कोटेश्वर चोकमा बन्नै लागेको पुल हराएपछि बालेन गुहारदै जनताहरु, संसद सुनिल एक्सनमा - Balen | Sunil Kc

Sdílet
Vložit
  • čas přidán 26. 06. 2024
  • कोटेश्वर चोकमा बन्नै लागेको पुल हराएपछि बालेन गुहारदै जनताहरु, संसद सुनिल एक्सनमा - Balen | Sunil Kc
    Your Quries :-
    balen shah 1 year work
    balen shah 10 work
    balen shah 25 work
    balen shah new video
    balen shah latest work
    balen shah new work
    Balen and sunil kc
    Balen shah koteshwor action
    Balen shah koteshwor work
    New bridge in koteshwor
    New pool in koteshwor
    Koteshwor bridge sunil kc
    Koteshwor bridge balen shah
    Balen work in koteshwor
    Sunil kc work in koteshwor
    Koteshwor bridge issue
    Koteshwor chowk pool issue
    Don't Forget To Like , Comment & Share.......
    Web Khabar link :
    CZcams :- / @webkhabar
    FB Page :- / webkhabarnepal
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
    हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    embedding to a website is allowed...

Komentáře • 263

  • @sk.shringar

    तपाईं एऊटा पत्रकार ठीक लाग्दै छ है मलाई आजकल🙂😁🙏👍

  • @Hunter9777

    एक मात्र आशा को दियो बालेन जय नेपाल

  • @Mogarjerry

    बालेन दाई भनेको बनको बाघ झै काठमाडौ महानगरको बाघ हुन भने बाकि बिरोधि पार्टीका झोले पतुर झारहरु स्याल फ्याउरा हुन बालेन दाइको एक गर्जनले यि स्यालहरु ७ कोष टाढा पुग्छ्न अब बालेन दाईलाई देशको सिंह बनाउन प्रधानमन्त्रीमा हामि जनताले पुर्याउनु पर्छ।

  • @monicatamang5767

    सडक बिभागका कर्मचारीहरुलाइ कालो मोसो दल्नु पर्छ अब 👊👊

  • @happy5happy331

    हो यस्तै खेदो गर्नु पर्छ राम्रो मुखले टेरेनन अब सिधा बेइज्जत गर्नु पर्छ अनि मात्र कि काम गर्छ कि छाडेर अरूलाई गर्न दिन्छ

  • @kanepokh

    एक मात्र बिश्वास र भरोसा बालेन सर 🙏

  • @omprakashshrestha3669

    बालेनजीको साथ र समर्थन दिउँ सबै जनताहरूले बल्ल त्यसपछि यो काम हुन्छ पाँच वर्ष अवधि सिद्धाइसकेपछि बालेनजीलाई प्रधानमन्त्रीको पदमा बसाउनुपर्छ। त्यसपछि देशले प्रगतिको पाइलट सुरु हुन्छ। धन्यवाद म बालिन्जीको झोले होइन तर बालेनजीको काम देख्दा उहाँले यो सबै काम गर्नुहुन्छ भन्ने धेरै ठूलो आशा छ ममा धन्यवाद

  • @rsdulal5295

    लुट्नु पर्छ मौका यहि हो । सक्दो लुटौं । गणतन्त्र मा लुट्नु पर्छ

  • @Premkarki762

    जय बालेन❤

  • @sushilatamang7474

    जय बालेन सर्🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @narottamsharma9456

    भोट हाल्ने बेलामा यस्ता समस्याहरुलाई बिर्सेर पार्टीको पछि लाग्ने परिपाटीको अन्त्य नभएसम्म काम हुँदैन। भोट हाल्ने मौका पाएको बेला काम नगर्ने र भ्रष्टाचारीलाई भोट नहाल्नुहोस, अनि मात्रै देश बन्छ।

  • @gajendrakafle-xn9bw

    ❤❤❤ सि सि क्यामेरा राखेर कारबाही हुनुपर्छ 🎉🎉 ट्राफिक को समस्या छैन? अनि मात्रै जनताहरुको ज्यान जोखिमपूर्ण देखि समाधान हुन्छ हजुर 😢😢

  • @sureshlimbu8950

    हो त्यो भरष्टचारी को पैसाले यहा ओबरफ्लाई पुल बनाऊनु पर्छ

  • @jeevanshrestha2039

    आकासे पुल कुनै पनि हालतमा बनाउनु‌ पर्छ कोटेश्वर मा । जय नेपाल 🇳🇵

  • @madhugurung2219

    Shai kuar yo dai KO jay hos balen shah

  • @cpneupane6528

    Salute x sunil k c 🙏 jie 😊

  • @arbikhipop

    Abah ko ubawh all ko sapotd xa Balen sir lae

  • @arbikhipop

    BAlen sir le garnu hunxa Abah nepal ko king Balen sir ho aru netah sab chor ho

  • @user-fy6tk6gq2b

    Sunil sir salute 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻dherai dherai ramro kaamko saharaniya gardaxu yesarinai janatako hakhitko kaamma aghi badnus ma kalile paryapta sakti pradan garunnnn

  • @karsanglama8315

    Nice job web khabar thankyou for your effort for showing the truth