यसरी सरोज चेपाङले आकाशमा उडाए, प्यारा मोटर ll अब पालो जहाज उडाउने ll Saroj Parja

Sdílet
Vložit
  • čas přidán 17. 03. 2018
  • हामी समाज भित्र लुकेका जिउँदो इतिहास तपाई सम्म यसैगरी ल्याउनेछौं । हाम्रो च्यानललाई सस्क्राईब गर्नुभयो ?? गर्नुभएको छैन भने माथीको बेलआइकन थिचेर सस्क्राईब पनि गर्नुहोला । यि र यस्तैखालका थुपै रोचक र रमाइला सामग्री हामी एकपछि अर्को गरी प्रस्तुत गर्दै जाने छौं ।
    =================================
    Our Team
    Pramod Panta
    Sanjay Chaudhary
    Diwas pariyar
    Simon Chaudhary
    #Sarojchapang#Sarojparja#Halicopter#
    ....................................
    प्रतिकृयाका लागि -
    Editor: Santa Kumar Chaudhary
    Call No-9855028280
    #ganendra#pramod#talkshow#
    Flow Us-
    #Website - www.pbmnews.com
    #Facebook: MeroPrimeTV
    email: meroprimenews@gmail.com
    #Our Channel URL - / primebroadca. .

Komentáře • 363

  • @NEPALVOICETV
    @NEPALVOICETV Před 6 lety +131

    नेपाल सरकारले यस्ता सक्षम केही गर्न सक्ने दक्ष युवाहरुको खोजी गरेर प्रोत्साहन र छुट्टै कार्यशाला खोलीदिनुपर्छ र नेपाल आत्मनिर्भर बनाउनु पर्छ ।

    • @hunterboy6242
      @hunterboy6242 Před 6 lety

      Alisha Rai Diheart thamal bajar

    • @user-kb8jn6ki8d
      @user-kb8jn6ki8d Před 6 lety +1

      Alisha Rai Diheart, ramro soch

    • @RyderSquad7
      @RyderSquad7 Před 6 lety

      Alisha Rai Diheart dekheko lai nadekheko jasto garne sarkarle khojneta asambhab

    • @sophieshrestha4627
      @sophieshrestha4627 Před 6 lety +1

      TRENDING DOZ sahi vannu vo Tara hamro Nepal sarkar le esto kaam lai kaha protsahan garcha ra tei pani hamro subhakamana cha vailai ani maile alikati take off huna ko lagi ramro road dekhina Ali ramro pitch ma take off garna Ali sajilo hunthyo

    • @samjangurung5167
      @samjangurung5167 Před 6 lety

      TRENDING DOZ

  • @bimalbista5319
    @bimalbista5319 Před 6 lety +1

    अति नै राम्रो र आबस्यक पछ हो नेपालीको को लागि बधाइ छ भाइ लाई ।नेपाल मा बैज्ञानिक शिक्षा को खाचो छ।सरकारले साथ दिनुपर्छ ।

  • @vijaysansar87
    @vijaysansar87 Před 6 lety +13

    Good भाई यस्तो प्रोत्साहन हूने भाई बहिनी हरू लाई सर्कार ले प्रोत्साहन दीनु पर्छ

  • @kirangurung4230
    @kirangurung4230 Před 5 lety +2

    dami keep on bro ramro ramro ajhai yestai kura haru banau nu bro wish you very good luck

  • @niharika9291
    @niharika9291 Před 4 lety +1

    Saroj is young achiever and arnament of nation .

  • @ishwarshrestha9249
    @ishwarshrestha9249 Před 5 lety

    सराेज प्रजालाइ मेरो मुरी मुरी सलाम । सरकारले, नेताहरूले र धनाढ्यले यत्राे प्राबिधिक उन्नति गर्दागर्दै पनि कसैको ध्यान दिएको छैन । कति मुर्खहरु छन् । सरकार र नेताहरू त लुट्न मै ब्यस्त छ । मैले दिनसक्ने भए करोडौं दिई ब्यबसायिक उत्पादन गराउने थिए । प्रबिधि के हाे थाहा नभएको नेताहरूलाई हटाउन पर्छ । सम्मान होइन रकम चाहिएको छ सामान किन्न । मैले पहिले पनि भनेको हो कि यस्ता अाबिष्कारकहरु लगायत कसैले सरकारी रकम पाउदैन । म नेतृत्वमा जानैपर्छ । तबमात्र नेपालीले अाफ्नाे क्षमता देखाउन, उत्पादन बढाउन, अाैद्दाेगिकरणमा नयाँ माेड लिन सक्छ ।
    निर्मलाकाे न्याय म नेतृत्वमा पुगेभने पाउनु हुन्छ तपाई लगायत सबैले । नत्र सबै दलालि र अपराधीहरु हुन यिनिहरु। लुटेरा, हत्यारा, चाेर, डाका, शाेषक, मिचाहा र पद-पैसाको लागि जे सुकै गर्ने हुन यिनिहरु, अपराधीहरु हुन । नत्र सडकमा अाउथे । यी दलका नेताहरू बाट कुनै अाश नगर्नु । २०७५-८-१५-७
    सहयोगकाे प्रयोग गर्नुपर्छ मुर्ख हो । नेतृत्व गर्नेले हरेक काम, मन्त्रालय, बिभाग र कार्यालयकाे काम ५०% थाेरैमा जान्नुपर्छ मुर्ख हाे । जनतालाई दिएको वचन र भाषणमा बाेलेकाे पूरा गर्नुपर्छ मुर्ख अाेली तब साथ र सहयोग पाउछ । २,२ जना अध्यक्ष भएको पार्टी नेपालमा ? लाज लाग्दैन तिमीहरूलाई ? हुन तिमीहरूलाई लाज-गाली शब्द नै थाहा छैन हाेला, न अपराध गर्न संकाेच छ, न अपराधीलाई ढाकछोप गर्न संकाेच छ, न जनतालाई दिएको वचन र बाेलीहरु पूरा गर्ने साेच र कर्तव्य थाहा छ ? मात्र लुट्न र लुटाउन जानेको छ । भनेका नै छाै नि राजनीति गर्नेहरु प्रशासन चलाउन र बिकास गर्ने तरिका थाहा छैन । तिमीहरूलाई नेपाली जनताले मान-सम्मान गर्दैन र दिदैन पनि । जबसम्म तिमीहरू सत्तामा रहन्छाै अपराध बढ्दै जान्छ र जनता र देश गरिब बन्दै जानेछ । २०७५-६-२१-१ ईश्वर प्रसाद श्रेष्ठ ।
    सबैभन्दा ठुलो प्रतिक्रियावादी र अपराधी, नालायक, असफल र देशलाई संटमा राख्ने दलाल, लुटेरा र बिकास थाहा नभएको ब्यक्ति प्रचण्ड लगायत सबै नेताहरू हुन । भुक्ने होइन सत्ता मलाई हस्तान्तरण गर सबै समस्या १ महिनाभित्र समाधान हुन्छ । २०७५-६-२१-१ ।
    ** देश डुब्न लाग्यो काेही छ माझी दाइ-बचाईदेउ **
    माधब नेपाल २०७५-६-१४-१ सुन्दा रिस उठ्याे, हाँसाे लाग्यो र दया लाग्यो । अाफु प्र.म. हुदा केही गर्न जानेन् दलालमै समय बिताए, पार्टीमा बाेल्न नसक्ने र तैपनि देशको माया रहेछ अलिकति ।
    पार्टीको नेताहरूले अाफ्नै नेतृत्वको र सरकारकाे असफलता र अालाेचनाकाे साथै राजीनामा माग्छ भने पदमा बस्नु अाैचित्य छैन र लाज लाग्नुपर्ने तर लाग्दैन । मैले पहिलेनै भनेको थिए अाेलीले केही गर्दैन । र अाेली १,२ महिना बिदा बसी नेतृत्व मलाई दिए पद जाेगिने र पार्टी पनि बलियो हुने थियोे नि । अझै पनि सरकारकाे नेतृत्व या गृहमन्त्री दिए पनि हुन्छ ।
    नेपाली नागरिकहरुले चाहेको र माधब नेपालले चाहेको सुशासन, समृद्धि, अपराधमुक्त समाज, सभ्य समाजकाे निर्माण, अधिक्तम ३ महिनाभित्र न्याय सम्पादन, शान्तिसुरक्षा पाउने छ, सबैलाई राेजगारी दिने, बन्द उद्योग खाेलिने, खेतीयोग्य जमिन बचाउने, बनबिनाश राेकिने, सडक अन्तर्राष्ट्रियस्तरको बनाउने, खानेपानी पर्याप्त, पार्किङकाे ब्यबस्थित बनाउने, ट्राफिकजाम पुर्णतया हटाउने, धुलो फाेहर-हिलाेबाट मुक्त शहरहरु बनाउने छु, ब्यक्तिकाे घरदेखि राष्ट्रकाे सफाई र मर्मत ससम्भार गरिनेछ, दिनमा अरबाैं हुने नाेक्सान राेकिनेछ, मुल्यबृद्दि राेक्न सरकारी सबै किसिमको पसल खाेल्ने, बिजुली जमिनमुनि राखिनेछ र नेपाल बिकसित र शक्तिशाली राष्ट्र बनाईदिनेछु ।
    बेथिति, बेनियम, छाडापन, लथालिङ्ग र भताभुङग हटाउनेछु । मात्र एक माैका चाहियो । जसरी, कुलमानजीले प्राधिकरणकाे नेतृत्व पाएपछि लाेडसेडिङ हटाए झै । म नै डुब्नबाट बचाउ सक्छु, किनारा लगाउन सक्छु, संकटबाट निकाल्न सक्छु, गरिबीबाट धनी बनाउन सक्छु र रुवाणडा जस्तो हुनबाट बचाउ सक्छु ।
    म माअाेबादी या कुनै बादी होइन, नेपाली धरातल र नेपाली नागरिकको मनाेईच्छा बुझेर नेपाललाई शक्तिशाली र समृद्धि बनाउने छु ।
    अरु कसैले सक्दैनन्, म सधै भनिरहेको छु । नेपाल एकीकरण गाेर्खालीले गर्याे र समृद्धि पनि गाेर्खालीले गर्छु । यो लेख माधब नेपाल लगायतसबै नेताहरूले पढ्ने माैका पुर्‍याउन र अाेलीसम्म पुर्‍याउन सहयोग गराै । २०७५-६-१४-१ । सम्पर्क: ९८४९१४३२३५ ईश्वर प्रसाद श्रेष्ठ ।

  • @dilgurung8171
    @dilgurung8171 Před 6 lety +1

    Best of luck rajjele sahayog garnu parxa yesto prativalai

  • @suajntamang2511
    @suajntamang2511 Před 6 lety +2

    life ma Kahile har namannu Ekdin abasya pura hunxa congregation

  • @debilimbu6239
    @debilimbu6239 Před 4 lety

    La dherai dherai badhai xa ajhai yo vanda ramro gardai janu

  • @romanticsong5774
    @romanticsong5774 Před 6 lety +36

    ल बधाई छ 38 मिनेट मिनि हेलिकप्टर उडाउनु सफल प्रणिक्ष को लागि तर अब सरकार ले सहयोग गरेर पढाइ गराउन पर्छ अनि यहि काम गर्नु पर्छ सरोज जि को पढाई मात्र 7 सम्म भए पनि काम भने इन्जिनियर को छ सधै पढेलेखेका ले मात्र गर्छन सोच्नु भ्रम हो

  • @bambahadurshresthabasantas6586

    कार्य सफलता को कामना छ

  • @bikashrijal5591
    @bikashrijal5591 Před 6 lety +2

    Best 👌☺ of luck mero Bhai👏👏💞💞

  • @badulbaje8157
    @badulbaje8157 Před 5 lety

    Sarkarle sahayog garnuparxa saroj bhailai badhaixa safalhunxa

  • @jayabahadur5652
    @jayabahadur5652 Před 4 lety +1

    very good bhai

  • @user-ll7wj3vg2q
    @user-ll7wj3vg2q Před 6 lety +1

    राम्रो छ भाईको कला अाझै बडदै जानू होला✋✋✋

  • @brockwinnepal4992
    @brockwinnepal4992 Před 6 lety +1

    saroj dhae laae dherae dherae thank you timile yati prayaas gareko xao...vitri mon dekhi thank you.

  • @mohankhadka50
    @mohankhadka50 Před 4 lety

    निकैखुसिलाग्याे राम्राे पर्गति गर्दैजाउनभाईले

  • @aashishkc7730
    @aashishkc7730 Před rokem

    Great for greater 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sandesoken775
    @sandesoken775 Před 6 lety +1

    Chepang yuya bhanda nii Nepali yuwa bhanda ramro sunincha... all the best bro

  • @sanamthapa9612
    @sanamthapa9612 Před 5 lety

    Salan xa bhai time and Terri Kala lai

  • @niharika9291
    @niharika9291 Před 4 lety

    Wow congratulations

  • @ganeshbahadur6758
    @ganeshbahadur6758 Před 5 lety

    समान चाहियो नेपालीले गर्छन्

  • @amritatamang2082
    @amritatamang2082 Před 6 lety

    Best of luck bhai

  • @tulshilamaghising1111
    @tulshilamaghising1111 Před 6 lety +1

    Suvakamana chha saroj tapai lai koshis jaari rakhnush yeha samma ta Aaipugyo bhane Agadi pani Abasye kamyabi hunchha vagawan ko hat rahosh saroj timro seer ma god bless you

  • @yogenrai9491
    @yogenrai9491 Před 6 lety +1

    सरोजको कार्या सफल होस।

  • @biswashchepang6157
    @biswashchepang6157 Před 6 lety +17

    Happy to see this video - trial version, i wish him all the best and may his endeavour succeed.

  • @BishalSurkhet
    @BishalSurkhet Před 4 měsíci

    good lock hjr❤❤🙏🙏🎉🎉🎉

  • @hshshsgsgzhshgsgs6086
    @hshshsgsgzhshgsgs6086 Před 6 lety +16

    कोशिस गर्दै गर्नु प्रर्छ आटेको काम अबस्से एक दिन सफल हुन्छ

  • @loyemlimbu917
    @loyemlimbu917 Před 6 lety

    Industrialised lai garnu parxa...success hunxa yo kam...good luck

  • @roshanthapa6826
    @roshanthapa6826 Před 4 lety

    Good dada

  • @asalbudhathoki7065
    @asalbudhathoki7065 Před 5 lety +3

    💘I'm proud of you brother👍

  • @parasi24madhu13
    @parasi24madhu13 Před 4 lety

    जय नेपाल

  • @anupthapa8185
    @anupthapa8185 Před 6 lety +4

    Nepali GOVERNMENT should encourage the young boys who want to take part in technical line.

  • @bikramthapa2687
    @bikramthapa2687 Před 6 lety +14

    talent Nepali Yuba ma pani nabhako hoina tara Sarkar le yo talent lai sahi sambardhan garna sakdai na , best of luck to saroj bro..

  • @yoshnaadhikari8549
    @yoshnaadhikari8549 Před 4 lety

    All the best

  • @deeparai350
    @deeparai350 Před 6 lety +1

    ल बधाई छ

  • @bharatbayak4858
    @bharatbayak4858 Před 5 lety

    Best of luck

  • @sunitatamang6040
    @sunitatamang6040 Před 4 lety +1

    Nice

  • @jiyacarlos9881
    @jiyacarlos9881 Před 4 lety

    All the best bhai

  • @tulsiramgaireofficial
    @tulsiramgaireofficial Před 6 lety

    ल बधाई सफलताको अग्रिम शुभ कामना

  • @kumarsamundriya1471
    @kumarsamundriya1471 Před 6 lety

    nice best of luck

  • @nirurai7139
    @nirurai7139 Před 5 lety +2

    best of luck 😍😍

  • @bipanadhami616
    @bipanadhami616 Před 4 lety

    good vai ramro kamm gareko ma

  • @Niraj_Magar_7
    @Niraj_Magar_7 Před 6 lety +1

    Best of luck saroj broo

  • @rameshlimbu7934
    @rameshlimbu7934 Před 6 lety

    best of luck

  • @dineshkumarthapa544
    @dineshkumarthapa544 Před 6 lety

    best a luck vai

  • @akgamingffyt1722
    @akgamingffyt1722 Před 4 lety

    Go on man you can do it.

  • @santoshkc8119
    @santoshkc8119 Před 4 lety

    Grt work

  • @premkomar4558
    @premkomar4558 Před 4 lety

    लु बधाई छ अझै संघर्स गर्न हाेला

  • @damikoti8873
    @damikoti8873 Před 6 lety +7

    बधाई छ ।
    कार्य सफल को शुभकामना ।

  • @himasaru2281
    @himasaru2281 Před 6 lety +1

    Wow saroj vai. .great work..go ahead.

  • @subinchemjonglimbu8545

    good job saroj parjaa

  • @theengbhuwan3962
    @theengbhuwan3962 Před 6 lety +2

    This person is so much talented 👍👍keep it up bro

  • @hamrojrmArghakhanchi
    @hamrojrmArghakhanchi Před 6 lety +1

    Good jop

  • @tamangdhanraj5273
    @tamangdhanraj5273 Před 4 lety

    Good luck

  • @deshanjugjali2072
    @deshanjugjali2072 Před 6 lety

    Syabas

  • @krishanjethara3340
    @krishanjethara3340 Před 4 lety

    Very good

  • @FAMILY-ye7gs
    @FAMILY-ye7gs Před 3 lety

    In future nepal go first

  • @mamtalama3570
    @mamtalama3570 Před 5 lety

    aafnai gauko manxele yesto gareko delher ekdamm khusi lagxa

  • @jasmayalawati9085
    @jasmayalawati9085 Před 4 lety

    Eakdam manai dheki ko safalta ko suva kamana

  • @serinabhattarai9852
    @serinabhattarai9852 Před 6 lety

    Best of luck saroj

  • @user-ll7wj3vg2q
    @user-ll7wj3vg2q Před 6 lety +1

    बधाई कला सफल रहोस् ✋✋

  • @raghavendrayadav7641
    @raghavendrayadav7641 Před 4 lety

    Very good ,

  • @maheshrai1605
    @maheshrai1605 Před 6 lety

    awashya safal hunexa best of luck .

  • @shyamkarkivlogs
    @shyamkarkivlogs Před 6 lety +3

    Keep it up brO

  • @dimplechhetri8651
    @dimplechhetri8651 Před 2 lety

    Best of luck with your self

  • @lydiagrg6572
    @lydiagrg6572 Před 5 lety +3

    wow... good job! keep it up bro

  • @sishansishan5185
    @sishansishan5185 Před 6 lety

    badai xa vhai

  • @futurerapperofnephop1742

    good luck

  • @Justme-ys3ny
    @Justme-ys3ny Před 4 lety

    Sarkarle sahayog garnuparyo

  • @RamThakuri1
    @RamThakuri1 Před 4 lety

    well done

  • @bikramranamagar9895
    @bikramranamagar9895 Před 6 lety

    Congratulation saroj bhai

  • @MadipRai
    @MadipRai Před 6 lety

    babaaaall

  • @pangilamagurung6191
    @pangilamagurung6191 Před 4 lety

    God bless you bro go head 🕉

  • @321nimesh
    @321nimesh Před 6 lety +1

    if it flies it will be something new....keep on trying don't give up

  • @rajkumaryonghangvlogs1436

    wao....

  • @dharmarajchaudhary9441

    good vai good bless u

  • @rajdaraie549
    @rajdaraie549 Před 5 lety

    अझै ऐस्ता काम हरु गर्दै जानू काममा छ मेरा तर्फबाट

  • @rajanshahi5805
    @rajanshahi5805 Před 6 lety

    Very good job and best of luck Bhai

  • @user-ug6tw7yo1r
    @user-ug6tw7yo1r Před 6 lety

    सफलता को सुभकामना ब्रो तिमिलाइ

  • @jyotirijalkshettri6718
    @jyotirijalkshettri6718 Před 6 lety +1

    Aru lai udaunu vanda ta hausala dinu ni anyway best of luck vai tme jasto manxe ko khacho chha Nepal ma🇳🇵🇳🇵

  • @ungraduate_bhai
    @ungraduate_bhai Před 5 lety

    दामि

  • @prgkdk1790
    @prgkdk1790 Před 4 lety

    Salute

  • @PadambkDailekhi
    @PadambkDailekhi Před 6 lety +2

    Good reporter clear voices 💋

  • @babuaama2312
    @babuaama2312 Před 6 lety +10

    Good job 🇳🇵😍

  • @bibangdaha8573
    @bibangdaha8573 Před 6 lety +4

    Congratulations

  • @birbahadurbaduwal6800
    @birbahadurbaduwal6800 Před 6 lety

    धेरै राम्रो सीप प्रयास गर अवश्य सफल भैन्छ

  • @divyachhetri9437
    @divyachhetri9437 Před 6 lety

    Good

  • @hbrai
    @hbrai Před 6 lety +1

    Ati ramro

  • @BirgurunG
    @BirgurunG Před 6 lety +10

    Yo honi line

  • @elinaparajuli6023
    @elinaparajuli6023 Před 5 lety

    Wau!practice makes man perfect carry on

  • @bishnughimire4940
    @bishnughimire4940 Před 6 lety +8

    Thank you so much scientist bhai and try to more than this.

  • @nepalfrommy8403
    @nepalfrommy8403 Před 6 lety

    congressional vai

  • @sudilchepang3295
    @sudilchepang3295 Před 6 lety +4

    koshis garnu hola saroj g

  • @arjunrajguru8691
    @arjunrajguru8691 Před 6 lety

    sarai khusi lagyo ki nepalma poni yesta xemata ka bektiharu janma vako xa

  • @ngawangtamang4966
    @ngawangtamang4966 Před 6 lety +3

    God bless you bro safal rahos sadai

  • @niharika9291
    @niharika9291 Před 4 lety

    We have to salute to him about the achieve and enthusiasm .

  • @roshankhadka1021
    @roshankhadka1021 Před 6 lety +1

    एस्तो प्रतिभा लाइ NASA ले लानु पर्छ ........ नेपाल ले केइ गर्न सक्दैन ..... best of luck bro....

  • @rakeshvujel7818
    @rakeshvujel7818 Před 6 lety

    नेपाल सरकारको आँखा लुट्ने जाने हो,,यस्ता योग्य ब्याक्तित्व लाई खै सरकार