फालिने बोराबाट पोलि ब्याग बनाएर जमिनमा भन्दा धेरै तरकारी फलाउने तरिका जान्नुहोस्

Sdílet
Vložit
  • čas přidán 25. 05. 2021
  • तपाईहरुलाई मेरो च्यानल कस्तो लाग्छ तल कमेन्ट बक्समा कमेन्ट गरेर प्रतिक्रिया दिनुहोस है ।
    फेसबुकमा होडिनलाई तलको लिङ्कमा क्लिक गर्नुहोला र साथी बन्नुहोला ।
    दिपेन्द्र अश्रुमाली फेसबुक पेज:- / dipendra.ashrumali11
    दिपेन्द्र अश्रुमाली फेसबूक आईडी :- / raidipendra.1
    तपाईहरुको उद्योगहरु छ र अरुलाई पनि त्यस्तो उद्योग सिकाउन चाहानुहुन्छ भने 9860874054 भाईबर नम्बरमा एड गर्नुहोला ,
    म तपाईहरुको उद्योग बारे सम्पूर्ण कुरा बुझेर अरुलाई पनि शियर गरिदिनेछु ।
    आफ्नो सीप बाढ्नु जतिको ठूलो धर्म केही हुन सक्दैन ,त्यसैले आफ्नो सीप बाढ्नुहोस , पुन्य कमाउनुहोस ।
    लोकल कुखुराको साकिनी ,घाँटी खुईले, कडकनाथ,टर्की आदिको चल्ला चाहिएमा 9860874054 मा कल गर्नुहोला , नेपालको जुनसुकै जिल्लामा डेलिभरी गरिने छ ।
    कृषि सम्बन्धि केही जानकारी चाहिएमा यो लिङ्कमा क्लिक गरेर दिपेन्द्र 'अश्रुमाली' पेजलाई लाईक गरेर इन्बक्समा आउनुहोला ,
    / raidipendra.1

Komentáře • 28

  • @dghy7953
    @dghy7953 Před 3 lety +1

    Gd kam bhai

  • @laxmimagar7318
    @laxmimagar7318 Před 3 lety +1

    good job.

  • @devimayalikebudhalike7235

    नमस्कार बाबु धेरै राम्रो तरिका सिकानु भयो अरु जानकारी पनि दिदै गर्नु हाेला धन्यवाद

  • @barsharai8967
    @barsharai8967 Před 3 lety

    सजिलो तरिका को लागि धन्यवाद 🙏

  • @bhagabatabhandari5556
    @bhagabatabhandari5556 Před 3 lety

    Good job

  • @kushaltmg2241
    @kushaltmg2241 Před 3 lety

    ## ओहो गजब हुने रैछ। 🤗🤗😘😘

  • @sabupoudal3413
    @sabupoudal3413 Před 3 lety

    Vumahi tira cocopit upalabdha garaunu paryo k sir

  • @dssvlog7464
    @dssvlog7464 Před 3 lety +2

    Good job sir

  • @vishnurana1331
    @vishnurana1331 Před 3 lety +1

    Good information

  • @lovemideyachenal7028
    @lovemideyachenal7028 Před 3 lety +1

    Wow nice 🥰

  • @radhikapaudel3961
    @radhikapaudel3961 Před 3 lety +2

    अकबरे बिरुवा मलाइ पनि चाईयेकाे थियाे

    • @sathi955
      @sathi955  Před 3 lety

      मसँग थोरै छ तर ललितपुर गोदावरीमा

  • @bigyankarki8545
    @bigyankarki8545 Před 3 lety +1

    Hjr ko location chai kha ho ?

  • @Taranathbh
    @Taranathbh Před 3 lety

    हजुरले त धेरै प्रगति गर्नुभयो

  • @dghy7953
    @dghy7953 Před 3 lety +1

    Jagari bhai

  • @KhabindraRaiRai
    @KhabindraRaiRai Před 2 měsíci +1

    ❤❤ hell sir hjr ko nambar paut hjr sir

  • @laxmirai268
    @laxmirai268 Před 3 lety +3

    Tyo borama puwl parnu parcha

    • @sathi955
      @sathi955  Před 3 lety +1

      पर्दैन हजुर , पानि सोसिन्छ सजिल्यै ,प्लास्टिक जस्तो हुदैन बोरा

  • @AbcdAbcd-hj2ox
    @AbcdAbcd-hj2ox Před 3 lety

    Haina k vo kukhur ko video banaunu xadeko ho broo le

  • @nirumaya29
    @nirumaya29 Před 3 lety +1

    एक सिजन लाई मात्रै हुन्छ

  • @bidhyaoli5615
    @bidhyaoli5615 Před 3 lety +2

    Mero ta sto banako bora makai halxa ta

    • @sathi955
      @sathi955  Před 3 lety

      केको बोरा हो तपाईको? बोरा कमसल पर्यो होला

  • @lekhanathbhattarai5749

    गज्जबको काम! अनी ती पोली व्याग हरु मा पानी निस्किने प्वाल पार्नु पर्छ कि पर्दैन?

  • @nabinrai2042
    @nabinrai2042 Před 3 lety +1

    हलो सर नमस्कार मलाई बिरुवा चाहिने भएको छ (1)काजु (2)दन्ते ओखर(3)लुहाङअनि अरु बिरुवा के के पाउछ र तपाई को नम्बर पाउन मेरो नम्बर what's नम्बर भाईबर imo नम्बर पाउन कुनै मेरो 01121777932हो

    • @sathi955
      @sathi955  Před 3 lety

      9860874054 हो सर मेरो नम्बर