भाबिको लेखान्त भाग ५३ Bhabiko Lekhant Epi 53 | अब धने र उर्मिलाको सम्बन्ध के होला त ? | May 24,2024
Vložit
- čas přidán 23. 05. 2024
- गरिबको जिबनमा खुसिको महत्तो तेति मात्रै रहन्छ जति चट्याङ पर्दा देखिने मिलिक्क उज्यालोको रहन्छ ।
एक क्षणको लागि घामको उज्यालो पनि बिर्साइदिन्छ अनि क्षणभर मै औशिको रात झै अन्धकार बनिदिन्छ ।
मानिसको जिबनमा आउने यहि उज्यालो र अन्धकारको कथा हो यो ।
भोग्नै पर्ने जिबनका रेखाहरुलाई कसैले मेट्न नसक्ने भाबिको लेखान्त हो यो ।
#no_1_Trending #Bhabikolekhant
🎬 Cast
Mukunda Thapa
Tara K.C
Kamal Prasad Bhatta
Ramesh Adhikari
Gita Thapa
Lekhant Bhusal
Laxman Chaulagain
Ramesh Budha Magar
Aakriti Neupane
Surendra Thapa
Aayush Lama
Bishnu Sangeet
Predeep Raj Poudel
🎬 Kitchen
Kopila Poudel
🎬 Make-Up
Pabu Bhattrai
Paru Sewa
🎬Media Supported
Artist Khabar
🎵 Song Writer
Tika Bhakta Jirel
🎵 Music
Binaya Karki
🎵 Singer
Binaya Karki
Sangita Ranapayal
🎬 Camera
Shiva bk
🎬 Edit
Sandip Chaudhary
🎬Online Support
Bishal Rai (Mfu)
🎬 Graphics/IT Manager
Aman Manandhar
🎬 Writer
Lekhant Bhusal
Sunita Pant
🎬 Director
Lekhant Bhusal
Ramesh Budha Magar
© Copyrights "ᴸᵉᵏʰᵃⁿᵗ ᴼᶠᶠᶦᶜᶦᵃˡ"
------------------------2023----------------------------------------------------
LIKE | COMMENT | SHARE | SUBSCRIBE
***************************************************************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
#BhabikoLekhant #BhabikolekhantEpisode53 - Zábava
czcams.com/video/_H2-8gh-Qow/video.htmlsi=mRZdwLotAuJdV10Y
भाविको लेखान्त भाग ५३ आइसक्यो कस्तो लाग्छ सल्लाह सुझाव प्रतिक्रिया दिनुहोला सबैले एक पटक हेरेर माया साथ सपोट गरिदिनुहोला है हजुर ❤❤❤
Dami xa
🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤🎉🎉
Ok sir
बासु भनेको स्वास्नीको पेटिकोटको जुम्रा रैछ।आमा भगवान हुन्छ ।
१ भाग देखी भाग ५३ सम्म सबै भाग नछुटायर हेर्ने को को मित्रहरु हुनु हुन्छ !
५३औं Episode हेर्दा सम्म तपाईलाई कस्तो महसुस भयो !
तपाईलाई ५३ औं भाग सम्म हेर्दा यस सामाजिक सिरियल भित्रका घटना क्रमहरु कस्तो लाग्यो !
तपाईको अमुल्य प्रतिक्रिया कमेन्ट Box मा अबश्यनै छोड्नु होला 🙏
एउटै छाना मुनि रहेर पनि एउटी आमा लाई बेक्लै राखेर दस धारा आमा को आखाँ बाट आशु झरेको हेर्न सक्दैनौं बासु तिमीले ठीक गरेनौ है आमा भनेकी आमा नै हो तिम्रो श्रीमति ले सारै नै रिस गर्छे नाम चै शान्ति राखे को थियौ राछेस्नि रेछे उर्मिला र धने भाई सगँ बिहे गरि दीय हुन्छ तिमी हरु को सम्पति ले के गर्नु छर मरेर जाने बेला मा सगै सँगै लादैनौ हो ला त थुक्क पापीहरूको चर्तिकला हेर्नुहोस त 😂😂😂😂😂😂😂😂😂
सान्ती जस्तो अलिछिनी बुहारी कसैको पनि नपरोस एस्तो बुहारी त कसैको पनि हुदैन अलिछिनि
🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
आमा लाई माया नगरने छोरा हुनु भनदा नहुनु बेस यो सानति जसतो अलछिनाई बुहारि ले गरदा नै हो सबै आमा हरुले दुख पाउने अनि परधान को परिवार ले धनेर उरमिला लाई यक हुन दिनु परछ ❤❤❤❤❤❤❤❤❤❤
युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम🙏❤️
Ma xu yar 😢
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Yakdamai ramro serial man xoyo😊😢❤❤
Aahaaa kasto ramro serial xa abw यो serial le buhari भुन्टी कान्छी laai जित्नु parxa views ❤😊
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤ lekhant malae dherae man parxa Ani ma Qatar dhekhi herxu 🙏🙏💖💖
सफलताको शुभकामना छ भाबिको लेखान्त सिरियल लाई ❤❤❤❤❤❤
सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु🙏❤️
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Yakdamae ramro xa yasrinae katha haru banaudae janu hola All tim lae saphalta ko suvakamana xa hae ma Rolpa bat heri ra ko chu😘💗💗💗
My favorite Seriyal Bhabiko lekhant ❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
लेखान्त सिरियल को कथा मन छूने कथा छ। गरीब परिवार र आमिर परिवार को केटा, केटी को पवित्र प्रेम गरे को छन तो पनी केटी को भाई र आमा ले केटा गरीब भने र बेह गरने मानदैन।❤😢
Wow so nice today this series daju
भाविको लेखान्त भाग १ देखी भाग ५३ सम्म नछुटाई हेर्ने जति यता हाजिर हौ है ❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
नमस्कार म स्विजरल्यान्ड देखि हेर्दै छु ,साह्रै राम्रो बनेको छ सिरियल।😮❤
जस्ले यो कमेन्ट पड्नु हुन्छ उहाको बाबा आमा को आयु लामो होस्🙏
🎉🎉 अती राम्रो कहानी छ भावी काे लेखा न्त ।🎉🎉🎉
दामि छ सिरेल ❤❤❤❤
सारै राम्रो सिरियल🙏
सासुबुहारिकाे राेल राम्रोभएन कथाबस्तुबाट समाजले केहिराम्रोकुरा सिक्नेगरि बनाउनुपर्याे
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
मलाई सारै मन पर्छ म अहिले मलेसियाबाट हेरदैन्छु ❤❤❤❤❤❤❤
धने र उर्मिला को चाहिँ मिलन हुनुपर्छ है😊😊😊
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरै राम्रो छ
धने र उमिलाकाे चाहिँ मिलन हुनुपर्छ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
सर्बप्रथम यस सिरियल प्रमुख जि🙏🙏💐 साथै यस सिरियलमा जाेडियर सस्कार सस्कृति समाजमा हुने गरेका घटना परिघटनालाई शब्द शब्दमा माला उईनियर यसरी जनचेता दिदै समाजलाइ एउटा गलत बाटाे बाट सहि मार्ग दर्शन दिने काम गर्नु भयकाे मा स- धन्यवाद अझै लाखाै श्रृङखला ले उचाइ लियाेस भनी शुभकामना छ ,🙏🙏
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
लेखान्त हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! २०८१ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई गणतन्त्र दिवसको लागी अग्रीम शुभकामना ! जय देश! जय नेपाल!लेखान्त अफिसियल परिवार!
kf
बासु सरले अामा लाइ रुयाएकाे चै मलाइ साचै चित दुखछ के बुडिलाई सकिदैन तह लाउन बुडित जतीनि पाइछ तर अामा बुया काहा पाइछर बासुसर धेरै रुयाउनु भाे अामा लाईत अब उरमिलाले अामार दाइ सग बदला लिएर धने सग बिहा गरनु परछ👍️👍️👍️👍️
राम्रो
Aahaaa man xunee serial bhabiko lekhaant😊😊😊🎉🎉❤❤
मुस्ताङ मुक्तिनाथ 108 धारा ले सबैको रक्षा गरुण योकेन्त like गर्ने लाई
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Yo episode yakdamai ramro xa hit hunxa yo siriyal❤❤❤❤
कुमार ले बासु लाई एक्दमै मन छुने कुरा गर्यो❤
हजुर हरु ले यो comment लाई लाइक गर्नू भयाे ❣️भनि हजुर हरु को बुबा आमा काे आयु लामो होस् 🙏भनि भगवान् संग प्राथना गर्दछु। 🙏
🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
श्रीमानलाइ अति हेपेउ है शान्ती तिमिले बिहे भएपछि यसरी हेप्ने हाेइन श्रीमानलाइ सुखदुख साथ दिनुपर्छ ।।😊
कलाकार भनेको दर्शकको माया हो !
यदि दर्शकको माया छैन भने कलाकार को कुनै Value हुदैन !
हामीले काम गर्दा दर्शकले मागेको र चाहाना अनुसार खोजेको कथामा Real सामाजमा घटेका घटनाहरु जस्ताकै तेस्तै चित्रण गर्नु पर्छ !
दर्शकको चहाना र माग अनुसार हामिले काम गर्छौ !
हाम्रो कामलाई यति धेरै माया गरिदिनु हुने हाम्रा प्रिय दर्शकहरु प्रती सम्मान र नमन व्यक्त गर्न चाहान्छु !
"भाबि को लेखान्त "
परिवार
ॐ नम:शिवाय!🔔अहिले आयर बिस्तारै महसुस हुदैछ💖म कति सम्म एक्लो भएकोछु💐अनि कति लथालिङ्ग भयकोछु भनेर🌹सम्पुर्ण टिमलाइ सफलताको शुभकामना🙏
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏
घिराैले अति रामृाे थियाे किन छाेडेउ नि भाइ याे सिरियल अति रामृाे छ धनि र गरिबकाे बिचमा ।😊😊😊
Yo siriyal man parxa❤❤❤❤🎉🎉
Very nice serial 👌👍
यो सासू लाई बुहारिले गरेको अपहेलाना ले गर्दा साह्रै खल्लो लाग्छ😢😢😢
Ramro xa hai yo siriyal❤❤❤
Aamako rol sarai ramro
Dheraii rmroo❤❤
हे भगवान सबै अामाले बुढेसकालमा माया गर्ने छाेरा र बुहारी पाउन सकुन यसरी बिरामि भएर अशक्त हुदा हेला गर्ने छाेरा बुहारी कसैकाे पनि नपराेस है ।😊
अब दामि होलाजस्तो छ❤❤❤
Good 👍
अति रमाईलो सरियर ❤❤❤❤❤
ल बबाल रहेछ आज को भाग पनी ।
Ek damai ma xhune serial banaunu bhako xa ❤❤❤❤ 🙏 🙏
बासे जस्तालाई भन्छन नामर्द जोईतिग्रे । यी सासू बुहारी को रोल भएन चित्त बुझेन है । फेर बदल गर्नुपर्छ , अनि ती २ केटीहरु नखरमाउली अरुलाई उचाल्दै हिड्दै । ती मतवाली केटी झन मुर्ती झै हलचल नै नगरी बोल्छे तेसको पनि हेरबिचार गर्नुपर्यो ।
यो चोथाले शान्तिलाई कि सासुले भुताल्नु परो हात भरी कपाल आउने गरि
कि घिरौलेले झापाड हान्नु परो च्यापु बाङ्गिनी गरि। घिरौलेलाई मैले पहिले पनि भनेको मानेन त ज्वईटिङ्ग्रे ले।
Good boy xora Aamalai maya garnu parxa sansaarma sabai vanda thulo dharm thehi ho❤
Yo siriyal man parne jati hajur garam ta❤❤❤❤
Dharai ramroxa mayaluko fringe ❤❤❤❤❤❤❤
Super duper xa serial sir dherai dherai Babaal xa super hit chha good actors all people happy new-year all team good luck
अब धने धनी भको कथा को सुरुवात गर्नु परो भुसाल सर
Dharai ramroxa ma rolpa dekhi 1 bat❤❤❤❤❤
Oho Ghiraule le afno budi pani khelako ta 😂😊Dami/dami
Ab dekhi hernu parla❤❤
Wow super ramro xa❤
Ramro lagiyo..👍👍👍
बासुले बडि लाई चड्काएर सुधार्न पर्छ अर्को भाग मा आमा भन्दा ठूलो बुडि हुदैन है
My best siriyal bhabiko lekhant ra sampurna timlai safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad
Namaskar hajur yo siriyal man parxa hai❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤
ramro xa
Dami x dami
Very good 💯❤
Nice to sirial ❤❤❤❤❤
राम्रो छ घेरौले हामिहेर्दैछौं अझ राम्रो बनाउनु❤❤❤❤❤
thank u sir
Very nice.
Best of luck
मुरताङ मुतिनाथ 108 धारा ले सबैकाे रक्षा गरुण याेकेत like गने लाई
🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
Congretchulations🎉❤ dai
Ramro x hai❤❤❤❤❤
म पनि हेरेको भाबिको लेखानत राम्रो छ बेस्ट अफ लक अल टिमलाई 🎉
Thank u hajur
gareeb kta sanga bihey garyo bhaney dherai dukha paun xau hai nani haru be careful all the best
आमा भनेको आमाहो हजुर❤️❤️❤️❤️
Herxy ma ta❤❤❤
Aaja chai jhanai ramro vayo ani didi bahiniko dasa suru hana lagyo hai mero ghar ilam ho❤
1के पुराउन एकअर्कालाई सपोर्ट गरौ हैत❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
Wow❤❤❤
punishment chai khatra vayo
Haserai mariyo😂😂😂😂😂😂❤❤❤
धेरै राम्रो लागेयो मलाई सिरेल
मलाइ मन पार्ने सिरियल
म इज्रायल बाट
Wow nice❤❤❤🎉🎉
Sadhai herxu🎉🎉
wow❤❤❤❤❤❤❤❤
Aahaaaa kastonramro❤❤😊
1kनपुगेको सथिहरु कोको हुनुहुन्छ सबै जना मिलेर एक अकाँलाई support गर्नु!❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
एक्लो सासु लाइ रु आएर धर्म हुन्छ यो त अति होइन आमाले माया पाउनुपर्छ बुहारीलाई दुख पाउन पर्यो भन्ने यता
Dami xa 🎉🎉🎉🎉
Ramro xa❤❤❤
जोडी चाही ससे सङ्ग नै सुहाउँछ है
उर्मिला काे अगाडि धने ठुलो कान्छे बनेर देखाउनु परछ
Dami xa
1K napugeka haru le 1 arkalai saport garnu hola 🎉🎉🎉
Good episode