Allari Balo Kallari (Gaura Song) Chakra Bam | Gauri Bhatta | Puskar Khatri | Traditional Melody
Vložit
- čas přidán 23. 08. 2023
- Chakra Bam Presents:- Allari Balo Kallari
Album:- RECREATE
Enjoy and stay connected with Me!! Check out my other songs and videos while you are here and make sure to have the notification button turned on 🔔THANK YOU!!
TUNE COLLECTION FROM GAURA & RATTEDI
RUDRA SINGH BAM
PARVATI DEVI BAM
VOCAL/LYRICS/MUSIC IMPROVISATION
CHAKRA BAM
FB: / chakra.bam.9
Insta: /
TikTok: vm.tiktok.com/ZMJkr9bC7/
Facebook page: / singerchakra...
Twitter: / home
Listen Now On all Digital Platforms♪ ♪
album.link/d/481287015
FOOTAGE COURTESY
BIRENDRA DHAMI
ARJUN BISTA
FEMALE VOCAL
GAURI BHATTA
ARRANGE/MIX/MASTERING
PUSKAR KHATRI
RECORDIST
PAWAN RANABHAT
SARANGEE
HEMANTA KANCHHA RASAILY
STUDIO
FINE TUNE
EDIT | COLOR
HIMMAT CHAISIR
VFX
TEKENDRA SHAH
PUBLICITY DESIGN
SANTOSH CHAUHAN
SPECIAL THANKS
SAILESH SHIKHAR MUNICIPALITY-9, DARCHULA
KHEM BATAS
SUREN BHANDARI
LUCKY KUNWAR
Audio/Video - CB Creation 9824607887
© & ℗ Chakra Bam
________________________________________
Enjoy & stay connected with me!
►Subscribe to My Channel For 🔔New Updates:- / @chakrabam
►Circle me G+:-
👉 plus.google.com/1074948301394...
►Follow Me on Facebook:-
👉 / chakra.bam.9
Unauthorized downloading and duplicating on Any CZcams channel without prior permission will be STRICTLY PROHIBITED and will lead to punitive measures.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । - Zábava
यो प्रस्तुति सुदूरपश्चिमेलीहरुको पहिचान महान पर्व गौराको झल्को मेट्न मौलिक संस्कृति र इतिहासलाई स-सम्मान, शुभकामना सहित पस्केका छौ🙏 आशा छ सस्कृतिको लागि एक शेयर गर्नुहुनेछ ।
Aaha ♥️ xati fuler aayo dai❤️
Wows ❤❤🙏🇳🇵
Vetau na yrr dai😂😂
Wow🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
❤❤❤❤❤❤
अति राम्रो गित, आफ्नोे कला सस्कृती लाई प्रबर्द्धन गर्दै अगाडि बड्नुस शुभकामना छ ,
कला स्स्कृती रितिरिवाज रहे पो मानवताको पहिचान झल्किन्छ 💖🇳🇵🇳🇵
हजुर को BiG FAN FROM नवलपुर मध्यबिन्दु ३ फुलबारी चोक😊😊
दार्चुला जिल्ला शैल्यशिखर न पा वडा .9 को गौरा हो हाम्रो घरको💞💞💞
युबा पुस्ता भयर आफ्नो कला संस्कृत प्रती को माया र योगदान देखेर मन बाट नै सलाम छ मित्र ।
सुदुरपश्चिमको कला र संकृति🙏🏻🙏🏻🙏🏻 ❤❤❤
सुदुर पश्चिमको भाषा संस्कृति जोगाउने चक्र बम दाई को एक विशेष कर्तब्य पनि हो र कर्तब्य निभाउने पनि छन । यो गित को बयान गर्ने पर्दैन यो सुदूरपश्चिमि हरुको पुस्ता पुस्ता हरु को लागी यो गित बाट आफ्नो संस्कृति जोगाउन सिक्ने पाठ बन्ने छ। 5:55 ❤❤
हामीलाई सुदरपश्चिमेली हूनुमा गर्व छ!
हाम्रो कला संस्कृति मौलिक पर्व गौराको सबैमा शुभकामना ❤!
Ani nepali huna ma ni
❤❤
सुन्दर सुदूरपश्चिममा विशेष रूपमा मनाइने गौरा पर्वको शुभकामना ।
हामरी रीति रिवाज रे संस्कृति जोगाउने यो प्रश्तुती को लागि सबै समुहलाई भौतै धन्यबाद छ।
सुदुर पश्चिम हैन सुन्दर पश्चिम का मानिस हौ गर्व गर्नु पर्छ।
फरक सब्द फरक भाका फरक संस्कृतिलाई जोगाउन सफल एकमात्रै नाम चक्र बम ❤
सफलताको शुभकामना दाइ🙏
Hamro Nepal Ramro Nepal🇳🇵🇳🇵
Sabai pradesh ra thauko geet sangeetlai promote garnu parxa .
Thank you Chakra Bam ji sudur paschimko barema hami lai derai familiar garaunu vayeko ma ❤
आहा सुपर गित ल बधाई छ सबै टिम लाइ।
नेपालीहरुका समय समयका आफ्नै संस्कृति झल्किने विभिन्न चाडपर्व हरुका गित लाई सुदुरको हिरा आदरणीय दाजु चक्र बमको स्वर ,शब्द, सिर्जना,अभिनय गरेका कुनै पनि गित कम्ति लाग्दैन ।उत्तिकै यो गितका सम्पुर्ण कलाकारहरुलाई पनि बधाई छ ।दाजुका हरेक सिर्जना ,अभिनय हरुलाई यसरी नै हेर्न पाईरहु उत्तरोत्तर प्रगतिको कामना ❤❤❤🎉🎉🎉🎉
आहा हाम्रो सुदुरपश्चिम को महान पर्व गौरा❤| हजुर को यो मिठो गित सुनेर झन अहिले मेरो सुदुरपश्चिम जाने मन लाग्यो दाई 😢😢❤
❤❤तपाईं हो सुदुर को असली चेलो तपाईं हो सुदुर को सान अग्रज त सब्बै होलान छन तर कोइ हाम्रो सास्कृत मौलिक बारे सोच्दैन हजुर ले यो हाम्रो पुर्खा को चिनो विश्व सामु पुर्याउनु भको मा हार्दिक आभार दाइ ❤🙏🙏🙏
हाम्रो सुदुदुर पश्चिमीमेलि पर्व गौरा को शुभकामना छ हजुर हरु सबै लाई हृदय देखी अनि विशेष चक्र बम जि र गौरी भट्ट हृदय सम्मान छ
यो हाम्रो पुरानो लोक सस्कृती झल्काउने गीतको लागि चक्र दाइ प्रती सलाम❤❤
Proud to be sudur pacchemi we should preserve our culture 🎉🎉🎉🎉🎉🎉
हाम्रो सुदुरपश्चिमको गौरा पर्व विश्व सामु प्रस्तुत गर्नु भएकोमा धन्यबाद र अग्रिम शुभकामना 🎉 दाजुलाई❤
🙏❣️सर्बप्रथम त मिठो❤️सम्झना❤️आहा खोइ के दिउ उपहार प्यारो मान्छेको यति उत्कृष्ट प्रस्तुतिलाइ हतारमा🏃♂️आएछु हात 🙌खाली छ दुई शब्दहरू मात्र छोडे गाको
कुनै पनि शब्द प्रयोग गरेर नि यो कलाकार र संस्कृत झल्काउने मेहनत लाई सम्मान पुग्दैन lop u chakra daai😘❤️
सुन्दर सुदुर पश्चिम संस्कृति को मान सम्मान राख्न हाम्रो रीति रिवाज लाई गीत मार्फत बिस्व भरी चिनाऊदै आऊनु भएको छ बधाई छ चक्र बम दाई।गौरा पर्व को हजूर लाई पनि सुभकामना।
सुन्दर सस्कृती धन्यवाद चक्र बम दाइ तपाईंको योग्दान धेरै छ सु प सस्कृती बचाउनामा😊😊❤❤❤
गौरा पर्व को सबै लाई शुभकामना धन्यवाद छः गायक चक्र दाई र गायिका गौरी दिदि लाई शुदुरपश्चिम को कला संस्कृति लाई झल्काऊनु भयको मा।
यो गित आउदा खुसी हुने जती यता हाजिर हुम्त खोइ❤
❤❤❤
हाम्रो नेपाली कला भाषा अनि साहित्यको सधैं सम्मान गरौँ ।।
🇳🇵🇳🇵🙏🙏🙏🙏🙏❤️💐💐💐
एकदमै उत्कृष्ठ गीत आहा कति राम्रो मिठो आवाज सुदुर पश्चिम का शान गायक गायिका लाई धेरै धेरै धन्यबाद र सम्पूर्ण टिमलाई सफलता को शुभकमना 💖💖 #proud_to_be_sudurpaschemi 💖💖
The way you showed our culture melted my heart lots of love from sudurpaschim,kanchanpur❤️🩹
Kati mitho gaura vakaa ...gau ghar ko yaad aauncha ...aati ramero chakra ji...❤❤❤❤
आहा कति मिठो गित। गौरा पर्व को सुभकामना ❤ चक्र दाइ
सुदुरपश्चिम को साना चक्र बम ❤❤यो हो नि कलाकार को कला🌺🌺🌺🌺🌺
७ वर्ष भइसक्यो म मेरो जन्मभूमिबाट बाहिर छु, गौरालाई नराम्ररी miss garira ko छु र मलाई उदासीन वातावरण दिनुभएकोमा चक्र दाईलाई धन्यवाद भन्न चाहन्छु सम्पूर्ण टिमलाई हार्दिक बधाई🎉❤
राम्राे छ गौरा पर्ब बिशेष सोङ
चक्र दाजु
बहुत निको प्रस्तुती @Chakra Bam, Gauri Bhatta लगायत सबैको ।
सुदुरपश्चिम को शान चक्र बम दाजु❤❤❤🎉🎉🎉
Wow super ❤
जय होस् सबैको 🙏
Nepali kala saskirti or sudur paschim ko kala jogaune chakra bam Dai lai subha kama ❤❤❤
बधाई छ 🎉🎉
आहा कती राम्रो गीत सफलता को शुभ कामना सुदूर को सान चक्र बम दाजु
हाम्रो सस्कृती हाम्रो सान , गौरा पर्बको सुभकामना 🎉❤🎉🎉🎉
सानदार प्रस्तुतिका लागि बिशेष धन्यवाद हाम्रो सुदुरपश्चिमका सान चक्र बम दाजुलाई🎉🎉🎉❤❤best of luck🎉🎉😮😮
daju moh pani sudurpashim bata ho gau yad jhalkaune video chha ❤❤😢 sarai ramro prastuti chha ❣❣😘 hami le aafno maulikta birsana hunna 🙏🙏🙏🙏☺❤🌹🌹❣❣ love u daju❤
मिठो प्रस्तुती चक्र जी बधाई छ !
हाम्रो सुन्दर शूदूर पच्चीस को सान गौरा पर्बको शुभ कामना छ चक्र बम भाई र गौरी बैनी को मिठो स्वर मा सजीयको मिठो गीत ❤❤❤
दामी ❤गौरा पर्वको शुभकामना सम्पूर्ण लाई ।
आहा कति मीठो ❤❤❤हाम्रो पहिचान सुभकामना ❤❤
खुबै रुबस वचन उइलगै गोराको फाग हाम्रो सुधुर पश्चिमको मौलिकता झलक्क झल्किना अरि बनाएको यो साङ्गितिक कोसेलो उसैमा आजि गौरी भट्ट दिदी चक्र बम दाइको भौतै घुइलो आवाज ❤️❤️बधाई छ सम्मुर्ण टिम लाइ🎉🎉
गौरा सकीये पछि आयो त गीत ❤❤
कुनै सब्द छैन दादा भन्ने❤❤
गौरा पर्व हाम्रो हुम्ला मा पनि मनाइछ तीज को 3 दिन पछी कति राम्रो हाम्रो सस्कीर्ती 😍😍 गीत भने फरक हुने रैछ हाम्रो र सुदुर पश्चिम् को
सुदुरपस्चिमको सान अनि कला सस्क्रती गौरा पर्व को सुभकामनाको साथै चक्र बम दाजुलाइ बधाई छ❤❤❤
Proud to be sudur pacchemi , we Should preserve our Culture for next generation ❤❤❤
हाम्रो संस्कृति हाम्रो सुदुर पश्चिम को पहिचान वा दाजु 🙏 मिठाे अवाज सम्मान छ दाजु❤️
जति सुने पनि धित नमर्ने ❤सम्पुर्ण टिमलाई शुभकामना
दाई तपाईंको यति राम्रो music video हुँदा पनि आजकाल लाइक अनी भियुज कम आउँदै छन्।
Views ko lagi Hawa tal ka geet banaune haru vanda Harek kura lai positive tarika dekhaune hamro chakra dai...♥️
Xuttai aananda aaux paschimmi song ma😊
❤❤❤❤ प्रदेश मा भएनी याद पुरानो देल्यायो यो गीत ले ग मारा को
गजब लाग्यो चक्र जि
Sudar paschim ko king hero Chakra bam dada🎉❤❤❤
आहा निकै निका शब्द अनि तेस्तै आवाज सुनिराखु लाग्यो दाइ अझै लामो बनाउनु पर्ने गीत I love you
❤❤❤❤अति नै राम्रो भेडियो बनेको छ | सबै टिमलाइ अग्रिम शुभकामना छ
Very beautiful gaura video song ❤️ gaura parva ko hardik subhkamna , hamro Pyro dev bhumi sudurpachim ❤
Keep it up ❤🎉
Badhai x dai 🎉🎉
सुदुरपश्चिमेलिहरुको महान पर्व गैराको शुभकामना सब्बै लाई 🙏🙏❣️
सुदुरपस्शिमेली गित ❤❤❤
बिदेस मा छु ३ बर्ष भयो घर नगएको 😢
गित सुन्ने बित्तिकै आखामा आसु भरीएको
पत्तोइ भयन।
धेरै राम्रो सुभकामना छ ❤❤❤🎉🎉🎉 सुदूरपश्चिम को कला संस्कृति झल्किने गित ❤❤
जय गौरा माता कति राम्रो हाम्रो सूदुरपश्चिमको साँस्कृतिक परम्परा धन्य हो सूदूरपश्चिम
Big Respect Chakra Bam Dazu form All सुन्दर सुदुर पश्चिमाञ्चलि बाट❤🙏 keep it up
Aaha❤❤ dami song raja ❤❤❤❤❤
czcams.com/video/csT8LwJ4I80/video.html
सुदूरको सान ❤️❤️
मलाई त घरै गौरा हेद्दा छौं जसो लाग्यो 😢😢😢
thanks @ChakraBam for highlighiting our culture. jay gaura mata
आहा दामि दाजु❤❤❤
गाैरा विशेष ❤
आहा सुन्दर गित दाजु💝💝💜💜💜💜💜
हाम्रो ठाँउकि गौरा ❤❤❤❤❤
babal lageo geet ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सुदुर पश्चिम को कला संस्कृति जगेर्ना गर्ने मौलिक गौरा गित अत्ति नै राम्रो ❤❤❤❤बधाई छ सम्पूर्णलाई
Nabujhe pni ramrai lagyo ❤
सुदुरपस्चिम को सस्कृतिलाइ चितरण गर्ने कलाकार त्यो हो चक्र बम सम्पुर्ण टिम लाई सफलताको शुभकामना
Congratulations daju ❤❤
भौति निको छ दाई गोराको गीत दाजु
हाम्रो संस्कृति अनुसार मनाइने गौरा पर्व जगेर्ना गर्दै मेरा दाजु chakar bam!!!!
आमा हरु लाइ देखी बती इज्याकी याद आइ 😢😢😢
सुदूरपश्चिमेली महान चाँडपर्व को शुभ कामना ❤❤
Dherai ramro❤❤❤
❤❤❤धन्यवाद हजुरलाई हम्रा प्रदेशका प्रतिनिधि भएकोमा❤️❤️अति उत्तम संगीत❣️
दाइ यो पाली गजब को गित बनाउनु भएको छ ❤मन नै छोयो 😘😘
Dherai Dherai badhai chha 🎉🎉❤ ati sundar get gaughar ko yad aayo
@chakrabam dai such a u r great. Supper se bhi upper....❤🎉
सुदुरपचिम KO HERO MERO DA🎉🎉🎉🎉
Mero gayu ko vaka Mero sakkirti aasari dhayunu Vaya ko ma dharrii dharrii dhanybadhat chakra daii
सुन्दर पश्चिम् को कला सस्कृती हाम्रो पहिचान जय होस्🙏🙏🙏🙏
भोइतै निको दाइ हामरो याद गैउरा❤❤
Congratulations 💐❤️🍀
Sarai ramro aagami din haru ma ajhai yastai yastai prastuti sunna ra herna pau shubhakamana
राम्रो छ आहा❤
❤❤❤❤सुन्दर सुदुरपश्चिम मा
मनाईने गौरा पर्व को कला
Derai ramro ❤❤❤ hamro pahichn 🎉🎉🎉best of luck brother