भाग्यमानी सँग मात्रै हुन्छन यि ४ कुरा /Bidur Niti Mahabharat
Vložit
- čas přidán 19. 06. 2020
- #Bidur_Niti #mahabharat
भाग्यमानी सँग मात्रै हुन्छन यि ४ कुरा /Bidur Niti Mahabharat
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् |
public speaker Arjun Raj Bhandari
Camera/Edit Sima Bhusal - Zábava
हार्दिक अाभार गुरु।सकारात्मक मार्गनिर्देशन दिनु भयाे।
गुरुजिको मधुर बाणि सुनेर धन्य भए मत😊😊।आगामी दिनमा पनि हजुरको अनमोल बाणि सुनिरहन पाउ।
आफु चाही नराम्रो बूडी चाही राम्रो भयो भनी त बुडाले आँखा लगाएर हैरान हुन्छ हजुर सबै भन्दा राम्रो भनेको त दुबैको मन राम्रो हुन पर्यो होईनर
Pka ho yo tpi ko kura
सहि भन्नू भयो हजुर्🙏🙏सबै बन्दा ठूलो मन हो रुपको सुन्दरता होइन 🙏🙏🙏
अरु त ठिकै हो गुरुजी तर सबै भन्दा पैलो कुरा पैसा भन्नू भो त्यो चै खासै ठिक लागेन किन भने जुनसुकै काम होस या अरु कुनै त्यस्को लागी त पैला स्वास्थ्य चाहियो हैन र
Thank you guru🙏
नमस्कार गुरु 🙏हजुरको सबै भिडियो हेरेर मलाई पनि यक्दम चित्त बुजेको छ म पनि धर्म त हिन्दु नै ।मानी रहेको छु र मलाई मन पनि पर्छ।
Hahaha ek dm ramro kura vhanu vko xa guru
गुरुवर चारै कुरा बहुत सुन्दर अति राम्रो जीवनको हरेक पछयमा आवश्यक बिदुर नीति
नमस्कार हजुरकाे भिडियो म हेर्ने गर्छु धेरै राम्रो लाग्छ जय श्री राधे
खै यो गुरुको कसरि विश्वास गर्नु तेस्तो धनि नेपालको हिरो हिरोनी हरुले बिहे गरेर 5/6बर्षमा डिभोर्स गरेको देख्छु हाम्रो त् कुरै छोडमान 🤔🤔🤔🤔🤔
बुद्ध ❣️भगवानले भानु हुन्छ हरेक मानिसको जिबनमा अहिलेको योनीमा सबै कुरा जे जे हुन्छ त्यो सब पुर्बजन्म मा के लेख्यार आएको हुन्छ तेही हुन्छ भन्छ तर 🤔🤔🤔यो गुरु बाजेको फरक रैछ भबिस्य बानी 🤔 जे होस् राम्रो हुनुन्छ बाजे 👌
Thank u guru jee ramro kura kO lagi 🙏🙏
Hardik naman guru.THANK YOU.
नया जानकारी को लागि धन्यवाद गुरू
Thank you 🙏
Thank you guru ji
100% right Guru. Thanks hajur.
guru ji hajur sabda ati ramro lagyo dhanyabad xa 🙏🙏👌👌👍
Verry nice i am looking all your videos brother thanks hajur le pakai pani dhary manis ko life nai change gari dinu hune raicha hajur lai dhary dhary dhanyebat ma bata
राम्रो।गुरु जि यस्ता ग्यान दिरहनु होला।।म यस्ता कुरामा निकै ध्यान दिन्छु।।।
सुन्दर स्त्री हुनु पुरुष हरुको लागि तनावपुर्ण मानिन्छ किनकी पत्नी अन्यत्र सल्कने सम्भावना अत्यधिक हुन्छ।
Pujaniya guru jee, parnam hajur ko sabai matgadarsan aati utam xa yo, kali jujha tapai ko gayan ko khacho xa jan manas ma,
Yes Guruji thanku
मीठो जानकारीको लागि हजुरलाई धन्यवाद गुरु 🙏🙏
Sarai ramro video guru hajurko jai hosh
Thank you hajur Guro
guru hajur sahi kura grnu bho hajur🙏🏻🙏🏻
राम्रो लाग्यो गुरुजि
गुरु जी नारायणम् यस्तै यस्तै रोचक कूरा त चित्तै बुझ्यो तर श्रीमान पनि त्यतै हून पर्यो नी जब त्यो पुरूषको केही काम नै छैन तर बिहान ऊठेरनूहायर खाईदिन्छु भन्दानमान्ने पुरुषलाई केभन्नू हून्छ त सबै पुरूष हजुर जस्ता पनीहूदैनन सबै नारी पनीएकै हुँदैनन् सबै भन्दा पहिला छोरामानीस ठिक भयोभने कहिल्यै पनि नारीबिग्रीन पाऊदीननत्यसै कारणले दूबै हात ले मात्र तालीबज्छ🙏🙏💐🍁🙏🙏🌺✍🏾💐🌺🙌🙏💮🏵🌺🍀
Thank you guru jee
Thank you so much 😊
हजुर ले भनेको कुरा सहि हो यि इसाइ धर्म मान्ने हरुलाइ चै के गर्ने होला गुरुबा
wow right hjrle bhanu bhako kuraa 👌👌👌
धन्यबाद तर सबैमा एकनासकाे क्षमता किन दिनु भएन त भगबान सबैमा देखिदैन तर मत जुन अफ्ठ्याराे छ उसैले सुख पाएकाे देख्छु गुरुजि सज्जन त दुखै पाकाे हुन्छ
राधे राधे गुरु जि जय हाेस् गुरु काे
सहि कुरा भन्नुभयो गुरु जी
सही भनाई सर ।👍🍁🍀👩
Thank you guruji very very good 👍
धन्यवाद गुरु सुझावका लागि
Thanks🙏 gurujii
सुन्दर पत्नी सुन्दर पत्नी अझै दासता वाला कुरा अनि श्रीमान चाहिँ कस्तो भए महिला भाग्यमानी ?
आफ्नी पत्नीको मन को कुरा बुज्ने श्रीमान असल श्रीमान् हो
mero manma vayako prasna ni yahi ho ,patni matai asal ra sundar hunu parne ?pati asal hunu pardaina purush pradhan deshma. waiyat !
Details ramro guru ji
Shai ho guruji
धन्यवाद गुरू
Saie ho yo kura guru 🙂
Maile hajurko videos haru varkhar herna thaleko Tara ekdam ramro lagyo
Very very thankyou Guru 🙏🙏
guruko jyenberdek jankari heru sabei monperxen sabei fallow geri herne gerxu guru hajurlei dherai dherai dhenyebad xa
नमन 🙏
100% sahi kura ho guru ji
Thank you Guru 🙏🌹🌹🌹🌹🌹
यो कुरा त मैले १ कलास मा पढ्दा खेरी थाहा पाइसकेको थिएँ
Thankyou guruji
Namskar sar dhaneyabat
धेरै धेरै जय जय गुरु
सुन्दर बन्द इमान्दार राम्रो
Thanku guru gi
Sahi kura ho guruji
सहि लाग्यो ॥॥
ati ramro lagyo guru jiu
Ho guru yo kura mo tah jhan gharai chhodera basnu pareco chha .
यी चारै चीज छन् तर प्रभु श्री क्रिष्णको अनन्य भक्ती छैन भने कुनै पनि व्यक्ती कहिल्यै सुखी र भाग्यशाली हुन सक्दैनन.
sahi kura guru ji
dharai ramro lago.
सहि हाे गुरु जय हाेस
सहि कुरा हो,गुरु👍️👍️👍️👍️
Parnamm guruji 🙏🙏
Belkull thik vhannu vhako 🙏
Thankyou guru
Right guruji
Very good
Thank you guruji
88ú y8h
सही कुरा
namaste guru
Thank you guruji 💓💓
Yo kurachai galat ho guru
🙏🙏गुरुदेव
जया गुरु देब नमस्कार
Namaste gurugi hajurko kura sahi ho tara pani budi matra namra vayara vayana .purus panita mitho bolni ra namra hunuparo ni
प्रणाम हजुर 🙏
खै मेरोमा त न धन न त स्वास्थ्य नै छु।मेरो पराम्ररी नै छु मिठै बोलेर सबै काम गर्छु।तर पतिलाई के कस्तो चाहेको कहिले बुझेन कहिले साथ दिएन।न त आफ्नो बच्चाहरूलाई नै केहि गरे ,, जहिले परिश्रामा गनगन झगडा गर्ने गर्छ कस्तो पति पाए। मलाई मर्छु भनेर जबर्जस्ती बिहे गरे सब कुछ गर्ने भने तर खानु दिसा पिसाब बाहेक दिमाग नै छैन।गन गर्न गर्नु चै सिकाउन परेन अनि आँखा लाउन
आफु त परे अभागी जति नै गुण गरे सहयोग गरे सल्लाह दिए दुःख पर्दा रूपयामा दिए ।आफताको हरेक कार्य गरे तर कहिले यस पाईन न हुनेको त कतै बाट कसै गरेपनि हुन्न। भाग्य नै खोटो
Laxmi
🙏Sport mnemonic rashifal ki
𝐍𝐚𝐦𝐚𝐬𝐤𝐚𝐫 𝐱𝐚 𝐩𝐚𝐧𝐝𝐢𝐭𝐚 𝐛𝐚𝐣𝐞
Namaskar guru
Tq guru
सहि कुरा हाे गुरु
sarei remro jankari hajurko
Sahi ho guruji
धेत्तेरी का संतोसंपरंसुखम् हुन्छ । स्त्री चाहे जस्तै भएनी । काली हु्न या गोरी यसरी त झनै झगडा हुन्छ त।🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🌺🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 शान्ति शान्ति शान्ति।
Sahi ho guru ji
Mero th ramro xai
मेरो त न रंग छ न बोल्नको ढंग बरैनी कसरी होला श्रीमान् लाई आफ्नो हातमा नचाएर राख्ने हिहिहिहि
Hora
Ho r
Piti piti 😁
A ho r ????
heheheh
Guru 100% right ho
सहि हो गुरु
Nice video
नमस्ते हजुर शुभ कामना छ धेरै राम्रो लाग्यो हजुरले यो भनेको सुन्दा पनि अचम्म लाग्यो मलाई लाग्छ प्यारो लाग्छ मलाई पनि ईछ्क्ष्या पुर्ण होला भन्ने आशा राखेको छु भगवान ले रक्षा गरुन मेरो यहीआशिरबाद छ मलाई पनि थाहा छ हजुरले भन्नु भयको कुरा सत प्रतिशत सहि हो स्वागत छ हजुर धन्नेबाद छ
Good
Good
Thanks
🙏🙏🙏🙏 guru
I like it
I prodaf to you
Nmskar guru ji hjurko sb harxu naxutaikan nan parx ani Alarjiko rugha pinas ko dabai k khada niko hunx alarjiko rugha la lastai satayo ousadi vannu na gharalu k hola
सही हो
मैले भन्दिनँ गुरु किनकि नारी भनेको घरको लक्ष्मी हाे घरसुदर उज्यालो स्वर्ग महिलाको हातहुन्छ तर अलछिनि हुन्छन् नारी स्वर्ग जस्तो घर नरक बनाएका पनि छन् धेरै धेरै धन्यवाद गुरुजी सुजाव दिएकोमा 🙏👍️
Hajurko shermati miss nepal ho guru
Very good 👍👍