TYAAG || त्याग || Episode 156 || Nepali Social Serial || Swanika, Avishek || 15July 2024
Vložit
- čas přidán 20. 08. 2024
- TYAAG || त्याग || Episode 156 || Nepali Social Serial || Swanika, Avishek || 15July 2024
WARNING:
THE ALLEGED GUNS, KNIVES ETC ARE PROPS FOR SERIAL PURPOSES ONLY. NO VIOLENCE, GANG-RELATED CRIMES, OR CRIMINAL ACTIVITIES ARE CONNECTED TO THIS SERIAL OR ANY OF THE BEHIND-THE-SCENES FOOTAGE/PHOTOS TAKEN DURING THIS SERIAL.
VIEWER DISCRETION IS ADVISED
#no_1_Trending #TYAAG
Nepali serial 𝐓𝐘𝐀𝐀𝐆 || त्याग || Episode 156
---------------- --------------- ------- --------------
𝗔𝗿𝘁𝗶𝘀𝘁:
Swanika Bastola
Avishek Joshi
Pawan Khatiwada "Baba"
RJ Singh Thakuri
Gyan Kumar Katel
Aalisha Bastola
Mina GC
Anish Jung Khadka
Crew:
Story / Writer / Director : Swanika Bastola
Cinematography: Gyan Kumar Katel
Light: Santosh Parajuli
Edit: Prem Sharma Paudel
Post: Koche Multimedia Pvt. Ltd.
Technical support : Bishal Rai (Mfu )
__________
© 𝑪𝒐𝒑𝒚𝒓𝒊𝒈𝒉𝒕 2019
𝑺𝑩 𝑭𝒊𝒍𝒎𝒔 𝑵𝒆𝒑𝒂𝒍
follow US :
Facebook www.facebook.c....
Episode 78: • Nepali serial | TYAAG ...
Episode 77: • Nepali serial | TYAAG ...
Episode 76: • Nepali serial | TYAAG ...
Episode 76: • Nepali web series | TY...
Episode 75: • Nepali web series | TY...
Episode 74: • Nepali web series | TY...
Episode 73: • Nepali web series | TY...
Episode 72: • Nepali web series | TY...
Episode 14: www.youtube.co....
Episode 13: www.youtube.co....
Episode 74 : • Nepali web series | TY...
Episode : 90h ttps:// • Nepali serial | TYAAG ...
LIKE | COMMENT | SHARE | SUBSCRIBE
********** ****************** ********** *******************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
सुचना, समाचार अनि मनोरञ्जनको लागि यस च्यानललाइ subscribe, like र Share गर्न नभुल्नु होला
#𝐓𝐘𝐀𝐀𝐆 #Swanika_Bastola #Nepaliserial
😊😊यो कुरौटे घर भाडाँ मामा भनौदो यो घरमा आए पछि एति रामरो परिवार नै भताभुङ बनाउन आटे 😊😊
यो सिरियल मामा भनोउदा ले बिगार्यो 😊😊
Yo mama laii nikalnu hos Ani sirel ramro hai nxa 😢
एक दम सही हो यो मामा भन्ने लाई निकाल्नु पर्छ
Good
त्याग सिरियल आउँदा खुशी हुने जति यता हाजिर हुम है ❤❤ को को खुशी हुनुहुन्छ ❤❤
❤❤❤
Ma ta khusi xaina
M xu❤❤❤❤
यो लोग्ने मान्छेहरु आफु चै जे गर्दा नि हुन्छ सोच्छन् 😢 थुक्क समिर नामर्द 😅
Sahi vannu vo yo samir dakhda ris uthiskyo aafu chai j garda ni sahi xu ray
मामा को कुरा सुन्दा सारै रिस उठाउनु हुन्छ मामाले पनि श्रुति को आमा बुवा लाई नि माया गरे हुनेनी ज्वाइँ ले पनि❤😂😂
याे मामालाई घरबाटा निकाल दिनुहाेला।नत्र यसले घरलाई नरक बनाई दिन्छ ।
अब त मलाई मन पर्न नै छोड्यो यो सिरियल त😊😊
Same
Same
Malai pani
Same
मलाई पनि बोर भयहेरेर सिरेयल😮
🙏धेरै राम्रो छ स्वानिका जि समीर जि अज राम्रो र अनि हजुरहरुमिलेकाे हेर्नु मन छ। 🙏🙏🙏🙏🙏
सूर्ति दीदी ले जहिले पनि सुख पाउनु पर्छ भन्ने कोको छौ ❤❤
Surti didi le aafana aama baba lai liyar katai jane hos ra jap garnu hos yastsi simran sag basnu hudaina
❤❤😂
Ma xu❤❤❤❤
Ma xu
my favourite siriyal tyaag❤❤❤
moh pani xu😊
अब फेरि श्रुति र समीर फेरि मिलेर मामाको कर्तुत पर्दाफास गरेको हेर्ने मन छ।
सबै जाना ठिम लाई बदाई छ ❤❤❤❤❤
त्याग १ देखि आज सम्म नछुटाई हेर्न जति यता हाजिर हुनु त ।को को हुनुहुन्छ।।
M ni ho
Ma Pani ho
Ma ni xu la sonika bastola lai chai mannu parx ajha dherai agadi badheko r ajh dherai hausala milos uslai
म।म। बन।उदै छिटो घर पठ।इ दिन परो समिर जि नत्र यो म।म।ले गदँ मिली रहेको परिवार छ।तछुथ। पल।न जस्तो छ ❤❤❤❤😢😢😢😢
Yo serial ko ko lai manparcha like garnu hola
यसै गरी हरेक थप्पड़ अनी महिला प्रती देखाईने सांघूरो सोच भयको अनेक पूरुष लाई मिल्ने यक जवाफ बन्नूहोस श्रूती दिदी हजुर लाई शुभकामना छ 👌👌👍👍👍
यी दुई जना दिदी बहिनी ले दुःख पनि कति बिना दिनु सके को बिचरा डाक्टर समीर लाई देखेर माया लागेर आउछ श्रिया को त के कुरा गर्नु र सुरु देखि नै एक नंवर को चोथाले र घमण्डी हो सूर्ति ले सारै त्याग पनि गरे को छ यो घर काे लागि आफ्नो आमा बाबु दाई बहिनी लाई 🎉🎉🎉😂
एक ले अर्का लाई support गरौ❤❤❤
Ok
Ok malai ni back dinus la
@@SumiRai-10support garnus la ma ni garxu
@@sangeetabhandari486 ok done plz back
स्वनिकाजी हजुरको talents actess, direcor, story writer,producer वाह! hats off for you.तर उता जिम्मालकी बुहारी माइत गएर घर फर्किनन क्या 'जुठे'serial मा come back गर्नुपर्यो viewers are missing you a lot.😢
श्रुतिको ठिक छ समीर को चाहिँ बेबाहर चै ठिक लागेन
मलाई पनि हेन मन लाग्न छाेडयाे
राम्रो लाग्यो त्यो मामा भनाउदा लाई ठिक लगाउनू पर्छ स्रूति ले सबै सहेर बसेको ठिक लाग्दैन अन्यायलाई प्रतिकार गर्न सक्नू पर्छ म पोल्याण्ड देखि हेर्दै छू🙏🙏🙏
मलाई नि हेर्नै मन लाक्कन छाेद्याे जति खेरनि सुर्तिले मात्र दुख पाउने वाक लाग्याे अामा पनि बुच्दैन
साना साना युट्युबरहरूले सपोर्ट गर्दै जाम
सुर्ति ले जहिले पनि सुख पाएको हेर्न मन छ ❤❤❤❤❤❤
याे सिरीयल मलाई यकदमै मनपर्छ तर यसकाे कथा कतामाेडिदै छ समीर र श्रुति मिलेर अफ्नै बच्चा भयकाे हेरने अ।सथियाे तर अ।ज अ।यर समिरले मामा भन्ने काे कुरा सुनेर श्रुति लाई फेरि हेला गरि श्रिय।लाई सपाेट गरेकाे चहि अलिक सुहायन जस्ताे लागयाे अ।ब फेरि समिरले अ।फनाे अैकापत देखाउन थालेकाे हाेकि केहाे समीर लाईत श्रिया ले मात्रा ठिक प।रे जस्ताे ल।गये
यो सिरियल एकदम राम्रो छ र अझै राम्रो राम्रो कथा लिएर अर्को चोटि आउनु हुन्छ भन्ने आसा राख्दै यो सिरियल मा अभिनय गर्नु हुने सम्पुर्ण टिम मा लाखौ लाख हार्दिक शुभकामना छ
यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनी म अस्ट्रेलियाबाट होनी
Tq yati dhari maya ko lagi
डाक्टर साब किन एति धेरै सन्किन्नु भएको होला अब सुध्रिनु पर्यो डाक्टर समीर
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏
डाक्टर समिरले अलिक दुख पाउनु पर्छ अनि मात्र मजा अाउछ ।सुर्तीले बदला लिनुनै पर्छ ।कमजाेर हाेईन बलियाे हुनुपर्छ
एकदम दामी सम्पूर्ण कलाकारमा धन्यवाद ।
अब सुर्तिले पहिलाको जस्तै जब गरेर अगाडि बढीयर बस्नु पर्छ ❤❤❤❤
बधाई छ सबै जना लाई🎉❤🎉🎉
स्वानिका बास्टोला श्रुति मेडम जिउको बिग फ्यान मजस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त भाग1देखि हरेक हप्ता रेगुलर 156 सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजीर हुनुहोस त र् यो सीरियल आउदा खुसि हुने जति कोको हुनुहुन्छ हाजिर हुनुहोस त यो मामा भनौदाले घरपरिबार भाड़ेको देखियो मामालाई घर बाट निकाल्दिनुहोस स्वानिका बास्टोला श्रुति मेडम जी 🙏
Mani xu❤❤
me
Sarai ramro action surti dee😢❤
❤❤
Me
अब त मलाई मन पर्नै छाेडयाे यो सिरियल त 😢😢
नारी कसैको दास होईन,नोकर होईन उसले अहँकारी पुरूषको दमन र खटनपटनमा बस्नुपर्ने कुनै आवश्यकता छैन।आफूमा भएको talents बेचेर उनी economically independent हुन सक्छिन।पुरष नारी स्वतन्त्रता वाहँदैमनन त्यसैले ।नारीहरू स्वतन्त्र भएभने पुरूषभन्दा अगाडि जान्छन भन्ने उनी हरूलाई डर हुन्छ।आफ्नो हक,अधिकार protect गर्न सम्पूर्ण नारीहरूले विद्रोह गर्नुपर्छ । This serial advocates women's emancipation\liberation.
एकदम राम्रो लागो।🎉❤
सारै राम्रो लागेको छ त्याग सिरियल यो टिम्म लाई धेरै धेरै धन्यवाद छ ।❤❤❤❤🙏🙏
जुन सिरियल हेर्यो तेहि सिरियलमा एउटान एउटा ले बिगारेको छन् मामा श्रि हजुर अायर यो सिरियल पनि खल्लो भो
म चाहिँ स्वानिका बहिनी खोज्दै जुठेबाट यता आएको ।
म त नहेर्ने अब श्रुति लाई अत्याचार बढी भयो
Dherai dherai ramro xa ajhaii ramro hosh❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Sruty ss ab u ko buba aama Lai aafai kamayara palne koshiss grnu atychar bho ss mama sasurako boli Chali dekhera xori juwaiko bixod poo huna Lage jasto x sruty ss haar chai kahile nakhanu hola hai❤❤
❤❤❤so love you❤❤❤❤ sirala🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤
Dheraii dheraii ramro x ajhaii ramro hosh
Nice sirial india dekhi ho 🙏❤❤❤❤
सम्पूर्ण तिमलाई धेरैधेरै धन्यबाद
मामा त मामा भयो तर स्रुतिले धेरै जवफ फर्काको मन परेन किनकी उ असल बुहरी हो
असल छ भन्दैमा सहेर पनि त बस्नु भएन हाेइन।
My favourite serial ❤❤❤
My favorite serial ❤❤❤🎉🎉🎉
i washing fist time i enjoy swanika keepit up
dheri ramro xa ❤❤❤
आजको भाग अलिमजा लगेन श्रुति अलि घमण्डी देखियो
याे मामालाई घरबाट निकाल दिनुहाेस नत्र यसले घरलाई नरक बनाई दिनछ❤❤❤❤
जिन्दगीमा अनेक उतार चढाव आउँछ तर डक्टर समिर जी र श्रुतीको सम्बन्ध त राम्रो भएको हेर्ने रहर थियो त्यति राम्रो जोडी फेरि किन झगडा सुरु भो???सफलताको शुभकामना त्याग!❤❤
Best of luck 🎉all
Yo mamalai hataidinus navaye aba dekhi yo serial herdina 😢
एउटा पढेलेखेकी competent महिला घरको चार पर्खालभित्र कैदी जसरी कसरी बस्न सकछिनॽ के उनी लोग्नेकी सम्पत्ति हुन जसलाई ज्स्तो मनलाग्यो त्यस्तै ब्यवहार गर्न ममिल्छ। के नारीले आफूमा भएको talents देखाउन नपाउने ॽ के विकसित देशहरूमापनि नारीहरूमाथि यस्तै दमन र अत्याचार गरिन्छ? no,never
Aajako vag dherai ramro tara Sruti ra Samir milnu parxa ❤
Sonika has raised voice against male chauvinism.i t is justifiable ❤
माइति हेरने ले घरको कोइ मन पराउन😮😮
My favourite seral tyaag ❤❤❤❤
wow shruti strong vayer xori manxe kasto hunuparxa k garda hepidaina please yo herne man xa strong vayer janu hola galti nagarne galti garne lai sajaya dine garnus kin ki hjr haruko sriyal le kei sandesh dios💪💪💪🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
एक अर्कालाई सपोर्ट गरौ साथिहरु❤
Ok
yesatai ramaro hunxa aaila ko episode ramaro xa
Aaja voli feri sambandha bigrina thalya dekher uff......
Sabda chayan vayena hau. Saharaniya vanne sabda tyo sandarva maa mildaina
thak xa ali laamo video hunu paryo ma dhading bata
very nice👌💘
❤nice serial🥰🥰🥰🥰🥰👌👌👌👌👍👍👍👍stay blessed all💐🙏
जिमवाल काे बुहारी किन सिरियल जुठे छाेेेडनुुु भाकाेेध खललााे लागेयाे जुठे सिरियल ट हेरनई मन लागदैन सागर लाउरेे नि अाउनि परेयाेेे
एक एक घर भाड्न आउनै पर्छ कि क्या हो नत्र सिरीयल अगाडि बढ्दैन तर एउटैको मात्र पटक पटक घर भाडिदा अलि नराम्रो लाग्छ
दिदी को सौउता भयर पनी तेई दिदी लाई कति दुख देको ठियोउ तिमीलेत अज धेरै दुख भोग्नु पर्छ रीस्उथ्ने 😡
ahile ko shruti man pardain pahile buda ko dhoka ani ahile buda ko pitai sahera basne xi sadhai kt dabiyera basnu parne. Malai t yo sirial man parna xadyo. 😡😡😡
❤❤❤❤❤❤❤🎉🎉🎉
😢😢😢😢😢😢
श्रुती ले माइताका बाउ देखि बैनि को छोरी सम पालनि घर का यउटा मामालाई पनि खायको रिस गरनि यत भयना
Aba surti aahjai strong hunu parchha mama KO Kalo kartu Samir le Pani thaha paunu paryo
Mama bichma aako chai man parena
Love you swanika and shreya❤❤❤❤😂🎉😢😮😅😊,,,💗💋💖💝💋💓🙏🖐️👩❤️💋👩🥀🐇
akdami ramro xa good lok ❤❤❤❤❤
Dherai ramro xa tyag sireal
डाकटार समिर जि तपाइले पनि एति सारो घमडा चै गरनु हुदैन बुचनु भो आफुले नसकदा सुवासनिले पनि काम गरनु परछ परिवार त पालनु पयो नि होइनर हजुर सुवासनिले छोडयो भने रुदै बसनु परला होसगरनु होला है समिर जि
Nice 👍
Aaj m fast like garne comet garne❤❤❤
❤❤❤❤❤Ati ramro lagxa yo sirel
My favorite serial ❤
❤️❤️❤️❤️
नमस्कार सम्पूर्ण टीम लाई त्याग सिरियल एक देखी नछुटाई हेर्दै आइरहेको छु एकदम राम्रो लाग्छ तर अहिले चाहिँ यो मामा भनाउँदो आएर लास्टै डिस्टप अनि लफडा गर्दैछन् यि बुढालाई छैटौं गाउँ तिर पठाइदिनु है अनि त्यो श्रेयालाई पनि पैसा नदिनु खूबै गरी खान्छु भनेर गएको हैनर ठीक पर्योनी
यो मामाले एतिसारो चै भनहुदैन किनकि आफु पनि त भानजा को घरमा सरन लिएर बसेको छ आरकालाइ तेतिकै बेजत गरनु हुदैन बुचनु भो आफु भानजा को मा वसे को छ र भानजि को बाउ आमा पनि त बसन हुनछ नि त होइन कि कसो हो
Best serial🎉🎉❤
यक भाग देखि हेरिकिछु राम्रो लाग्छ
सिरेल एकदम राम्रो छ तर म्युजिक को saund ले voice nai bujn gaaro vyo swanika sis
धेरै राम्रो छ अझई अलि लामो भऐ अझ राम्रो हुन्थ्यो होला❤
Ayo sab mama la ghardha vayako ho😂😂🎉🎉
धेरै राम्रो छ त्याग सिरियल
Kati ramro sireyal
👌👌👌👌👌👌👌👌👌👌
मामा लाई छिटो गाँउ तिर पठाइ दिनु परयो
🙏🙏aba yo mama vanne janbarlae nekalnu parxa samirle satya tha paunu parxa❤❤
Pahila pahila yo seriyal ni katti ramro thiyo aja voli tw khoi surti ra daktar samir ko namileko dekhera tw kasto kasto vako xa naramailo lageyeko xa herne ni man lako xaina yo sabai mama ayera ho yasto vako ra feri pani pahilako jastai surti ra samir xutnu hudaina nattara hernai maja ni audaina ❤❤❤❤❤