पर्वतमा ढोकाम ताल्चा, भित्र दम्पतीको ह/'त्या ! कुकुरसहितको टोलीले अनुसन्धान ! भेटियो हँसिया र चाँवी
Vložit
- čas přidán 1. 04. 2024
- #himalayadainik #sureshhamal
Camara: Anusha Malla
Edit, Presention- Suresh Hamal
मल्लाज मिडिया प्रालीद्धारा सचालित www.himalayadainik.com अनलाइन मिडियाकाे आधाकारिक युट्युब च्यानलमा स्वागत छ । यस च्यानलमा समाजका विभिन्न समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ ।
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय हिमालय दैनिकमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
(Embedding to the websites is allowed)
यस HIMALAYA DAINIK च्याानल Mallaj Media Pvt. Ltd. द्धारा संचालित अनलाइन मिडिया www.himalayadainik.com काे आधिकारीक युट्युव च्यानल हो ।
सम्पर्क ठेगानाः पोखरा-१४, काजीपोखरी, कास्की, नेपाल
सम्पर्क नं- 9856088806, 9847787108
Gmail : himalayadainik@gmail.com
कम्पनी दर्ता नं.- 223423-76/77
सुचना बिभाग दर्ता नं.- 1663-76/77
Copyright- ©Himalaya Dainik
जब सम्म हाम्रो नेपालको कानुनले फासी दिँदैन अझै घटिरहनेछ यस्तो घटना हरु 😢😢
ठीक हो कुरा हजुर
Sahi Kura
100%Right Nepal ko kanun baliyo banauna paryo sarkar
यस्तो जघन्य अपराधको वास्तविक अपराधी पत्ता लाग्नु बित्तिकै त्यसलाई सार्बजनिक स्थानमा मृत्यु दण्डको सजाय नदिउन्जेल यस्तो खालको घटना घटिरहन्छ।जघन्य अपराध सम्बन्धि हाम्रो देशको कानुनको बारेमा बेलैमा सरोकार वालाको ध्यान जाओस् 🙏🙏
मान्छे मार्ने ज्यानमाराहरुलाई फासी दिने कानुन नबने सम्म सान्ती हुँदैन ।🙏🙏🇳🇵🇳🇵
के हुँदै छ के भगवान कठै किन यस्तो पापी भाको होला मान्छे अपराधिल जम्म कैद होउश्😭😭
देश कोकानुन गतिलो भको भए यस्तो घटना कम घत्ने थियो यो घटना को दोषी लाई कडाभन्दा कडा सजाय हुनु पर्छ कि फासि दिनु पर्छ
सरकार नै खाते भएर हो नेपालमा दिनका दिन यस्ता घटनाहरु प्राय घटीरहेछन
Honi ❤❤❤
Honi hjr
यो देशमा कानुन बनाउने नै( कातिल) ज्यानमारा छन भने जनताले न्याय पाउन गाह्रो छ ।
नेपाल मा बसी सक्नु भएन।।
दैनिक बढिरहेको छ यस्ता घटनाहरु😭😭 छिटोभन्दा छिटो कडा कार्बाहि होस अपराधि पापिलाइ फासि दिनुपर्ने हो नि सरकार फासिको सजाय दिनुहोस कहिले नारिहरु बालिकाहरु बलत्कृत भएर हत्या कहिले बिचरा यि बुढाबुढिहरु हत्या😢😢
कति धेरै हत्याहिंसा बड्दै गएको हाम्रो देशमा कानुन नै कडा नभएर हो अपराधीहरुलाइ फासिको सजाय दिने कानुन बनाउनुपर्र्छ 😭😭
Afno manxe hola hunu sakxa poisa sampati ko lagi hunu sakxa bechhara 😭😭😭😭
किन काटमार हत्या को मात्र समाचार धेरै सुनिन्छ के हुन लागेको हो
हे बरै मेरो नेपाल यस्तो यस्तो न्युज देख्दा नेपाल जान नि डर लाग्न लाग्यो
निदाेस मानछे हरु मारने पापिहरुलाई फाँसी हाेस सरकार ❤❤
यो नेपाल मा फाँसी दिन सक्दैन खाते नेपाल थुक्क😢😢😢
मृत्युदण्डको कानुन बनाइदेन सरकार ।
Please fasi ko sajaye ko kanun hos
हुदा हुदा पर्वतमा पनि यस्तो काण्ड आईसक्यो डर लाउन लाग्यो हो नेपालमा बस्न पनिം
😭😭😭😭😭😭
very sad news 😓😓
😢😢😢😢😢
Sad news 😭😭😭😭
🕉️🕉️🕉️🕉️🇳🇵
😢😢😢😢😢😢
भगवान् काे उमेरका बाबु आमाको ज्यान लिने लाई कहिले राम्रो न हाेस्
Omg
😢😢😢😢
😥😥😥yo ghatana ghatauna ma ya ta Sahakari ko sadasya ya ta gauka kunai bekti samil chha
😭😭😭😭😭😭😭😭😭
दु:खद खबर आत्मा ले सान्ती पाउन
😨😨😨😨😨😨😨😨
Netaharu lae sansad ma laddai thik cha desh ko aawasta yesto cha na kanun cha na surarxya cha,
More updates plz k k hudai x
गृहमन्त्री रबि लामिछाने के गर्दै हुनु हुन्छ ❤
Ku papi la Easton garo😢😢😅😅😅😅😅
Papilai xito karbahi hos ra fasii hosh 😡😭😭😭😭
Nepal ma kasto kasto hudai xa 1:2 Jana lai fassi dinu parxa 😂😂😂
Nepal ma fasi ko sajay nahuda samma yesto ghatana ghatdai rahanchha 😢😢😢😢😢aparadhi lai fasi ko sajay milos amen
Khun ko badala khun neyam na vaya ra yesto vako ho Nepal
Pariwar vitrai ko le huna sakxa hatya gareko risibiko karan le.
यो जान्ने बुझ्नेकोले पैसाको कारण मारिएको हो
Nepal ma bahun ko sarkar aayesi jhanai desh khattam hudai chha brahamanbadh bhanda pani nyayebadhi desh banos sarkar .thulo jati ko bolbala hudai jada jhanai kunai nyaye bhayan😢😢😢😢😢
Nepal ma Prachand lai lakhatnu parxa ra matra desh ra janta lai ramro hunxa
होइन नेपालमा दिनै मान्छे मारिन्दै छ के कानुन छैन यदि छ भने तु हत्यारालाई फाँसी दिने नियम लागू गर
K hudai cha hamro Nepal ma papi mugi haru yesto ba aama lie kasla Garoko ho yo Sabai lie marnu pr6 khun KO badhala khun hunu pr6
Raxexko juni ayo manawata harayo tyo aparadhi lai pani counter ma marnu parne
😂😂😭😭😭😭
😂😂😂
फाँसी दिनु पर्दछ
Naya nepal vaneko aahi ho gadatanra maulae rako x aaj nepalma yo suru matra ho aaru bakini x
😭😭😭😭😭😭😭
😭😭😭😭😭😭😭