Bhabiko Lekhant Episode 47 || धनेलाई किन दिइयो यस्तो सजाए ?? || April 12, 2024
Vložit
- čas přidán 11. 04. 2024
- गरिबको जिबनमा खुसिको महत्तो तेति मात्रै रहन्छ जति चट्याङ पर्दा देखिने मिलिक्क उज्यालोको रहन्छ ।
एक क्षणको लागि घामको उज्यालो पनि बिर्साइदिन्छ अनि क्षणभर मै औशिको रात झै अन्धकार बनिदिन्छ ।
मानिसको जिबनमा आउने यहि उज्यालो र अन्धकारको कथा हो यो ।
भोग्नै पर्ने जिबनका रेखाहरुलाई कसैले मेट्न नसक्ने भाबिको लेखान्त हो यो ।
#no_1_Trending #Bhabikolekhant
🎬 Cast
Mukunda Thapa
Tara K.C
Kamal Prasad Bhatta
Ramesh Adhikari
Gita Thapa
Lekhant Bhusal
Laxman Chaulagain
Ramesh Budha Magar
Aakriti Neupane
Surendra Thapa
Aayush Lama
Bishnu Sangeet
Predeep Raj Poudel
🎬 Kitchen
Kopila Poudel
🎬 Make-Up
Pabu Bhattrai
Paru Sewa
🎬Media Supported
Artist Khabar
🎵 Song Writer
Tika Bhakta Jirel
🎵 Music
Binaya Karki
🎵 Singer
Binaya Karki
Sangita Ranapayal
🎬 Camera
Shiva bk
🎬 Edit
Sandip Chaudhary
🎬 Graphics/IT Manager
Aman Manandhar
🎬 Writer
Surendra Thapa
Tulku Tamang
🎬 Episode Director
Lekhant Bhusal
🎬 Director
Surendra Thapa
Ramesh Budha Magar
© Copyrights "ᴸᵉᵏʰᵃⁿᵗ ᴼᶠᶠᶦᶜᶦᵃˡ"
------------------------2023----------------------------------------------------
LIKE | COMMENT | SHARE | SUBSCRIBE
***************************************************************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
#BhabikoLekhant #BhabikolekhantEpisode47 - Zábava
सम्पूर्ण दर्सकहरुमा नमस्कार आजको भाविको लेखान्त भाग ४७ कस्तो लाग्यो हेरेर माया साथ सहयोग गरिदिनुहोला है हजुर ।czcams.com/video/huS6kSd7038/video.htmlsi=gW_LAi-Ba_HxSeSe
Saroiii ghamandi buhari
🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
सिरियल को background music sound अलि ठुलो भयो ।
😢❤😢❤😭😭
सफलताको शुभकामना छ भाबिको लेखान्त सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
लेखान्त हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! २०८१ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई नयाँ वर्षको लागी अग्रीम हार्दिक मङगलमय शुभकामना ! लेखान्त अफिसियल परिवार!
यो सिरियल मलाई साह्रै मन पर्छ अझै राम्रो होस अर्को भागमा म दाङ घोराही देखि हेर्दै छु
सर्ब प्रथम त नब बर्ष २०८१ को मंगलमय शुभ कामना सधै यसरी नै अघी बढ्नु । जे होस आजको भाग चाही बबाल रहेछ ।
भगवान💐श्री पशुपति💐नाथले💐सधैं💐कल्याण💐गरून्💐हजुरले💐चालेका💐हरेक💐कदम💐हरेक💐पाईला💐पाईलामा💐सफलता नै💐सफलता💐मिलोस्💐हजुरको💐जीवन💐सुखमय💐रहोस् शुभकामना छ । 🙏🙏🙏🙏
My best siriyal bhabiko lekhant ra sampurna timlai safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu ra sathai sampurna timilai 2081 ko suva kamana
प्रेम कहानी को लागी सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।अती राम्रो छ। धन छत मन् छ मन् छ त माया मुटुमा गढेर आजीवन यादले आँसु पुछ्दै बस्नु पर्छ।ओहो कती घत लाग्दो रहेछ यो सिरियल हेरेर ।🎉🎉🎉🎉
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
उत्कृष्ट इपिसोड
Yo siriyal sadhai herxu❤❤❤❤
जति पनि नेपाली सिरियल हेरे मैले कुनै पनि सिरियलमा एक अर्काको माया कहिले सफल भएको देख्न पाएन सफलताको सुभकामना ❤️👏🇳🇵
Lekhanta sirel nehimet Herne gardaxu akdamai ramro chha ra anjana ko voice akdamai ramro chha ra anjana ko rol ra akting Ali lamo banaunu paryo 1/2 minet ko hoina 15/20 minet ko banaidinu bhayo bane sarai ramro hune thiyo
लेखान्त भुसाल र तारा केसि को अभिनय राम्रो लाग्यो साथै रमेश बुढा को पनि
❤❤❤❤ lekhant dherae man parxa malae 🎉🎉Ani ma Qatar dhekhi herxu ❤❤❤
दामिछ ❤
भावि को लेखान्त सिरियल हेरेर बस्नु देश बिदेशमा रहनु हुने सम्पूर्ण नेपाली परिवारलाई ,२०८१, सालको शुभकामना व्यक्त गर्दछु ❤🙏🙏🙏
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Dami xa
Aayo hae
सरि बिचमा हेर्न पाईन सारै राम्रो छ सम्पुर्ण टिमलाई नयाँ बर्ष मा अझ धेरै सफल्ताको सुभकामना🙏🙏🙏
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
ॐ नम:शिवाय!🔔हरेक बर्षको बैशाख महिनाले नयाँ आस लिएर आउँछ💝अनि चैत महिनाले बास्तबिकता देखाएर जान्छ🌲नयाँ बर्षको हार्दिक मंगलमय शुभकामना🙏
राम्रो छहै हजुर❤❤❤❤❤❤❤❤❤❤❤
मनमा जे लाग्यो त्यहीं उल्लेख गर्दैछु अन्यथा नलिनु होला ! केही भागपछी आज कमेन्ट लेख्दैछु। ४७ भाग राम्रै लाग्यो । धेरै सुधारिएको पाएँ किनभने लभ म्यारिज पत्नीले, पतिलाई त्यतिविध्न दुर्ववहार गरेको अलिक बढी र अमिल्दोनै देखिन्थ्यो गएका केही भागहरुमा। र यो शृङ्खलाको अन्ततिर उर्मिला र धनेको अन्तरसंवादमा धेरै राम्रा उकृष्ट र आत्यन्तै मार्मिक संवादहरु राख्न सकिन्थ्यो !त्यहाँ अलिक खड्किएको महसुस भयो ।समग्रमा राम्रो छ ।
प्रधानलाई छिटो घर बोलाउ,जो संग मन मिलेको छ त्यहि संग बिवाह गरा्दिनु पर्छ ,प्रधानको निर्णय हेरम न ।❤
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल भाबिको लेखान्त सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
❤️🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤🥰❤❤❤❤
Nice sirel
तेयाे पाजि अाईमाईकाे लागि रुने कराउने नगर धने ठुकदे तेयाे अाईमाई लनई धनकाे पछि लागजे अाईमाई हाे याे
Herdai hai from japan keep it up all team
Dami xa hai
भबिको लेखान्त हास्यसिरियल 💝
असाधई रामरो र दूख को छ सदई🖤 यस्तई रामरो लीनू होला म ट यो❤️ सिरियएल सदई नछुटाई किन हेरछू❤️
यकदमै रामरो छ ल बदाई छ समपूर्ण💗 कलाकार मन मुतु हरु मां अनी नब, बर्स 2081साल को अगनीति सुभकामना all timlae all taem Miss you 😘💋
sarai ramro hudai xa congratulations yo tim lai❤❤❤❤❤❤
My favorite Seriyal bhabiko lekhant ❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
नाईस ❤❤❤❤
❤❤❤❤❤
नयाँ वर्ष २०८१ सालको शुभ अवसरमा तपाइंको सम्पूर्ण परिवारजनमा मा सुख शान्ति ,समृद्धि ,प्रगति र उन्नतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ! 💐💐❤️❤️❤️❤️🙏🙏🙏🙏
❤❤❤❤❤❤
अतिनेै राम्राे छ माया गर्रने मन हरुलाई ❤ जनचेतनार समये सान्डरबिक् गरिब दुखि र देश बिदेस अमेरिका सम्म र गाउघर 🎉❤ सबेैलाई चेटना मुलक् शिरियाल नया सालमा अजेै🎉उन्नतिर ❤🎉प्रगति गर्देै अगाडि बढाेस् भाबिकाे लेखनता परिवार शुभकामना🎉🎉❤🙏🙏🙏
Ramro xaa❤❤❤❤
धने र उर्मिला को माया चाहिँ सफल हुनुपर्छ 😊😊
🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
साँच्चिकै मन भाबुक बनायो यो भागले बधाई छ सम्पूर्ण टिमलाई ❤❤❤❤❤❤❤
My favourite Seriyal bhabiko lekhant ❤❤
Translate to English
धैर्रे राम्राे लायाे❤❤❤❤❤❤❤❤
Ramrod xa❤❤
Hi i m from malaysia❤️❤️❤️
कथा राम्रो आयो अब कौतुहलत अझ बढाउनु होला ।
❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤!
❤❤❤❤❤❤नमस्ते
दामि लाग्यो आज को भाग पनि ❤❤❤❤❤
❤❤❤❤dami srieal za hai
Ramro ❤❤❤❤
युटुबमा 1k भन्दा तल हुने जति यता हाजिर हुम एकले अर्को लाई सपोत गरम ❤❤मिलेर अगाडि बड्म
la hai ma xu
Aak arka lai support garm hoi sabi le ❤
❤❤
याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍🎉❤️
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤
उर्मिलाले गर्न खोजेको चाहिँ के रछ जान्न बुज्न आतुर हुने हरु को को हुनुहुन्छ हाँजिर गरुम त
अन्त्यमा जस जस्ले मेरो कमेन्ट पढ्दै हुहुन्छ उहाँहरु सबै जना लाई
२०८१ को हार्दिक मङ्गल मय शुभकामना 🙏🙏
My favourite serial ❤❤❤🎉🎉🎉
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Super duper xa serial sir dherai dherai Babaal xa super hit chha good actors all people happy new-year
यक दम राम्रो ताईम मिले सम्म चाई केलै पनि छुताउदैन यो सिरेल
K ho khana
लु बल्ल आयो अब हेरिन्छ ❤🎉🎉🎉
राम्रो छ है यो सिरियल सधै हेर्छु म त❤❤
Wow Kya Dami 👌👌👌👌👌🌺❤🌺❤🌺❤🌺❤🌺❤🌺❤👌👌👌👌👌👌👌🌺❤🌺❤❤😭❤😭❤😭❤😭❤😭🌺😭🌺😭🌺😭🌺😭🌺😭👌👌👌👌👌🌺🌺🌺🌺🌺❤❤❤❤❤❤❤
विशेष धन्यबाद:- आत्मा राम पौडेल गैडाकोट -16 अमरापुरी नप( बसुपु)
धनकाे पछि लागेको मान्छे कहिले माया बुझ्दै न 🎉🎉🎉🎉🎉याे सहि हाे
czcams.com/video/x38KfAhK5lg/video.html&si=CaFKO5YjCJKABYg7
आज देखी भाविको लेखान्त सीरियल हरेक हप्ताको मङ्गलबार बेलुका ७ बजे हेर्न सक्नुहुन्छ है हजुर
Dharai xa ma rolpa dekhi herdaixu sundar ko gaudekhi❤❤❤❤❤❤
Thank u hajur
Sadhai herxu to siriyal❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
Very nice.
Good luck.
Ramro xa ajhai ramro hudeai jaos suvakamana❤❤
अरको।भाग।हेरन।तयारी।मा।छु
Khorsani khako dekhera Suruchi vanne serial ko yad ayo 😁Jimbuwal ko
प्रधानकि छाेरीकाे राेल खराब रैछ पहिलि चै किन धने बिना बाच्न सक्दिन भन्नू र ऐले धाेका दिनु ?
My favourite serial ❤️❤️❤️❤️❤️😭
रा म्राेराे छ❤❤❤
म जस्तै भावि को लेखान्त सिरियल नियमित हेर्ने को को हुनुहुन्छ ❤🙏🙏🙏
❤
एकदमै राम्रो छ म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ
मुख्य को रोल धेरै राम्रो छ ह्जुर
My favourite seriel ❤❤❤❤
A very distressful episode. May God bless them for the good luck and charm as envisioned by Dhane and Urmila.
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Dharai ramroxa❤❤❤❤❤❤
कसम दामी छ यो सिरियल
Ramro xa siriyal ta
Happy new year all of them 🙏 thanks......
सिरियल चाहिँ जुठे सिरियल जस्तै जस्तै बनाउन कोसिस गरेको जस्तो देखिन्छ ।
कथा ले अब अर्कै मोड लिन्छ होला अमेरिका को गिरिङ कार्ड ले गर्दा केटि हरु लोभिन्छन तर त्यति सुख मिल्दैन जहा सम्म धने लाई एक दिन उर्मिला ले माया गर्ने छ्र धने को याद आउने छ
सुरुको आठ दस भाग राम्रो थियो आजसम्मको भाग खालि होन जा को
❤❤❤❤GOOD siriyal
Ramro dherai aba sida b a garda hunxa🎉❤
उर्मिला ले दाइ र आमाको छेउ मा नाटक गरेको हो किन कि धनेलाइ धेरै माया गरेको छ अरु शीत बिहे गर्दिने भनेको सुनेर नाटक गरेको हो उर्मिला ले
hahaha kasto serious vaideko ani.bihey vayo vane ta serial ko story sakihalyo ni ani
@@Born_2_b_wild 😂😂😂एउटा लाई माया गरेर अर्को शीत बिहे गर्नु नि हुदैन नि त गरिब भनेर हेला गर्नु भएन नि हजुर कि कसो 🤣🤣🤣😂
1K banda kam hune hajir hum sabai le 1 aarka lai suport garer agadi badum
यस्तो खतम धोकेबाज केटीहरूले गर्दा हो। चोखो माया गर्ने मान्छेहरू पलपल मरेर पनि तड्पी तड्पी बाँच्नुपर्ने उर्मिलाले धने😢😢लाई तड्पाको जस्तै
तारा केसि जस्तो अनुसासित चरित्र अभिनेत्री सधै तारा बैनी को जय होस
राम्रो छ लेखान्त सिरियल
💘💘💘💘❤️
good
Thanks
याे धनी धनातय काेेे छाेेरि नहेर धनेेे तेसता नाटककिया केति लाईफरकेेर र नि नहेर रुन परदेन पाजिलकेटिलाई
Dami xa hai❤❤❤
ramro siriyal❤❤❤
गरिब हुन अाफ्नाे चाहना हेेन अनितमा धने पेमिका ले धोका दिए।
धने लाई जसरि धोका दियकि छनि अमेरिका को केटा देखेर उरमिला ले तेसरि नै तेसलाई पनि धोका मिलछ पछि
Right 👍
Yesto buhari hunu vnda ta baru bhe ngari basinxa
❤❤❤❤❤ramro xa