GH 110 || जब महाकवि देवकोटाले सापटी लिएको पैसा तिर्न सकेनन... || Poet Laxmi Prasad Devkota ||
Vložit
- čas přidán 9. 12. 2022
- Laxmi Prasad Devkota was a Nepali poet, playwright, and novelist. He was honored with the title of Mahakabi (महाकवि) in Nepali literature, he was known as a poet with a golden heart...
The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
GH 110 || जब महाकवि देवकोटाले सापटी लिएको पैसा तिर्न सकेनन... || Poet Laxmi Prasad Devkota ||
सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं ।
यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं ।
हाम्रो सम्पर्क:
Email: digbrary18@gmail.com
Facebook Page: Spiny-Babble...
Instagram: / history_in_nepali
Twitter: / history_nepali
धन्यवाद् । - Admin (History in Nepali)
#History_in_Nepali #Laxmi_Prasad_Devkota
कस्तो दुखदायी जिवनी मलाई त भाबविभोर बनायो ।😌😌🙏🇳🇵
लक्ष्मिप्रसादको जिन्दगी धेरै दुखदाइ रहेछ उहाँ नरहेपनि उहाका कृति सधैं जिवितछन
My favorate kabi Laxmi pd. Devkota, such a talent kebi still non such kabi seen.
धेरै ज्ञानवर्धक लाग्याे, धन्यवाद
दुर्भाग्य हाम्रो नेपालमा जिउँदो हुँदा कसैको योगदानको कदर हुँदैन ।
सार्है राम्रो जानकारीको लागि हजुर र हजुरको सम्पुर्ण टीमलाइ धेरै धेरै धन्यवाद .
love from Chitwan
नेपालको इतिहासमा एउटागर्व गर्न लायक व्यक्तित्व , हार्दिक नमन महाकवि प्रति ॥
धेरै राम्रो तथ्यपरक प्रस्तुती
मेरो सबैभन्दा प्रिय कवि!यो प्रस्तुतिले मनलाई साह्रै प्रभावित तुल्यायो।महाकवि देवकोटाको विषयमा साह्रै राम्रो कार्यक्रम प्रसतुत गर्नुभई उहाँको जीवनको धेरै अज्ञात कुराहरू जानकारी गराउनु भए बापत च्यानललाई धेरै धन्यवाद!
❤️❤️
So heart touching story
मार्मिक भिडियो
जय श्री कृष्ण
Hardik naman👏👏👏
Nice
🙏🙏🇳🇵🇳🇵 radha radha
राधे राधे
एकदमै राम्रो
Bir sahid Amar rahun🇳🇵🇳🇵🇳🇵🙏
कथाको संकलन साभार
के बाट लिइयो ।
म पनि ४० साल देखिन दमको
बिमारी छु। मेरो कथा कसले
लेख्छन् र??
७७ वर्षमा छु। एक्लै बस्छु।
अाफैपक्काएर खान्छु ।
अाफ्ना लुगाफाटो अाफैले
धुन्छु। सो सरी, प्रतिक्रिया लामो
भएकोमा **😅😅🙏
Kasto saammanya jindagi manchay KO jiwani.... euta samjana matra baaki rahyo aakha BATA aasu thamnai sakina!!!!! devkota Nepal maa janmanu euta vugol Galti rahexa!!!! manchay Galti hudaina jay hoss!!!!
🙏
महान साहित्यकार 😢
🥺🥺🥺😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭🙏🙏🙏❤️❤️❤️❤️
हामी अभागी छौँ।
😭😭😭😭😭😭💔💔💔🙏🏻🙏🏻🙏🏻
😢😢😢😢😢
भावुक बनायो
😪😪😪
मेरो पौराणिक मूर्ति मध्ये एक।