Video není dostupné.
Omlouváme se.
घरबेटीले कोठा निकाला गरेको परिवार कहाँ गयो हेर्नुहोस्। कठै यस्तो हट्य भो। .....
Vložit
- čas přidán 19. 04. 2024
- © www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com
हाम्रो भोजराज दाई र वास दिने दाइको लागि 1 like ❤
😭😭😭😭😭😭😭😢😢😢🥱🥱😫😫😫😫😩😩😱😱😱😱😨😨😰🤓😎🥸🥳🤠🤯😵💫😵
भोजराज सर लाई हृदय देखि नम्न गरे मैले सबैले साथ सहयोग गरौ यो दुखी परिवारलाई 😢😢😢🙏🙏🙏🙏🙏🇲🇾🇲🇾🇲🇾🇲🇾
आफ्नो जस्तो छ तेस्तै आस्रय दिनु भयो,त्यो ठुलो मन भएको बेक्ती हुनु हुदो रहेछ तेस्को लागि धन्नयबाद🙏
हे प्रभु यो परिवारको भलो चिताउनुहोस ।बिचरा दिन सबैको लाग्छ तर दशा नलागोस ।भोजराज सर हजुर लाई मनैदेखी धन्यवाद
सहयोगी दाइलाइ धेरै धेरै धन्यबाद ब्यक्त गर्दछु❤❤❤❤❤ भगवानले कल्याण गरुन हजुरलाई ❤❤❤❤❤
यो पिडित परिवार लाई यसरी बस्नु दिनु भनेको तपाईं लाई भगवान ले सधै रक्षा गर्छ । महान बिचार उहाँको 🙏👏👏
धन्यबाद दिएर पुग्दैन भोजराज सर लाई तर त्यो घरबेटी को अनुहार हेर्न पाए हुन्थ्यो।
साच्चिकै भोजराज दाइ को कार्य महान छ यहि खोजेको हो हामिले 🎉🎉यस्तै दुखी गरिब को आँसु पुछ्ने काम गर्नु होला❤❤🎉🎉
भोजराज सरलाई सलाम छ र यि सयोगि भाई लाई मनै देखि धन्य बाद
यति को माहान पत्रकार त नेपाल मै थोरै मात्रै होलान कत्ती माहान लाग्छ यस्तै दुखी गरिब हर को उदर गर्नु हुन्छ सम्म र सलाेट गर्न चाहान्छु भोजराज सर लाई
जसको कोही हुँदैन उसको भगवान हुन्छ भने झैँ
भोजराज सर अनि बास दिने दाजु भगवान हो🙏
यो परिवारलाई छिट्टै खुशी भएको देख्न पाउ 🥀🙏
भोजराज सर लाई मेरो हृदय देखि नै सल्युट छ
बस्नको लागि ठाउँ दिने दाजु र भोजराज सर लाई हृदय देखि धन्यवाद । यस्तो अबस्थामा जो घर धनीले घर बाट निकाल्यो उसले पनि एक दिन यस्तै दुख भोग्नुपर्ने दिन आउछ ।
एउटा् सच्चा नेपाली वा नैतिकताका हिसाबले त्यो घर्बेटीको अनुहार मिडियामा लिउनुपर्यो हो सर । त्यो घर बेटीको व्यबहार ले नैतिक हिसाबले समाजमा के शिक्षा दिन्छ ??? त्यसलाई पनि सवाल जवाफमा उतार्नुपर्यो हो सर ?? कि कसो हो ??
धेरै आशिर्बाद छ है भोजराज भाई 🙏❤❤सहयोगी भाई लाई नमन छ 🙏🙏🙏
कति माहान भाइ रछ दुख बुजनु भाको सदइ खुसि मिलोस यो भाइ लाइ
सर हजुर लाई लाखौं लाख धन्यबाद अनि आफ्नो घर बास अनि सहयोग गरेर चामल दिने दाई लाई पनि धेरै धेरै धन्यबाद यस्तै मनकारी यो दुनिया को सबै बेक्ती भए गरीब को मुहार मा खुसि छाउनी थियो 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
भाेजराज भाइ तपाई नै याे युगकाे भगवान हाे
धेरै धेरै धन्यवाद भोजराज सर र सहयोगीहरूमा❤
भोजराज सर हजुरलाई सलुट छ हजुर त भगवान नै हुनुहुन्छ अनि घरमा बस्न दिने दाइ पनि नमन छ❤🎉
भोजराज सिर लाई मनै देखि धेरै धेरै धन्यवाद सधै येस्तै दुखि गरिब को लागि सहयोग गर्दै जानू होला हजुर लाई सधै भगवान ले रक्ष गरून् सर हजुर लाई ❤❤❤❤
भोज राज सर मनै देखि धन्यबाद।
मानता अझै जिउदो रहेछ । 😢😢 जहाँ गरिब संगै बचेको महसुस भयो।
घर निकाला गर्नी राक्षस मुर्दाबाद घर दिने भगवान दाजुलाई जिन्दबाद। भोजराज भाइ त्यो झ्याल र खुल्ला ठाउँमा बाक्लो प्लास्टिक लगाई दिनु होला भाईलाई पनि मनै देखि धन्यवाद।🙏🙏🙏
धेरै धेरै धन्यवाद भाेजराज सर र सहयाेगीहरूमा 🙏🙏
यस्तो बिजोग भएको परिवार लाई घरमा लिएर सहयोग गर्नु भो धेरै धेरै धन्यवाद भाई राजा तपाईंलाई भगवानले सदाबहार यस्तै सहयोगी मन दिउन्
अहिले गाउँमा धेरै जग्गा घर फालिएको छन कसैले बोलाएन है,अहिले यो ब्यबस्थापन गरिदिने घरबेटी र भोजराज सर लाई धन्यवाद 😢
भोजराज सर लाई सलुट छ हजुर जस्तो महान पत्रकार हुनु पर्छ fallow upp गर्दै जानू होला सर❤❤❤❤
हाम्रो गाउमा आएर दुखेको घाउमा मलम पत्ती लगाई दिनु भयको मा भोजराज सर लाई मुरि मुरी धन्याबाद र गाउमा दुबै मिर्गोला फेल अरु पनि छन महेन्द्र भाई लाई पनि धन्याबाद सोचेको लछ्य पूरा होस 👍️🙏
भोजराज ज्यु समक्ष, कोटी कोटी धन्यवाद। र यस्तो दुख कष्ट मा तत्काल बास बस्न को लागी दया गर्नु हुने महान मानब वहाँलाई भगवान ले सधै दाहिने रहेर रक्षा गरि रहोस। साथै देश बिदेश मा रहनु भएको मनकारी मन हरु ले यी लाला बाला सानो बालक हरु लाई दया गर्नु भई आ आफुले सक्ने जे जति सक्छ सहयोग गरिदिन हुन अनुरोध गरिन्छ। पुण्य प्राप्त गर्न मोठ मन्दिर भन्दा पनि महा पुण्य गरिब दुखिलाई पेट भरि दिनु महान हुन। सम्पूर्ण मनकारी दयालु मनहरुले सक्दो सहयोग गरिदिन आग्रह समेत गरिन्छ।
बास दिने दाइ र भाेजराज दाइ लाई हृदय देखि नमन गरदछु।
Bhojraj dada is real hero hat's up dada
Ra sahayog garnu hune sabai Lai manai Dekhi dhanyabad 😢❤
Samman xa bhoja raja sir🙏👍️♥️♥️
मान्छे पनि कति पापी हुन्छन है 😢 भोजराज भाइलाई हृदय देखि नमन
हाम्रो दङ्गाली भोजराज बड्डा हजुरले धेरै राम्रो गर्नु भएको छ भिडियो हेरेर मन छुन्छ सधै यस्तै राम्रो काम गर्दै जाउ अहिले दुबई🇦🇪देखि हेर्दैछु
सलाम छ सहयोगी दाईलाई
Vojraj vai lai derai derai manbatai daneyabat❤❤❤❤
Bhojraj sir lai mero hirdaya bata nai dhanyawad xa❤❤❤je hunxa ramro kai lagi hunxa sabai mankari man harulai mero naman 😢😢😢😢
भोजराज सर सर्वप्रथम धेरै धेरै मदेखी नै धन्यवाद 🙏🙏सहयोग गर्ने सर लाई पनि धन्यवाद
Jaha samasya hunxa tyaha samadhan hunxa bhojraj sir upastit bhayepaxi sampurna sahayogi mankari nepali haru ko jay hos bhagwan
भोजराज सरलाई हृदय देखिनै विशेष धन्यवाद दिदै जति पनि यो बिडियो गरिरहनु भएका सबै जनालाई सहयोको अपिल पनि गर्दछु।
हाम्राे भाेज राज दाईलाई धेरै धेरै ध्यावाद दाइ हजुर जस्तै अरुकाे मन भैदिय किन दु ख पाउथेर गरिब दुखिले❤❤
धेरै धेरै धन्यबाद छ दाजु तपाईंलाई 🎉
Basna thau dene sir ra vojaraja sirlai dherai dherai dhanebata vagwanle rakxya garun
Thank u bhojraj bhai.
Thank you so much Bhaj raj sir.
God bless you.❤❤❤❤❤
Ahile ko new gharbetii dai laii dherai dhanebad yo abastama room diyakoma
Hajur manche ho ki bhagawan ho sr❤❤❤
भोज राज थापालाई धन्यवाद छ घर बेटि दानब रहेछ ❤
कतिराम्रो छोरिहरु गारोछ जिवन जिउनु तर जसोतसो जिउनै पर्छ ई छोरिहरु को लागी हुर्केपछी तेती गारो हुदैन है 😌😌😌😌
अहिले अएर मलाई लाग्छ कि गरिबको लागि सरकार छैन जस्तो महासुस भोजराज सर हजुर लाई धेरै धेरै धन्यवाद
धेरै धेरै धन्याबद छ बास दिने दाइ लाइ
Bhoj raj sir big salute and ghar dine daii laii pani dheraii dheraii dhanne bad 🙏🙏🙏
Bhoj Raj sir ra baas ko laagi ghar upalabdha garaai dukhi lai saath ra sahayog gareko ma dherai dherai dhanyabad....
Jay ho bhojraj g sathai ghar dine bhai lai danya bat yo bhai Baini ko ramro hoss
you are the great Bhojraj Thapa bro you did good job for people
Dherai dherai dhannebad..
Ramro Kam
thank u for Helping Bhojraaj Dai.
sahayogi dai prati naman❤
सहयाेग गर्ने दाईलाई धेरै धन्यवाद अनि भाेजराज सर लाई पनि❤
Dhanyabad xa👍️🙏
great job bhojraj sir salut chha
Good job Sir..... thanks 🙏 and God bless you 🙏 j vay pani sir yo family lai khyal rakhdinu 😢....
Very good bhoja raj sar
भोज राज र सहयोगी भाईको लागि हिर्दाया बात धानबात
🙏🙏🙏भेाजराज दादा र बास दिने दाइ लाई
भोजराज दाइ लाइ धेरै धेरै धन्यवाद 🙏🙏
Thank you so much sir hajurlai❤
Hajur prati aas thiyo garnu vayo serle dhanyabad
Darahi darahi danyaba sabai jana lai
धन्यबाद भाेजराजजिलाई यहिहाेठुलाेधर्म
गरिबले गरिबको दुख बुज्छ 😢😢
Thank you for CZcams family 🇳🇵🇳🇵 good job 🙏🙏❤️
Salute hajur Lai bas dinu bhayo
दुखिले नै हेर्छ दुखिलाइ धेरै धर्म होस यो दाइलाइ
Sahayagi man mutu laie salam❤❤❤❤
Thank you so much vojraj tapaiko jay hosh❤❤❤❤❤❤
कति मनकारी भाइ हुनु हुदो रहेछ भाइ
Grateful sir
❤❤❤❤❤thanku bro
Gr8 job dhai
Hernai sakina dhanebad vai hajur lai
Good bojraj bai
धेरै धेरै धन्यवाद छ 🎉सर
Daiko jai hos
धेरै धेरै धन्यवाद छ दाजु तपाइलाइ ❤❤❤
salute voj dai❤❤
Nepal ko mahan vagwan xora vojraj ji
महान कार्य
Vojrajraj bhai derai derai day ahead
Bhoj raj sir hirdaya dhekhi Naman gare...🙏
भाेजराज भाइ सुर्खेत काे priti b.k बैनि काे के हुदैछ अहिले यसाे भेटेर भिडियाे बनाई दिनु हाेला नि, नमस्कार
Dheroi dheroi dhnya bad dae
Bhojraj dai ra bas dine dai lai dhanyabad
❤❤🎉🎉धन्यवाद सर शुभकामना
Good job bhoj raj sir ❤❤❤
💥💐Jay Mahadev 🧡💜🙏
💥Voj raj sir 💐🙏💐ko ati thulo sath sahayog
💥yo pariwar ko lagi Vagawan 🙏 banera 💥🙏💐
💐baas dinu hune vai lai hirdaya bata salam 💥🙏💥
from 💥Pashu Pati Nath Dham 🙏 🩷 🧡 🇳🇵 🙏
Good job bhjra brother
Sabai ko vagwan vojh raj dai
Get well soon❤❤❤