पर्वत जिल्लामा घटेको अप्रिय घट्नामा आधारित गीत "मल्लाजको घट्ना" •Mallaj ko Ghatna• By Sujan Baraili
Vložit
- čas přidán 8. 09. 2024
- पर्वत जिल्लामा घटेको अप्रिय घट्नामा आधारित गीत "मल्लाजको घटना" •Mallaj ko Ghatana • By Sujan Baraili
---------------------------------------
♬ Audio Credits:- ♬
Song : - "मल्लाजको घटना" •Mallaj ko Ghatana •
♬ Singer:-
Sujan Baraili
♬ Lyrics / Music:-
Sujan Baraili
♬ Arrange :-
Samit Pariyar
♬ Mixing :-
Ramesh Century
♬ Studio:-
Surtal Recording Studio
---------------------------------------
🎬 Video Credits:-
🎬️ Cast:-
Sujan Baraili
Sobhit Bishwokarma
Ramesh Century & Others
🎬️ CinematoGrapher:-
Mahesh Mahara
🎬️ Edit/Color:-
Rabin Bk
🎬️ Direction:-
Prakash Baraili "Avibekti"
🎬️ Costume Designer :-
Mahesh Shivabhakti
Special Thanks :-
Kastup Panta
Prem Bahadur Baruwal
Ramesh Shiva Shankar
Anita Baraili
Shristi Baraili
© Sujan Baraili, 2024
---------------------------------------------
Social Links:-
CZcams:- tinyurl.com/Su...
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Sujan Baraili. Embedding to a website is allowed.
भाइ सूजन को यो प्रस्तुति ले मन नै छोयो यसरि भाई को हजारौ प्रस्तुति दर्शक सामू पगोस भन्ने कामना का साथ हार्दिक बधाई ब्यक्त गर्द्छु अमेरिका बाट हेरेको है हजुर
गित गाऊने टिम लाई धेरै धेरै धन्यवाद छ
अपराधि माथि कारबाई होश।
कठै बरै भाइ सुजनकाे याे प्रस्तुतीले सारै मन रूवायाे याे गितलाइ सबै नेपालीहरू काे कानमा पराेस।र अपराधीलाई कडा भन्दा कडा कार्बाई हाेस भन्न चाहान्छु।
गित राम्रो छ सम्पुर्ण तिमीहरूलाई सफलता को शुभकामना ❤❤❤
बधाई छ सुजन सर शुभकामना 🎉🎉🎉🎉🎉🎉🎉
हाम्रो मल्लाजको प्रिय कलाकार सिजन बराइली लाई सफलताको सुभ कामना 😢😢😢❤❤❤
यो गित सुन्दा आँखा नरसाउने को होला , धन्यवाद सुजन बराइली ज्यु
😢😢😢 राम्रो' गित थै ब रा लुते पनि नमारेको भए हुने पापि दानव हरुले
यतार्था घटनाको बास्तबिक सङ्गीत
गीत मार्मिक छ । सफलताको शुभकामना सर ❤❤❤
बधाई अनि सफलता को शुभकामना सुजन जि❤❤
Aatentai dukhat khabar dosilai karbai hos ani geet marfat sandesh dine sampurnna team laai badhai xa 😢😢😢
❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
सफलताको शुभकामना
Nice song. Yo ghatna le aashu aayo.
yakdamai ramro xw mero uncle ko geet ma lai tw sarai manro ane yo gata na tw chadai patta lagos ❤️♥️😓
Very nice song so heart touching best of luck vai❤❤❤❤❤😢😢😢😢
अति राम्रो बनेको छ गित हत्यारा छिटो भन्दा छिटो पत्ता लगाइ सार्बजानिक गरियोस
Waoooo badhai xa
सफलताको शुभकामना ❤❤
Nice song good
बधाई छ 😢😢सुजन भाइ
सफलताको कामना सहित हत्यारालाई पत्ता लगाई हदै सम्मको कारवाही होस!!
Dherai ramro geet
Awesome Dami keep it up ♥️
🥺👍💗💗
❤❤❤❤
अति नै मार्मिक
नमस्कार म यस गीतको एरेन्जर समित परियार
पर्बत जिल्लामा भएको अप्रिय घटनामा आधारित गीत "मल्लाजको घट्ना" सार्वजनिक भएको छ । गीतमा घट्ना बारेको सम्पुर्ण कहानी समेटिएको छ । एकपटक हेरेर, सुनेर शेयर गरिदिनुहोला । दोषीलाई छिटोभन्दा छिटो पत्ता लगाई कारबाही गर्न प्रहरी प्रशासन समक्ष दबाब स्वरुप यो गीत शेयर गरिदिनुहुन को लागि अनुरोध गर्दछौं ।
Nice song ❤❤❤
Sarai mitho geet
Marmik geet 😭😭😭😭
मामीक गीत 😢
Dammi la
Nice song dai❤😊
🙏🙏💎🌹❤️🌹💎🙏🙏
💎💎💎🌹❤️🌹💎💎💎
😢😢😢😢😢
गीत मार्मिक बनेको छ । हत्यारा पत्ता लगाउन यो गीतले पनि सहयोग गर्ने छ ।
हत्यारालाई हदै सम्मको कारबाही होस्
👑️👑️🌹💎❤️💎🌹👑️👑️
😢😢😢😢
😅😂
😂😂😂
नमस्कार म लोक तथा दोहोरि गायक सुजन बराइलि पर्वत जिल्ला जलजला गाउपालिका वडा २ मल्लाज दह मा भयको अति अप्रीय घटनालाई जस्ताको तेस्तै गित मार्फत उतारेको छु। सबैले माया गरिदिनुहुनेछ मलाइ लाग्छ यो गितले पनि अपराधिलाइ छिटोभन्दा छिटो खोजि गर्न सहज गराउने छ दबाब दिनेछ। मृत आत्माप्रति हार्दिक श्राद्दान्जलि अर्पण गर्दै हत्याराको छानबिन गरि छिटोभन्दा छिटो पत्ता लगाइयोस।
❤❤❤❤❤
😢🙂
😂😂😂