रविको पासपोर्ट, नागरिकता र सहकारी ठगीमा छानबिन गर्न मुकुल ढकालको माग, आफू महामन्त्री नै रहेको दाबी
Vložit
- čas přidán 9. 07. 2024
- More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#mukuldhakal #rabilamichhane #latestnews #live #primetimestelevision
Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.
कुरा मिल्दा सम्म, भाग पाउँदा सम्म चुप लागिस। अहिले के कुरा पुगेन अनि मुख खोल्यो।
रवि र तँ बराबर फटाहा हौ।
एक साहासी मुकुल ढकाललाइ सलाम छ
आजको पत्रकार सम्मेलनपछि मुकुल ढकाललाई डिप्रेसन भएको अनुभव भएको छ
Satya bolnay leader Mukul dhakal
युवा युवा मिल्नु छोडी खुट्टा तान्दै गर फाइदा त्येई पुरानो लाइ
रबी लामीछाने लाई सीद्दयाउने खेलमा लागेकाे रैछ याे मुकुले जाशुसी फटा ।
पत्रकार सम्मेलन गर्ने ले पत्रकार को प्रश्न को सामना गर्न नसक्नु मुकुल को चुकुल रा स्व पा ले खुस्काएको सही लाग्यो अब युवराज सफल सँग मिलेर पार्टी खोले हुन्छ सुभ कामना छ 😅😅😅
Good
गल्ती तिम्रो छ बाबु खुरुक्का जोगि भनेर पशुपतिनाथ छिरे हुन्छ
Great man mukul dhakal 🙏
बाबू आब कासी जाउ
Khali Rabi Rabi??? K ho Rabi lamichane le yeslai party Bata nikalnu parcha
यिनको राजनीति यही बाट समाप्त 😊
मुक्तक( देश)
साथी तिमी रबि रबि भन्छौ ,यहाँ देशै डुब्न् थाल्यो।
फाइल आज खोल्छु भन्दै,यहाँ मैनौ पुग्न थाल्यो।
गाउँ गाउँमा सिंहदरबार भन्दा आहा गर्भ लाग्छ
आज नेपाल आमाका आँसु रुदा, रदै सुक्न थाल्यो।
शब्द लेखन :टेकेन्द्र शाही(आभास )
यो मान्छे भोलि देखि रा स्व पा मा देख्न नपरोस्।
Chi chi nepali young politicians
जुन थालमा खायाे उहीँ थालमा टट्टि ।
Mental doctor, I heard all speech
Prime news should be party ko jhole
Tero din aajai ho jati bhuge pani Bhumai
hreat yuwa neta josukai parti le ramro thau dinch so bibek use garnu
आजको पत्रकार सम्मेलनपछि मुकुल ढकाललाई डिप्रेसन भएको अनुभव भएको छ