सुकुटी बनाउने मेसिन | Sukuti Banaune Machine |

Sdílet
Vložit
  • čas přidán 24. 08. 2021
  • नेपालमा बर्षौदेखि खादै आईएको परिकार हो सुकुटी। बिशेषत: लिम्बु, मगर, नेवार समुदायमा सुकुटी बनाएर राखेर खाने चलन छ। हाल आएर मेसिनको प्रयोग गरि सुकुटी बनाउने र मेसिनबाटै भ्याकुम प्याकिङ गरि बिक्रि गर्ने चलन समेत आईसकेको छ। हेरौ मेसिनको प्रयोग गरि सुकुटी बनाएको र प्याकिङ गरेको।
    थप जानकारीका लागि सम्पर्क: ९८५६०३०५९५

Komentáře • 37