Majaa aayo chakra ji Yas pali tapaikii Holi song xa jata pani 😅😅😅