श्रीमती साइप्रसमा ब्यस्त श्रीमान अर्कैसङ मस्त|श्रीमानको अश्लिल कुराकानी देखेपछि रुवाबासी |Niru Lama

Sdílet
Vložit
  • čas přidán 5. 09. 2024
  • श्रीमती साइप्रसमा ब्यस्त श्रीमान अर्कैसङ मस्त|श्रीमानको अश्लिल कुराकानी देखेपछि रुवाबासी |Niru Lama
    Host:Ganga lama
    Guest : Niru Lama
    Edit/Camera:Man Kumar Ghising
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
    Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
    यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #ganga_lama #good_tv #niru_lama #husband_missing #latest_video #viral #latest_news #viral_video #subin_lama

Komentáře • 967

  • @namratarai8943
    @namratarai8943 Před 6 měsíci +249

    गङ्गा बैनी हजुर्को news लाई लाखौं पटक सम्मान गर्दै 🙋🙋उहाँ निरु बैनी र हामी त सगै हो साइप्रस मा बिचारा बैनी को तेस्तो भयछ उहालाइ full saport गर्नु होला लै pleas 🙏🙏मैले त बैनी लाई पैलानै भनेको थिय उहाँ र म कुरा हुन्थ्यो र यस्तै गर्छ कि त भनेको थिय नभन्दै भयो तर बैनी be strong र सबै थोक राम्रो होस माया❤❤❤❤❤❤

  • @developmentthapa
    @developmentthapa Před 6 měsíci +240

    श्रीमती राम्रो हुनेको श्रीमान राम्रो नहुने। श्रीमान राम्रो हुनेको श्रीमती राम्रो नहुने गाह्रो छ नेपालमा बिकृती धेरै फैलियो❤ गधालाई चिसो खोरमा जाकिदिए हुन्छ दिदी

    • @zeewanisubba9100
      @zeewanisubba9100 Před 6 měsíci +3

      to kura chai akdam sahi

    • @mayathapa1183
      @mayathapa1183 Před 5 měsíci +1

      100% vanda 1000% vanxu right❤

    • @PamBahadur-bu8yx
      @PamBahadur-bu8yx Před 5 měsíci +2

      Kt Pani ta bidesh ma bangali Pakistani haru sang masta garyo holani ani buda arkai sang masta garihalxani

    • @tarabigu4852
      @tarabigu4852 Před 5 měsíci

      सहि हो

    • @hiroshanibhandari6380
      @hiroshanibhandari6380 Před 4 měsíci

      याे कुरा यकदम सहि हाे🎉❤❤

  • @rajendragurung4640
    @rajendragurung4640 Před 6 měsíci +123

    कती सहन सिलता,नम्र मनको धनी राम्रो बोलि ब्यबहार महान सोच भएको नारी प्रति सम्मान छ ❤️ धैर्य गर्नुहोला भगवानले साथ दिनेछ जय होस!!

  • @binumagar6815
    @binumagar6815 Před 6 měsíci +18

    बुझ्ने घरपरिवारले को सही को गलत छुट्याउन सक्छ।छोरो आफ्नो भएपनि गलत त गलत नै हो। हामी सबै नारीलाई यतै बुझ्ने परिवार परोस्। के गर्नु है नारीको कर्म भन्नु या भाग्य।त्यो पापीलाई सात जुनिसम्म राम्रो नहोस छोरी र स्वानिको आँसु लागोस् पापी।

  • @tarachamling5557
    @tarachamling5557 Před 6 měsíci +98

    छोरीमान्छे अलिक भावुक हुन्छ। यो दुबैतिरको फाइदा एउटा पुरुषले उठाउन सफल हुन्छ। अब कठोर हुनपनि सिक्नुपर्छ महिलाहरूले।

  • @OppoA-mh3uw
    @OppoA-mh3uw Před 6 měsíci +31

    महान् नारी
    हजुर लाई कोटि कोटि नमस्कार

  • @sonamlama4852
    @sonamlama4852 Před 6 měsíci +30

    लू मैले त यो भिडियो हेर्न सकिन कति महान छौ हई जुन केटि मान्छेमा हुनु पर्ने गुण जुन दिदी बहिनी आमा भौजु बुहारी आदिमा हुनु पर्ने गुण सोच बिचार चाहि तपाईमा भेटिए मेरो त मनै छोयो झन तपाईले त कसरि आफुले आफैलाई सम्हालनु भाछ सोच्नै सकिन जे होस् तपाईको खुशि चाँडै तपाईले सोचे जस्तै तपाईको मायालाई सम्झेर चाडै तपाईहरु को मिलन होस

  • @sagunrai5720
    @sagunrai5720 Před 6 měsíci +42

    माया र सम्पती ले मातिएको खाते नै रैछ जिन्दगी मा त्यो केटिले एस्तो दुख देओश तेस्लाई भगवान😢😢Be strong sister ❤❤

  • @user-he6sm2hn4e
    @user-he6sm2hn4e Před 6 měsíci +28

    मैले गगा मेमको धेरै प्राय भन्युम सबै भिडियोहरु हेरेछु धेरैको उद्घार गर्नु भको छ एसरी नै अगाडी बढेर जानू सुभकामना छ उहाँ दिदीलाई न्या मिलोस चाडै र गङा मेमको एतिको यात्राको इन्टरभ्युमा आज एउटा मेरो मनमा लागेको कुरा र मेरो बिचार भन्न मन लाग्यो सबै केटा र सबै केटि गलत चै हुदैन र अहिलेको अस्व्थामा हेर्दा छोरा मान्छेहरु पनि पीडित छन र छोरी मान्छेहरु पनि पिडित नै छन दुख लाग्छ जोस्ले छोडेर जान्छन बास्तबमा उनिहरु आफ्नो लागि हुदैन आफ्नो भको भए त छोडेर जादैनन र कुरा केही थियो होला गलत दुई जनैको हो र छोरी मान्छे कहिले एक्लै बिग्रेको हुदैन जस्तो लाग्छ मलाई मेरो बिचारको कुरा है अनि माया न त रुप हेरेर हुन्छ नत धन नत सीप यो भन्दा धेरै लेखिन अन्यायमा परेको दिदिलैइ न्या मिलोस

  • @deepakgoletamang6091
    @deepakgoletamang6091 Před 6 měsíci +9

    यस्ता घटनाहरू नघट्ने हैन घट्दछन्। तर यस्ता घटनाहरू जति पनि मिडियामा आउँछन् या मिडियाले यसरी बाहिर ल्याउँछ नि झनै धेरै धेरै ...घटिरहेका छन्। पापीहरूलाई झन् हौसला मिलेझैँ...त्यसकारण मिडियामा नल्याएको पनि ठिकै हो कि जस्तो पनि लाग्ने के!
    एनिवे ए!🎉 पापी...सत्य र पाप को लेखाजोखा या हिसाबकिताब ईश्वररले दिनुहुन्छ /राख्नुहुन्छ। निरु चेली तपाईं लाई यो समयमा अझै सहनशीलताको शक्ति ईश्वरले दिनुभएको होस्।🙏तपाईं एकदमै असल र सत्यतामा हुनुन्छ। तपाईं असल छोरीलाई ईश्वरले धेरै आशिर्वाद दिनुभएको होस्🙇‍♂️

  • @pratimapokhrel5386
    @pratimapokhrel5386 Před 6 měsíci +22

    माया भन्ने कुरा जबर्जस्ति नमाग्दै राम्रो ।।त्यस्ता लाई भुल्ने कोशिस गर्दा राम्रो

  • @brindathapa1336
    @brindathapa1336 Před 6 měsíci +46

    मार्मिकः मन धेरै रोयो 😭निशब्द 💘

  • @manjutamang104
    @manjutamang104 Před 6 měsíci +29

    यो बहिनिको आशुले सराप्ने छ।महान सोच भयेको नारी सलाम छ हजुर्लाइ🙏🙏

  • @user-vg8dk7vf1m
    @user-vg8dk7vf1m Před 6 měsíci +25

    महान नारी सलाम छ 🙏🙏

  • @user-cu4oe4ew3y
    @user-cu4oe4ew3y Před 6 měsíci +22

    महान नारी।सलाम छ।

  • @user-pj1lc3tv3n
    @user-pj1lc3tv3n Před 6 měsíci +6

    यो भिडियो हेरेर मेरो आँखामा आसु धेरै बागिरहेको थियो बिचरा दिदिको कुरा सुन्दा धेरै दुःख लाग्यो मलाई यस्तो पापी ला छोडनु हुदैन ♥️♥️ take care be strong दिजु 🙏😭😭😭😭😭

  • @durgabahadur7769
    @durgabahadur7769 Před 6 měsíci +7

    यस्तो राम्रो कुरा बुज्ने अनि समदार श्रीमती हुदा हुँदै मातेयर हो सरकारले नया देस योबैहिनी लाई गुट टिभी गंगा मेय्म सलामछ❤️

  • @radhatimalsina8904
    @radhatimalsina8904 Před 6 měsíci +9

    त्यसको सम्पत्ति लिने छोडपत्र नदिने इगनोर गर्ने र स्वतन्त्र भएर बस्ने है, त्यसको पछि लागेर दुखी नहुनु। फेरि त्यो मान्छे आफूसँग बसेपनि त्यो जीउदो लास हुन्छ,लास सँगै राख्न हुदैन।

  • @SaWlEnA303
    @SaWlEnA303 Před 6 měsíci +5

    Hjur jasto strong lady bannu man xa malai pane .....aajhoi strong bannu dd .you are my idol♥️❤️

  • @rajutamang7494
    @rajutamang7494 Před 6 měsíci +11

    जिन्दगी लामो होश या छोटो एऊटा जिन्दगीको यात्रामा सँगै जोड़िए पछि तेहि मान्छेले एस्तो गर्नुको पीड़ा भोगनेलाई थाहा हुन्छा र एस्तो गर्नु महा पाप पनी हो be strong sister

  • @digimongurung6165
    @digimongurung6165 Před 6 měsíci +4

    यस्तो महान नारी पनि छन हाम्रो समाजमा।धैर्यता राख्नु बैनी तपाईंले अवश्य न्याय पाउने छौ।यस्ता घातीले सजाय पाउनै पर्छ।

  • @nakulrayamajhi1044
    @nakulrayamajhi1044 Před 6 měsíci +8

    राम राम … यति बुद्धिमानी बैनी नानी देखि नतमस्तक भए ! यस्ता महान नारी अझै रहेछन , हाम्रो समाज तहस नहस भैसकेको यो बेलामा ।

  • @user-si6cm8uz3g
    @user-si6cm8uz3g Před 6 měsíci +22

    साचो माया गर्नी हरु धेरै रोयको नै देखेको छु यक होरो मया ले नहुनी रहि छ |sis be strong

  • @thamroka381
    @thamroka381 Před 6 měsíci +56

    मैले मेरो समाज मा थुप्रै महीला हरु लाई देखेको छु सीधा श्रीमान लाई लात हानेर गएका आईमाईहरु अहीले रोद मा छन तेस्तै यती राम्रो सोचाही भएको श्रीमती लाई लात हानेको छ यस्ता लाई राम्रो हुदैन

  • @lppptl1937
    @lppptl1937 Před 6 měsíci +101

    के गर्नु एकोहोरो मायाले नहुने रैछ 😢😢

    • @PurnimaLimbu-iu4mv
      @PurnimaLimbu-iu4mv Před 3 měsíci +1

      एकोहोरो माया होइन यो आजको बिकृती मात्र हो गति छाडा हरुले गर्दा धेरै लाई असर छ

  • @Sabin45
    @Sabin45 Před 6 měsíci +131

    जिन्दगिमा गलत मान्छे सङ्ग जोडिन्दा जो कोहि पनि यस्तै हुदोरहेछ

  • @durgamagar7990
    @durgamagar7990 Před 6 měsíci +8

    नी सब्द भए म 😢 तपाई लाई साथ् दिने सासु ससुरा लाई पनि सलाम

  • @user-jb6iq5gg9h
    @user-jb6iq5gg9h Před měsícem +1

    बिचरा बैनिको कुरा सुनेर मेरो आसु नै आयो बैनि एउटा कुरा केभने कि त्यो केटिले टुना मुन लंगाएको हुनु सक्छ है एक चोटि राम्रो धामिलाई जोखाना हेराउने

  • @gelutamang9542
    @gelutamang9542 Před 5 měsíci +3

    Heartily respect to you dd 🙏 Your Great, your Brave, Your Loyal, Your lovely. Yetiko bujne, mayaku wife lai xodera janu mahapaap ho. Really manai bata roya aashu thamna sakina.... Strong hunu dd. Tapai sanga xori x, xoriko muhar heri khusi hunu. Buddha bhagawanle yahako rakshya garun, shakti pradan garun🙏🙏🙏

  • @Bishu640
    @Bishu640 Před 6 měsíci +3

    Absolutely very strong hearth vako manxe hjur diju aakha rasayo hjur ko interview herer hjur auta sahasi aka strong lady hunuhunx solute x hjur lai

  • @user-ft7cy1zg7s
    @user-ft7cy1zg7s Před 3 měsíci

    सम्मान छ उहाँ दिदी भित्र भयको माया सद्भाव ईज्जत को धेरै भन्दा धेरै ख्याल गरि आफ्नो मायालाई धेरै पटक सिरमा सजाउन कोसिस गर्दै यो समय समाज परिबेशमा पनि उदारनिय उच्च सम्मान पाउन पर्नि बेबकशिल दिदी को माया सलाम छ त यो सबै बिझ्न नसकेको अभागि दाइ आगामी दिनमा के खाउ ले लाउ भयर फेरी उहाँ दिदी यानकी तपाईको जेठी ज्वईको सरणमा आउन परोस धेरै माया दिदीलाई सलाम सलाम सलाम यस्तै बुझ्ने प्राण पियरी सबै भागमा पर्दैन पर्निलाई पच्दैन सलाम सलाम दिदी म यक छोरा मान्छे हु यो समाज राम्ररी पढेको छु तर तपाईले मेरो मनै सितल बनाई दिनु भो

  • @pramilathatal7888
    @pramilathatal7888 Před 6 měsíci +24

    भोग्नेला थाहा हुन्छ अर्को सङ्ग लागेको मान्छेको पीडा खप्नेलाइ कत्ती गारो हुन्छ 😭कि उस्तै हुन पर्यो एउटा सहने एउटा पीडा दिने

  • @John-zr3yv
    @John-zr3yv Před 6 měsíci +5

    त्यो डुम्बा को आँखा फुटेको रहेछ। यस्तो समझदारी understanding श्रीमती हुँदा पनि कस्तो आँखा फुटेको गधा रहेछ but don't worry sister , you deserved better man in your life. Be strong and keep moving on sister 🙏❤️

  • @pharminalimbu250
    @pharminalimbu250 Před 6 měsíci +39

    Kati Ramro Ghar family Rahecha !

  • @krishnagorey
    @krishnagorey Před 6 měsíci +7

    बहिनीको मन र विचार एकदम राम्रो रहेछ।

  • @hiragurung624
    @hiragurung624 Před 6 měsíci +43

    नरुनु दिदि चोखो माया गर्ने लाई जस्ले रुवाउछ रुवाएको छ पछि तेस्लाइ पनि रुन पर्छ ।

  • @deepmagar695
    @deepmagar695 Před 6 měsíci +10

    महान नारी हजुर लाई मनै देखि सलाम छ दिदी ❤❤

  • @madhavoli5565
    @madhavoli5565 Před 6 měsíci +6

    Mahan bichar bahini.hjr ko mutu...

  • @Contraction887
    @Contraction887 Před 6 měsíci +40

    हामि छोरिको भाग्य 😭 न्याय मिलोस दिदिलाइ❤❤❤

  • @user-nd7oq4fz7v
    @user-nd7oq4fz7v Před 6 měsíci +244

    जत्ती पनि यस्तो काण्ड हुन्छ love garer बिबाह गरेको मात्रै यस्तो हुदो रहेछ यो love गरेर बिबाह गर्नु बेकार रहेछ!

    • @lajika115
      @lajika115 Před 6 měsíci +15

      Ho ni hjr le sahi vannu vayo love marriage gare paxi jhagda dherai hunx pahile dekhi chineko janeko vayara eak arka ma recpet hudaina man samman hudaina jhagda dherai vayara kura share hudaina Ani eakle arkalai janidai janidaina tyas paxi Maya haraudai janx lastma aru sanga lagne Ani tyo paxiko natija divorce 😢 garo x love marriage ma

    • @yambahadur8334
      @yambahadur8334 Před 6 měsíci +6

      Tmi haru veda bakhra hau tesaile malik le khojer Jun gadha wa gadheni sangga damlo badidnxa usai sangga marer Bach

    • @pramilatamang4677
      @pramilatamang4677 Před 6 měsíci +1

      100% सहि हो

    • @champathapa6264
      @champathapa6264 Před 6 měsíci +11

      Waiyat love garer bihe gareko ta jhan dherai maya hunxa ta hou ❤❤

    • @dipamagar3686
      @dipamagar3686 Před 6 měsíci +7

      love गरेर बिहे गरेको मान्छेले love पर्दा खेरि पहिला नै माया गरेको हुन्छ बिहे पछि माया हुदैन रे भन्छ खै के हो

  • @sachetgiri1300
    @sachetgiri1300 Před 6 měsíci +2

    Hjr ko mahan soch salut xa hjr lai

  • @user-kk6lu1ct5r
    @user-kk6lu1ct5r Před 6 měsíci +4

    जिन्दगिमा कुनै बेला नसोचेको घटना घटछ जुन घटना तपाईकोमा घट्यो म्याडम मन समहाल्नु होला..मनलाई अझै दरो बनाएर बाकी जिन्दगी छोरिसंग बिताउनु होला।

  • @dolkhatri1054
    @dolkhatri1054 Před 6 měsíci +2

    Yeti thulo galti lai poni swikarne mahan nari lai Salam xa ,srimati vaneko yesto po ho,love you sister❤❤❤❤❤❤

  • @sadhanaadhikari5067
    @sadhanaadhikari5067 Před 6 měsíci +24

    Be strong 💪 sis for your daughter

  • @bimalapandey3632
    @bimalapandey3632 Před 29 dny

    जब जब जिन्दगि को ति गोरेको हरु लाइ पार गर्न खोज्छौ तब तब जिबन जिन्दगि मा धेरै उतब तानाब बद्न जान्छ अनि यक अर्काको जिबअन जिन्दगिमा भरिपुर्न माया हरु सेलाउन थाल्छ तेहि जिबन जिन्दगि को तब भार बन्न थाल्छ तेहि बेला बर्साउ लुकायर राखेको आसु को भेला हरु अनि बक्न थाल्छ हो हामि तेहि कुरा नबुझ्नले जिबन जिन्दगि मा धेरै दुख र कष्ट सङ सङर्श हरु सङ जिबन हरु जिउन पर्छ हो त्यो तपाईं को भिडियाे हेर्दै गर्दा अनि त्यो तपाईं को कुरा सुदाइ गर्दा अति भाबुङ्भय कि तर पनि तपाईं हरेश ननखानुहो ति तपाईं को जिबन को यत्रा हरु लाइ अगाडि बढाउनु होउ तपाईं कुनै न कुनै दिन यउट महान नारि ब्याति को रुप मा चिनुनु हुने छ

  • @milan8691
    @milan8691 Před 6 měsíci +4

    के गर्नु हजुर गार्‍हो छ जिन्दगी जिउन 😢😢😢😢😢दुख लाग्छ सुन्दा के गर्नु कति मीठो बोल्नु भएको हजुर दुबैजना हजुरको कुराले म पनि निकै भावुक भयो हुन्छ यस्तो किन कि भोग्नेलाई थाहा हुन्छ अनि एउटा कुरा हजुर घरको मामला हो घरमै सुल्झाउनु पर्ने हो किन कि थाहानै होला हजुरलाई कतिले हजुरलाई नराम्रो शब्द भन्छ कतिले राम्रो भन्छ तेहि भएर घरमा सुल्झाउनु पर्ने तर भोग्नेले बुझ्छ नभोग्ने ले बुझ्दैन

  • @shilasen6286
    @shilasen6286 Před 6 měsíci +2

    Naman🙏🏽Ganga Ma'am!! Niru Bainilai Aadhikar diyera chhadnu hola hai❤

  • @devipun5887
    @devipun5887 Před 6 měsíci +21

    सबै को लागि सोच्दा सोच्दै आफू सधैं दुखी भएर बाच्नु पर्ने रहेछ

  • @kumaryonzan3670
    @kumaryonzan3670 Před 6 měsíci +21

    कति राम्रो सोच ❤

  • @magarnilali7437
    @magarnilali7437 Před 6 měsíci +3

    Yestai hune raixan aru sanga lagepaxi gharko budi jati roya ni dekhdainan taruniko ek thopa aasuma pagline raixan, be strong sis

  • @indiraghimire2716
    @indiraghimire2716 Před 6 měsíci +21

    साचो माया गर्ने हरु हमेसा रुनु पर्ने 😢😢😢

  • @jamunasigdel2317
    @jamunasigdel2317 Před 6 měsíci +2

    महान नारी सिस हजुर ❤❤

  • @user-fi7tc1zh8d
    @user-fi7tc1zh8d Před 6 měsíci +7

    Great news reporter

  • @kckml2868
    @kckml2868 Před 6 měsíci +1

    कति राम्रो सोच बहिनी को सलाम छ यस्तो राम्रो सोच भएको महिला सायद कमैं मात्र मा होलान् be strong sister

  • @dhanurai1888
    @dhanurai1888 Před 6 měsíci +7

    😭😭 याे नानी काे कुरा ले आँशु आयाे

  • @Rupagrg1
    @Rupagrg1 Před 6 měsíci +5

    😢😢😢😢 Timi sg ma paniii Roy 😢😢 sister 💖💖💝❤❤❤❤ Ur Right.. .👌🏼 maamaa ghar ma lanu

  • @user-zi6df6jt4i
    @user-zi6df6jt4i Před 6 měsíci +5

    Be strong sister

  • @hemantthapa715
    @hemantthapa715 Před 5 měsíci

    महान शोच, सुन्दर मन, केही छैन बैनी, भगवान बैनिलाई साथ दिनु हुनु हुनेछ।

  • @SalimSalim-se6si
    @SalimSalim-se6si Před 6 měsíci +71

    एति रामरि घरमा श्रीमती हुदा हुदै यो रंदा कालो कुखुरा ले बाटो कटाइदिनु परने पापि जिन्दगी मा मरनुन बाच्नु बनाउने तेयो खातेनि अरकाको पोइ संग आउने लाई टुक्रा टुक्रा बनाउनु परने

  • @rajesworimaharjan783
    @rajesworimaharjan783 Před 6 měsíci +3

    Love u Ganga sis😔❤️👍katti mahan niru sis be strong👍

  • @hiralalmoktan4791
    @hiralalmoktan4791 Před 6 měsíci +4

    एस्तो हृदय देखिनै माया गर्ने सिर्मती भाग्यमानी मात्र पैन्न्छा कस्तो आभगी रैछ त्यो मान्छे बिचार ❤❤❤

  • @DilMayaPradhan-xh8wo
    @DilMayaPradhan-xh8wo Před 6 měsíci +1

    Be strong sister ,thapai ko maanta ra sabda lay Maro pane aasu ayoo .God bless you

  • @shivarambista6631
    @shivarambista6631 Před 6 měsíci +4

    Mahan nari kati ramro bichar ❤❤

  • @rajhalaxmi6536
    @rajhalaxmi6536 Před 6 měsíci +2

    Last aasu aayo....yo sansar ma ramro manxeko kadar hudaina...be strong didi..divorce liyera eklai basnu

  • @user-kz8bw7mn8q
    @user-kz8bw7mn8q Před 6 měsíci +15

    Bichara didi❤❤❤

  • @arjunrai9957
    @arjunrai9957 Před 6 měsíci +2

    Brave lady, stay strong

  • @Limbukanxa321
    @Limbukanxa321 Před 6 měsíci +2

    😢😢 Same to same merai jiban kahani😢❤
    name pani mildo rahexa❤ wahako thauma aafai basera sunai raheko jsto feel vayo😭😭😭🥺🥺

  • @kalpanarai9048
    @kalpanarai9048 Před 6 měsíci +3

    बहिनी दुख लाग्छ म पनि श्रीमान् पिडित हु तर यस्ता मान्छे जिन्दागी भरि सुद्रिदैन म त 23 बर्ष को उमेर मा दुई बच्चा मलाई सडकमै फालिदियो 😢 सानो सानो नानी बाबु सग कुल्लि काम गरेर अलि ठुलो बनाएर खाडि छिरे अहिलेसम्म खाडि मै छु आठ बर्ष भयो मलाई त कसैले सपोट गरेन तर हिम्मत हारेको छैन नानी BHM सक्न लाग्यो छोरा 12 पढ्दैछ भगवान ले पनि साथ दिनुहुनेछ बहिनी यस्ता को अगाडि नानी लाई राम्रोसँग पढाउनहोस तपाई लाई पछि आफै खोज्ने छ उसले जिन्दगी भर पछुताउनु पर्ने छ

  • @ramkumartamang6906
    @ramkumartamang6906 Před 2 měsíci

    महान नारी सिस हजुर ❤️❤️❤️❤️❤️

  • @sumirai4943
    @sumirai4943 Před 6 měsíci +3

    God bless you baini aafno jindagi ramro banaunu hos akhir bedesh ma kaam garnu huda rahexa,ekdin ussai le paxtauxa😢❤

  • @sangmotamang9065
    @sangmotamang9065 Před 6 měsíci +2

    Mahan NARI be strong sis Afno xori ko ramro garnu kta manxe testai ho ❤💪🏻

  • @KeshabRanaMgr1990
    @KeshabRanaMgr1990 Před 6 měsíci +12

    यति को बुझने श्रीमति पाउने भए कसम म बिहे गर्ने थिए र धोका दिने थिएन आमा कसम❤❤❤🎉🎉

    • @user-dq6el7ze7c
      @user-dq6el7ze7c Před 6 měsíci +2

      कुरा चलाइदिम मित्र

    • @KeshabRanaMgr1990
      @KeshabRanaMgr1990 Před 6 měsíci +1

      हुन्छ मित्र मिलाई दिनु न धर्म हुन्छ ह्जुर लाई

    • @user-dq6el7ze7c
      @user-dq6el7ze7c Před 6 měsíci

      @@KeshabRanaMgr1990 नाम थर ठेगाना खुलाउन पर्यो मित्र,फेरि खोडे,अपाङ्ग झुम्रे रहेछ भने मार्छ त 😁

    • @mahendralimbulimbu7542
      @mahendralimbulimbu7542 Před 6 měsíci

      yo sarita vanne naam nai testai ho😂😂😂😂

  • @shyamofficelchannel
    @shyamofficelchannel Před 6 měsíci +2

    Mahan nare👏👏👏👏👏

  • @umahamal9199
    @umahamal9199 Před 6 měsíci +2

    कस्तो समझदार बहिनि ,कती सहनशील बुद्धीमान , कुरा सुन्दा मैरो आसु आयो l

  • @diptikafle2675
    @diptikafle2675 Před 6 měsíci +2

    Yestai ho pravhu jindagi 😢😢😢😢😢😢

  • @laxmanthapa8762
    @laxmanthapa8762 Před 6 měsíci +3

    यस्तो माहान यति धेरै माया ग्रने श्रीमती करोडौं मा यउटा मात्रै हुदो रहेछ यस्तो श्रीमती लाई धोखा दिनु माहान पापी हो त्येसलाई जीवन भर दुख र रुदै हिडनु परोस यो हृदय देखि श्राप दिन्छु ।

  • @dilliram692
    @dilliram692 Před 5 měsíci

    Salut xa Baine lai ! Kati mahan soch ! O my god 🙏🙏🙏🙏

  • @MohanSingh-wx2qj
    @MohanSingh-wx2qj Před 6 měsíci +5

    बहिनी हतोत्साहित नहुनु त्यो पापी दुष्टात्मा श्रीमान भनाउँदोलाई हजुरको चोखो एवं पवित्र मायाको आँसुको श्राप यहि संसारमै अवश्य लाग्नेछ धैर्य अनि सहनशीलताका साथ आफूले आफैलाई समालेर छोरीको भविष्य को अभिभावकत्व पूरा गर्न कदापी पछि नहट्नु साथै म लगाएत आम दर्शकहरुलाई सत्य र धर्म को विजयीताको विश्वास दिलाईरहनुहुने गंगा मेडम प्रति हृदयदेखि कृतग्यता व्यक्त गर्दै ती बहिनीको न्याय शीघ्र दिलाईयोस् जय नेपाल! जय गुड टी.भी.गंगा लामा!!

  • @Contraction887
    @Contraction887 Před 6 měsíci +4

    महान नारि हजुर पापिलाइ सजाय दिनुपर्छ हामि छौ सकेको सहयोग गर्छुम दिदि💪

  • @dhanlaltamang6061
    @dhanlaltamang6061 Před 6 měsíci +5

    Kati mahaan naari rahexau cheli timi.god bless you boine

  • @lokgurung8635
    @lokgurung8635 Před 6 měsíci +2

    Baini Be Strong.Ek DIN to manxe Abasye timro Khutta Dhogna Aaipugxa

  • @user-fm1hr1qs4n
    @user-fm1hr1qs4n Před 6 měsíci +3

    Kati bujne wife-God bless you sis😢lots of ❤️

  • @premthapa3506
    @premthapa3506 Před měsícem

    यस्ता घटनाहरु हुनुमा हाम्रो देशको जनताको दुर्भाग्य भन्न चाहन्छु! किनकि यदि आफ्नै देशभित्र सरकारले रोजगार दिएको भए यस्ता समस्याहरु 95% हुनेनै थिएन जस्तो लाग्छ! मुख्य समस्या नै एक आपसमा एक साथ बस्न नपाउने भएकोले यस्ता घटना घटी रहेको हुन्छ र घट्नु स्वभाबिक पनि हो जस्तो लाग्छ! यदि मनुस्य बाँच्नको लागी खाना खाएर मात्र हुन्थ्यो भने सबै ब्राम्हआचार्य बस्थे होला नी? त्येसैले यो मुख्य दोस यो नेपालका चोर राजनीज्ञहरु र कर्मचारीतन्त्र को हुनाले हो!

  • @Rupagrg1
    @Rupagrg1 Před 6 měsíci +3

    Sister ❤️❤️❤ Take care of yourself 💞 😢😢

  • @user-cp1zg6el6k
    @user-cp1zg6el6k Před 6 měsíci +1

    Be strong sis 😢😢😢hami xori manxeko jindagi yastai rahexa 😢 hamro matrai yak horo mayale nahudo rahixa

  • @kanxitamang578
    @kanxitamang578 Před 6 měsíci +3

    Be strong take care 🙏

  • @binitaoli1840
    @binitaoli1840 Před 6 měsíci +27

    मेरो जस्तै रहेछ लोग्ने गतिलो नभयर हो दी आफुलाइ समाल्नु

  • @shankarjimba9937
    @shankarjimba9937 Před 6 měsíci +4

    Kasto mahan nari ❤❤❤❤❤

  • @snowywolf2528
    @snowywolf2528 Před 5 měsíci

    महान नारी❤❤

  • @thapakrishna7621
    @thapakrishna7621 Před 6 měsíci +3

    Be strong sis

  • @user-ij2jl5tv7m
    @user-ij2jl5tv7m Před 6 měsíci +1

    ❤सहन्सिल्ता नारी महान नारी

  • @saurapsunar7549
    @saurapsunar7549 Před 6 měsíci +3

    Be strong ledy❤❤

  • @maheshmahesh-bq7ry
    @maheshmahesh-bq7ry Před 6 měsíci +2

    कुन कस्ले उस्को ईस्को गारो देख्दीन्छर गारो देख्दीने महीला हवोश पुरूष हवोश संभोगको गोरोहो यहीभयर भारतमा जतागय पनि जे रोजगार गर्न गय श्रीमती श्रीमान साथ लग्छन जान्छन भारत वीकाशीत देशहो जस्तोलाई त्येस्तै काम गर्ने मील्छ उधारण फेम्ली भयको रोजगारमा फेल्ली भयकै कामदार खोज्छ उधारण मालीकको श्रीमतीले कामदारको श्रीमतीभय राम्रो ठान्छन उधार महीलाले महिलालाई काम गराउन शहजमान्छन

  • @krishnalamawaiba8394
    @krishnalamawaiba8394 Před 6 měsíci +3

    Be strong❤❤❤ U sis🙏🙏🙏

  • @bhanulama3764
    @bhanulama3764 Před 3 měsíci

    Hajur Kati Mahan NARI Rahechh n Hajur Ra Hajurko Chhoriko FUTURE Sadavar Ramro Hos MAHAN CHELI

  • @suntalighising
    @suntalighising Před 6 měsíci +3

    Good news gamga didi

  • @ChameliGurung-dg9bb
    @ChameliGurung-dg9bb Před 6 měsíci +2

    Be strong sister😢😢😢

  • @user-hp4gf6em4z
    @user-hp4gf6em4z Před 6 měsíci +3

    सलाम छ बहिनिलाइ

  • @mayapun5841
    @mayapun5841 Před 6 měsíci +14

    Testo bela ma sarai tenson hunxa sister maile pani vhogeko xu

    • @user-se8ff4qc1c
      @user-se8ff4qc1c Před 6 měsíci

      Same moile yehi bogdai xu same ma pni cyprus nai xu 100% mero sang milekeko.x😢😢😢 kati pida hunx 😢😢😢

    • @Nshtmng
      @Nshtmng Před 6 měsíci

      ​@@user-se8ff4qc1ctake care.afulai samhalnu,tyo manxelai xodidinu.

  • @kalpanasubba2126
    @kalpanasubba2126 Před 6 měsíci +4

    Be strong sis😢😢