मसानघाटको लालपूर्जा चौधरीसँग, ठूला बैंक डुब्ने राष्ट्र बैंकको तथ्य,प्रहरीको भुत बङला- बालेनको इग्नोर

Sdílet
Vložit
  • čas přidán 18. 04. 2024
  • Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
    Presenter : Santosh BK Thapa
    Producer : Bhupendra Paudel
    Visual Editor : Dinesh Oli & Tarka Raj Jaishi
    Camera Person : Rabindra Timalsina
    Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
    Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
    Graphics : Ranjan Neupane
    MCR :Basant Saud
    Vehicle : Tika Ram Nepali
    सम्पर्क : 9851358320
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Komentáře • 341

  • @kamalraj8762
    @kamalraj8762 Před měsícem +3

    दुर्गा प्रसाई ले सत्य नै बोलेका रहेछन आज सत्य साबित हुदै छ

  • @mangalnaubag2876
    @mangalnaubag2876 Před 2 měsíci +41

    नेपाल लुट्ने बिनोद चौधरी र त्यसको सम्पुर्ण CG कम्पनीलाई नेपालबाट नेपाली जनता मिलेर लखेट्नु पर्ने देखियो ।

  • @narmagar9665
    @narmagar9665 Před 2 měsíci +76

    त्यसै दुर्गा प्रसाईंले नागरिक बिद्रोह गरेको छैननी मित्रहरू।

  • @purnathakali7484
    @purnathakali7484 Před 2 měsíci +45

    बिनोद चौधरि मुला यसरी सरकारि सम्पति सोरेरै पो धनाढ्यमा नाम दर्ज गराएका रहेछन्,लाजै मर्नु चोरहरु...।

    • @Bikashgatraj
      @Bikashgatraj Před 2 měsíci +1

      रु १ रुपैयाँ संकलन अभियान सुरु गरौ बिनाेध चौधरीको लागि 😂😂

  • @liladharpandey1389
    @liladharpandey1389 Před 2 měsíci +43

    महान नेता कांग्रिसी चौधरी अब स्वर्गमा पनी जग्गा होला

    • @karunasubba8418
      @karunasubba8418 Před 2 měsíci

      Bansbari ko jagga FIRTA GARYO KI CHAINA 😮😮😮

  • @dipanshubaral4266
    @dipanshubaral4266 Před 2 měsíci +20

    अब ८४ मा राष्ट्रीय स्वतन्त्र पार्टी लाई बहुमत दिएर सरकार निर्माण गर्ने हैसियत दिनु पर्छ र प्रधान न्यायाधीश पनि बदल्नु पर्छ, झोले न्यायधिस मुक्त सर्वच्च अदालत बनाउँनु पर्छ 🔔🔔🔔🔔🔔✅✅

  • @BasantaChaudhary-kw8jb
    @BasantaChaudhary-kw8jb Před 2 měsíci +14

    नेता चोर कर्मचारी चोर इनै चोर हरु को कारण सोझो सिदा जनता ले दुख पायौं

  • @shamiprai4340
    @shamiprai4340 Před 2 měsíci +10

    मसानघाट पनि नछाड्ने अरबपति बिनोद तौधरी भन्दा जीवनी बेचेर तीस वर्षदेखि बन्द भएको कृषि औजार कारखाना सञ्चालन गर्ने डाक्टर महावीर पुन देसलाई चाहिएको छ।

  • @khukurinationx648
    @khukurinationx648 Před 2 měsíci +6

    देश जनता लुट्रने चाैधरी ग्रुपलाइ नेताहरूले सांसद नै बनाइदीए।।। अदालतले उनमुक्ती दीयाे।।।

  • @sumankhadka9226
    @sumankhadka9226 Před 2 měsíci +31

    यसरी ब्यापारीलाई कुनै पनि हालतमा बैंक खोल्न दिनु हुँदैन । सारै घटिया रहेछ चौधरी पैसाको भरमा जे पनि गर्न सक्ने रहेछ 😫😫😫😫😫😫😫 ढाका रैछ चौधरी 😫

    • @laxmanparajuli3421
      @laxmanparajuli3421 Před měsícem

      हदैसम्म को कार्बाही हुनुपर्छ दोषीलाई ।

  • @ashesthapaliya3762
    @ashesthapaliya3762 Před 2 měsíci +8

    राम्रो सग निस्पक्ष छानबिन भयो भने अहिलेको 90% पुरानो दलको नेताहरु जेल जाने निस्चित छ त्यसैले फकाइ फकाइ नया दलहरुलाइ पनि हामि जस्तै हुन भनेर प्रमाणित गराउनु सेरे ओलि प्रचण्ड को धर्म हो आफ्नो ख्याल गर रवि दाइ

  • @SunilKhadka-ig4sv
    @SunilKhadka-ig4sv Před 2 měsíci +10

    रबि जि फेरि हान्नु पर्यो चौधरी लाई अनि यिनका झाेले हरू काे रूवाबासी हेर्न मज्जा आउँछ कालाे कांग्रेस

  • @maanu2559
    @maanu2559 Před 2 měsíci +4

    जाबो २१ सिटे गृहमन्त्रीको राजीनामा माग्दै सम्सद नै अबरुद्द गर्नुको कारण यस्तो हो
    नेपाली काङ्ग्रेस

  • @user-ue7lz2zo9f
    @user-ue7lz2zo9f Před 2 měsíci +10

    आजभोलि त nica asia बैंकले युट्युब देखि सबै च्यानल तिर बिज्ञापन बाँडिदिएछ पो अहिले सुनसान छ।नत्र nica asia बैंक डुब्यो भनेर डोल पिट्ने यहि योहो टिभी हो।अब यी बैंकहरुले बिज्ञापन दिने बित्तिकै सबैलाई ठिक हुने हुन्छ।दुर्गा प्रसाईंले भने झैँ आरामले बाच्नु छ भने मिडिया खुसी राख्नुपर्छ नत्र लखेटेर सुत्न दिदैन रे।

  • @user-ol6ds4en9n
    @user-ol6ds4en9n Před 2 měsíci +13

    काङ्ग्रेस एमाले माओबादी ले कात्रो मा पकेट राखे हुन्छ

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 Před 2 měsíci +6

    माडे लखेट्नु अति आवस्यक देखियो

  • @shivakumarrai9027
    @shivakumarrai9027 Před 2 měsíci +4

    अब खराब ऋण दिने कर्मचारि अनि धितो मुल्याङक गर्ने ईन्जिनियरलाई जेल हाल्नु पर्ने रहेछ । बल्ला मात्र खराब ऋण दिने बन्द भै हाल्छ । धेरै सजिलो छ ।

  • @keshabaryal8163
    @keshabaryal8163 Před 2 měsíci +4

    जब सम्म बैंकले एकतर्फी ब्याज बढाएर जनता लुट्छ तबसम्म समस्या बड्दै जान्छ ।

  • @yojanshrestha1881
    @yojanshrestha1881 Před 2 měsíci +8

    nic asia bank ढुब्यो भन्नी यहि थुतुनो भाको मान्छे हैन।।अहिले त पहिले नै nic asia बैंक को बिज्ञापन आछ्त।।

  • @prakashshrestha304
    @prakashshrestha304 Před 2 měsíci +1

    पत्रकार भाइको जय होस ।
    आजको दिनमा
    🎉 लघुबित्त पीडित
    ३) मिटरब्याजी पीडित
    यी पीडितहरुको आँशु पुच्छ्ने न्याय गर्न अझ बढी सशक्त रुपले सत्यतथ्य सहित लगातार बोली रहन हार्दिक अनुरोध छ ।

  • @user-ed1nt3sm7k
    @user-ed1nt3sm7k Před měsícem +1

    बिनोद चौधरीलाई हदैसम्मको कारबाही गरि उसले कौडीको भाउ मा सरकारी जग्गा हडपेको देश भरी कै खोजी गरि सरकारले फिर्ता गर्योस्। र स्थानीय जनताको साथ लिएर पुरै अशुल उपर गर्नुपर्छ।

  • @bhimgharti5922
    @bhimgharti5922 Před 2 měsíci +7

    कत्तिको नैतिकवान रैछ चौधरी भन्ने प्रस्ट हुदैछ

  • @sudeshnaraibohora
    @sudeshnaraibohora Před měsícem

    यसरी देशका नेताहरु र भु-माफियाहरुले देश सक्ने रहेछ।आखिरमा हाम्रो देश र जनताको स्थिति के हुने हो? 😢

  • @babaop5224
    @babaop5224 Před 2 měsíci +15

    ठूलो बैंकको पनि हाल सहकरि जस्तै हुँदै छ

  • @user-cn9tc7fi6b
    @user-cn9tc7fi6b Před 2 měsíci +4

    100%सही हो पत्रकार मित्र

  • @MR.BIRENDRA_RC
    @MR.BIRENDRA_RC Před 2 měsíci +2

    सरकारले भत्काउदैन भने अब स्थानीय अभियान्ताले हरुले नै भत्काउनु पर्छ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 2 měsíci +11

    सन्तोष सर तपाईको आवाजमा दम छ 😊

  • @user-qx8ih4ur3o
    @user-qx8ih4ur3o Před měsícem

    यो कार्यक्रम गगने ले हेर्नु पर्ने हो हेर्छ कि हेर्दै न अाफ्नाे सासद ले यसरी सार्वजनिक जग्गा निजी गरिएको छ यसको बिराेध गर्दैन ।

  • @ashokagrawal8109
    @ashokagrawal8109 Před měsícem

    34 बर्ष को उपलब्धि हो । जनताले कर तिर्ने अनि नेता/राजनैतिक पार्टी / कर्मचारी / ठुल्ला ब्यापारी / बैक / बिमा कम्प्नी / बैक तथा बितिय सस्था र नेपाल उधोग बाणिज्य सघ / नेपाल चेम्बर अफ कर्पोरेसन / नेपाल परिसर सघ ले देश लुटयो ।

  • @SantoshKumar-hh5fy
    @SantoshKumar-hh5fy Před 2 měsíci +2

    संतोष सर तपाईको कुरा म💯👍👍 दंम छ

  • @IndraAdhikari-xp5vy
    @IndraAdhikari-xp5vy Před měsícem

    माओ बादिका टाउके र भरौटेहरुनै बैकको रकम हिनाबिना गरेको हाम्रो बुझाइ हो !

  • @haddinetwork3638
    @haddinetwork3638 Před 2 měsíci +7

    अस्ति NIc बैंकको खेदो खनेर बिज्ञापन पाएछ 😂😂 अब लक्स्मी बैंकको पालो

    • @Aindeez
      @Aindeez Před 2 měsíci

      तेहि त झोले मुला पत्रकार अहिले Nic को फोटो सम्म पनि हाल्दैन 😂
      पत्रकार र कुकुर उस्तै भए हड्डी पायो अनि चुप । मुला पत्रकार 😂

    • @bimalvlogs556
      @bimalvlogs556 Před 2 měsíci +1

      सहि कुरा यकातिर बिनोद चौधरिकको बिरोधमा समाचार बनाए जस्तो गर्छ। अर्को तिर चौधरीकै NIC बैकको प्रचार गरेको छ।

  • @angnemasherpathedrivingor3953
    @angnemasherpathedrivingor3953 Před 2 měsíci +2

    देस र जनता लुट्दा माफिया लाई पोसाउँदा माफीयलाई सीरमा राखी देस र जनतालाई पैतालामा राख्दा जेल

  • @keshavdahal2596
    @keshavdahal2596 Před 2 měsíci +1

    बिरगंज का सम्पुर्ण जनता ले ताला लगाउनु पर्ने मिलो मतो गराउने लाइ घिसारेर सडक मा ल्याउनु पर्ने हो है

  • @krishnadimdung9315
    @krishnadimdung9315 Před 2 měsíci +4

    हो यार अहिले NIC ASIA को नाम नै आएन।मलाई पनि शंका लाग्यो ।यो मिडिया पनि हावा लाग्यो l FROM Saudi

  • @sushilpariyar5596
    @sushilpariyar5596 Před měsícem

    One million followers pugekoma congratulations 🎉🎉 hajur harulai ❤❤❤❤

  • @bikrambhattarai6945
    @bikrambhattarai6945 Před měsícem

    निमी आफै NIC ASIA Bank बाट प्रयोजित छौ |

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc Před 2 měsíci +3

    विश्व सम्पदा लाई विशेष ध्यान दिनु पर्छ

  • @pradipjero
    @pradipjero Před 2 měsíci +1

    NIC asia को Add बजाउनु नि लाजको पसारो हो समय चक्र प्रस्तोता ज्यु । बजारमा तेत्रो विवाद के हो? NIC Asia को !

  • @SDPElectricPlumber
    @SDPElectricPlumber Před 2 měsíci +1

    सन्तोष जीको कुरा ठीक हो साथीहरु 🥰🇳🇵

  • @basantjungthapa5942
    @basantjungthapa5942 Před měsícem

    नेपालीलाई तत्काल फाईदा पाए भैहाल्याे पछी जेसुकै हाेस,बैङकका कर्मचारीहरु पनि त्यस्तै हुन्

  • @Ajitsahani_1
    @Ajitsahani_1 Před měsícem

    Santosh ji sahi ptrakar ho desh sahi putra

  • @tikanidhisharma4721
    @tikanidhisharma4721 Před 2 měsíci +3

    यो चिम्से ले खतम पार्यो।अहिले को गोभर्नर चिम्से ले सबै धोस्तै पार्यो एमाले को लगौटी ले।

  • @j.bg.c9058
    @j.bg.c9058 Před měsícem

    सही हो बैठकमा राखेर सुरक्षित छ भनेर ढुक्क होस्

  • @BishnuPokharel-yc9mo
    @BishnuPokharel-yc9mo Před měsícem

    बिनोद कुमार चौधरी लाइ हटाउनुहोस

  • @Bikashgatraj
    @Bikashgatraj Před 2 měsíci +1

    हरेक नेपाली नागरिकले रु १ संकलन अभियान सुरु गर्न पर्ने देखियाे
    बिनाेध चौधरीलाई दिनकाे लागि 😂😂😂

  • @diamondchetri2194
    @diamondchetri2194 Před měsícem

    Dhanyabad news channel and atrakar jyu, lutera tantra rip

  • @user-ze2lg2ow2g
    @user-ze2lg2ow2g Před 2 měsíci +1

    Ramro bisaya prastut garnu bhayako ma dhanyabad channel hai. Yoho TV.
    Yadav kayastha ji lai dherai dherai dhanyabad hajur.

  • @rajeshmandal8978
    @rajeshmandal8978 Před měsícem

    सपइ बैंक मापइसा राखनठाउछइन तरकेकोखराबकरजाहो बैंक हरुले साउभनदाबडितिनगुना बयाजमाउटाइसकेकोछ डाकाहरुले

  • @user-ed1nt3sm7k
    @user-ed1nt3sm7k Před měsícem

    देश र जनताको राष्ट्रिय सम्पत्ति लुट्ने लुटेरा हरुलाई जेलमा कोचेर हडपेको सम्पूर्ण जग्गा हरु फिर्ता गरी नेपाल सरकार को नाममा ल्याउनु पर्यो।

  • @karunasubba8418
    @karunasubba8418 Před 2 měsíci +2

    POWERFUL PRESENTATION 😊😊😊

  • @ashokagrawal8109
    @ashokagrawal8109 Před měsícem

    बैक हरु डुब्छ ,मैले पहिले नै घोषणा गरेको थिए ।

  • @bibekdhungana9202
    @bibekdhungana9202 Před 2 měsíci +4

    Nic asia bank ko dadagiri vandai news banaune yo tv le yaso herekota bigyapan po payxata ani bigyapan paypaxi lut ani dhanda haraisakyo holani? aba bigyapan paypaxi janata haru vadma jaun hainara? nic ko khedo khanepaxi bigyapan payo aba aru bank ko khedo khanepaxi bigyapan painxa vanera khedo khana natra ramrai niyati le news banako thiyo vane ahile nic asia bank sudreko hoki k kasto xa news banauna herum kati ramro gardaixa nic asia bank le khoita herum sunum nic asia bank ko ahileko ramro news k kasto xa..ahile gupchup xa nic asia bank ko news banaudainan kinaki bigyapan paisake...hamilai ullo nabanau...

  • @KRISHNA_BHATT79
    @KRISHNA_BHATT79 Před 2 měsíci

    आज त NIC ASIA बैंक को जरा उखेलेर समाचार सम्प्रेषण गर्ने समय चक्र ले भुलेछ के त्यो बैंक सुधारको बिन्दुमा पुगिसकेको होकि केहो

  • @raibernalkumar2827
    @raibernalkumar2827 Před 2 měsíci +1

    जनता लुटने कुख्यात NIC बैकले भकाभक युटुबे र News Channel लाई पैसाको प्रलोभन मा पारेर......आफ्नो बारेमा कम बोल्न लगाएको तथ्य सार्वजनिकै छ।त्यसमा यो YoHo Channel पनि पर्छ कि क्या हो?!अहिले त NIC बैक, यो Channel को प्रमुख 'Advertising partner' नै भए छ त🤭🤔🤫🤫

  • @user-sy8ng9hb1o
    @user-sy8ng9hb1o Před 2 měsíci

    यदि यो साचो हो भनी किन कारबाही हुन्न ? के जन्ताले नै सजाय दिन पर्छ? कि जन्तालेनै लखटी लखटी मार्न पछ्र?

  • @kabirai2776
    @kabirai2776 Před měsícem

    यशताे मानछेलाई राजनिक बाट बनचित गरनुपछ खाैत कानुन गरिबलाई मात्र लागछ त

  • @user-oj9ty3pp7h
    @user-oj9ty3pp7h Před 2 měsíci

    यो माँडे हरु लाई जता बाट आयो तेतै नै खेँदनु पर्छ नत्र हाम्रो देश मा नै येकलौटी बनायेर हामी लाई नै खेदने छन ।

  • @prabinshrestha450
    @prabinshrestha450 Před 2 měsíci

    नेपालमा धन्दा गरेर नेपालीहरु लुट्ने अनि विदेशमा लगानी गर्ने यस्ता मुजी धनाढ्य व्यापारीलाई कारबाही नगर्ने नेपाल सरकार नै कमजोर हो।।। देशमा 3करोड जनताहरु लाई बेवास्ता गरेर सीमित धनाढ्य व्यपारीलाई अंगालो हालेर हिड्ने बानी सायद सरकारमा बसेको नेपालको लोकप्रिय नेताहरुको दैनिकी नै भइसक्यो।।।

  • @user-bp3sv4wz2j
    @user-bp3sv4wz2j Před 2 měsíci +1

    बैन्क मारवाडीको , इन्सुरेन्स मारवाडीको , सहकारी मारवाडीको अनि तेहि बैन्कको पैसा मारवाडी ब्यापारीलाई बिना धितो 35 खरब पैसा दि सक्यो , अब त्यो पैसा फर्केर आउदैन ।मारवाडी ब्यापारी तस्कर पनि भाग्छ नेपाल बाट। अब आगो बम फोड्नु पर्छ नेता मन्त्री प्रधानमन्त्री , एक्स प्रधानमन्त्री र तस्कर हरुको घर मा।त्यो दिन छिट्टै आउदैछ नेपालमा।

  • @rijal5405
    @rijal5405 Před 2 měsíci +1

    दुर्गा दुर्गा परसाईलाई माफिया भन्ने नेपालीको दिमाग हेर्दै जाउ

  • @sarosekhatri7942
    @sarosekhatri7942 Před 2 měsíci

    जग्गा अधिग्रहण देखी कर छली जस्तो जघन्य अपराधमा संलग्न भएको प्रष्ट हुन्छ CG. कस्ले कार्वाही गर्नु सरकारनै थुरुरु हुने रैछ। दुर्गा प्रसाई को कुरा याद आयो मलाई माडवारी ले देश सकायो। नेपालमा लुट्ने बिदेशमा रकमान्तर गर्ने।

  • @hiddenfact6858
    @hiddenfact6858 Před měsícem

    NIC ASIA बैंकले स्पोन्चर गरेको राम्रो भनेको हो?

  • @prahladkc2166
    @prahladkc2166 Před 2 měsíci

    राजा परिवारको हत्या यो र
    यसकै परिवारको design मा हुनु पर्दछ, यो विदेशबाट छिरेको नेपालीभेसी लुटेरा हो। दुर्गाको भनाइमा सच्चाई छ है साथी हो।

  • @bhimarai590
    @bhimarai590 Před měsícem

    सबै लाई लुटेर धनी बनेको रह्वछ

  • @TekBahadurKhadka-yk6to
    @TekBahadurKhadka-yk6to Před 2 měsíci

    बिनाेद चाैधरि तेसै धनी भयकाे हैन सरकार ।केही त गनुे पराे।

  • @purbeliagni
    @purbeliagni Před 2 měsíci

    त्यसै काङ्ग्रेस ले चुनाब मा पैसा बाड्छन चुनाब खर्च ७०% त यसैले दिन्छ

  • @BikramlamaBikram
    @BikramlamaBikram Před 2 měsíci +1

    अबो अति भयो भू माफियालाई जेल कोच्नूपर्छ । सम्पत्ति सबै जफत गर्नुपर्छ

  • @rajendramanshrestha1016
    @rajendramanshrestha1016 Před měsícem

    राष्ट्र बैंक के हेरेर बसेको?

  • @nepaliman6702
    @nepaliman6702 Před 2 měsíci

    अदालत पाटिहरुको भर्तिकेन्द्र भएर यो दुर्गती भएको हो।

  • @krishnashrees1863
    @krishnashrees1863 Před 2 měsíci

    न१ चोर रहेछ्नी तेसै अरबपती भएको रैनछ

  • @LakhBahadur-qh3xh
    @LakhBahadur-qh3xh Před měsícem

    Nic Asia bank अझै राम्रो पनि हाम्रो पनि भन्दै Ad हाल्न छाडेन छ हैनत पुत्रकार ज्यु ?🤣🤣🤣

  • @everythingeverywhere3757
    @everythingeverywhere3757 Před 2 měsíci

    आखिर विज्ञापन त NICASIA कै रैछ त।

  • @rajendramanshrestha1016
    @rajendramanshrestha1016 Před měsícem

    चाउचाउ त देखाउने दां मात्र हो।

  • @user-gc2nd4jk4i
    @user-gc2nd4jk4i Před 2 měsíci

    यी भु माफिया लाई एक एक गरेर ठेगान लगाउनु पर्छ जनता अब जाग्नु पर्छ

  • @maheshchhatri9911
    @maheshchhatri9911 Před 2 měsíci +1

    Jay ghanti

  • @moonnnnmn
    @moonnnnmn Před 2 měsíci

    Good information 👍

  • @umeshkarki3368
    @umeshkarki3368 Před 2 měsíci

    जनताको रकम मनपरी लगानि बैक कर्मचारीलाई कारबाही खै?

  • @user-zf5ty4zn8h
    @user-zf5ty4zn8h Před 2 měsíci

    यो थारू त झन ठुलो भसटाचारि रहेछ सबै सरकारि सम्पति लुटेर धनि भयको रहेछ यसले मरेपछिनि सुख पाउदैन धेरै पाप गरेछ

  • @punraja
    @punraja Před 2 měsíci +10

    विनोद चौधरी किन कांग्रेस मा ? किनकी कांग्रेस आफैं मा भ्रष्टाचारी छ !! चौधरी लाई मल जल दिने पार्टी कांग्रेस बाहेक अरु कुनै हुनै सक्दैन !! जय कांग्रेस !! जय चौधरी ग्रुप !!

  • @bisheshpokhrel8622
    @bisheshpokhrel8622 Před 2 měsíci

    अब के गर्ने हामिले ??? हाम्रो पैसा कहाँ लगेर राख्ने त ?

  • @bikramsubba2305
    @bikramsubba2305 Před 2 měsíci

    प्राचीन कालमा किरात शासनलाई भारत (बिहार)को वैशालीबाट आएका लिच्छवीहरुले ढालेर लगभग ६३० वर्ष नेपाल (काठमाण्डू उपत्यकामा) शासन गरे। त्यसपछि लिच्छवीहरुलाई पनि भारतकै मिथिलाबाट आएका मल्लहरुले लिच्छवीहरुलाई सत्ताच्यूत गरेर ईसं १२०१ देखी १७७९ सम्म नेपाल (अर्थात, काठमाण्डू उपत्यकामा) शासन गरे। त्यसपछि परथ्वीनारायणशाहले 1768 मा काठमाण्डू, 1769 मा भादगाउँ र पाटन कब्जा गरे र शाह राजाहरुको राजगद्दी 2008 सम्म रह्यो, तर 1914 देखि नेपाल पसेका कोइरालाहरुले राणा शासन विरुध्द क्रान्तिको नेतृत्व गरे पटकपटक गरी कोइरालाहरुकै शासन जस्तो नेपालमा सुशील कोइराला 2016 मा नमरेसम्म चल्यो। अहिले मिलिजुलि तर अनेक पार्टीको नाममा खस-आर्यहरुको नयाव किसिमको जहानिया शासन चलिरहेको छ, तर नेपालको अर्थतन्त्र मारवाडीहरुको हातमा गइसकेको छ। जसको हातमा अर्थतनत्र हुन्छ ढिलो चाँडो उनैको हातमा शासन-सत्ता पनि जाने हो। अब केहि दशकमा मारवाडीहरुको जहानिया शासन सुरु हुने प्रष्ट संकेत देखिन्छ। बाहुनहरु मारवाडीका कारिन्दा बनेर अहिले नै सरकारमा काम गरिरहेका देखिन्छन्। आर्थिक नीतिहरु मारवाडीहरुले भनेजस्तै निर्धारण भइरहेको - अर्थमन्त्रालयभित्रै आफ्नो मानिस पठाएर वनोद चौधरीले करको दररेट मिलान गरेको यसको बलियो सूचक हो।

  • @ritaprasai1865
    @ritaprasai1865 Před 2 měsíci

    घडिको चक्रले नापे त विबाद हुदैन त

  • @laxmangc7237
    @laxmangc7237 Před 2 měsíci +1

    Good

  • @user-ji9os7qg5b
    @user-ji9os7qg5b Před měsícem

    सोझा सिधालाई थाल खाऊँ कि भात खाऊँ बनाउने ग्वोलोबल बैकको हालत यसरी नै प्रगती गर्दै जाओस दुखि गरिबहरुको तर्फबाट आसिस

  • @KanchanMobile-ub4zh
    @KanchanMobile-ub4zh Před 2 měsíci

    नेपाली काङ्ग्रेस ले माफिया ग्याङ चालाइरहेको थप पुष्टी।
    बिनोद कुमार चौधरी उध्योगी ब्याबसायि नभैकन काङ्ग्रेस सैंग मिलेर बिभीन्न माफिया ग्याङ चलाइरहेको छ।
    सरकारले कांग्रेस लाई पार्टीमा दर्ता नगर्न वा बन्देज लगाउन सल्लाह दीईन्छ।
    गाउंका सधारण कार्यकर्ता देखी पार्टी प्रमूख सम्म सबै भ्रस्टचार मा लिप्र छन।
    छन।

  • @Hansam682
    @Hansam682 Před 2 měsíci +5

    Yo Chor naii rahixa aslai lakhtnu parxa

  • @sitaramchaudhary3081
    @sitaramchaudhary3081 Před měsícem

    Tpai patrakarita garer kati kamaunu hunx.sir

  • @kedarbahadurkatwal2473
    @kedarbahadurkatwal2473 Před měsícem

    किनढिलाभएकोत समुनय भनेको केहो चिटो कामगर?

  • @KrishnaThapa-pr6hg
    @KrishnaThapa-pr6hg Před měsícem

    नेपाल सरकार को मनमानी गणतंत्र को मानवता गणतंत्र गठबंधन सरकार कै यीतीहासीक्क खेल हो है हजूर छः 😭😭🇳🇵 नेपाल को अरथ तन्त्र खेल 😂

  • @agastiastrologer5420
    @agastiastrologer5420 Před 2 měsíci

    चौधरि बिनोद नेपालको डाकाहो

  • @SDPElectricPlumber
    @SDPElectricPlumber Před 2 měsíci

    विनोद चौधरी नेपाली कांग्रेस भ्रष्टाचारी को मुल जरो हो साथीहरु 🥰🇳🇵

  • @bijaypradhan9716
    @bijaypradhan9716 Před 2 měsíci

    यस्ता आतङ्कवादी चोर व्यापारीलाई साथ सहयोग गर्ने मातृ पिचाश सरकारी कर्मचारीहरू कति खान्छन आफ्नै जननीको काँचोमासु।

  • @prashantofficial6222
    @prashantofficial6222 Před měsícem

    Durga prasai ❤

  • @bhimarai590
    @bhimarai590 Před měsícem

    बिनोद चौधरी लाई देश निकाला गरौ

  • @bashuchalise1727
    @bashuchalise1727 Před 2 měsíci

    त्याे जग्गा पास गर्ने मालपाेत कार्यालयका हाकिम र कर्मचारी र लेखन्दास समेत लिने दिने दिलाउने सबैलाई कारबाही गरि जग्गा फिर्ता गराउने र जरिमाना समेत असुल गरेर बर्खास्त गरि जेल हालियाेस ।

  • @whoispradeep
    @whoispradeep Před 2 měsíci

    ल दुर्गा प्रसाई गलत रहेछन त? यो बिनोद चौधरीको अनुहार हेर्दै....बुझ्नु भो हैन?

  • @nawarajhayu5727
    @nawarajhayu5727 Před 2 měsíci

    चौधरी परिवार सबैलाई
    जुत्ताको माला लगाई ! कालाे मसाे अनुहार मा लगाई दिई / देश निकाला गर्नु पर्ने / देखियाे

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 Před 2 měsíci

    पुरानो प्रहरि चौकि भएको ठाउमा पार्क बनाइदिए हुन्छ हाललाइ पछिजेगर्नुपर्ने हो तेहि गरिदिए हुन्छ !

  • @agastiastrologer5420
    @agastiastrologer5420 Před 2 měsíci

    चौधरि समुहका सवै सामान वहिस्कार गर्नुपर्छ