घरगोठसहित १० रोपनी जग्गा यति सस्तो मूल्यमा, पानी, बाटो, घाँस उपलब्ध, बम्पर अफर │Nepal Chitra
Vložit
- čas přidán 4. 04. 2024
- #NepalChitra #BishalSapkota #BishalSapkotaVideo
Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live |
फेसबुक पेजलाई लाइक, फलो गर्नुस्ः / nepalchitraofficial
नेपाल चित्रको TikTok: / nepalchitra
......................................................
पछिल्ला कार्यक्रमहरू:
• Bishal Sapkota │Nepal ...
......................................................
नेपाल चित्रको सम्पर्क:
Nepal Chitra Multimedia Pvt. Ltd
New Baneshwor, Nepal
Contact: +977-9843839234/9804212415
Website: www.nepalchitra.com/
Facebook Page: / nepalchitraonline
Twitter: / nepal_chitra
Instagram: / nepal_chitra
TikTok: / nepalchitra
Subscribe now: / @nepalchitra
......................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ ।
अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Copyright ©Nepal Chitra.
हाहाहा, गाउँका पाखा कसैले खादैन होउ... हाम्रा पनि गाउँमा सारा खेतबारी बाझा छ्न कसैले फ्री मा गरि खाउ भन्दा त मान्दैन्न सारा गाउँ रित्तिन थालिसके ।
त्यसै राई माईलाले गाऊँछाड्यो रे गीत गाको त हैन नि!
राई माईला त एऊटा सिम्बोल मात्र हो! थुप्रै राई मगर लिम्बु कामि क्षेत्रि बाहुन …. सबैले गाऊ छाडेका छन र छाड्दै छन ।
जग्गाकाे गुगल लाेकेसन राख्नुहाेस तब जग्गा िचन्न सकीन्छ ।नत्र हावा गफ जती चुटेनी हुन्छ ।
राम्रो भए बिज्ञापन दिइराख्नु पर्दैन छिमेकी आफन्तले किनिहाल्छन नि।
पहाड को जामिन अजभोली कस्ले किन्छ हो
धन्यवाद विशाल सापकोटा भाइ , पत्रकारभाइ
मलाइ पनि ठिक लागयो किसान गरेर गाइ भैसि पालेर मजाले खान सकिनछ किचलो छैन। भने छिमेकि। दुसाद छैन भने धन्यवाद भाई। जानकारी को लागि
बन्यजन्तु र पन्छिले खेती त के मन्छे पनि बाँकी राख्दैन कि झै लायो नत्र किन्न हुन्थ्यो
त्यसै राई माईलाले गाऊँछाड्यो रे गीत गाको त हैन नि!
राई माईला त एऊटा सिम्बोल मात्र हो! थुप्रै राई मगर लिम्बु कामि क्षेत्रि बाहुन …. सबैले गाऊ छाडेका छन र छाड्दै छन ।
Ramro rahexa
कस्को आँखा फुट्याछ र ??? तेस्ता जाबो पाखा वारि किन्ने ????
Ok I am interested
खेति किसान गर्ने को लागि मौका मै हो
😢
कुन ठाउँ मा हाे सर।अरघखाची
Yo thau Sandhikharka dekhi kati tada ho?
Nammari ho sir yo jaga
milyer dine vye m kinxu kolai smprk garnu parx
Kun thaunma xa
10 ropani ma 1,2 ota gai chai palnu milx bakhra chai mildaina jagga sano bho
❤ JAGGA VANDA AHILE GOLD KINERA RAKHNU . DHERAI FAIDA HUNCHA .🎉🎉
हामीसंग पनि वेलबारी ४ मा एक फार्म ६० *२० र दुईकोठे ट्रस्टको फार्म हाउस छ । गाई फार्मको लागि ।
Tanahun kaski tira yesto jagga cha vane malai samparka garnu hola, chaiyeko cha
मेरो पनि छ बिकृमा छ !९२ रोपनी ,,,रोपनिको एकलाखको दरले।।रामेछाप मा।।।
madan nagarkoti jyu phone no. Pau plz.
Hajur. 9. Lakhk. Ma. 90. Hajarma. Mildayna. Hajur
बिकट ठाउँ बादरकाे बिगबिगि गाराे छ
बादर,बँदेल, दुम्सी,बाघ र भालु मिर्ग लाग्छ कि लाग्दैन ?
Jagga dherqi sasto raichha 🥰🥰🥰 kinne le 1/2 lakh jyada dinu bhayepani hunchha ..
बारिमा कुलो पानी लाग्छ कि नाइ
Moh kinne ho
बादरले केही हुना दिना हाेला
molna jhol kEnbelclanu paro hami pani tetikai chhodeko ho paxi tarai bat lakhetey vani ppahad kama lagchha vai .
धेरै राम्रो कुरा गर्नुभयो ।
Jagga nambari ho ki hoina
कुरो सत्यहोभने म लिन्छु
यो जग्गा बिक्री भैसक्यो कि नाइ
यो त सस्तो भयो
5 lakhana aaux
Yasto kasla kinu khati layar sabai badar lai ho
जग्गाकाे गुगल लाेकेसन राख्नुहाेस तब जग्गा िचन्न सकीन्छ ।
Ma kinxuu
यो जग्गा तेसै गरेर खा भने पनि कोही बस्दैनन्।
KO le kheti Garchha Aaja Bholi 2 Mahinana KO salary le khana pugchha 10 Mahina KO Bank tira kheti kishani Garera faida xaina
जम्मा कतिरुपैया हो
Ramrai cha krishi ko lagi
पहाड मा कस्ले किन्छ हो 😅😅
manxe nai basdain tya sabai sahar xiri sake
Nepal ma kantyak hune nepali na pam na
5 lakh vay herne
Free ma ni Basdenan Gau ka Gharma Sabai ka Ghar thotra Bhaya ka chhan
Phon nom pam na
लौ न मलाई नि यस्तै जग्गा नवलपरासी को पहाडी भेग तिर चाहिए को छ।कोइ भए सम्पर्क गर्नु होला
Arkhha chima ta ropani ko 15000 hajar ma pauxa hjr
@@phurpasherpa4040 कुन ठाउमा हजुर
पत्र कार काे फाेन नम्बर पाम त
+977-9843839234
काठमाण्डौ नजीक ललितपुर मा पाखोबारी २० रोपनी को ४५ लाखमा । रत्नपार्क बाट ४० km मोटर पुग्नी बाटो भएको ।
यो जमिन किनबेचमा किरण पौड़ेल तिमी किन बाठो ? तिमीलाईचिलाई न कन्याई कि कसो टपरा सोह्रोर्ने मोराहरू 😁😺😸😑😬😆😹
काठमाण्डौं नजीक ललितपुर मा २० रोपनी को ४५ लाख । पाखोबारी मोटर पुगेको ।
@@rsdulal5295sir video bhaya send garnuna
अर्गखाचिमा बादरले खतम पात्छ हाम्रो पनि छ हजुर बादर, दम्सि केही नलाग्ने ठाउँमा आउनुस स्वर्ग को एक टुक्रा तिन्जुरे नजिकै २८ प्रजातिका लालि गुराँस फुल्ने ठाऊ धान, गहुँ, मकै ,कोदो अलैचि सबै हुनेठाउ सम्पर्कमा आउनु होला जग्गा खेत ,बारी,पाखावारि, खरघाँस जंगल सबै भएको ठाउँ
Kuntham ho r hajur
HOINA BECHERA PANI NASAKINE KATI JAGGA CHA HAU YO BHAI KO ?? BASANT CHOWDHARY KO MANCHE TA HOINA ??
😂😂😂 चारैतिर जङ्गल सरकारी जग्गा बीचमा जङ्गल फाडेर बनाएको ठाउँ मान्छेको नाममा जङ्गल फाडेर त खाइसक्यो अब जमिन पनि अलिअलि आउला कि भनेर नि
Sir hjur ko nbr pamn
Nepal ra nepali bijok hudai cha😢
बाँदरले satenas parxa
Lai hai pahad tira purba sankhuwashava, Bhojpur tira jatti chha hai sasto ma yastai sasto😂
Kun jila ho
line ho?😢😅
अर्गखाचि रैछ खेति भन्दानि पशुपालन पाल्न ठिक हो तर थोरै भयो १० रोपनिमा के गर्ने
मातो त घइतो बनाएर बेच्ने खालको छ
मेरो २० रोपनी जग्गा छ कोहि सित्तैमा खाने भय मिलाइ दिनुस यक रुपैया दिनु पर्दैन
Free ma ho ra😂 ma xu
Kun thau ma ho ra hjr😂
म छु फ्री मा हो भने
Kuntham ma ho r
यस्तै जग्गा मलाई चाहिँ ५० रोपनी जती भए चाहिँ म लिन्छु
Mero xa linu hunxa 60 ropani
5 Lakhama 10 ropani din xu line ho❤❤❤
Really kata ho sir
@@amit-enकाठमाण्डौं नजीक ललितपुर मा पाखो बारी २० रोपनी को ४५ लाख । KTM बाट ३० KM टाढा ।
Phon no paun si r
Badar ko raj xa ho teta ta 😂😂
40 राेपनि गाउँ काे टार खेत धान माना मुरि फल्ने इलाममा 20 लाखमा दिन्छु
ilam kata ho hajur
10 lakh ma dinuhuncha bhane ma herna aauchu
@@user-jr1wn9fv5xकाठमाण्डौ नजिक ललितपुर मा पाखो बारी २० रोपनी को ४५ लाख ।
Lalitpur Kun thau ma ho
@@user-jr1wn9fv5x दक्षिण भागमा ' प्युटार भन्नी ठाउँमा ।
मान्छेले १० लाख भए शहर झर्न खोज्छन् , पहाडै भएनी गाउँको जग्गा कसैले खाँदैन।
Monkey le Manxe lakhetni tham hola
मलाई पनि ktm त्रिशूली र तिताेवना तिर 4/5 राेपानी चाहिकाे छ सस्तो मा करिब 20 /25 लाख मा ल
त्रिशूली तिर हाे भने म भाेलि नै पाश गर्थे हाे
@@narayanbc2900 बेत्रावति बाट माथि छ 23 रोपनि फामको लागि उपयुक्त बुझनको लागि सम्पक गर्नु मलाइ
बेत्रावति भन्दा माथि छ
23 रोपनि
Tarai Ko Jagga Xa Vane Fon Namber Dinu Hola Ma Kinxu
काठमाण्डौ नजीक ललितपुर मा २० रोपनी को ४५ लाखमा । पाखोबारी ।
A bhai mero sujhab xa ...yo Jamin na bechnu. Timro chhora chhori lai paxi chainxa .
Aslai Hela nagara .
Tarai , Butwal tira bata aba sabai pahad tira jadai xan .
K garne ho yo 9 lakh le .?
Buddi na bigara.
Mero 35 ropani jagga xa kinne ho ???
Katiho 35 ropani 5 lakha ma diniho
Kun thau ma ho