ज्ञानेन्द्रको गर्जन..., सुन काण्ड, प्रचण्ड र रेणुमाथि कटाक्ष | EPISODE-52 |THE PRAKASH SUBEDI SHOW
Vložit
- čas přidán 12. 09. 2024
- ज्ञानेन्द्रको गर्जन..., सुन काण्ड, प्रचण्ड र रेणुमाथि कटाक्ष | EPISODE-52 |THE PRAKASH SUBEDI SHOW
THE PRAKASH SUBEDI SHOW :
Guest: Gyanendra Shahi
Episode- 52
---------------------------------------------------------------------
Presenter: Prakash Subedi
Producer: Rachana gautam
Editor: Subin dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Assistant: Binaya Malekar, Madan Khadka
Graphics: Bibek Shrestha, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha, Safalta Gurung
Management: Paru Subedi
Social Media : Dibash Humagain
#theprakashsubedishow #prakashsubedi #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode52
#gyanendrashahi #rastriyeprajatantrapatry #raprapa #nepalipolitician
------------- ------------ -------------- --------------- -------------- --------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2023 Rajatpat Online TV
मरेका लास्का थुप्रोहरुमा
एक जिउदो समसद-ज्ञानेन्द्र शाहि❤❤❤
मलाइ रिस् मण्डले प्रति त छदै छ। त्यसको साथ अइले का शासक प्रति पनि छ। अइले का शासक ले राम्रो काम गरे राजा को नाम कसैले लिदैन।
@@Santoshgaire111tero luttantra le 31 barsa vo sasan gareko khai janta lai gasbas kapas roggar diyako tero neta hijo ko life ra aile ko herta jhole ajai mandale ra ta atankakari ko jhole gu khani mache ner pasu hos
@@bijayachhetri5043 म झोले होइन। प्रचन्ड केपि शेरे नमरे सम्म देश विकास हुँदैन। तर राजा राजा गरेर राजा आँउछ त चुनाव मार्फत राजा कैले आउँदैनन्। राजा ल्याउने भय सडक संघर्ष गर त्यस मै फाइदा होला। त्यो त दम छ र राजाबादी हरू सँग यदि राजा आय भने म तिम्रो घर मा 5 वर्ष नोकर बस्छु। राजा को पाला सेना ले कती चेली बलत्कार गरेको छ। राजा वीरेन्द्र को बारेमा त बोल्दैनौ। मैले मण्डले राजाहरूलाई होइन तिमीहरू जस्तो लाई हो। पहिले का मण्डले चरित्र का अइले का झोले अन्ध भक्त हुँन्। यती कुरा बुझ म कसैको झोले होइन। म आफै खाडिमा छु। दम छ भने राजा ल्याउन भाई मलाई गाली गरेर के पाउँछौ।
रबी लामिछाने र उसको पार्टनर स्वर्णिम वाग्लेसँग नेपाली सेना सिध्याउने योजना रहेछ। आखिर परिचालित विदेशी दलाल नै रहेछ तर ज्ञानेन्द्र शाहीसँग देशको धर्म, संस्कार, संस्कृति जोगाउने र भ्रष्टाचारीहरूलाई झुण्डाउने योजना र दम छ
@@Santoshgaire111 मण्डलेहरू राष्ट्रवादी हुन्छन। पन्चायत कालमा राष्ट्रवादी मण्डल भनिनथ्यो र मण्डले हुन गर्वको कुरा हो। राजाले देश मात्र एकिकरण गरेनन, राणाले 104 वर्ष सम्म जिरोमा राखेको विकासलाई पन्चायतको 29 वर्षमा दर्जन राष्ट्रिय राजमार्ग, 3 दर्जन आन्तरिक विमानस्थल र एक अन्तर्राष्ट्रिय विमानस्थल अनि तेरा विदेशी दलाल भ्रष्टाचारी लुटेराहरूले टाट पल्टाएर बेचि खाएका सयौँ कलकारखाना बनाए। ज्ञानेन्द्र शाहीलाई सलाम छ। यस्ता मान्छे 10 जना भए देशमा तिमीहरू जस्ता झोले लुटेराहरू उन्मूलन हुन्छौ।
आज को यो कार्यक्रम ले धेरै जानकारी पाए धेरै धेरै धन्यवाद माननीय ज्ञानेन्द्र ज्यु,,, ❤❤❤
rauteee
@@tenzinlama2442 Raute sojho jati hoo ta jastoo kt bechne jaathoinna jholee
प्रकाश सुबेदीजीले प्रस्तुत गर्नुभएको कार्यक्रमहरु मध्ये आज सम्मकै उत्कृष्ट कार्यक्रम 👏👏👏
Really prefect program!!!
Best of luck Kaka 😊🎉
जहिले एउटै कमेन्ट किन होला?😂
Yes kin ki mahan bekti gyendra shahi hununxa ni ta
सन्दिपे दाहाल रेणुको भाई छबीलालको झटकेलोलाई स्किप भन्दा बहुत मजा आयो ज्ञानेन्द्र जी। त्यसलाई हो यस्तै गर्नु पर्छ।
Gu khane mandale haru lai ramro lagi halxa ni
म यो कार्यक्रम नछुटाइ हेर्छु आज देशको सच्चा सपूत लाई ल्याउनु भएको मा खुशी लाग्यो र मज्जा आयो हेर्न र सुन्न
ज्ञानेन्द्र शाही जस्तो युवा नेता हाम्रो नेपाल मा हुँदा खुशी लाग्छ ।।।
ज्ञानेन्द्र शाही जस्तो युवा नेता हाम्रो जुम्ला नेपाल मा हुँदा खुसी लाग्छ।❤
ज्ञानेन्द्र शाही जस्तो युवा नेता हाम्रो जुम्ला नेपाल मा हुँदा खुसी लाग्छ।❤
प्रकाश सुबेदीजीले प्रस्तुत गर्नुभएको कार्यक्रमहरु मध्ये आज सम्मकै उत्कृष्ट कार्यक्रम 👏👏👏ज्ञानेन्द्र शाही जस्तै 20 सांसद हुने हुने हो भने नेपाल चाडैं समृद्ध बन्छ ❤🙏 ❣❣
यो ग्यानेन्द्र साही जस्तो 1/12 ओटा केटलाइ जिताएर साम्सद हल्लाउन पर्ने
@@AlphaBoy-0to CT
सधैं पशुपतिनाथ ले रक्षा गरून् ज्ञानेन्द्र शाही ❤
राजा त गरेन अझ ज्ञानेलाइ
@@krishanabk4287tmlai chai kina chinta ho feri. Jaslai biswas garna man xa garun.
Rip raute
माननीय ज्ञानेन्द्र शाही ज्यूको धारणा स्पष्ट छ। प्रकाश सुबेदी जीको प्रस्तुति पनि रोचक छ। 🎉❤❤🎉
Ice
Rasic
Rasic
एउटा असल देशका सपूत ज्ञानेन्द्र शाही 🙏🙏
एक सच्चा जनप्रतिनिधि
संघीय संसद को बाघ हो ज्ञानेन्द्र नेपाली जनताको आवाज हो❤
सारै राम्रो निडर सत्य बोल्ने ज्ञानेन्द्र साहि मलाई राम्रो लाग्छ ❤❤❤
But he is afraid to expose her wife indu sunar Biswakarma. He is a coward
@@systematic1002jholeee haru
@@systematic1002 His wife is not a public property to expose her
अन्तिममा केही भन्नुछ भन्दा भनिएको "मेरो अन्तर्वाताले कसैलाई आघात पुगेको भए माफी चाहन्छु" भन्ने कुराले मन छोयो मेरो, कति महान छ विचार ज्ञानेन्द्र जिको ❤❤
ज्ञानेन्द्र शाही सम्सद भबनको बाघ हो❤❤
ज्ञानेन्द्र शाही जस्तै 20 सांसद हुने हुने हो भने नेपाल चाडैं समृद्ध बन्छ ❤🙏 ❣️❣️
Gyanendra Shahi Biswakarma 😂 her wife is Indu Sunar Biswakarma 😂. He is hiding her
😂😂😂 fatah, Vijay shahi ko dai 😂😂😂
@@systematic1002 हदैसम्म दरिद्र सोच
@@bishnulalkatel4966 um tero
देशले खोजेको जनताले रोजेको माननीय
ज्ञान बहादुर शाही लाई देख्दा खुशी लाग्यो 🙏
ज्ञानेन्द्र शाहिको अर्न्तवार्ता सुन्दा अत्यन्तै मजा लाग्यो प्रकाश जी तपाईलाई पनि धन्यवाद । नमस्कार ।
राष्ट्रियताको धेरै चिन्तागर्ने र अति आवसेक राष्ट्र हिरो माननीय ज्ञानेन्द्र साही ज्यु ❤🙏
अहिलेसम्मकै उत्कृष्ट अन्तरवार्ता राम्रो अनि बौद्धिकता लाग्यो!!!
नेपाली जन्ता को सधै आवज बोलिराख्ने समाननिय ज्ञानेन्द्र शाही 80% नेपाली जन्ता को भरोसा आसा🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
म चाइ बाकिको 20% मा परे है
@@devrajbk3031 य भने पछी 20% बिरोधी मा
उत्कृष्ट कार्यक्रम 🙏🙏ज्ञानेन्द्र सर सँगको सँबाद सधै याद रहने छ 🙏🙏सारै मन पर्यो🙏🙏
अहिलेको प्रतिनिधि सभाको बाघ ज्ञानेन्द्र शाही हुन 🙏❤️🇳🇵
हो हजुर सार्है राम्रो कुरा गर्नु भयो सर।
#DIPAKCHEPANG
Right 😊
Right
Gyanendra Shahi Biswakarma. Her wife is indu sunar Biswakarma. He is hiding her
@@systematic1002जो सुकै होस तलाइ के मत्लब,हामी लाई जनता को हित अधिकार को लागि लड्ने नेता चाहिएकोछ
❤❤❤१००% चित्तबुझ्दो एकदम राम्रो कुरा गर्नु भयो ज्ञानेन्द्र शाही ज्युले❤❤❤❤
ज्ञानेन्द्र साहि is best leader ❤👍️👍️👍️
स्पष्ट वक्ता देशलाई चाहिने राष्ट्र सेवक रष्ट्रसपुत मरेका लास हरुको बीच एक्लो जिउदो शाहसी व्यक्ति ज्ञानेन्द्र शाही Respect 🙏
रजटपट कार्यक्रम अनि द प्रकाश सुवेदी सो नियमित हेर्ने जतिले यता हाजिर गरुम त !
त्यसैले म नेपाली हुनुमा र बौद्धिक सनातनी हुनुमा गर्व गर्छु जय देश जय नरेश 🇳🇵🇳🇵
प्रचण्डको क्रान्तिको बिचार कहिले मर्दैन। ढिलो चाँडो ठुलो सकारात्मक परिवर्तन ल्याएर आउछ आउछ।
प्रचण्ड जिन्दबाद।
Hasan ni man lagana xodayo ho jhole veda haru ko kura sunda sunda prachanda ko jhole haru kaile dimag thik thauma aaula 😢
Hasan ni man lagana xodayo ho jhole veda haru ko kura sunda sunda prachanda ko jhole haru kaile dimag thik thauma aaula 😢
@@kyegedun5444 A mug prachanda ko jholey
जुन सुकै वाद मा लागेको किन नहोस जनप्रतिनिधि ज्ञानेन्द्र शाही जस्तो हुनुपर्छ एस्तालाई सिदै सलाम जय नेपाल
एक हिम्मतिलो युवा नेता । आजको कार्यक्रम गज्जब लाग्यो❤
आज चाहिँ देश र जनताले चाहेकाे माननीय ज्ञानेन्द्र शाहि आउनुभएछ । धन्यवाद प्रकाश सर
जय राष्ट्रवाद । आज भनेको जस्तै पाहुना ल्यौनु भएको मा प्रकाश सुवेदी ज्यू लाई मुरी मुरी धन्यवाद। ज्ञानेन्द्र साहि जिन्दाबाद
देस गरिब दुखिको एकमातर आवाज ढुक ढुकि माननीय गियानेनर साहि जिउ बधाई अनि सफलताको हरेक कारयको सुभकामना
ज्ञानेन्द्र शाही राजा बादी भए पनि देश र राष्ट्र को लागि सबै भन्दा राम्रो राम्रो लाग्छ | उहा को कारण समानुपातिक मत हलो मा दिए देश हाम्रो राष्ट्रलाई चाहिने नेता उहा पृथ्वी नारायण शाहको अर्को रुप जस्तो लाग्छ सारै निडर हक्की ज्ञानेन्द्र शाही जुन रप्तारमा हुनुहुन्छ सधै यस्तै अझै उच्च गतिमा लम्कनु कुर्ची , पैसा कुनै कुराको लोभमा नफस्नु पैसा त धेरैले कमाउ छ अनि जति कमाए पनि पुग्दैन मरी जादा लैजाने नै अमर नाम हो अरु नेता जस्तो रुप अलग रंग अलग नगर्नु शुभकामना |||
सत्य बोल्ने ब्यक्ति
माननीय सासद हिम्मतिलो मेरो प्यारो भाई ज्ञानेन्द्र शाहीलाई सफल कार्यकालको शुभकामना मेरो ❤❤
सभ्य र सचेत नागरिक छन भने ति हुन जुम्लि जनता हुन उनकाे प्रमाणकाे रुपमा ज्ञानेन्द्र शाहि लाई संसद भवन पठाए
0
प्रचण्डको क्रान्तिको बिचार कहिले मर्दैन। ढिलो चाँडो ठुलो सकारात्मक परिवर्तन ल्याएर आउछ आउछ।
प्रचण्ड जिन्दबाद।
पशुपतिनाथले हामी सबैको रक्षा गरुन🙏🙏
राजालाइ त गरेन अझै जनतालाइ
त्यसता मान्छेले बनाएको भौतिक चिजले पनि मान्छेको रक्षा गर्न सक्छ र??अचम्म😂😂
@@krishanabk4287फरक गीता पढ्ने र बाईबल पढ्ने मा !
आज ISKCON मा हेर्नुस
अधिकाम्स मानिसहरू Highly Educated छन्
अनपढ, गवार, ल्याप्चे कोहि छैनन्
त्यसमध्ये नि अचम्म को कुरा के भने
धेरै चै साईन्स ब्याकग्राउण्ड भएका हरू छन्
घरबार त्यागेर, कृष्ण र राम गाथा गाउदै
भागवत गीताको कुराहरूलाई प्रचार गर्दै हिडीरहेको छन्
जो लागेको छन् बुझेर लागेको छन्
अनि ईसाइमा हेर्नुस
पढेर शिक्षित भयो मानिस भने त्यसले १००% बाईबल त्याग्छ
कि उ नास्तिक बन्छ कि पूर्वीय दर्शनको फलोअर !
जतिपनि अनपढ, गवार, बेकुप, मुर्ख, मुड, लोभी, निच, पापी, अशिक्षित
भ्रष्ट, बलात्कारी, बेश्या, चोर, दुष्ट, फटाहा, गुन्डा, अस्लिल, असभ्य
यी सबै योग्यता बोक्नेहरू चाही ईसाइ बन्छ !
पढे लेखेको मानिस १०० मा ९० जना हुदैनन्
जो १० जना हुन्छन; लोभी दरिद्र निच स्वाभावको हुन्छन !
पढेर बुझ्ने कोहि छैनन्
अधिकाम्स ले त बाईबल पुरा पढेको पनि छैनन्
शनिबार शनिबार पास्टरले जुन अध्याय पढेर सुनाउछ
जुन उसले पढेर आउनु भनेर टिपाउछ
त्यहि नै हो पढ्ने
यहि तर्क गर्ने हरूले नि शुरूमा यो कुरा बाईबल मै छैन भन्छ
अनि पद नम्वर सहित देखाएपछी त्यो भन्न खोजेको यस्तो हो भनेर
उही व्याख्या गर्न थाल्छ र जान्ने बन्न खोज्छ !
अघि सम्म त्यो कुरा बाईबल मै छैन भन्ने मान्छे
अब त्यहि कुरा बुझाउन खोज्ने बन्छ !
अर्थात ८०% झोले ले बाईबल पुरै पढेको हुदैनन् !
जुन २०% ले पढे त्यसमध्येमा नि ८०% ले बईबल बुझेको हुदैनन्
बाकिको जुन २०% छन् तिनीहरूलाई थाहा छ बाईबल गलत छ
तर त्यो उनीहरूको कमाई खाने बाटो हुन्छ
त्यो एक धन्दाको मार्ग हुन्छ
त्यसैले उनीहरूले बुझेर पनि
गधाहरूको टिम भेला पारेर
झुठ बेचेर पैसा कमाई रहेको हुन्छन !
@@tntmukbang293फरक गीता पढ्ने र बाईबल पढ्ने मा !
आज ISKCON मा हेर्नुस
अधिकाम्स मानिसहरू Highly Educated छन्
अनपढ, गवार, ल्याप्चे कोहि छैनन्
त्यसमध्ये नि अचम्म को कुरा के भने
धेरै चै साईन्स ब्याकग्राउण्ड भएका हरू छन्
घरबार त्यागेर, कृष्ण र राम गाथा गाउदै
भागवत गीताको कुराहरूलाई प्रचार गर्दै हिडीरहेको छन्
जो लागेको छन् बुझेर लागेको छन्
अनि ईसाइमा हेर्नुस
पढेर शिक्षित भयो मानिस भने त्यसले १००% बाईबल त्याग्छ
कि उ नास्तिक बन्छ कि पूर्वीय दर्शनको फलोअर !
जतिपनि अनपढ, गवार, बेकुप, मुर्ख, मुड, लोभी, निच, पापी, अशिक्षित
भ्रष्ट, बलात्कारी, बेश्या, चोर, दुष्ट, फटाहा, गुन्डा, अस्लिल, असभ्य
यी सबै योग्यता बोक्नेहरू चाही ईसाइ बन्छ !
पढे लेखेको मानिस १०० मा ९० जना हुदैनन्
जो १० जना हुन्छन; लोभी दरिद्र निच स्वाभावको हुन्छन !
पढेर बुझ्ने कोहि छैनन्
अधिकाम्स ले त बाईबल पुरा पढेको पनि छैनन्
शनिबार शनिबार पास्टरले जुन अध्याय पढेर सुनाउछ
जुन उसले पढेर आउनु भनेर टिपाउछ
त्यहि नै हो पढ्ने
यहि तर्क गर्ने हरूले नि शुरूमा यो कुरा बाईबल मै छैन भन्छ
अनि पद नम्वर सहित देखाएपछी त्यो भन्न खोजेको यस्तो हो भनेर
उही व्याख्या गर्न थाल्छ र जान्ने बन्न खोज्छ !
अघि सम्म त्यो कुरा बाईबल मै छैन भन्ने मान्छे
अब त्यहि कुरा बुझाउन खोज्ने बन्छ !
अर्थात ८०% झोले ले बाईबल पुरै पढेको हुदैनन् !
जुन २०% ले पढे त्यसमध्येमा नि ८०% ले बईबल बुझेको हुदैनन्
बाकिको जुन २०% छन् तिनीहरूलाई थाहा छ बाईबल गलत छ
तर त्यो उनीहरूको कमाई खाने बाटो हुन्छ
त्यो एक धन्दाको मार्ग हुन्छ
त्यसैले उनीहरूले बुझेर पनि
गधाहरूको टिम भेला पारेर
झुठ बेचेर पैसा कमाई रहेको हुन्छन !
@@tntmukbang293Tibeti Lama botee la kasle janmayo...manxae le janmako bote po rahaexas..🤣🤣.k biswass garnu ta jantu ko...tero Tibeti Lama dalal pani sarann lina india maa xa..ta jasta 2 numberi matwalii Christan chruch huda kheri good van ni matra ho...Buddhist ko khol odera chruch gayera khesu lae pujnee jantu ta jasta nae hunxan..😂😂Tibeti Lama lae Nepal xirna dinu nae galti ho..🤣
सधैं श्री पशुपतिनाथ ले रक्षा गरून् माननीय ज्ञानेन्द्र शाही लाई 🙏🇳🇵
Jaye greater Nepal 🇳🇵🇳🇵🇳🇵
देशको हितमा बोल्ने जुनसुकै दलको भएपनि नेपाली जनताले पुर्ण सहयोग गर्नुपर्छ। 👍
I'm
बोल्ने शैली र विचार खुब मन पर्यो।
सम्सदको बाघ र देशलाई चाहिने मान्छे हुनुहुन्छ ज्ञानेन्द्रे सहि 🙏🙏 झोले हरुलाइ मन पर्दैन होला तर बोल्ने शैली बबाल छ i like it ❤
देशको नेपालको एक मात्र निडर साहशी मा ज्ञान शाही सलाम छ 🙏🇳🇵
काका धन्यवाद हजुरलाई मन पर्ने मान्छे ल्याउन सफल भएको मा 🎉🎉🎉🎉🎉
प्रकाश सुवेदी दाई ले गरेको सबै भन्दा उत्कृष्ट अन्तरबार्ता wau क्या मजा आयो हेर्न म त अब 10 पटक सम्म हेर्छु!
म यो अन्तरबार्ता को पर्खाइमा थिए आज बल्ल पूरा भयो ।।।
धेरै धेरै धन्यवाद!!!!!
देश एक हुनहार देशको सपुत सबैले देशको निडर साहसि ज्ञानेन्द्र साही जिन्दावाद!!!!
One of the best episode with
No 1 leader .
❤❤❤
सत्य र निडर जस्तोसुकै ओकालत गर्न लाई कुनै आइतबार नपर्खने माननीय ज्ञानेन्द्र शाही।देश र जनताले मागेको युवा नेता हुन्।
Sarai ramro soch maile frist time nepal ko neta ko interview hereko sarai man xoyo🙏🙏🙏 hami india ma basera pani nepal lai maya garxum hami pani nepali ho nepal ko unati herne sarai icha xa .. waha haru jasto manxe le sayad nepal derai mathi pugnu sakxa…❤️❤️❤️
ग्यानेन्द्र शाही मन पर्ने जति यता हाजिर हौ ❤❤❤
नेपाल आमाको सच्चा छोरो ज्ञानेन्द्र शाही लाई मनैदेखि नमन्🇳🇵🇳🇵🇳🇵
राजा ल्याउ देश बचाउ बालेन लाई प्रधान मन्त्री बनाउ।
🇳🇵🙏
एस्तै नेता चाहिएको छ देश लाई ❤❤
यस्तै 5,10 जना जन्मिनै पर्छ नेपालमा अब हामी जनता पनि सचेत हुनुपर्छ
अरूले कसरि लिन्छन मलाई थाहा छैन तर मलाई यो लाक्छ कर्णाली प्रदेशले यतिको संसद पाऊनु गर्वको कुरा हो ।।।
मान्य ज्ञानेन्द्र शाही ज्यू 🙏🙏
ऐले काे अबस्था मा देश ले खोजेको हिरो hjr नै हो
जय नेपाल 🇳🇵🇳🇵
जय राष्ट्र वाद ✊✊
ज्ञानेन्देन्द्र शाही हजुर को कुरा एक दम चित्त बुझ्दो छ अघि जानुस बधाइ छ
भगवानले हजुरको परिवारलाई सधैं सुखि र खुसी राखुन् ❤
He is not looking at her wife indu sunar Biswakarma
@@systematic1002 ganendra sahi le aafno budhi lai naherera tero budhi lai hereko x ta
Aaj sammko super duper interview dai Prakash daiko
देशलाई उकास्न सक्छ भने त्यो ज्ञानेन्द्र शाही हो राम्रो भिजन भयको ब्याक्ती हो ज्ञानेन्द्र साही ज्यु😍🙏
अति राम्रो कुरा ग्यानेद्र दाइले बिबाह को बारेमा किन खुलाउनुहुदैन ! जिज्ञासा् !
डराउने किन? नेपाली हो हामी नेपाली भाषा नै चाहिन्छ हामीलाई !त्यसैले नेपालीलाई नेपालीनै भाषा चाहिन्छ म चै नेपालीनै हो है जय नरेश जय नेपाल ❤❤❤❤❤❤❤❤❤
हुन त मलाई ganendra शाहीका सबै कुरा मनपछ् तर आज विशेष मन परे को कुरा जुन छन् नि देस लुटुया प्रचण्ड , सेरे,आर्जु,कृष्ण महरा जस्ता चाेरहरुलाइ दियको कडा थेृड सारै मनपरो
भगवानले हजुर र हजुरको परिवारको सधै रक्षा गरून् माननीय ज्यु🙏🙏🙏🙏🙏
नेपाली राजनिती ईतीहास देखी बर्तमान सम्म ज्ञानेन्द्र शाही जस्तो निडर प्रस्तुति देने सांसद अहीले सम्म जन्मेको छैन। भ्रष्टाचारी हरूको धारमा जिन्दगी राखेर हिडेको युवा नेता। नेपाली नेताहरूले अन्ग्रेजी बोल्नै पर्छ भन्ने छैन।
शुभकामना राजनीतिक यात्रा सफल रहोस् 🙏🙏🙏
राजतन्त्र जिन्दावाद
जय देश जय नरेश 🇳🇵
King 👑 is always king❤❤
जय हिन्दु राष्ट्र नेपाल 🙏🙏
एउटा आशा लाग्दो युबा नेता 🇳🇵❣️
कस्तो ईन्टर्भिउ यार ईन्टर्भिउ लिने र दिने दुबै उत्कृष्ट र यो देशको एउटा होनहार र दमदार नेता एवं देशले पाएको एउटस बिशिस्ट र मुर्धन्य ब्यक्तित्त्व आदरणीय एवं माननीय ज्ञानेन्द्र शाही💐🙏👌👍️☝️☝️☝️
सासद भवन को बाघ,निडर,साहसी,रास्ट्रसपुत माननीय #Gyanendra_shahi🙏🇳🇵
Great Excellent Program well done Gyanendra G !!
Title: Brown Nepal: Advocating for the Rights of the Majority
Introduction
Nepal, a nation known for its diverse cultures and ethnicities, has been the homeland to various races and communities. Among these, the Brown race constitutes a significant majority, accounting for approximately 83% of the population. With such a substantial demographic presence, there is a growing need for an organization that represents and advocates for the rights of this majority
The Indigenous Status Debate
The question of indigenous status has been a contentious issue in Nepal's socio-political discourse. While a portion of the Mongolian Nepalese population has been granted indigenous status, the majority Brown population has not received the same recognition. Brown Nepal's main objective of advocating for indigenous status for the Brown population reflects the need to rectify this disparity and to recognize the historical connection of these communities to the land.
Brown Nepal's emergence as an organization advocating for the rights of the 83% Brown population in Nepal is a reflection of the evolving socio-political landscape of the nation. With the aim of promoting indigenous status and cultural preservation, this organization is poised to contribute to the well-being of the majority ethnic groups. It is important to recognize that unity in diversity is the essence of Nepal, and Brown Nepal should strive to create an environment where all communities can coexist harmoniously, respecting each other's heritage and working towards a shared future.
मनपर्ने नेपाली ज्ञानेन्द्र ज्यु!!!❤ 🙏
तपाईको बोलिमा पसुपति नाथले रक्षा गरून् ज्ञानेन्द्र साहि
One of best episode till date…. HAR HAR MAHADEV❤
Good luck gyanendra sahi
ज्ञानेन्द्र ज्यु तपाईं नेपाली बोलेर नै देश चलाउने हो हजुर जस्तो निदर छोरा हुनु नै गर्भ हो
नेपाल को एक हिरो
Dami ❤❤ sahi kura garnu vayo dai
मलाई मन पर्ने मान्छे प्रकाश सुवेदी जि ।
हामी हाम्रो नेपाली show लाई माया गर्नु पर्छ है । ।सबैको साथ सपोर्ट चाहिन्छ ।
ईतिहसकै अति उत्तम अन्तर बार्त समय पुगियन हजुर प्रकाश सर
सिक्ने कुरामा जहिले पनि नयाँ सिकारु जस्तै गरेर
सिक्नुहोस शिक्षाले मात्र होईन ईच्छाले पनि 😊
मानिसलाई महान बनाउदछ ! जय होस् 🇳🇵🙏
One of the best interview I have seen in your program. Really impressed with this daring Minister. Keep it up, we all are with GS.
प्रेम पनि एउटा जुवा हो, जहाँ कहिले हार त कहिले जितको सामना गर्नुपर्दोरहेछ।
उत्कृष्ट लाग्यो आज। ग्यानेन्द्रले सार्है परिपक्व कुरा गरे। जे होस् झनै आशा जाग्यो। युवाले हो गर्ने भनेकै।
ओ हो आज जस्तो बिसेस episode कहिले हेरेको थियान जय देस जय ग्यानेन्द्र साहि
उहाँ जस्तो ब्यक्तिले कुईरेनी भनेर रंगभेदी कुरा नगर्नु भएको भए राम्रो हुनेथियो । ज्ञानेन्द्र शाही जिन्दावाद ❤
येस्तै king चाइएको छ नेपालमा।यक पटक भेट्ने मन छ ग्यानेद्र सग। best .Hero🎉
पुरै भिडियो हेरे धेरै राम्रो मान्छे ज्ञानेन्द्र शाही सर धेरै माया From Panchthar❤🙏
सहि कुरो हो सर को!!❤जय होस सत्य तितो छ राम्रो छ !! राजनीतिक को हिरो
प्राकास सपूत लाई जसरी भए पनि ल्यानु पार्यो सर❤❤
Salute 🙏🙏🙏 to Gyanendra Shahi...God bless you...
Good. thanks 🙏 gyanedra shahi khub man paryo jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
One of the best episodes. I hope to him as a future PM.
ज्ञानेन्द्र साहिकाे कुराे एकदम सहि छ ।
ज्ञानेन्द्र शाही राजा हुन🙏🙏🙏🙏
ओहो मान्य ज्यु हजुर लाई सबै सेटिङ जनकार हुनुहुदो रछ ! कतै तपाईं पनि उहीँ ठाउँ बाट आउनु भएको त होईन ? हजुर को यो ताम झाम को श्रोत कता र कुन दुलो होला नि मान्य ज्यु
देश को सच्चा पुत्र।
Purano video feri hern sunna man lagyo jay gyanendra jay Nepal
जनता को आवाज बोल्ने एकमात्र साहसी निडर नेपाल आमाको प्यारो छोरो 🙏
Very nice interview.ganendra sir ko boli bachan bata sabai neta le astai salin ra sabbya bolna siknus.salam x gaynendra sir hajur ko yo mahan bichar prati.