Simran Pariyar | हाँगा डालीलाई | Mahendra Kumar Malla | Shiva Sangeet | New Nepali Song 2023
Vložit
- čas přidán 15. 08. 2023
- Presenting New Nepali Song Hanga Dalilai by Dr. Mahendra Kumar Malla only on Mahendra Kumar Malla official CZcams channel.
New Nepali Song Hanga Dalilai 2080 | हाँगा डालीलाई |
#simranpariyar #mahendrakumarmalla #shivasangeet #hangadalilai #newnepalisong #nepalisong #simranpariyarnewsong #nepalimusicvideo
Media Partner: @karnalimedia
Audio credit
Song: Hanga Dalilai
Singer: Simran Pariyar
Lyrics: Dr. Mahendra kumar malla
Music: Shiva Sangeet
Arrange: Sunil pariyar
Management: Nitu Singh Thakuri
Studio: NP Studio
Video Credit
Actress: Simran Pariyar
Edit: Miraj Aryal
Camera/colour: Miraj Aryal
Mixing : Rakesh Sony
Recording Studio : Rima Recordings - Zábava
Please lke the video, comment and subscribe to the channel.
मिठो स्वरकी धनि सिम्रन बहिनीलाई सफलताको शुभकामना 🎉❤❤
मैले हेरे सर शब्द संगीत असाध्यै राम्रो छ, बधाई तथा भब्य सफलता को शुभकामना सम्पुर्ण टिमलाई ।।😍
धेरै धेरै बधाई छ ,सिम्रन बैनि तिमिलाई!यति राम्रो स्वरको धनी छै,तिम्रो स्थान नपाली गित संगितको क्षेत्रमा उच्च स्थान हुने निस्चित छ!अग्रिम शुभकामना मेरो तर्फ बाट पनि छ हई ल !!!
सिमरन बहिनिको स्वर धेरै मीठो रहेछ,बहिनी लाई सफलताको शुभकामना।
हाम्रो नेपाली कला साहित्यको सधैं सम्मान गरौँ 🇳🇵🇳🇵🇳🇵❤️❤️🙏🙏💐💐💐💐💐
सिम्रन को आज सम्म जति गीत आएका छन को को हर्नु भो piz ripali ❣️🙏🙏
Maile hereko xu hajur
Me❤❤❤❤
सुमधुर स्वरकी धनी बहिनी सिम्रनलाई साङ्गीतिक सफलताको शुभकामना ।
नेपाली संगित क्षेत्रमा स्वरको धनी मानियको अन्जु पन्तलाई टकर दिन सक्ने गाइका को उदय भएको छ आगामी दिन्हरुमा अझै राम्रो गितहरु छिटै बजारमा सुन पाइयोस् सुभकामना सिम्रन ❤❤❤❤🎉🎉🎉
यहाँ हरु प्रती आभारी छु ❤️🙏
❤❤❤
Its a fake id guys
Nice songs sis
Keep it up sanu
भेरी नाइस बैनि❤️❤️🤝
धेरै धेरै बधाई छ नानू।यति राम्रो स्वरको धनी छौ, तिम्रो स्थान नेपाली गित संगितको क्षेत्रमा उच्च स्थानमा हुने निस्चित छ।अग्रिम शुभकामना ।
साह्रै मिठो गीत जति सुने पनि सुनिरहुँ लाग्ने❤❤❤
आहा कति मिठेा स्वर कति रामा्े शब्द संगित धेरै शुभकामना ❤❤❤
धेरै राम्रो सिम्रन बहिनि,
अझै धेरै प्रगति गर्दै जानु होला
शुभकामना !!❤🙏
Ma jastyo lai support garno na plz😫😫😫🙏🙏🙏
मीठो स्वर कि धनी सिम्रन बहिनी को फ्यन जाती यता हजिर हुनु है ♥️♥️♥️♥️
हेर्दाहेर्दै नानी चर्चित सुपर स्टार भैन गाठे बधाई सुभकामना छ आउने दिन अझ स्पेसल होस
Greetings from Sikkim! अति मीठो स्वर छ नानुको ,धेरै धेरै सफलताको शुभकामना छ🙏🙏🙏
Wow प्रशंसा गर्ने कुनै शब्द नै भेटिरहेको छैन, शब्द भेटियोस त तेस्तो जसले आवाजलाई , क्षमतालाई, निर्धक्कता लाई ,सुन्दर्तालाई, ...... सम्मान अनि हौसला दियोस । आवाजको धनी सिम्रन बधाई छ 🎉👏👏❤
Thank you so much hajur
@@mahendrakumarmalla3034
dherai dherai khusi chhu guru hajurko mitho git sunda..
आहा!! सुमधुर स्वर.. मिठासपुर्ण शब्द अनि संगीत 🎼🇳🇵🎤
Mane ramro video banauxu subriceb plz 😢😢😢❤
Nice didi
Thank you hajur
Wishing you all into million club mamahajur 🎼🎤🇳🇵
जति सुनेनि सुनिरहन मन लाग्ने कति मीठो सोर गित को शब्द तेतिनै मार्मिक छ सुभकामन प्यारि बैनि
शुभकामना आगामिदिनहरुमा अझै प्रगती बनोस!!
एउटा बाबा आमाको सपना साकार भएको छ गर्भ लाग्छ एस्तो सन्तान जन्माउने बाबुआमालाइ दृदयबाट नै संमान ❤❤❤
आहा! कतिमिठो शब्द, सङ्गित र आवाज।छुट्टै स्वाद छ गितमा! बहिनीको आवाज एकदम खुलेको छ।सम्पूर्ण टिमलाइ बधाई छ!!❤❤
धन्यवाद हजुर
Thank you hajur
नवाेदित गायिका सिम्रन परिवार, रचनाकार दाजु डा.महेन्द्रकुमार मल्ल, सङ्गीतकार शिव सङ्गीतलगायत सम्पूर्ण टिमलाई यति काेमल गीतका लागि हार्दिक बधाई तथा सफलताकाे असीम शुभकामना !!!
Good luck all family team members heartly congratulations to your wonderful journey
परिवार हैन हजुर परियार हो।।।❤
Thanks
so sweet voice good luck simran bahini ❤❤❤
जति सुने पनि मनै भरिन्न बैनि
मेरि बैनि ❤️❤️
सोर कि धनी
सबैको मा मुटुमा बस्न सफल भकिछउ
शुभ कामना 🌷🌷🌷
असाध्यै राम्राे गीत । आदरणीय गुरुकाे रचनात्मक काम अघि बढिरहाेस् शुभकामना
❤❤❤❤❤ बैनीलाई सुभकामना छ भोलीपनी अझै राम्रा सङ्गीत सुन्न पाईयोस।
आदरणीय गुरु महेन्द्र कुमार मल्ल सरको गीत आहा कति मिठो र तेस्तै मीठो स्वर सिम्रन बहिनी
Thank you Bharat
Thanks to all who supported in my wonderful journey ❤.
यस्तै माया र आशिर्वाद दिई राख्नुस् है ❣️✅।
उत्कृष्ट शब्द ,संगीत छ आदरणीय गुरु महेन्द्र मल्ल सर ,मिठाे स्वर वहिनी सिम्रन लाइ धन्याद
गित उत्कृष्ट बनेको छ।सफलताको शुभकामना
Ma jastyo lai sipport garno na plz☺️🙏🙏🙏
Thank you so much
अति मीठो स्वर छ नानुको ,धेरै धेरै सफलताको शुभकामना छ 😍😍😍
आहा कति मीठा गीत सबैलाई अग्रिम शुभकामना 👌👌👍👍
मधुर मन्त्रमुघ्ध जादुमय स्वर उज्ज्वल भबिस्यको लाखौं शुभकामना ।❤❤❤❤❤
आहा गित सफलताको शुभकामना ❣️🙏
Wah awesome nice voice keep it up 🎉🎉❤❤Congratulations🥀🥀🎈🎉🎈💖🙏🌹🙏🌹बधाई छ नानू साथै सफलताको कामना
बधाइ छ सिमरन नानिलाइ यति राम्रो मिठो स्वरमा उतिकै मीठो शब्द रचना गाउन दिनुहुने महेन्द्र मल्ललाई पनि बधाइछ।
सारै मन पर्यो यसरी नै उन्नति प्रगती गरेको हेर्न पाउ पाँचथर घर भइ हाल कतार बाट हेर्दै छु।
सुमधुर स्वरकी धनी सिम्रन बहिनी लाइ शुभकामना छ यसरि नै अघि बढ्दै जानू होला।❤❤
सदा सदा यसरी नै अगाडि बढी रहनु लाखौ लाख सफलताको शुभकामना बैनि सिम्रन लाई 🎉🎉🎉🎉🎉🎉🎉👌👌👌👌❤️❤️❤️❤️❤️
अति राम्रो छ बहिनी स्वर अनि उस्तै उत्कृष्ट गितले आज बिश्वमा नै तहल्का मच्चाएको छ अझै प्रगति हुँदै जावस शुभकामना 🥀🥀💔💔💔💕💕💚💚❤️❤️❤️❤️❤️🌹🌹🌹🌹
नानु यो त तिम्रो शुरुवाति हो।सबै जनताको मनमुटु जित्ने प्रयास गर्नु।बिच मा धेरै उतावचडाब आउन सक्छ हार र टेनसन नलिनु🙏पछिपछि खेदो खन्ने मान्छे होलान तर तिनिलाई पनि सम्मान गर्नु पर्छ,,,किनकि राम भगवान को पनि दुस्मन रावण थियो।।।त्यहि रावणलेनै राम लाई विश्व ब्यापि चिनायो
मीठो ! सुमधुर गीत !!
ब्यबसायिक सफलताको शुभकामना ।
आहा! कति मीठो स्वर सफलताको शुभकामना ❤❤
इनी नानीको शोर शब्द अतिनै मिठो अतिमिठो सदा आशीर्वाद 🙏🙏🙏🙏👍
मिठो स्वर छ बैनी को सफल ता को सुभकामना ।
एकदमै मिठो गित बधाई छ सिम्रन 🎉🎉🎉
Sumadhur swor ki Dhani Simran Baini Lai agreem subhakamana chha.❤❤❤❤❤❤❤ Hanga dali lai fulko Jovan fakreko janakari chhaina Mali lai..❤❤❤❤❤❤Wow
आहा कति राम्रो गीत शुभकामना गुरु 🙏🙏र प्यारी बहिनीलाई ❤️❤️
बैनि अगि बढिरहदा , याे दुनियामा पछाडि बाट खुट्टा तान्ने हरुकाे पनि कमिछैन यहाँ ,अति सरल र सजक भयर साङ्गेतिक यात्रा अगि बढि रहाेस शुभकामना छ ।
आहा निकै नै सुन्दर र उत्कृष्ट प्रतिभा असाध्यै राम्रो प्रस्तुति कला र गला मा सजिएको निकै मिठो प्रतिभा जति नै तारिफ गरे पनि कमै हुन्छ असाध्यै मन पर्याे बेस्ट अफ लक हजुर बहिनी सदैव हजुरको प्रतिभा यसरिनै जिवन्त सम्म चम्किरहोस् अजम्बरी शुभकामना छ बहिनी सदैव साथ सपाेट रहिरहने छ आगामी दिनहरुमा उज्वल भविष्यको धेरै धेरै शुभकामना छ हरेक कदमहरू अगाडि बढिरहुन शुभकामना छ हाल बिरानो मुलुक मलेसिया 🇲🇾 देखि नमस्कार 🙏🙏❤️💞🙏
असाध्यै मीठो आवाज ! गीतको शब्द पनि त्यस्तै मीठो अनि मन छुने । यति सुमधुर आवाजमा गीत गाउनु हुने बैनी सिम्रनलाई मुरी मुरी बधाई तथा यस क्षेत्रमा अबिरल प्रगतिको लागि शुभकामना । यस गीतका श्रष्टालाई पनि नमन् ।
हार्दिक आभार हजुर
सरल, मृदुभाषी अनि स्वरकी धनी हाम्री सिमरन बहिनीलाई धेरै धेरै शुभकामना साथै बधाई छ । ❤❤❤
कला, गला,,सुनदर्ता, सबै चिज ले भरिपुर्ण। ❤👌
आहा कति सुन्दर अनि हजुर मिठो सोह्र को धनि हुनुहुन्छ बहिनी 🎉🎉 हजुर लाई हामि सबै को तर्फबाट धन्यवाद को साथ साथै धेरै धेरै शुभकामना व्यक्त गर्दछौं 🎉🎉🎉❤❤❤
perfect vocal one of the rising star in nepali music industry keep it up SIMRAN PARIYAR sister👍️👍️👍️
उत्कृष्ट शब्द ,संगीत छ आदरणीय गुरु महेन्द्र मल्ल सर र आत्मीय मित्र शिव संगीत लाई बिशेश बधाई र सुमधुर स्वर कि धनी बैनी लाई पनि सफलता को शुभकामना ।
Thank you so much
म india assam बाट, धेरै राम्रो स्वर म हेरि राख्छु हजुरको interview हरु, प्रगति को कामना🙏🙏🙏
अतिनै मिठो छ बुनुको स्वर सफलताको सुभकामना❤❤
आहा कति मिठो गीत सुपर। सुन्दा पनि आनन्द आउने। उज्ज्वल भबिस्यको कामना।
Thank you so much
आहा ! सारै नै मिठो .... मनै छोयो । शुभकामना छ .........।
what to say simran you are best singer in NEPAL.no one can go with you. you shook the soil of nepali music field . The GOD will always along with you.
सुमधुर स्वरको धनि सिम्रन बहिनी लाइ हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना ❤❤❤
एकमै मिठो गित अनि शुभकामना 🎉🎉🎉🎉
Wow wow nice ❤❤❤❤
गाएककार त धेरै देखियाे त सिमरन बैनिकाे जस्ताे साेर भयकाे देखियन बधाई छ नानू तिम्लाई नेपाल मात्र नभयर विश्व हल्लाउनु ❤❤❤❤❤❤❤
स्वर राम्रो रहेछ बहिनीको।।। आगामी दिनहरुको शुभ कामना
आहा गज्जब 🙏🙏
सफलताको शुभकामना नानु❤❤ सार्है राम्रो छ।
नेपाली🇳🇵संगीत जगत 🌍 मा फेरी एउटि राम्री 😊असल राम्रो स्वर 🎵 भयकि कलाकार 👩🎤को जन्म भयको छ यो 🇳🇵 नपालको लागि धेरै खुशिको कुरा हो एस्तै कला 🎭 गला सधै सुन्न पाइयोस् अझै धेरै प्रगति गरेको देख्न पाइयोस् ।
खोक्रो स्टार्डम देखि टाढा अनि सस्तो लोकप्रियता देखि पर गुन्जिरहेको एउटा सुमधुर आवाज जसले मन मस्तिष्कलाई मात्रै हैन भित्री आत्मालाई पनि तृप्त बनाउने गर्दछन नेपालि संगितहरुप्रति सलाम छ्🙏
Congratulations🎉🎉🎉🎉Simran Pariyar Nanu So Cute Voice
सफलताको सुभकामना छ सर❤❤❤
आहा सुमधुर आवाज 😘👩❤️👩❤️💖 संगै अग्रिम शुभकामना न्यू गायिका सिम्रन बाग्लुङे चेलि 👌👌❤️❤️👩❤️👩👏👏🙏
एकदमै मीठो गीत, बधाई छ नव गायिका सिमरन परियार लाई , सफल साङ्गितिक यात्राको कामना💝❤️💝❤️👏👏👏👏👌👌👌👌👍️👍️👍️👍️🥀🌺🥀🌺
सफलताको शुभकामना !!!! यात्रा निरन्तर अगाडी बढी रहोस
बबाल दामी छ स्वर सिम्रन नानिको 👍️
नमस्कार सम्पूर्णमा🙏❣️ म सिमरन परियार ❤️ हजुर हरूको माया प्रती आभारी छु। यो छोटो समयमा पनि यति धेरै माया, साथ, सपोर्ट दिनु भयो ❤️यसरी नै निरन्तर माया र हौसला दिइरहनु हुनेछ भन्ने आशा छ 🙏💖🧡
❤❤✋✋Nani kahile na aatinu na matinu anusan hunu aafu bhanda thula aadani lai saman garnu aafu lai maya garne darsak sorta sadai saman dinu simran nani jiban ma yak choti ramro mauka aauxa yo nai mauka ho bhojraj thapa sir le dinu bhay ko xa sadai samjanu
सदैव यस्तै माया पाउनु हुनेछ ह्जुर प्रति धेरै आशा छ हामी लाई ❤️
Wow good songs and nice voices your big fn🙏😘😘❤❤❤
Nice voice best of luck
सफल हौ सुभकामना तर समिक्षा जस्ती भालु na बने
अती मिठो स्वर छ सिम्रन बैनी को सफलता को कामना है
अचम्मै मन पर्यो 👍👍♥️🌹🌹🙏
Thanks hajur
आति राम्रो ! सफलताको शुभकामना सर & नानु❤
धेरै पछि कुनै गीत youtube मा search गरेर सुने। अति नै राम्रो लाग्यो।
Thank you hajur
मिठो स्वरकी धनी सिम्रन बहिनीलाई सफला को सूभकामन ❤🎉💙💜🎤🎤🎤💙💜
उत्कृष्ट स्वर मर्म स्पर्शि रचना र गतिलो सङगी गाना ले सफल्ताको शिखर चुमोस डा महेन्द्र कुमार मल्ल सर लाई शुभकामना
हार्दिक आभार
Thank you so much
सम्पुर्ण तिम गाइका सिम्रन परियार नानी लाई सफलता को सुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
गित संगीत नै सुख दुखको साथी गित संगीत को क्षेत्रमा बहिनिको नाम चम्किरहोस बधाइ तथा शुभकामना 💜🧡💛🙏🙏🙏
🌹 हार्दिक बधाई एवम् लाखौंलाख शुभकामना सांगेतिक क्षेत्रमा प्रवेश गरि यतिमिठाे स्वरकि धनी सिम्रन बहिनीलाई साथसाथै हार्दिक अाभार पत्रकार भाेजराज थापा सरलाई 🌹
नमस्कार सम्पूर्णमा🙏❣️ म सिमरन परियार ❤️ हजुर हरूको माया प्रती आभारी छु। यो छोटो समयमा पनि यति धेरै माया, साथ, सपोर्ट दिनु भयो ❤️यसरी नै निरन्तर माया र हौसला दिइरहनु हुनेछ भन्ने आशा छ 🙏💖❣️
कति सुन्दर स्वर!!
नमस्ते सबै आदरणीय दर्शक स्रोतामा, म गायक तथा सङीतकार शिव सङीत, नया प्रतिभा बैनी सिम्रनको आवाजमा रहेको गीत सबै ले माया गर्नु होला है ।
Badhai tatha Suva kaamanaa sampurna team lai🎉🎉
Ekdum dami xa god bless you
एकपटक रेकर्ड गरे अजम्बरी हुन्छ गित यति छिटै यति धेरै फेन बनाउने सिम्रन परिवार लाई अनि सिम्रन परिवारलाई साथ दिने सम्पुर्णलाई बधाई तथा धन्यवाद सिम्रन परिवारलाई भविष्यको सफलता कामना गर्दछु 👍❤️❤️❤️❤️
नमस्कार सम्पूर्णमा🙏❣️ म सिमरन परियार ❤️ हजुर हरूको माया प्रती आभारी छु। यो छोटो समयमा पनि यति धेरै माया, साथ, सपोर्ट दिनु भयो ❤️यसरी नै निरन्तर माया र हौसला दिइरहनु हुनेछ भन्ने आशा छ 🙏🧡💖
उत्कृष्ट स्वरकाे धनी बहिनी सिम्रन लाई अगमि दिनहरुका सफलताको शुभकामना 🎉❤️🌹🌹🎤🎤👌👌
हांगा डालीलाई फुलको जोवन फक्रेको जानकारी छैन मालीलाई वाह सुरिलो स्वर अगाडि बढ्दै जाउ तिम्रो भविष्य उज्ज्वल छ ।
हार्दिक बधाई सहित सफलताको व्यापक शुभकामना सर।
Awesome voice !! She will be gr8 singer in upcoming days !
एक दमै राम्रो स्वर भएकी सिम्रन बहिनी लाई उज्ज्वल भबिस्यको सुभकामना 🎉🎉❤❤❤आगामी दिन हरु मा अझै उत्कृष्ट दिनुहुनेछ अग्रिम सुभकामना बहिनी
So soothing and wonderful voice by Simran Pariyar Nanu. May God bless you 🙏 always.
वाउ मिठो सुनिरहू जस्तो सुमधुर स्वर ❤❤❤❤❤❤❤❤❤❤❤
सुन्दर ! अझ प्रगति तथा सफलताको शुभकामना बैनी !❤
सिम्रन बैनिको आवाजमा निक्कै मिठो गीत बनेको रहेछ सम्पूर्ण टिमलाई धेरै धेरै सफलताको शुभकामना !❤️
Thanks
यो गितले करोड क्लबमा आफुलाइ पुर्याउने कुरामा म १००% बिश्वास ब्यक्त गर्दछु❤❤❤
धेरै राम्रो छ प्रगति गर्दै अगाडि बढ्नु सफल्ताको सुभकामना तिमिलाइ बैनि❤
निकै सुन्दर गीत ❤❤❤