Bhabiko Lekhant Episode 46 || शान्तिलाइ जबरजस्ती भात किन खुवायो त बासुदेवले ?? || April 05, 2024
Vložit
- čas přidán 4. 04. 2024
- गरिबको जिबनमा खुसिको महत्तो तेति मात्रै रहन्छ जति चट्याङ पर्दा देखिने मिलिक्क उज्यालोको रहन्छ ।
एक क्षणको लागि घामको उज्यालो पनि बिर्साइदिन्छ अनि क्षणभर मै औशिको रात झै अन्धकार बनिदिन्छ ।
मानिसको जिबनमा आउने यहि उज्यालो र अन्धकारको कथा हो यो ।
भोग्नै पर्ने जिबनका रेखाहरुलाई कसैले मेट्न नसक्ने भाबिको लेखान्त हो यो ।
#no_1_Trending #Bhabikolekhant
🎬 Cast
Mukunda Thapa
Tara K.C
Kamal Prasad Bhatta
Ramesh Adhikari
Gita Thapa
Lekhant Bhusal
Laxman Chaulagain
Ramesh Budha Magar
Aakriti Neupane
Surendra Thapa
Aayush Lama
Bishnu Sangeet
Predeep Raj Poudel
🎬 Kitchen
Kopila Poudel
🎬 Make-Up
Pabu Bhattrai
Paru Sewa
🎬Media Supported
Artist Khabar
🎵 Song Writer
Tika Bhakta Jirel
🎵 Music
Binaya Karki
🎵 Singer
Binaya Karki
Sangita Ranapayal
🎬 Camera
Ghanshyam Pokharel
🎬 Edit
Sandip Chaudhary
🎬 Graphics/IT Manager
Aman Manandhar
🎬 Writer
Surendra Thapa
Tulku Tamang
🎬 Episode Director
Lekhant Bhusal
🎬 Director
Surendra Thapa
Ramesh Budha Magar
© Copyrights "ᴸᵉᵏʰᵃⁿᵗ ᴼᶠᶠᶦᶜᶦᵃˡ"
------------------------2023----------------------------------------------------
LIKE | COMMENT | SHARE | SUBSCRIBE
***************************************************************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
#BhabikoLekhant #BhabikolekhantEpisode46 - Zábava
सम्पूर्ण दर्सकमा नमस्कार गर्दछौ आजको भाविको लेखान्त भाग ४६ कस्तो लाग्यो जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोल है हजुर ।👉️👉️czcams.com/video/YKQQQYn4X80/video.htmlsi=TTKsIoCkBNhw6j7H
malai sasakribe garnu haii dadda😊
धेरै राम्रो छ आगमी दिन मा पनि निरन्तर हेर्न पाईओस 🎉🎉🎉🎉
अनि एक आर्क लाई सपोर्ट गर्ने काे काे हुनुहुन्छ एता हाजिर हुम है ❤❤❤
Ramro xa la
❤❤
@Gaganchhetriofficial
उर्मिला र धनेको मिलन भको हेर्ने कस कस्लाइ मन छ हात उठाम त एता🤘🤘🤘
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल भाबिको लेखान्त सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
My favourite serial 😍 sadhai safaltako subhakamana xa hoke teams lai thanks 🙏
Translate to English
असाध्यै मन पर्यो वासुदेव ले खाना खुवाएको स्वास्नी लाई 😂😂 यसै गर्नू पर्छ बा आमा लाई दुख दिने लाई ❤❤❤
भाग 1 देखि भाग 46 सम्म नियमित नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤❤❤
My best siriyal bhabiko lekhant ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad
Super duper xa serial sir dherai dherai Babaal xa super hit chha good actors all people
Akdam ramro m jasto sabae episode herney ko ko xu 🙏
मुख्य को रोल धेरै राम्रो छ मुख्य सायब नमास्ते आउनी दिन मा अझ धेरै राम्रो गर्नु होला मुख्य साय्ब
Testae hunxa.
Aarulae naramro sodhatha. Very good.
Good luck.
एक आर्क लाई सपोर्ट गर्ने काे काे हुनुहुन्छ एता हाजिर हुम है ❤❤❤❤
कति लोभ लग्दो छ धने र उर्मिला को प्रेम अनि बासु ले नि आज चै बुडि लाई सबक सिकाए को मा राम्रो छ
लेखान्त हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई घोडे जात्राको लागी अग्रीम शुभकामना !भगवानले सबै कलाकारहरुको रक्षा गरोस! लेखान्त अफिसियल परिवार!
कहानी निकै नै राम्रो छ।प्रेम कहानी को लागी सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।😢😢😢😢🎉🎉🎉
भाबि लेखानत सिरियल धेरै नै राम्रो हजुर यो भाग हजुर मुखियाको भुमिका पनि राम्रो छ हजुर 😂😂😂😂😂😂😂😂
धेरै राम्रो छ ❤❤❤❤❤❤❤❤
उर्मिला को माया चाहिँ सफल हुनुपर्छ धने सङ 😊अनि मज्जा आउँछ सिरियल हेर्न😊
So super nice good luck serial ❤❤❤❤❤❤❤
भगवान💐श्री पशुपति💐नाथले💐सधैं💐कल्याण💐गरून्💐हजुरले💐चालेका💐हरेक💐कदम💐हरेक💐पाईला💐पाईलामा💐सफलता नै💐सफलता💐मिलोस्💐हजुरको💐जीवन💐सुखमय💐रहोस् शुभकामना छ । 🙏🙏🙏🙏
हो जस्तो कर्म त्यस्तै फल👍️👍️😅😅😅😅
Yo episode chai saro man paro😂😂
Aaha kati ramro❤❤❤
भाबिको लेखान्त सिरियल हेरेर बस्नु सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई नमस्कार ❤🙏🙏
Dharai ramroxa❤❤❤❤❤
My favourite serial ❤️❤️❤️❤️❤️😂
मुख्य को रोल देरै राम्रो छ् मुख्य बनेको देरै राम्रो सुहायको छ
Kti xuchi nirdhye ani risako poko ho shanti miss yesto bhuhari kasiko ghar ma nhos hai gopal brother
Lovely episode to see but heartbreaking .
Aaja chai sai garo basu le 😂😂😂😊
ए नि लै लै बिचरा धने 💋🙏👩❤️💋👩
अब बल्ल सान्ती ले दुख पाउली जस्तो छ मलाई त सार्है मजा आइरहेको छ छुच्ची सान्ती लाई देखेर म दाङ घोराही देखि हेर्दै छु यो सिरियल मलाई साह्रै मन पर्छ
राम्रो छ है
धेरै राम्रो सिरियल👌👌👌
New Episode को पर्खाईमा को को भगवान रुपी दर्शक हुनु हुन्छ 👏
Good serial. नराम्रो कर्म काे फल यस्तै हुन्छ। बासुले ठीक गर्यो।
बल,ठिकपरोसानति❤❤🎉
Urmilako ra dhaneko bihe hunai par6 .pabitra mayako kadar garau❤❤❤❤❤❤
ठिक पर्यो शान्तिलाई सासुलाई दुःख दिनेलाई
उर्मिला रधने काे मिलन हाेस राम्राे छ
My favourite serial 🥰 sadhai safaltako subhakamana xa hole teams lai thanks 🙏
सबेैलाई सफलताको शुभकामना छ भाबिकाे लेखनता टिमलाई 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤
परिस्थितिले मायाप्रेमलाई यस्तै बनाउँछ। कहिले देवता कहिले हल्ली धनेलाई पनि त्यस्तै भइयो
आज चाही बासुले ठिक पारेउ सान्तिलाई 😂😂
दामिछ ❤
Namaskar ❤❤❤ siriyal kasto lagyo
Wow so nice today this series daju
ठिक गरनु भाे बासुले खाइस बल 👍️👍️👍️👍️
Ramro lago
Ramro xa serial
Serial ramro cha❤❤❤❤
Mukhiya rocks🤘🤘🤘🤘🤘
उर्मीला र धनेको मिलन हुन पर्छ नत्र धाराबाहीक खल्लो हुन्छ । आजको भाग धेरै राम्रो लाग्यो l
good
प्रेम कथा चै सबै सिरियलको एउटै कथा हुन्छन् हो किन होलान् किनकि कुनै पनि सिरियलको प्रेम सफल भएको देखिएको छैन लेखान्त सिरियल अति राम्रो छ सफलताको सुभकामना सबैलाई 👏❤️🇳🇵👍️
❤❤❤❤lekhant dherae man parxa 🎉🎉🎉Ani ma Qatar dhekhi herxu ❤❤❤
लेखान्त टिमलाइ सफलताको शुभकामना ❤🎉
युटुबमा 500 भन्दा तलहुनेजती यता हाजिर हुम यकले अर्कालाई सयक गरम
दामि लाग्यो अब रोमान्टिक कथा पनि गराउनु है लेखान्त सर
याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍🎉❤️
😂😂😂😂😂 ramro vayo
आज सम्म मैले हर्दै आएको छु ।
राम्रो लाग्छ लेखान्त सिरियल
उरमिला ले केटा मन परो त भनिन तर तो केटा चाई धनेनै हुनु परछ है धने र उरमिला जसरि पनि यक हुनु परछ❤❤❤❤❤❤❤❤❤❤❤
Dherai ramro teli siriyal xa badhai xa❤❤
ramro xa
Ramro xa ❤❤❤❤
दामी
बिचार घने उर्मिला ले छागा बाट झेरे झै बनायो एहो हो सत्य प्रेम।
Derai damiii ❤❤❤❤
Wait for the over now I am watching the video right now from India ❤🇮🇳🙏🙏
ठिकपराे सासुलाइ मार्नखाेज्दा तेस्तैहुन्छ
म जस्तै भाबीको लेखान्त सिरियल नियमित हेर्ने को को हुनुहुन्छ ❤🙏🙏
Ma xu ni😢
म पनि छु।
😂अती गर्नु अत्याचार न गर्नु यस्तै हो सान्ति
❤❤❤❤❤
अरको।भाग।हेरन।पाउ।
SABAI jana lai MAYA ♥️
KUWAIT 🇰🇼. bat 🙋
म पनि हेर्दै छु
लास्ट मा धाने लाई यति धोका निर्मला 😭😭😭😭😭
I am looking in Manavsewa ashram Raniban Kathmandu nepal ma ho daju
Mukhia baba KO role ramro cha
यो कुरौतेको रोल पतक्कै मन परेन हो मलाइ आखिर किन जहाँ पनि यस्तै मान्छे हरुमात्र हुन्छ
❤❤❤❤
New Delhi Delhi herdaixu dharai ramroxa❤❤❤❤❤❤
Dharai ramroxa❤❤❤❤❤ ma Delhi dekhi herdaixu❤❤❤❤
दामि लागो
Nice 👍
Yo siriyal herxu
nice
बिचरा धनेलाई रुवाउन सम्म रवाए प्रधानका सन्तानहरुले 😢😢😢😢
❤❤❤❤❤❤❤❤❤❤❤❤
बल्ल ठिकभयाे
धेरै राम्रो छ सिरेल ❤❤❤❤❤
12:05 13:06 hahah ama lai garun bhaneko afailai paryoooo
म ईन्डिया बाट हेर्दै छु धने र उरर्मिला को बीबाह हुनु पर्छ धने लाई पर्दान को जोवि बनेर खुट्टा धोग्न पर्छ
My favorite Seriyal ❤❤
यो मर्न नसकेकी केगर्ने सिरेल नहेर्ने भन्दानी हेर्न मन लागछ😊
yastoni hunxa aile ko jamana ma ayara yarrr bainile j chayani pura garnu parni ma ta
Dharai ramro hjr haru KO serial.....
👍👍👍⭐⭐⭐⭐⭐⭐⭐