श्रीमानसँग कूनै हालतमा मिल्न सक्दिन् भन्दै रुवाबासी । दिदीबहिनी नै श्रीमान त्याग्न तयार !

Sdílet
Vložit
  • čas přidán 5. 01. 2023
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Samir poudel
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: kshrestha.news@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

Komentáře • 842

  • @ganeshsunar9547
    @ganeshsunar9547 Před rokem +215

    महिला होस् वा पुरुष जीवन साथी घरमा हुदाहुदै अन्य ब्याक्ती सङ्ग सम्बन्ध राख्छ भने । त्यस ब्यक्ति सङ्ग अलग्गै बसेको राम्रो ।

  • @lntmvlogs294
    @lntmvlogs294 Před rokem +29

    केटा होस या केटी घरकोलाई छोडी परकोलाई नजर लाउनेहरुलाई त लास्टमा एक्लै बनाउनै पर्छ।

  • @ganeshrayamajhi3637
    @ganeshrayamajhi3637 Před rokem +33

    हाम्रो किशोर सरको बोली नै मीठो लाग्छ मलाई ।

  • @nanturai4567
    @nanturai4567 Před rokem +187

    चलाख रैछ जेल जानु पर्छ भनेर फकाको छोड्नु हुन्न जेल हाल्नु पर्छ पछि फेरी दुः ख दिन्छ

  • @purnachaulagain1742
    @purnachaulagain1742 Před rokem +45

    सहि कुरा गरौ है जेठिले 😁

  • @spmvlogs8976
    @spmvlogs8976 Před rokem +34

    एउटै आमाको छोरी भयर हो दिदीको बुढा खोसेको यो साली भेनालाई कडा कारबाए हुनु पर्छ

    • @bindakhadka1986
      @bindakhadka1986 Před 5 měsíci

      Xora manxeko jatale chae salilae budi sochnu parne baeniko rupama hernu parne yesto bahilaet katna parne didilet aafno bahini socheko hunxa bahinile sauta samjita raxan thukka jindagi

  • @dineshbishwakarma6769
    @dineshbishwakarma6769 Před rokem +94

    खुट्टा ढाेगेर हुन्छ चत्तुरे दुजु जेठिलाई त्याे घर दिएर आफु बाटाे लागे हुन्छ😳

  • @riyagurung4083
    @riyagurung4083 Před rokem +73

    जिरे भेना त चलाख पो रहेछ हो हाँस्नु कि रूनु यस्तो बेला 😂🤣

  • @DPentertainment0163
    @DPentertainment0163 Před rokem +13

    हैट कडा रछ नि चतुरे जेठाे 🤩🤩🤩🤩

  • @mbmbalikapariya642
    @mbmbalikapariya642 Před rokem +32

    मिल्नु भन्दा एकलाई बस्नु राम्रो हुन्छ जति गरे पनि लाग्दैन

  • @chemzongsanu
    @chemzongsanu Před rokem +32

    जेल जान डर पनि लाक्ने अनि गल्ती पनि गर्ने ।यो दुबै जनाको बराबर गल्ती छ कानुन अनुसार सजाय भोक्न लाउनु पर्छ नत्र यो च्यानडाँडा हरु कहिले पनि सुध्रीन्दैन।

  • @bhumikarai9386
    @bhumikarai9386 Před rokem +37

    लाने बेला लगेर कता कता हो खेदाउ रे कति सजिलो छ है केटा मान्छे हरुलाई

    • @ghanakthapa3827
      @ghanakthapa3827 Před rokem

      yo bokalai jel halnu parxa

    • @iamrock9103
      @iamrock9103 Před rokem

      Tesari arkako poi sanga ahhuni lae khedaunai parcha

    • @nams1796
      @nams1796 Před rokem

      Tyta Vanya kalaute

    • @nams1796
      @nams1796 Před rokem

      @@iamrock9103 😂😂😂

    • @Ushabohara2316
      @Ushabohara2316 Před rokem +1

      हरेक कुरामा नारि नै गलत,नारिले नै सोच्नु पर्ने,
      अनि नारि को दुस्मन नारि होइन,पुरुषको कारण हो घर बिग्रिने।
      घर राम्रो श्रीमती हुदा नि झुटो बोलेर अरुको छोरी चेलि लाई बाध्य बनाउछन।
      नारिले नारिको भावना बुझे,यसरी पिडित कोहि हुदैन नारि।

  • @rabinbk4585
    @rabinbk4585 Před rokem +16

    एक छिन को मजा ले जिन्दकी नै बर्बाद भयो विचार😢😢

  • @chemzongsanu
    @chemzongsanu Před rokem +110

    यिनिहरुलाई माफी दिनु हुँदैन सकिन्छ कानुन अनुसार जेल नै कोचेको राम्रो हो एस्ता नरपिचास हरुलाई बारबार माफी दिएर गल्ती नगर्नु होला

    • @khojima
      @khojima Před rokem +7

      हावा कुरा नगर गल्ति अब गर्दिन भनि रहेको छ घरबार बिगार्ने कुरा नगर अब गल्ति गर्दैन कमाउने मान्छे जेल हालेर छोरा छोरी ऋण किस्ता तिमी तिर्छौ?खेलाची होईन गलत गरे अब सुध्रिनु भन्ने हो।

    • @chemzongsanu
      @chemzongsanu Před rokem +4

      @@khojima पहिला पनि माफी दिएको रहेछ बारबार माफी दिईन्छ घन्टा जस्तो कुरा नगर भाइ, नानि बाट लागेको बानी छोड्दैन तेस्ले बुझेको हो।

    • @tamangni7256
      @tamangni7256 Před rokem +1

      @@khojima सहि कुरा गर्नु भयो मान्छे हो मान्छे बाट नै गल्ती हुन्छ कमाएर छोरा छोरी हेर्ने मान्छेलै जेल हाले पछि कस्ले हेर्दिन्छ बरु एक चोतीलाई छोडदेको राम्रो हुन्छ मेरो बिचारमा।

    • @reshmalimbu1225
      @reshmalimbu1225 Před rokem

      Tehita xora xori janmauda pani dharxaiena hami mahila laie xora manxe ko jiban naie mastie raiexa

    • @khojima
      @khojima Před rokem +1

      @@chemzongsanu गु खायो त अब झनै पिडा हुन्छ जेल हाले।सबै मिलि सकेको छ कान्छी बस्दिन भनि सके।मिलेर बस्ने हो बच्चाहरुलाई बाउ चाहिन्छ।श्रीमतीलाई पनि तातो रिस हुने नै भयो तर पछिको बाटो हेर्नु पर्छ।

  • @nabinasherpa988
    @nabinasherpa988 Před rokem +16

    केटाको कुरा सुन्नु अगि म किन मरिन नि 🤣🤣🤣🤣🤣

  • @Mero_serophero_tv01
    @Mero_serophero_tv01 Před rokem +15

    गुरु जी सारै स्वार्थी रहेछ 😪

  • @kasamthapa3243
    @kasamthapa3243 Před rokem +10

    केटा मान्छे ले जे गर्दा नि हुने बिचरा हाम्रो समाज।यो केटा को कुरा सुन्दा कसम त्यसको गाला चड्काउने थिए हो म त।

    • @rameshbohara4761
      @rameshbohara4761 Před rokem +1

      तेइ।जिरेले।मारछ।अाे।जेथि।दिदी।नमिलदा।हुनछ

  • @s________p
    @s________p Před rokem +13

    दया लागेर आयो जिरे दाजुको कुरो सुनेर

  • @saheba400
    @saheba400 Před rokem +46

    मायाले सनसार थामदैन 😂😂

  • @indrasauden3106
    @indrasauden3106 Před rokem +24

    चलाक चाहिँ सार्है नै चलाक रहेछन यी भाइ ! लास्टमा यिनकै दाइ 🤣🤣🤣🤣🤣

  • @lovedream23
    @lovedream23 Před rokem +12

    यस्ता लाई माफी दिनु नै हुन्न...किनकि एकपटक लागेको बनी कसले छोड्छ र.....अर्को बोकेर हिड्नु अघि छोरा छोरी को को याद आइन छ? यस्तो सानो बच्चा अनि सुत्केरी श्रीमती छोडेर....अलिकति लाज भन्नी हुन्न रैछ......यस्ता लाई जेल हाल्नु पर्छ......midia को सामुन्ने यस्तो भनेको हो....पछि नी दुःख दिन्छ..... दोराई दोराइ गल्ती गर्छ कति माफी दिनु....सोजो साजा लाई त अती हेप्छ। आफ्नो Femily हेर्न सकेको छैन .....अर्को बोकेर हिड्ने.....कस्तो जमाना आको होला.....

  • @sabugurung1284
    @sabugurung1284 Před rokem +4

    कति बाटो हो जिरे दाइ त कुरा सुनेर हासो उठ्यो मलाई,,,
    क्या मज्जाले फकाको 🤣🤣🤣🤣

  • @ritabista2144
    @ritabista2144 Před rokem +18

    आम्मै सुड्डो त कति बाठो हामी मिलम उसलाई खेदाम रे पाता फर्किने गरि पिट्नुपर्ने

  • @unknown-em8gh
    @unknown-em8gh Před rokem +50

    किशोर sir को bolne शैली हाँसो सराई मीठो lagxa मलाई

    • @kalpananeupane5039
      @kalpananeupane5039 Před rokem

      सालि लादा लाज लागेन नमिनु सिस बहु बिवाहा काे केस हादीनु बल ठिक हुन्छ

    • @dilvlog
      @dilvlog Před rokem

      Malai Pani 😁😁❤️❤️❤️

    • @JpnNpl
      @JpnNpl Před rokem

      Good Muna sis balla buddi yaya6

    • @JpnNpl
      @JpnNpl Před rokem

      Har ta fakkako Muna sis namelnu hy

  • @tarakarki394
    @tarakarki394 Před rokem +4

    ठीक हो जेठीको कुरा

  • @sisu1041
    @sisu1041 Před rokem +3

    ढाड खुस्काई दिनु पर्ने यो बहिनीको चाहि दिदी माथि सौता आउन लाज लागेन

  • @shantinepali6768
    @shantinepali6768 Před rokem +7

    हैट कति दुख्ख गरेर बसेको थियो मुना बैनिले त

  • @reshmapkmagar9028
    @reshmapkmagar9028 Před rokem +3

    यति राम्रो दिदीबहिनीको मायामा अब बाधा बन्यो ।
    यो दाइ के हो जेल देखि त खुब दराउनु हुदो रैछ।

  • @acharyarajan51
    @acharyarajan51 Před rokem +6

    लु माइला के गरेको भाइ तिमिले मुनाले कति दुख गरेको छ हामिलाइ थाहा छ थुक्क मुला किशोर भाइ तेस्को कानको निचे थप्पड हान्नु त यो कहिले सुध्रने वाला छैन मेरो छिमेकी हो

  • @bishwasthapa2103
    @bishwasthapa2103 Před rokem +2

    जिरे हाहाहा बाठो छ जीरे

  • @amritalimbu1834
    @amritalimbu1834 Před rokem +11

    यस्तो लाई माफ दियो भने फेरि दुख पाउनु मत्रै हो

  • @falcon2039
    @falcon2039 Před rokem +36

    पुलिसको थप्पड मजाले भेट्टाएकाे रैछ साथी पुलिसको मा जान लास्टै डराएको छ😂च्यान्टे

  • @mohanthapa530
    @mohanthapa530 Před rokem +2

    जे नहुनु भैसक्यो दिदी बैनि सहमतिमा मिलेर बस्दा राम्रो हुन्छ आखिर आफ्नै दिदी आफ्नै बैनी त हो अरुका दिदी बैनी पनि मिलेर बसेका छन् ।

  • @Mogarjerry
    @Mogarjerry Před rokem +1

    यता हेर्यो एस्तै छ
    अनि उता हेरेनी त उस्तै छ
    खै के भन्नू र यहाँ
    बिचरा दुनिया नै यस्तै छ

  • @user-er5eq6tb3c
    @user-er5eq6tb3c Před 2 měsíci

    Miler basnu hos hajur 🙏🙏

  • @sumitkuwar5573
    @sumitkuwar5573 Před rokem +8

    यो मान्छे खराब रहेछ तेसै छाड्यो भने सुध्रिदैन किनकी गाउँ - समाजले मिलाएर राख्दा- राख्दै पनि पटक पटक साली लिदै हिड्दै गर्दो रहेछ यसलाई आजिबन जेल हालेकै राम्रो हुन्छ ।

  • @kabitarai8077
    @kabitarai8077 Před rokem +1

    सौता भने पछि ढुङ्गा लाई त रिस उठछ भने मान्छे हो । त्यसैले जेल हाल्नु पर्छ त्यही मनावोस सुहागरात 😡

  • @ramitathapa9656
    @ramitathapa9656 Před rokem +2

    जग्गा बेचेर तिमिलाइ सडकमा पुर्‍याउछ हेर जेठी बहिनी जग्गा बेच्न नदेउ कुनै हालतमा पनि आफ्नो नाममा ल्याएर बस उनलाई लखेट गाउँ बाट ।

  • @princegharti9817
    @princegharti9817 Před rokem +33

    उ पनि नबस्नी उ पनि नबस्नी म मात्रै बाटो तताउन पर्नी भनेको सुन्दा हासो लाग्यो😁😁😁

  • @kewalxetri6590
    @kewalxetri6590 Před rokem +4

    हेहेहेहे कति हसाको यो दाइ ले म मात्रै बाटो तताउने अरे के बिजोक हाउ मुन्छे हरु नि

  • @santoshhakku9711
    @santoshhakku9711 Před rokem

    गल्ती त भयो बहिनी चाहिले ले न्याय पाउनु पर्छ जस्तो लग्यो।बिचार कहिले कहि बुद्धि नि बिगृछ।सबैको न्याय होस धन्यवाद

  • @kj3565
    @kj3565 Před rokem

    सहि कुरो हो यूवामा यूटूब भाइ सबै जेठीको नाम गर्दिन भाइ ती दुई हीडुन

  • @puspapandey9665
    @puspapandey9665 Před rokem +9

    किशाेर सर अब सक्या हाे याे भाग😆😆

    • @rubirana9610
      @rubirana9610 Před rokem +1

      कडा पाे रहेछ मान्छे जिरे भयनि😆😆😆😆😆😆😆😆😆😆😆😆

  • @kalpan429
    @kalpan429 Před rokem

    हेर न बाठो भाको थुकेको थुक होस त
    चाट्नु हुदैन दिदि

  • @Pincek2530
    @Pincek2530 Před rokem

    यस्ले जेल हाल्छे भनेर मिल्छु भनेकोहो नमिल्नु यी दुबैलाइ जेल कोच्नु पर्छ यस्लाइ नछोड्नु

  • @sandhyathakuri1721
    @sandhyathakuri1721 Před rokem +16

    छिन भरकाे मायामा परेर अाज बहिनीको जिन्दगी बिगि्रएको छ न यता न उताकाे हेर जिन्दगी बरबाद भयन

  • @khojima
    @khojima Před rokem +2

    कान्छी बहिनी बिदेश जाउ केही फरक पर्दैन मिल्नु अब।दिदि भेना मिल्नु ठिक हुन्छ केही भएको छैन।

    • @sitabishwokarma4759
      @sitabishwokarma4759 Před rokem +1

      होनि

    • @khojima
      @khojima Před rokem +1

      @@sitabishwokarma4759 जे जे भयो आफ्नै आफ्नो नहुनु गल्ति भयो अब झनै बिगार्नु हुदैन। समाजले पनि अलि बढि गरेको छ त्यसरी बाहुनलाई कुटोसन। दलित भनेर कुट कुट हान हान भनेको सुनेर दुःख लाग्यो।पहिले रुने अहिले बहिनी मिल्नु भन्दा मिल बहिनीहरु भलो हुन्छ।

  • @reenarai8301
    @reenarai8301 Před rokem +7

    के गर्ने भन्नू भको किसोर सर छुट्टाछुट्टै बस्नु परो नि सानो सानो बच्चो छ्न का मिलेर भस्नु सकिन्छ हौ

  • @shantapokharel66
    @shantapokharel66 Před rokem +7

    हासै उठ्यो बाटो तताउनु पर्यो म एक्लै भन्दा।खेदाउ रे ।

  • @thakurishantithakuri5039

    छोरा छोरीको भबिस्य सोच्निले पहिलेनै बुझ्नु पर्दैन यो छुचुम्रोको भरोसा छैन है दिदि

  • @rajraj-vb1ir
    @rajraj-vb1ir Před rokem +3

    दुइटैले छोडेको राम्रो जाठा बोका बुडालाइ मर्ने बेला हरियो काक्रो

  • @rambhatta4784
    @rambhatta4784 Před rokem +9

    यो हेर जिरे कति चलाख भएको थानामा मजै ले दिए छ नी कति डराएको 😂

  • @user-sp8pz7mk9f
    @user-sp8pz7mk9f Před 15 dny

    किशाेर।भाइ।काे।बाेलि।नै।मिठाे।लाग्छ।मलाई

  • @pushpagr5530
    @pushpagr5530 Před rokem +13

    जो नहुनो थियो त्यो भयो अब जे भएनि कान्छि साईड लागेर बस्दा उतम हुनेछ, जो भएको मोबाईलको दुरपयोगले तमासै भा छ नेपाली समाजमा,

  • @premkumarrai1661
    @premkumarrai1661 Před rokem +5

    थाना भन्दा त दराउदो रैछ मोरोले

  • @janukagiri8120
    @janukagiri8120 Před rokem +2

    Hamro kishor ser ko bolinai mitho 💕💕

  • @khusimalla3149
    @khusimalla3149 Před rokem +38

    लाज नभएको खाते खातेनी भेना भनेको बाउ सम्मान सोच बेस्या आफ्नो घर बिगारेर आमा सम्मान दिदि माथि सौता जाने थुक्का बैफाली😡😡😡😡😡😡😡

  • @lokmayabishwa716
    @lokmayabishwa716 Před rokem +3

    अनुहार न दनुवार को रहेछ यस्तो सङ नी के पछी लागेको छि छि

  • @mahendrakc5448
    @mahendrakc5448 Před rokem +2

    जेठी बुढीले आखिरमा दुख पाउँछे
    बुढाले दुख पाउँछ

  • @rajanrai937
    @rajanrai937 Před rokem

    जेल जानू पर्छ ,,पैसा दिनु पर्छ भनेर झुठो बोल्दैछ,,,चतुरे,,,छोडनु हुदैन जेल हाल्नै पर्छ।।।

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 Před rokem

    यी कहाँका जनावर हुन के नाम हो जेठी श्रीमतीले भनेको अनुसार हुनुपर्छ

  • @sharadmongoll4656
    @sharadmongoll4656 Před rokem +5

    Kishor sir ko muskan KO ma big fan ho 💚🙏

  • @kamalchetri8986
    @kamalchetri8986 Před rokem +4

    आज त कमेदी लाग्यो

  • @anmolshrestha1961
    @anmolshrestha1961 Před rokem +1

    ओइ होइ जिरे कत्ती सिपालु फकाउन 🙄🙄🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

  • @seemaxettry7229
    @seemaxettry7229 Před rokem +2

    Malai kisor sirko kam dhyraii ramro lagxa big fan ma

  • @indramajhi6624
    @indramajhi6624 Před rokem

    Iam waiting next part .

  • @buddharajgurung913
    @buddharajgurung913 Před rokem +7

    ठाना को सर्है डर रहेछ बिचरा दाईलाई छोड्दिनु🤣🤣🤣🤣

  • @munatamang9895
    @munatamang9895 Před rokem

    कानुनी कारवाही गरी छुट्नु ठिक हुन्छ सिस

  • @saheba400
    @saheba400 Před rokem +10

    एक एक झापद लाऊनू परने साली भेनालाई अैले त कता हूनछ खेदाउ रे 😂😂

  • @SuperBhairaja
    @SuperBhairaja Před rokem +1

    यस्ता व्यक्तिहरुलाई तुरंतै कानुन अनुसार कार्यवाही गर्नुपर्छ केटा मान्छेले क्या मजाले इमोसनल कुरा गरेर आफ्नो श्रीमती लाई फकाउन थाल्यो

  • @sanupari6642
    @sanupari6642 Před rokem

    पुरूषले अरको बिहेगरदा चाई बिहुबिहा मा केस हालने जेल हालने अरे महीलाले श्रीमान हुदा हुदै अरको नाठो लिएर हीडने महिला लाई चाई के गरने नेपाल सरकारले पुरूष लाई मात्र बहुबिहा केस होईन अब महिला लाई फासीको सजाए हुन पछ जय नेपाल

  • @sonakshiregmi8557
    @sonakshiregmi8557 Před rokem +10

    Batho rexa v naju fata 😀 hjr ko Kam lai Salam xa Kishor daju

  • @pabitramishra67
    @pabitramishra67 Před rokem

    She is right .

  • @binitaismyvlockandvideo7034

    दाइ अब एकलै बाटो तताउने होइन दुइटा श्रीमती मिलाउने बिच मा बसेर जिउ तताउने हो दाइ , र कान्छी लाई तेतिकै खेदाउन मिल्छ उसलाइ पनि गरिखाने उपये गराउनु प्रछ कति सजिलो खेदाउ रे अनि हामी गरिखाउ रे कान्छी को भबिसे चाइ कस्ले हेरछ उता पनि घर बिग्रि यो

  • @dipakchaulagai7666
    @dipakchaulagai7666 Před rokem +3

    म मात्र हुिन्न पर्ने भो अब उ पनि न बस्ने तिमि पनि नबस्ने गारो बनायो ✋✋

  • @sarmilatamang5932
    @sarmilatamang5932 Před rokem

    सुध्रिने मोका दिनु दि जे जस्तो भए नि बुडा भनेको बुडा नै हुन्छ ? सो बच्चाको भबिसिय पनि हेर्नू पर्छ दि 🤔🙏

  • @ninja4667
    @ninja4667 Před rokem +1

    हाे हाे अब तै मात्र बाटाे तता जेल तिर..यस्लाई खुरुक्क लाएर जेल तिर काे बाटो तताई दिनु पर्याे किसाेर भाइ याे झमेला गर्नु भन्दा....

  • @sabitayakharai9750
    @sabitayakharai9750 Před rokem +1

    कति फकाको यो दाइ ले बाठो सारै😁😁

  • @shovathapa990
    @shovathapa990 Před rokem

    Daaka aimailai sasto thanxas

  • @limbudarpan773
    @limbudarpan773 Před rokem

    पहिला नै बुझ्नु पर्ने हो यो कुरा हेर त कटै 🤔🙄

  • @user-lr1eq8rk1s
    @user-lr1eq8rk1s Před rokem

    amazing 🤔🤔🤔🤔

  • @sapanaghimire7033
    @sapanaghimire7033 Před rokem

    जति भएको जायजेथा जेठीको नाममा गरिदिनुपर्छ र बालबच्चालाई बाउले पाल्नुपर्छ तेती राम्री श्रीमती हुँदाहुँदै त्यो अनुहार न दनुहारको डोठे आईमाई राख्नुपर्ने अब त्यो अौतारीले छोडेर गएपनी सम्पत्ति जेठीको नाममा पारिहाल्नुपर्छ

  • @ramitathapa9656
    @ramitathapa9656 Před rokem +8

    कस्तो राम्रो कुरा गरे कि छिन जेठीले बुझ रहिछन् सम्पत्ति लिएर छोराछोरी पालेर बस्ने राम्रो हो यो धोकेबाजले फेरि दुख दिन्छ लागेको बानीले।
    नामर्द पनि हो खेलाउनु सम्म खेलायो साली अहिले त खेदाउछु गरे जिउँदै मारेको जोई का खुट्टा ढोगछु रे महा नामर्द बोका नै रहेछ भए जति नारीहरुलाइ खेलाउदै बर्वाद गर्दै हिड्नु भन्दा मर बोका रिस उठ्ने!

  • @deviramdeviram3152
    @deviramdeviram3152 Před rokem

    उस्लाई खेदाउ हामी मिलेर बसम पो भन्छ त बज्याले अझ।😂😂😂

  • @chandrabahadursalyani4625

    जिरे दाइको येस्तो जाडोमा पनि पसिना निस्कीस्क्यो पुलिस आउँछ थाना लिन्छ भनेर

  • @user-gq1lb3to2g
    @user-gq1lb3to2g Před rokem

    जो चोर उसैको ठुलो स्वर !

  • @sitanepal5645
    @sitanepal5645 Před rokem

    जग्गा बेच्न चाहिँ पट्क्कै नमान बेचे पछि पैसा पोको पारेर भाग्छ

  • @nareshskt316
    @nareshskt316 Před rokem

    दिदी यो गजेरी लाई नछोड्नुस जेल कोच्नुस दिदी यिनी दुबै जनालाई मेरो पोइ भनेर नसोच्मुस लैलाजुस जेल

  • @rosegurong6917
    @rosegurong6917 Před rokem

    खाति अाइमै त पनि दुनियाँमा अर्को केटा छैन खातिनिथुकै😀😀😀

  • @suryabahadurrai8573
    @suryabahadurrai8573 Před rokem

    जिरेले लास्टै दिमाग खियाउदैछ ।😀😀😀

  • @yambahadurnepali202
    @yambahadurnepali202 Před rokem +1

    यो जिरे खतम छ हाहाहा

  • @manjudahal3745
    @manjudahal3745 Před rokem

    हरे भगवान जेठि दिदि मिल्नु अब यो चाउरेले तिमिले जे भन्यो तेहि मान्छ... परेको पत्रकार भाइले बेहोर्छन😊

    • @JpnNpl
      @JpnNpl Před rokem

      Sali kati naramri

  • @surendrakhadka1115
    @surendrakhadka1115 Před rokem +1

    कर्तव्य बीहीन मनुष्य र बीग्रीदो समाज सुहार्थी दुनीया " यस्लाई त के गर्नु र 🤔🤔

  • @amarkc2146
    @amarkc2146 Před rokem

    हैट कडा रैछ चतुरे पुलिस हेरेर मुत्ने रैछ 🤣🤣🤣🤣🤣

  • @ushatamangrai4083
    @ushatamangrai4083 Před rokem

    आज भने ठिक कुरा गरिन् जेठी ले
    बुडाभनौदो को कुराहरु सुनेर त हाहस उठ्यो
    😀🤣😀🤣😀🤣

  • @krishnakhanal4648
    @krishnakhanal4648 Před rokem

    अब जेजे भएपनि मिलेर बस जेलहालेर जीवन बर्बाद नगर एउटै दिदिबहिनि रहेछौ मिल्नुकाे बिकल्प छैन

  • @sitadahal474
    @sitadahal474 Před rokem

    योमान्छेले जगाबेचेर अन्ताकिनम भन्च बेचेपसि जगाकिन्दै किन्दैन बाठो भको

  • @sarantamang8399
    @sarantamang8399 Před rokem

    आर्मी ड्राइभर अनि पुलिस भनेको एउटै खेतको मुला हो क्या तेसमाथि यो मुला ड्राइभर रैछ सुध्रिन्छ भन्दैमा माफी दियो भनेत् खतम हुन्छ माफी दिने नै होइन यो चोरलाई😜😜😜😜

  • @lokmayabishwa716
    @lokmayabishwa716 Před rokem +1

    बुढी हरु भन्दा नी सनो रहेछ छि

  • @basantigurung9686
    @basantigurung9686 Před rokem +2

    यता न उता हातमा पुता भनेको यहि हो जिरे जिमु कुरा त कति मिलाएर बोलेको यार 😂😂😂😂