बर्तमानमा ध्यान रहोस र ध्यानव्दारा आंफुलाई योज्ञ बनाऊनु पर्ने कुरा लाई वाहांले जोर दिनुभएकोहो । पैला देखीनै ध्यानलाई महत्वदीएर सिकाईएकोभए अैलेको स्थीति हुनेथिएनहोला नेपालमा । फूलबारीमा थरी थरी फूलनै राम्रो देखिन्छ । मन्चमा भिन्न भिन्न कलाकार रमाईलो हुन्छ । 🌺☘️🌺🌞🌺☘️🌺🙏🏻
Different perspective from Yogi ji on Gorakh parampara and other Sanatan paramparas. Thanks to Suvas ji for introducing spiritual personalities from different paramparas. 🙏🙏
प्रश्नाेत्तर मननयाेग्य लाग्याे।शिक्षा र गरु सतसङ्ग द्वारा मात्र दिक्षित हरुकाे भेद बारे पनि अनुमान भयाे।बृहत् अध्ययन र खाेजले मानिसलाई लक्ष प्राप्तिका लागि सहज त हुन्छ नै जब मानिस आफ्नो अध्ययनकाे निचोडमा पुग्छ,राेखिएर निचोड पस्कन सुरु गर्छ।नपुगेगा पाटाहरु छुट्छन्।यस्तै आभास भयाे हुन त कलिमा जन्म लिदाकाे प्रभाव पनि रहनेनै भयाे।त्यसमाथि पनि अंग्रेजहरुकाे शिक्षा पद्धतिको अध्ययनको प्रभाव पनि देखिएकाे आभास भयाे।सायद वैदिक सनातन पद्धतिमा श्रुति,र गुरुश शिस्य परंपराकाे महत्त्व बढी मानेर पनि हुन सक्छ।तर पनि धेरै कुराहरुकाे ज्ञान भयाे धन्यवाद !जय गाेरख! अलख निरञ्जन!
स्वधर्म टिबिको जय होस
संन्चालक द्वय गुरुहरुको जय होस
सम्पुर्ण देवि देवताहरुको पनि जय होस
बैद्धिक सनातन धर्मको पनि जय होस
यसैगरि सदा आई रहनुहोला।
राधे राधे सुवास जि । साधकको सर्रल्ता नै साधना हो। तर त्वो सरल्ता देखीऐन। कान चिरा सबै गोरख हुन्न।😥
जय गाेरख नाथ 🙏🙏जय स्वधर्म्🙏🙏
आदेश गुरु महाँराज ।
Jay Ho prnam
नमो बुध्दाय
शिव गुरु जय हाेस
Jay Gorakhanath Baba! Jay Gurudev!
Jay Swodharma TV!
बर्तमानमा ध्यान रहोस र ध्यानव्दारा आंफुलाई योज्ञ बनाऊनु पर्ने कुरा लाई वाहांले जोर दिनुभएकोहो ।
पैला देखीनै ध्यानलाई महत्वदीएर सिकाईएकोभए अैलेको स्थीति हुनेथिएनहोला नेपालमा ।
फूलबारीमा थरी थरी फूलनै राम्रो देखिन्छ । मन्चमा भिन्न भिन्न कलाकार रमाईलो हुन्छ ।
🌺☘️🌺🌞🌺☘️🌺🙏🏻
Jai hos parvo. 🙏
Sundar Gorakha Yogi❤
अलख निरन्जन😊
Aadesh aadesh 👏
JAY ALAKHA NIRANJAN!
जय गोरख बाबाको जय जय
धेरै राम्रो छ। अलख निरन्जन !
🙏🙏🙏🙏💕
🙏🙏🙏🙏🙏🙏🙏🙏
जय गुरु गोरख
🙏🙏🙏
Different perspective from Yogi ji on Gorakh parampara and other Sanatan paramparas. Thanks to Suvas ji for introducing spiritual personalities from different paramparas. 🙏🙏
प्रश्नाेत्तर मननयाेग्य लाग्याे।शिक्षा र गरु सतसङ्ग द्वारा मात्र दिक्षित हरुकाे भेद बारे पनि अनुमान भयाे।बृहत् अध्ययन र खाेजले मानिसलाई लक्ष प्राप्तिका लागि सहज त हुन्छ नै जब मानिस आफ्नो अध्ययनकाे निचोडमा पुग्छ,राेखिएर निचोड पस्कन सुरु गर्छ।नपुगेगा पाटाहरु छुट्छन्।यस्तै आभास भयाे हुन त कलिमा जन्म लिदाकाे प्रभाव पनि रहनेनै भयाे।त्यसमाथि पनि अंग्रेजहरुकाे शिक्षा पद्धतिको अध्ययनको प्रभाव पनि देखिएकाे आभास भयाे।सायद वैदिक सनातन पद्धतिमा श्रुति,र गुरुश शिस्य परंपराकाे महत्त्व बढी मानेर पनि हुन सक्छ।तर पनि धेरै कुराहरुकाे ज्ञान भयाे धन्यवाद !जय गाेरख! अलख निरञ्जन!
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🙏🙏
Gorakh dhanda.lagnu.bhaye xa.
Radhe Radhe 🙏🙏
Om ❤❤❤
ये साधू किसिको फसता नही सचा आदमी है, मगर सूनने वाला थंडा किया है
6 XD