इब्सल सञ्ज्यालले युबराज चौलागाइलाई यार्सागुम्बा दुधमा घोलेर खुवाउन खोज्दा भयो बबाल । १५.०४.०८१ ।।HD
Vložit
- čas přidán 8. 09. 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
सेवा संदेश र मनोरञ्जन लोकप्रिय कार्यक्रम हेरे पछी सिला जित यार्सा गुम्बा कुनै औषधी तिर ध्यानै जाँदैन. युबराज र इब्सल को दोहोरी जोशिलो सुपर .जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤️🙏।
सष 16:39
😮@@AahanaBhatta
इन्द्रेणी टिमलाई धेरै धेरै बधाई छ।अजुन , सुपृम अनि अायुशा रविना काे दाेहाेरि सुन्न पाऊँ ❤❤❤❤❤
सूरूमा हेरो रमाईलो लाग्छ लास्ट मा गयर न रमाईलो लाग्छ फेरी पनी धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई❤❤❤❤❤❤❤❤
युबराज चौलागाई र इब्सल सन्ज्याल को विचमा भएको यो दोहोरिनिक्कै राम्रो रह्यो, धन्यवाद छ❤❤❤❤😅😊
युवराज सर को धेरै पछि हेर्न पाइयो धेरै खुसि लाग्यो ❤❤❤युवराज सर र इब्सल बहिनि को धेरै राम्रो दोहोरी धेरै धेरै धन्यवाद युवराज सर मलाई सारै मन पर्ने कलाकार हुनुहुन्छ !युवराज सर को शब्द शब्द मा धेरै रस मिठास मिल्छ !युवराज सर शब्दको खानि स्वरका धनि हुनुहुन्छ ❤❤❤ i mis you i love you युवराज सर !सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै माया छ मेरो आदरणीय दाइ कृष्ण दाइ लाइ कोटि कोटि नमन छ❤❤❤! कृष्ण दाइ हजुर को बारेमा जति चर्चा गरेनि कमै हुन्छ धेरै माया छ कृष्ण दाइ बिजय अनुराग सर धेरै धेरै सम्मान छ❤❤❤!जय इन्द्रेणी जय कृष्ण दाइ❤❤❤❤❤
अग्रज कलाकार युवराज चाैलागाई सर र प्यारी इब्सल सञ्ज्याल बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर युवराज सर इब्सल बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂😂🎉
Namaskar छ युके बाट।
आज को होस् या जैले पनि, यो खालको दोहोरी chali rahekai हुन्छ तर मेरो bichar मा, भेट्न2 man लागेको ani केके ले garda भेट्न र कुरा rakhna napayako jastai2 आइयू2 हुने खालको शब्द हरुले हानेको दोहोरि हिजञाज सुन्न निकै गाह्रो२ छ ।
भन्न खोजेको, आइयु2 खालको शब्द ले मजा आउँछन् का बाबु-नानि हो । जे-होस, सबैलाई शुभकामना छ ।
Jay indreni
अत्ति रमाईलाे छ है जये ईन्द्रेणि
जय इंद्राणी जय कृष्ण दाई
देबि प्रतिभा पराजुली को कार्यक्रम कहिले आउने हो जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी इब्सु सदाबहार लाेक गीत संगीत मा समर्पित 🎉🎉
Amazing indreni program
So beautiful singer Ibsal sis good luck from Sikkim Gangtok
Good morning everyone
Jaya indreni
Thank.you.ibasal.and.yubaraj.good.song.
बबाल मच्चाउने छ
जय नेपाल जय इन्द्रेणी ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Very Nice Song Thanks ❤❤🎉🎉
धेरै राम्रो छ
❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
ENTERTAINING SINGING BY LOVELY AND SWEET LIVE FOLK DUET SINGER IBSAL JI AND WONDERFUL SINGER YUBRAJ JI.
❤❤❤❤❤
THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS:
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤
जय इन्र्देणी जय किष्ण अंकल जय लोकदोहोरी जय सर्वहारावर्ग जय सुदुर जय जीन्दगी❤
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji, Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
Lovely ❤❤
nice song
❤❤❤❤❤
INDRENI IS A cultural and humanitarian temple:
❤❤❤❤❤
fantastic
Wow❤❤
❤ great song thank u
❤❤❤❤❤❤
Majaa aayo😂❤
Dami xa तर ibasal सञ्जाल लाई मङ्गल लाई मिलाई दिनु पर्यो sir please
बधाई छ इन्देणी लाई
Dami ❣️ wowo so cute ❤❤❤❤❤
❤dami xa
Ramro
Bihe garna. Umer. Milchha. Ra. Aibsa chaulagai. .bayou.dhannebad
Mohan khadka khoi sir
Keti utaulo.
😂❤😅😊
१ महिनामा त पाउने वनाई हाल्छस केटा 😂
उत्ताउलो भयो परिवार मा वसेर हेर्न सुन्न नसकिने पनि लोक गित र लोक सस्कृति हुुन्छ र ?
😂😂😂😂😂😂😂😂😂😂😂😂easevoatfony
❤❤❤❤❤❤❤❤