Simran Pariyar | Rishi Khadka | A Saila Pareli Bhitra Ft. Aamda Aale Magar New Nepali Song 2080
Vložit
- čas přidán 12. 08. 2023
- Saptarishi Music presents - New Nepali Song 2023
बाग्लुङकी बैनी सिम्रनको नयाँ गीत हेर्नुहोस्
#ASailaPareliBhitra
#SimranPariyar
#RishiKhadka
#NewNepaliSong
Special Thanks
Bhupisherchan Oli
Bhojraj Thapa
(Mechikali Khabar)
Prakash Chand Dahal
(Nepal Pukar)
--------------------------------------
🎶 Audio Credits:-
Singer
Rishi Khadka
Simran Pariyar
Lyrics/Music
Rishi Khadka
Arrange
Ramesh Century
Recordist
Suman Rana
Khuman Rana
Sarangi
Hemanta Rasaili
BAnsuri
Ratna Bk
Guiter
Sanjiv Baraili
Madal
Poshan Gharti magar
Mix-Mastering
Kumar Rana
Studio
Maruni Digital
---------------------------------------
🎬 Video Credits:-
Cast
Rishi Khadka
Amda Ale Magar
Simran Pariyar
Dinesh Thapa
MUA
Susmita Rai
IT
Rajendra Aryal
CinematoGrapher
Deepak Giri
Edit/Color
Amrit Chapagain
equipment
Janata Digital
Direction
Sirjan Baral (Rishi)
Audio/Video
Saptarishi Music
9847902210
© Saptarishi Music, 2023
------------------------------------------------------
Listen my songs on your favorite streaming platforms:-
Spotify:- spoti.fi/3LQHZPB
iTunes:- apple.co/3wN1SBE
Amazon:- amzn.to/3z3ffk3
Apple Music:- apple.co/3wN1SBE
Tidal:- bit.ly/3NFHitS
Amazon Music:- amzn.to/3LSm0ru
Soundcloud:- bit.ly/3MX3z6g
CZcams Music:- bit.ly/3m7nROZ
Deezer:- bit.ly/39ZpWt8
Qobuz:- bit.ly/3aku6vX
Napster:- bit.ly/3lMmOnp
Social Links:-
CZcams:- tinyurl.com/RishiKhadkaYT
Facebook:- tinyurl.com/RishiKhadkaFB
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Saptarishi Music. Embedding to a website is allowed. - Zábava
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि हाम्री चेली सिम्रन परियार बैनिको पैलो अफिसियल गित हो यो सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
best wishes mama🎉🎉❤❤
कहिल्यै देखेको थिएन ऋषि जीलाई अन्य कलाकारलाई
सिम्रनले गर्दा यति मिठास शब्दलाई & गीत हामीलाई सुन्न दिनु हुने हजुरलाई सलाम।
सुनिल बीसी र हजुरको नामको च्यानल ससक्रैब पनि गरे है।
आउँदो दिनहरूमा पनि यसरी नै अझै गीत सुन्न पाउँ।।
आहा कति मिठो🎉🎉
Plz ma jastyo lai ne support garno na ramro video banauxu mane😢😢😢😢😢😢😢❤❤❤
@@baltamang9038p
नमस्कार 🙏 म सिम्रन परियार यो मेरो तेस्रो गीत हो पहिले जस्तै मायाँ गरिदिनुहुनेछ भन्ने आशा गरेकि छु 🙏 धन्यवाद ❤
Goodluck 🎉🎉🎉
आहा नानी
Don't wary Hami Sath ma xau baini ❤️😚
Dami xa bunu❤❤❤
Good luck sis🎉
आयो है
"ए साईला"
"परेली भित्र"कस्तो लाग्छ।हेरेर प्रतिक्रिया दिनुहोला धेरै भन्दा धेरै माया गरिदिनु होला धन्यवाद।
music trending#9
🙏😘
La badhai xa bro...
Super
👏👏👏गज्जब 🙏🙏🙏
wow very nice
Very nice song ❤❤❤
जादुमय आवाजको धनी सिम्रन बहिनीलाई प्रगतिको शुभकामना।यो स्थान सम्म ल्याउने भोजराज सरलाई पनि धन्यवाद।
सिम्रन परियारको पैलो अफिसियल गित "ए साईला" परेली भित्र गित आयो सम्पुर्णले माया अनि साथ दिनुहोला।czcams.com/video/uWKa4QZZ-Ng/video.html
Dami xa geet rishi boro and simarn sis ko
राम्रो छ साथै गित लेखक ले पनि राम्रो शब्द रचना गर्नु भएको छ सबैलाई शुभकामना
Aahaa sarai mitho geet rishi khadka❤️❤️❤️❤️
सर्बप्रथम भोजराज sir लाई धेरै धेरै धन्यवाद ! घरको कुना भित्र लुकेको यति धेरै मिठो स्वरकी धनी सिम्रन परियारलाई यहाँ सम्म पुर्याउनु भएकोमा अझै पनि यो भन्दा नि धेरै सबैजना दर्शकहरु साथ saport गरिदिनु होला धन्यवाद ...!❤❤
very nice song 👍️👍️
मिठो स्वरकी धनि सिम्रन बहिनीलाई आगामी दिनहरूमा सफलताको धेरै धेरै शुभकामना 🎉❤🎉🙏
SATHI शुखमा नमात्तिनु ,दुखमा नआत्तिनु तिम्रो नेपाली संगीत क्षेत्रमा ठूलो भविष्य छ ।ज्ञानी बन असल बन सही बाटोमा हिंड सफल भविष्यको कामना ब्यक्त गर्दछु ।अन्तमा यो अवसर मिलाउने सफल पत्रकार भोजराज थापा सरलाइ आभार ब्यक्त गर्दछु !!! 0:23
यो गीत झनै मनपर्यो सफलताको सुभकामना छ ।❤❤❤
Very very nice song ❤❤
kati Mitho Voice Ho Kya Simran Nani ko... God Gift Voice. LovelY Singing... No Doubt Simran Nani Future Hit Hit Hit Singer....
Music industry Ma Ramri Sweet Voice Ko Singer Ko Entry....
आहा कति सुन्दर आवाज सिम्रन परियार नानु सफलताको अझैं धेरै शुभकामना ❤❤
सोचें भन्दा मिठो गित सबै टिमलाई बधाई छ 🎉❤
नेपाल मा सबै भन्दा उत्कृष्ट आवाज नानी सिम्रन को ❤❤बधाई छ सम्पूर्ण टीम लाई साथै धन्यबाद ऋषि सर मिठो अवसर को लागि ❤❤सफलता को सुभकामना छ
देशमा लुकेर बसेकाे प्रतिभालाई खाेजि खाेजि चर्चित बनााइ दिने भाेजराज भाइलाई धरै धन्यवाद सहित नानीकाे उत्तराेत्त प्रगतिकाे कामना छ !
L000
मिठाे साेरकि धनि बैनि सिमरन लाई धेरै धेरै बधाई छ साङ्गितिक छेत्र मा सफलताको चुमाेस मेरो सुभकाना छ बैनि लाई 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
मीठो स्वरकी धनि सिम्रन बैनी लाई धेरै धेरै बधाई छ।
सफलता को शुभ कामना छ बैनी तिमीलाई।
आहा मिठो गित बधाई छ ऋषि खड्का दाई , सिम्रन परियार बहिनि र होल टिमलाई 😍😍
Aaha mero daju ❤badhi xa all team lai
VV nice song desh m aag laga diya v fine singing &song dono ko too thanks
स्वरको धनी सिम्रन परियार लाई सफलताको सुभकामना दिन चाहान्छु ।यसरी नै अगाडि बढनु हाम्रो साथ सपोर्ट अनि माया छ सिम्रन लाई 🎉
बिहान दुबैको ९बजे देखि प्रखाइमा छू गीतको ❤❤❤❤
साच्चै स्वरमा जादु छ सिम्रन बहिनीमा बधाई छ सफल कार्यकालको शुभकामना
अति मिठो स्वर नानु को उज्ज्वल भविस्य को शुभकामना व्यक्त गर्दछु अहिले दुबई🇦🇪 देखि हेरेर कमेन्ट गर्दैछु
सम्पूर्ण टिमलाई शुभकामना सहित बहिनी सिम्रन लाई बधाई छ र थप प्रगतिको कामना❤
बुनु सिम्रनकी तीन गीत मध्ये यो गीत अति बेस लाग्यो जति जति सुने उति सुनौ सुनौ लाग्ने भविष्यको शुभकामना साथै बधाई। भोजराज सरको यस देनलाई सलाम।
गीत मनपर्यो हजूर सफलताको शुभकामना❤❤❤❤❤❤
सिम्रन बैनी मिठो स्वर मनमोहक छ।सारै राम्रो छ।गुड लक🙏🥰🥰🥰❤️❤️👌👌
अईले सम्म भाईरल भयको मध्य नम्वर १ मा सिम्रन बैनिको आवाज सर्ब उत्कृष्ट लाग्यो है हजुर हरु लाई कस्तो लाग्यो कमेन्ट गर्नु होला हस सफल्ताको शुभकामना सिम्रन बैनि🙏🌹🌺♥️😘
Ma jastyo lai support garno na plzpll ramro video banauxu mane😢😢😢😢❤❤
बधाई उज्वल बविष्यको शुभकामना
Sister 🎉🫶❤️
And keep it up ❣️
Wow super song and voice ❤️❤️❤️❤️❤️❤️ simran
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊😊
सम्पूर्ण टिमलाई शुभकामना सहित बहिनी सिम्रन लाई बधाई छ र थप प्रगतिको कामना🎉🎉❤❤❤❤❤
धेरै धेरै आशिर्वाद 🙏🌹अनि बधाई छ बहिनीलाई, आउँदो दिन हरू मा पनि यसरी नै सफलता रहीरहोस् 🙏🌹
Dami bahini song❤❤❤❤
मिठो स्वरकी धनी सिम्रन बैनिलाइ सफलता को अग्रिम सुभकामना।
धेरै राम्रो प्रतिभा छ नानू को स्वर उतिकै राम्रो सबै भन्दा पहिली भोजराज सर लाई अनि ऋषि सर लाई धेरै धेरै धन्यवाद अनि यो गित मा जोडिनु हुने सम्पुर्ण लाई सफलता को शुभकामना ❤️❤️❤️❤️🙏
सार्है मिठो अग्रिम शुभकामना बैनी भाई
मार्केट खायो यो गीत ले❤❤❤
Trending 1 simran
Trending 2 simran
Lu badhai xa
स्वर कि धनि सिमरन परियारलाई सफलताको शुभकामना 🎉❤
मेरो cmt जोस्ले पड्दैछ उहाँ हरु को आमा लाई भगवान ले सधै खुसी राखोस🎉🎉🎉🎉❤❤❤
Huss😊
Kuch bhi
🙏
❤❤❤
❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉😂🎉❤❤❤😊😊😊❤❤❤❤❤
अती नै मिठो स्वर सुनी रहु जस्तो 🎉🎉❤🎉🎉
❤❤❤❤lastai ramro xa geet ani jhan tehi mathi Simran pariyar ko Madhura sorma❤❤❤❤
आह कति मिठो स्वर बहिनि सिम्रन को सुभ कामना छ बहिनीलाई ❤❤
सफलताको शुभकामना सम्पुर्ण टिमलाई जय गीत जय संगीत
शुभकामना तथा उज्ज्वल भबिस्य को कामना प्यारी बहिनी सिमरन परियार्❣️❣️धेरै माया प्रिय बहिनि🎉🎉
आहा यो गित ले धेरै मन छोयो नानु❤❤❤❤
मीठो स्वर कि धनी सिम्रन बहिनीलाई सफल ता को शुभ कामना❤❤🎉🎉
सफल्ता काे शुभकामना छ (ALL INTIRE TEAM)लाई 🥀🦋 जय गित जय संगीत 🇳🇵🇳🇵
Ma jastyoo lai kasai le support gardaian😢😢😢😢❤❤❤ ramro video banauxu😢😢😢
सबै जना लाई धन्यवाद हजुर हरुले हेर्दिनुवयो मनपराइ दिनु भयो तेसैले म धेरै खुसी छु र अर्को गीत पनि गौदै छु
🎉🎉🎉🎉🎉🎉🎉❤❤❤
❤सारै मिठो स्वरकि धनी है नानू सिम्रन परियार
आहा अति मिथो गित सफल्ताको सुभ कामना बैनी सिमर्न ❤❤🙏🙏👌
आहा! आसाध्यै मन पर्यो यो गीत पनि.. पहिलाको दुईटा जस्तै... कति मिठो आवाज अनि नृत्य र अभिनयले पनि हाम्रो मन जित्यो.. अति उत्कृष्ट। यसरी नै सफलताले सागरमाथा चुम्मोस्..., बहिनी सिम्रनलाई हार्दिक बधाई सहित उज्जवल भविष्यको शुभकामना छ । 👍💐❤
अति उत्तम स्वर
Wow dami song🎉🎉🎉
मीठो स्वर की धनी बहिनी सिम्रन परियार लाई बधाई सहित धन्यवाद। आगामी दिनहरुमा पनि मिठो गीत संगीत सुन्न पाइयोस्। साथै यहाँ सम्म लिएर आउने साथ दिने भोजराज थापा दाजु लाई धेरै धेरै धन्यवाद ❤
Dherai ramro xa congratulations baini simran❤❤❤❤
Nice song simaran ,congratulations
राम्रो लग्यो आगमी दिनमा पनि राम्रो राम्रो गित सुन्न पाउँ ❤❤❤❤❤
सफलता को शुभकामना सम्पुर्ण टिम लाई
शुभकामना तथा उज्जल भविष्यको कामना गर्दछु नानी ।।❤❤❤ स्वर सारै मिठो छ नानु।।
wow that's awesome voice! many many congratulations sister!keep it up for comming days.
Wow! Risi's heart touching song. It is really penned with soft heartedness!
Best of luck sister simran अनि सिङो टिम लाई सबै भन्दा धेरै भोज राज भाइ र रिसि भाइ लाई है ❤❤❤❤❤❤
सारै मिठो गीत बनेको छ सिम्रन बहिनी लगायत सम्पुर्ण टिम लाई सफलताको शुभकामना ।।🎉❤
निकै सुन्दर गीत, मीठो स्वर। बधाई छ नानीलाई तथा सम्पूर्ण टिमलाई।
Singer Simran Pariyar Voice is Very Nice.
शुभकामना सिम्रन बैनीर सम्पुर्ण तिम लाइ दामीछ गीत अजै पर्गती को पाइला लम्की रहुन एही मेरो कामना love you semran and all tem❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😅😅😅😅😅😅😅😅😅😅😅😅
नानु को सोर आज सम्म कहाँ लूकेर बसेको थियो आज सुन्न पाइयो ❤🎉राम्रो छ। सुनीराखौ जस्तै छ ।
बधाई तथा सुभकामना ॥
wow pareli vitra timrai xani chitra❤️👌best wishes Simran Pariyar Nani.
यसरी नै अगाडि बढनु नानि उजल भविष्यमा कामना
Vidio ekdam ramro baneko cha Simran bahini best of luck
यो स्थान सम्म सिम्रन बहिनीलाई पुर्याउन सफल भुमिका निर्वाह गर्नुहुने असल मिडियाकर्मी भोजराज थापा सर लाई आभार व्यक्त गर्दछु 🙏साथै गित दिएर बहिनीको भविष्यका लागि थप बल पुर्याउन सहयोग गर्ने कर्मदाताहरूलाई पनि आभार प्रकट गर्दछु🙏
झनै राम्रो गित ।बुनुको प्रगती हुँदै जावश।
Bhut ramro song thanks 2jana lai asirvad cha
Wow nice voice ❤🎉🎉 all ❤ congratulations ❤ New song ❤❤🎉🎉
Wow. Wonderful. I'm big fans of Simran Bainee now. This one is great creations. Loved it ❤❤
यो गित जनै राम्रो सफलता को शुभकामना ❤❤❤❤
❤
Wow very nice song सिम्रन नानू good luck ❤❤❤
कति मिठो गित ❤
सफलताको शुभकामना सिम्रन बैनी❤❤❤🎉🎉
आहा!कति मिठो स्वर र अभिनय !! सफलताको शुभकामना छ नानु♥️♥️♥️असल कर्मले शिखर चुमोस!जीवन सुखमय होस नानू सिम्रन परियार♥️♥️♥️
Kuwait Bata Herdai Xu Simran Bahini lagayat sampurna Team lai safalta ko suvakamana xa
आहा कति मिठो स्वर सिम्रन बहिनि यसै गरि अघि बढ्नु है सफल्ताको लाखौ लाख सुभकामना😘😘💓💓🙏🙏
सफताको लाखौं लाख शुभकामना सम्पुर्ण टिम लाई🎉🎉
कति मिठाे स्वर कि धनी धेरै धेरै शुभकामना छ।सिम्ररनलाई 💐🌹🌹
आहाँ सुन्दर स्वर ❤❤बधाई छ बहिनी लाई सफलताको शुभकामना
Yekdam ramro song ajhai aagami dinama ramro song aaune xa aasha rakhxau Ani hjr ko utarouttar Pragati ko subhakamana hjr Lai😍❣️
सफलताको शुभकामना सिम्रन💕
मिठो स्वरकी धनी बहिनी सिम्रन परियार लाई सफल्ताको सुभकामना 👏👏💓❤️
बबाल राम्रो छ नानू को स्वर
Best wishes 🎉🎉🎉❤
केही चलेका भनाउदा गलागाड हरुले सिम्रन बैनी संग केही सिक्न जरुरी छ है कलाकार भनेको शब्द के हो र कलाकार बन्न लाई कस्तो आवाज को जरुरी पर्छ भनेर बधाइ छ सम्पुर्ण टिम्लाइ अनि ऋषि खड्का सर लाई धेरै धेरै धन्यवाद फक्रदै गरेको फुल लाई मल जल गरि दिनु भएको मा सिम्रन बैनी भबिस्य कि बिष्णु माझी हुन अन्जु पन्त हुन सफल्ताको सुभ कामना बुनु🙏🙏🙏🙏🙏🙏🙏🙏
Nice voice congratulations simran pariyar sis safalta ko suvkamana
स्वर किन्नरी सिम्रन बहीनी❤❤❤
मीठो स्वरकि धनी सिम्रन बैनि लाई हिदर्य देखिनै शुभकामना ❤❤❤❤❤
Nice xa bahini ajhai pragati garnu hola
Wow kati metho voice❤❤❤
आहा निकै मार्मिक गित सफलताको कामना अल 💋💋🙏🎤
Ati मिठो गित सफलता काे शुभकामना सिमरन बैनी अनि सम्पूर्ण टिम लाई,,
A to z sabai total sarai ramro teem lai badhai chha🌹❤️
कति मीठो आवाज बहिनीको शुभकामना य💕💕