छोरी भए तुहाउने, बेहुली कहाँ पाउने ? विवाहबारे ओलीको आह्वानलाई ठट्टा नठानौँ ||

Sdílet
Vložit
  • čas přidán 10. 09. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , CZcams र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Komentáře • 72

  • @suraz555
    @suraz555 Před 26 dny +11

    देश बनाउन पहिला देशको हरिबिजोक बनाईसके भएका युवा युवती सबै बिदेश अनि कहाँबाट जन्मिन्छनत??

    • @thankforeverything4752
      @thankforeverything4752 Před 26 dny +1

      jati cha tesbata nai desh lai bachau
      Bidesh jane jancha ni ma pani bidesh gaya 12 barsha paisa kamaya ghar banaya ahile ma sanga ghar cha baccha family cha bidesh jane bhandai ma chatakkai desh chodera family nai liyara janu bhayana ni .

  • @BhagwatiBudhathoki
    @BhagwatiBudhathoki Před 26 dny +9

    एउटा छोराछोरी पाउनेलाई त धोदिन टोपी भइसक्यो चारवटा पाँचवटा ६ वटा कसले पाल्दिन्छ सरकार म पाउन तयार छु।

    • @chudamanidahal6369
      @chudamanidahal6369 Před 26 dny +1

      Kura sahi😊

    • @sabinsharmasaugat6208
      @sabinsharmasaugat6208 Před 16 dny

      हाम्रा बा हजुरबा ले त्यही गाउँको खोरिया खनेर बा काका फुपु पढाउन सकेका थिए ।
      यस्ता हुतिहारा कुरा गर्ने नेपाली हरु नामर्द भाइ सके 😂😂

  • @user-xq6eq2hm6h
    @user-xq6eq2hm6h Před 26 dny +7

    त्यो झारेले के नै गर्यो र.. तेस्ले गर्दा त होनी .. देशमा श्रिमान श्रिमती संगै बस्न नपायका

  • @Swabhimaani123
    @Swabhimaani123 Před 23 dny +1

    Salute you KP ji

  • @user-ew3wu5iv5g
    @user-ew3wu5iv5g Před 26 dny +6

    बालिका को संख्या घट्नु यो भविष्य को लागि एकदम खराब हो यस को लागी गर्भपतन लाई बन्दगर्ने कानुन ल्याउनु पर्छ

    • @thankforeverything4752
      @thankforeverything4752 Před 26 dny

      Sir paisa nabhayara baccha sakeka chinan ma aafai euta baccha payara arko baccha aat garna sakeko chinna gatelo jagir chinna business garna bank le patyaudainaa ani kasri baccha paune.

  • @jack-g8m
    @jack-g8m Před 25 dny +1

    kura sai ho

  • @Sureshbohara108
    @Sureshbohara108 Před 26 dny +5

    Rip KP.

  • @bhimsenkhadka5478
    @bhimsenkhadka5478 Před 26 dny +3

    यसमा सबैभन्दा दोष kp बाको छ! आफुले एउटा पनि नजन्माउने अरुलाइ चाहिँ जन्माउन भन्ने!

  • @tarakhanal9844
    @tarakhanal9844 Před 26 dny +1

    यस्को मुख्य कारण आजको रहन सहन ;उचित शिछा दिछा ;उनी हरुको जीवन असुरछित सोचेर युवा युवती वच्चा पाउन डरीउछन !

  • @nirajanbhatta29
    @nirajanbhatta29 Před 22 dny

    अब ऐक भन्दा बढी बहुबिहालाई कानुनी मान्नेता दीदा राम्रो हुन्छ ।

  • @binodkhulal
    @binodkhulal Před 21 dnem

    प्रधानमन्त्री को काम बच्चा पायो पाएन भन्दा पहिला , गरिबि र रोजगारी , स्वास्थ शिक्षा तिर देउ आलु बुढा,
    १ एउटा बच्चा पाल्न नै कति गार्हो छ , खुईते बुढा
    समान शिक्षा र स्वास्थ भए अनि पर्याप्त रोजगारी भए बर्षमा १ पाउछ्न नेपाली ले

  • @bharatsunar2145
    @bharatsunar2145 Před 20 dny

    होइना के समस्या हुने होर?जुन देशमा रोजगार छैना,उधोग धन्दा केही छैना,नत कृषि उत्पादन,नत यो देशमा बस्ना लायक वातावरण छ,बिस्वमा जनसंख्या धेरै भैसक्यो,तेही भयर लडाइँ हत्या हिंसा अपराध धेरै भयको छ,तेही भयर यस्मा चिन्ता गर्नु पर्ने केही छैना।

  • @Magar99999
    @Magar99999 Před 24 dny

    यूवा हरु सबै खाडीमा , पछि पर्किय पछी नहुन नी सक्छ

  • @bhupendrarawal5363
    @bhupendrarawal5363 Před 24 dny +1

    यो भन्दा 8/10 बर्स अगाडि गाउ गाउमा 1 छोरा, 1 छोरि 2 सन्तान ईस्वरको बरदान भनेर गाउ गाउमा गयर महिला समुहहरुलाई शिक्षा दिईयो अहिले यो अबस्था छ 😢 मैले बिहे गर्न लाई केटि नै नपाउने होकि भन्ने डर पो भयो त 😂

  • @gautamjanak8209
    @gautamjanak8209 Před 22 dny

    किन न होच्याउनु समाचार को शीर्षक पनि के राखेको युवालाइ प्रदेशिन बाध्य कसले बनायो ? बुजौ देश मा केही गरौ पेटपाल्न धौ धौ छ रोजगरी को त कुरा नगरौ पहिला जुन पेशा सङ्ग सम्बन्धित छ्न त्यसमा ग्यारेन्टी गर हामिले उत्पादन गरेको तरकारी दूध कोत ब्यबस्थापन छैन कसरी युवा बस्छन स्वदेश मा ? भ्रष्ट हरुले सोच्दैनन उखान टुक्का ले हाम्रो ब्यबस्थापन गर्न सक्दैनन😢😢😢😢

  • @thirthapa
    @thirthapa Před 26 dny

    बहुबिहाह को मुद्दा कति चलेका छन्

  • @manutanglami
    @manutanglami Před 26 dny +1

    बच्चा बनाउने मान्छे लाई विदेश पठाउछौ अनि ३&४ साल मा फर्केर आउँदा डिभोर्स हुन्छ त्यै पनि सरकार बाट शिक्षा दिक्षा, लालन पोस्रण, लाइफ इन्स्योरेन्स गरी दिनु पर्यो।
    देश को अलि अलि भाको जग्गा भाको तिमी हरु टाउके हरुले बेचेर खाई सक्न लागेउ।
    आप्नो एक्लो शरीर पालन धौं भएको बेला कसले बनाउँछ।

  • @PUNKMARLEYA
    @PUNKMARLEYA Před 26 dny

    Ili ba lae bachha janmayr janta badhayr agrah cha.

  • @TunganPathak
    @TunganPathak Před 25 dny

    रास्ट्रपति राम चन्द पौडेल जिन्दावाद chemeki देशमा यक अर्ब चालेस करोड छ सीमाना खुला फेरि यक करोड भीत्रेनी गरि नागरिक ता बीधेअक पास गरि हाल छ के को चेन्ता हुदैन भन्ने राज बङ्स सपै मासीगो दल र नेता उतै को

  • @durgeshkalikote4082
    @durgeshkalikote4082 Před 25 dny

    सरकार गतिलो भयेर हो अब नि येस्तेइ रहे येक दिन यी बुढा हरु मात्रा हुन्छन्

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 Před 26 dny +1

    बच्चा लाई लालन पालन र शिक्षाा दिक्षाको कारण बच्चा जन्माउन जागर नै लागिदैन के

  • @user-zv7dm8eb1q
    @user-zv7dm8eb1q Před 26 dny

    21 varsha ma balla biwaha hunchha, ani 20 ma kasari bachcha hunchha ?

  • @jitlalshris5139
    @jitlalshris5139 Před 26 dny

    महगी भएर होला स्कुल शवाशथ मा महगो छ सरकार को धयान कता छ

  • @eutamanche
    @eutamanche Před 25 dny

    Baaaal

  • @freesoul598
    @freesoul598 Před 26 dny

    जन्मिएका बच्चा लाई त नागरीक्ता दीन गारो मान्छौ गीर्यमन्ळालयले म जस्तो आमाले के सल्ला दीने मेरो लोग्नेले मलाई बच्चा बीमारी भयपछि छाडे र गयो मऊ आऊने परखाईमै बसीरहे बच्चा१२ बर्ष सम्म बीरामी भईरहयो मैले उसलाई खोज्न सकीन मआफैपनी मानसीक संन्तुलनठीक नभकि मानछे पछी नातरीक्ता बनाउने बेलामा थाहा भयो उ त कंड्गेस पो रछ मेरो लोग्नेले अरको नारी बीहे गरेछ बल्ल मलाई थाहा भयो मैले फोन गरेर भेटौ भन्दा काम छैन म त कंड्गेस हु काम छैन भन्छ म के गर्ने देस को नीतीले मेरो छोरीको नागरिक्ता बनाऊन मलाई छ बर्ष लागीसको कहीले मुद्दा फौसला हुदैन म मर्न न बाच्न भईसको कती औसदी खाने कती धैय गर्ने छी मेरो देस को पधान मन्ळी तपॅाईको आवान तपॅाई को देस हॅाक्ने कार्यबीधी राम्रो हुनुपरो बच्चा कती अनागरीक छम तपाईको कार्य बीधी खै बच्चा जन्मायर अनागरीक बनाऊने पंधान मन्ळी ज्यु

  • @ManbahadurShahi-j5m
    @ManbahadurShahi-j5m Před 26 dny

    ओलीको आफ्नो अवस्थामा के भन्नु?😮😮😮😮😮

  • @shishabbajracharya6448
    @shishabbajracharya6448 Před 26 dny +1

    युवा बिदेश गएसी अब नेपालमा रहेका बुढा बुढी ले बच्चा जन्माउने होला अब

    • @thankforeverything4752
      @thankforeverything4752 Před 26 dny

      Bidesh bhanda pani lifestyle nai mahango cha job ko garentee chinna ani kasari paune baccha .

  • @alxra1_e909
    @alxra1_e909 Před 26 dny

    अपुताली लाई त्यस्तो लागेको मात्र हो अहिले छोराछोरी मा कुनै भेद देखिन्न

  • @Ghumfir_Nepal
    @Ghumfir_Nepal Před 23 dny

    ओलिङ्गाल ! पैला यो सुझाव आफूलाई लागू गरि देखा न ल्वाङ्गे !

  • @buddhagole1033
    @buddhagole1033 Před 24 dny

    त अपुताली लाई किन चिन्त

  • @dineshrai2412
    @dineshrai2412 Před 26 dny

    खालि हावा कुरा मात्रै गरेर हुन्छ। पाल्ने चाहि कसरि । आधार के

  • @nkpnepal
    @nkpnepal Před 22 dny

    देशको लागि हामिले बच्चा जन्माई दिनु पर्ने ?? देशले हामिलाई पासपोर्ट बाहेक अरु के दियो ?? यो वलि मुजि आफै अहिलेसम्म एउटा जन्माएको छैन अब यहि बुढाले जन्मावस 20/30 वटा

  • @amritabudhathoki3401
    @amritabudhathoki3401 Před 26 dny

    नेपाली लाइ नेपाल मै रोजगार दिएर राखनुस।बिदेश जाने कसैको रहर हुदैन।लाज लाग्दैन बिदेश जान्छन भन्न?😏

  • @shankarrajbaral4691
    @shankarrajbaral4691 Před 23 dny

    Fataha hun

  • @harimukhiya3716
    @harimukhiya3716 Před 26 dny

    केपि बा ले फेरि बिहे गर्नु पर्यो क्या यस्तो युवक जस्ता कुरा गर्छन 😂😂😂 ।

  • @giripokhrel2761
    @giripokhrel2761 Před 26 dny

    भएकानेपालिलाईत बेचेर खाईसके एत्राकाे छाेराछाेरि

  • @raviacharya4804
    @raviacharya4804 Před 25 dny

    Yoho tv ka karmachari harule janmao na ta oli ka jholey media

  • @SunilBk-nm8xy
    @SunilBk-nm8xy Před 26 dny

    भएकालाई त रोजगारी दिन सक्दैनन् विदेश जानुपर्छ तिमीहरूलाई भोटर जन्माइदिने हो कोरी बुढा हो

  • @user-yw9iw5oq7r
    @user-yw9iw5oq7r Před 26 dny

    प्रकृतिको निर्णयलाई प्र. मं. ले पल्ट्याउछन् कि क्या हो, गाँठे? 😂

  • @user-xq6eq2hm6h
    @user-xq6eq2hm6h Před 26 dny +1

    यो युटुवर ओलेको झोले नै रैछ

  • @sikasbkoju3715
    @sikasbkoju3715 Před 26 dny

    Kaile kai chora ko lagi ni bolnu ni , chori ko lagi matra bolchan. Purus adhikar ra ucha aayog banauna parcha

  • @namsanglimbu5824
    @namsanglimbu5824 Před 26 dny

    तस्तो नेता को कारण ले हो।बच्चा जन्माउने टाइम मिल्दैन ।आफू त कसरी बाच्ने झन बच्चा ।यस्तो मह्ङी बेरोजगारी न्यून शिक्षा कम्जोर सवस्थ नीति धेरै कर।यस्तो अवस्था मा जन्मिएको बच्चा जन्मिदै डिप्रेसन मा जान्छ।खाते

  • @yubrajdangi1056
    @yubrajdangi1056 Před 26 dny

    𝘎𝘰𝘥𝘪 𝘮𝘦𝘥𝘪𝘢

  • @sujitashrestha2907
    @sujitashrestha2907 Před 26 dny

    Desh le palunu paryo bachha

  • @bharatbahadursingh4189

    bording banda garnu population badxa

  • @prakashbs47
    @prakashbs47 Před 22 dny

    ए पत्रुकार ओलिले किन बच्चा नपाको रे सोध त।

  • @user-qg6vf2qy9m
    @user-qg6vf2qy9m Před 26 dny

    Rojgari ko aawasar sirjana gare yo ghateko thyanka pari purti aafai huncha Buda bidesh budi haru Ghar ma ka Bata huncha th bridi dar

  • @Birendra..10
    @Birendra..10 Před 25 dny

    Bujeko manche

  • @Timro-Raja
    @Timro-Raja Před 26 dny +1

    संसारमा छोरिको संख्या कम हुन आवश्यक छ। यहां छोरिको सम्मान हुन छाड्यो।छोरिको अस्तित्वलाई स्वीकार गरिंदैन।अनि केटाले केटालाई नै बलात्कार गरोस।बाल बिबाहलाई मान्यता देउ ओलि अब

  • @DalpunMagar-ve7yw
    @DalpunMagar-ve7yw Před 24 dny

    यो बोल्ने मुजि पनि केपिको हनुमान हो खाते

  • @rajanshrestha8130
    @rajanshrestha8130 Před 26 dny

    Youba youbati jati bides bhapu ny ani guf dinchaa

  • @aexperiencesharer2346
    @aexperiencesharer2346 Před 23 dny

    एमाले निकट मिडिया हो यो केही संका छैन यो भन्दा अघिसम्म सरकारको राम्रा कुरा कहिले नगर्ने वलि कम्पनीको हिस्सा एकाएक वलिको सरकार आएसी गुणगान गाउन मात्रै बेस्त छ 😅😅😅

  • @santoshrai8161
    @santoshrai8161 Před 26 dny

    त पागल सरकारले केहि गरेको भयपो

  • @renukathing9567
    @renukathing9567 Před 26 dny

    Tei khatey kp bikaah birodi kalo dhan bhako le yeuta bachha palna sakdaina hami garib le kasari palne

  • @santoshlama8841
    @santoshlama8841 Před 26 dny

    Lawaris bananu janmara

  • @SahadevBk-j7z
    @SahadevBk-j7z Před 26 dny

    Terimachiknesale