भुन्टी भाग १४० [ Bhunti Epi-140 ] II Asha Khadka II Sukumaya II December 13, 2022
Vložit
- čas přidán 12. 12. 2022
- Nepali Serial Bhunti [ भुन्टी ]
Special Thanks : Santosh Neupane, Roshan Dhital, Nakul Bhattrai
Concept Written\ Direction\Production by Asha [Sukumaya]
Editor : Devraj Acharya
Camera : Shyam Gautam
Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Aasha Khadka, Rita Siwakoti, Sagar Gautam, Indrajit Chaulagain, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Yoseph Sewak, Padam Rai, Anita Tamrakar, Punam Panchakoti e.t.c
Makeup : Sarita Gautam
Light : Daan Bdr. oli, Maan Bdr Mahara
Background Music : C.L Sharma
Online Supporter : Bishal Rai (Mfu vae rae)
►𝗙𝗼𝗹𝗹𝗼𝘄
Facebook Page : / bhuntikanchi. .
CZcams : / @kanchhiofficial8023
#Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka
के तपाईले हाम्रो CZcams च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
Thanks For Watching
Subscribe Us, Like & Share if You Like Our Video
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । - Zábava
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टी लाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा अपलोड हुने भुन्टी लाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरीआफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 2.4M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।
lots of love asha didu
big fan
Ati ramrooo laagx
🥰🥰🥰
My favorite😍❤ Didi🥰🥰 Ramrox
*भाग ❶ देखि नछुटाई र हेर्ने को को हुनुहुन्छ?✋भुन्टिका सुखका दिन आएका हेर्न चाहनेहरु ले 🅛🅘🅚🅔 गर्नुहोला❣️🙏*
❤❤❤❤❤
Ma xu bhunti ra kanxi na xutai harni
𝘏𝘢𝘮𝘪 𝘯𝘪 𝘹𝘢 𝘩𝘢𝘪𝘪 𝘫𝘪𝘨𝘳𝘪 𝘥𝘢𝘪𝘪
𝘕𝘢𝘤𝘩𝘩𝘶𝘵𝘢𝘪𝘪 𝘨𝘢𝘯𝘢 𝘩𝘦𝘳𝘯𝘦
Very nice
चाडाे भन्दा चाडाे भुन्टिकाे शुखकाे दिन देख्न पाइयाेस..🙏🙏
Chado vanda
आज सुकुमायाले चिन्त बुझ्ने काम गर्नु भयो मलाई खुसी लाग्यो 👍❤️❤️
मेरो त फेबरेट मुभी हो भुन्टी र कान्छी महिले नछुटाएर हेरने सिरियल
मन पर्ने सिरियल भुन्टि
बिन्ध्याबासिनि सपिङ सेन्टर दैलेख बजार
सम्पुर्ण सामान तपाईले भनेकै मुल्यमा
हाहाहा काजिको र मुकुलिको धुबि धुलाइ गरिन त भुन्टिले भुन्टिको कामलाई उच्च सम्मान छ । र सम्पूर्ण टिमलाई बधाई छ।
अासा बाेहिनि हजुरको पसतुति धेरै राम्रो छ समपुरना टिमलाई बधाई साथै शुभकामना
कजीनी जी को कोसिस धेरै राम्रो छ अनि सुकुमाया बहिनीको को त झन् ठूलो फेन है म त💗💗💗💗💗🌹🥰🙏
काजिको रामधुलाइ भाको हेर्ने रहर पुराभयो? धन्यवाद। love it serial🙏🙏🙏🙏❣️❣️❣️❣️💓💓💓💓
अब सुकुमाया दिदीले कजिनीलाई न्याय दिई काजि र मुकुलिलाई सजाय दिनुपर्छ भन्ने कोको हुनुहुन्छ ।
Moh chhu🙏🙏❤️❤️
Me🖐️
Mo
कुर्दा कुर्दा अब आयो ए भुन्टी दि मन्डे अपलोड गर्नु होला है।
सुकुमायाको रोल मन पराउने जतिले मेरो कमेन्ट मा लाईक गर्नुहोला धन्यवाद।🙏🙏🙏
सुकुमाया जिउ लाई धेरै धेरै धन्यवाद कजिनी साप लाई होस लेयाउने कोशिस गर्नु भएको मा र यो सिरियल मा रहनु भएको सम्पुर्ण टिम लाई पनि धेरै धेरै धन्यवाद my best siriyal 😘😍👍️👍️🙏🙏
भाग १देखि १४० सम्म नछुटाइ हेर्ने को को हुनुहुन्छ 😍
Ma ni xu hai 💓💓💓
ma chu
Bhunti serial naxutai herne jati hajir🤚
काजि असतिलाई पाजि बनायको हेर्न मन हुनेहरु यता हाजिर हउ 🙏🙏🌹🌹
जसले मेरो कमेन्ट पढ्नु हुदैछ
वहाँको भगवानले रक्षा गरुन
🙏जसले मेरो कमेन्ट पढदै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून् ❤म्यानमार बर्मा देखि प्रेम
Dami..😘😢
Aashaa Nanu Ra Sagar babuko kanxi kaile aaula jsto hunx vuntipni testai sabai colakartim lai bdhaaix hai ajha prgtiko kamana🙏🙏🌹🌹👌👌🥰🥰🥰🥰💕💘💕🥰🥰🥰
मेरो मन पर्ने टेलि सिरीयल कान्छि,भुन्टि र बुहारी हजुरहरु क-कस्लाई मन पर्छ?
मलाई मन पर्ने सिरियल हो।यो सिरियल क-कसले भाग- १ देखि नै हेर्दै आइ रहनु भएको छ। सबै भाग नछुटाई हेर्ने मित्रहरूलाई हिर्दय देखि नै धन्यवाद 🙏🙏
सुकुमायाले काजिको सारा कर्तुत थाहा पाइसक्नु भएको छ,अब सुकुमाया दिदिले काजी र मुकुलिलाइ बदला लिएर जेल हालेको र पहिलेदेखी भुन्टिको परिवारले नपाएको न्याय पाएको हेर्न चाहने जति येता हाजिर होउ त।
भुन्टि सिरियल मन पराउने जति हाजिर हुम त्❤️❤️
Thank you Sister Asha and whole team for your hard work. I enjoyed this episode. Waiting for new episode with new hope.
Wow
मलाई धेरै मन पर्छ म सधै हेर्छु
भुन्टीका सुखका दिन हेर्न को को चाहानुहुन्छ 💓💞😇🌟
❤
🎉❤
आशा जी तपाईले आफ्नो कला प्रस्तुत गरेको अती राम्रो छ र सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।
धेरै राम्रो सीरियल 1 भाग देखि हेर्दै आएकी छु सबै भन्दा राम्रो सिरियल यहाँ अभिनय गर्ने कलाकार हरू को प्रतिभा पनि एक दम राम्रो अनि हाम्री आशा दिदी दिदी hjr लाई हिर्दय देखि माया दिदी यति राम्रो कथा लेख्नु हुन्छ अनी कति राम्रो अभिनय गर्नु हुन्छ दिदी जुनी जुनी लाई माया अनि सपोट दिदी
अाहा कति रार्माे भएकाे नि भुन्टि अासा बैैनि हजुरलाई अझै अाउदादिन हरुमा उन्ति पर्गति काे लाखाै लाख शुभ कामना छ यसकासाथै भुन्टि टिमलाई पनि हार्दिक बधाईतथा शुभकामना छ 🙏🙏🙏🙏🙏👌👌👌👌👌
कान्छी र भुन्टी सिरियल मन पराउने जति यता हाजिर हौ।
भुन्टी र कान्छी सिरियल नछुटाई हेर्नुहुने जति यता हाजिर हौ।कति रहेछौ ।
भाग १ देखि भाग १४० सम्म नछुटाई हेर्ने जति यता हाजीर हुम 🙋♂️🙋♂️म्यानमार बर्मा देखि प्रेम ⚘💌
First me 🙋♂️
उच्च सम्मान आशा दिदी लगायतको टिमलाई
बधाई छ सुकुमाया बैनी हजुर लाइ सारै मन परो सम्पुर्ण भुन्टी टीम को परिवार हरु लाई धेरै धेरै शुभकामना
P
Nice 👍👍
को को हुनुनछ भुन्टि ले सुख पाएको र मुकुलिले दुख पाएको हेरने जसले यो कमेड पडदै हुनुनछ उहाको भगवानले कयान गरून् मलाई लाई कमेड गनुस र गरनुभयो उहाको घर परिवारमा सान्ति होस
अाहा सुकुमाया जिले सारै राम्ाे छ खुसि लाग्याे।
यति राम्रो अभिनय र रचना त सायद कमैले गर्छन होला ।धन्यवाद भुन्टि श्रियलका टिमहरुमा यति राम्रो अभिनय हामिलाई दिनुभएकोमा।🙏
My favourite serial🤗 lots of love aasha di n sagar daii❤️😘
जिन्दगी हो हजुर जति बेला नी जे पनि हुन सक्छ i.mess u all 🙏🙏🙏🌹heydil dhamiii
One of the best serial 💖💖🙏
My best serial ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏
Finally wating is over l love this serial ❤️😘🤗😇👏❤️
8o[
सलुट छ कान्छु दिदी को कामप्रति कान्छु दिदी को काम र ब्यबहार लाई बयान गर्ने शब्द छैन म सँग सधै यस्तै राम्रो काम गर्ने क्षमता र बुद्धि दिनुभएको होस् प्रभु म प्राथना गर्दछु। मिठो सम्झना संगै हिर्दय भरिको माया मेरो मुटु कान्छु दिदी 🌍💕🙏💕👍🤗💋💞
First comment
आशा दिदी हजुरकाे यो सिरियल मलाई असाध्यै मनपर्छ । ❤️❤️❤️❤️❤️❤️❤️❤️
यो भुन्टी सिरियल 1देखि 140 भाग सम्म हेर्ने साथि हरु हाजिर हुनु होला✋✋✋✋
शुभप्रभात मित्रहरू !
तपाइ हाम्रो दिन मंगलमय रहोस !
धेरै धेरै बधाई सम्पुर्णभुन्टि सुकुमाया लगाएत सबै टिम लाई 😭❤❤🙏🙏🙏
Serial madhye ma bhunti serial ek damai ramro xa Asha baini lagayet sampurna team lai shubhakamana 🎉🎉🎉
My favourite serial kanxi n bhunti 🎉💖
aayushmwo🧚🧚💗🥀💗💗💗🥀🥀😘
वाउ आजको भुन्टी सारै मन प्ररो 👍👍👍👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
My favourite सिरियल भुन्टि ,कान्छी 🙏🙏🙏
Beautiful Nepali serial number 1 Bhunti waiting over. I'm continue watching this episode from Miklajung-7 ❤️👏
wow aja chai khatra dammi aaexa 👌👌👌🇳🇵❤️
Nepal 🇳🇵 ko no.1 serial kanxi and bhunti ❤❤best wishes aasha baini ❤sagar sir ❤and all team
My best serial special thanku sukumaya/ sagar sir all tim li namasta.🙏🙏🙏🙏
Yakdamamai ramro xa sukumaya ji
Wom dami
मलाइ मन पर्ने सबै भन्दा best serial भुन्ती waiting for भाग 141
vunti siriyal is my best 🎉❤️🎉❤️🎉thank you so.much for beautiful pisode asha baini ❤️🎉❤️congretulations all of you teem🎉❤️🎉❤️🙏🙏🎉❤️
Wait gari basako the duty ma xu tai Pani afno time melayera hardai xu dharai Maya vunti kanxi serial lai 💕💕🇦🇪🇦🇪
म Harka Sampang , जति पनि Serial, BHUNTI हेरेर बस्नुभएका सबैमा नमन गर्न चाहन्छु 🙏
Love you 🥰🥰 Suku di love from India 🥰❤️
Ramro xa hjr haruko serial ❤️❤️
अब भुन्टि हेर्न लागियो
fast view
One of the Best serial of Nepal 😭❤️
hi kx
X.
✈️✈️🎁😁😍
काजि अमेरिका जाने चक्करमा मज्जाले फस्ने भयो धेरै राम्रो छ सिरियल सबै टिमलाई धेरै धेरै शुभकामना 🙏🙏🌹❤️❤️❤️
यो सिरियल को - १४० भाग हेर्दा धेरै आनन्द आयो
भुन्टिकान्छि बेस्ट् सिरियल❤️❤️🙏🙏🙏🙏भन्ने यता हाजिर हुम है
Finally wishes si baat l iove you my best serial ok 💕💕🙏🙏🙏 Dhanyawad Prabhu ji yeshu ji
आयो आयो हुर्रे😍😍😍
भाग 1 देखी यहाँ सम्म न्छूटाई हर्न कोको हुनुन्छ त्यसको परिबारलाई भगवानले सधै खुशी राखून
नेपालको सबैभन्दा राम्रो सिरेल कान्छी भुन्टी
My favourite ❤️
My best sereal ❤️❤️
Eakdham ramroxa vhuntidi rasukumayako didiko
सधैं यस्तो भई रहोस्
My favourite 😍 sireal
bbhunti kaanchi sukumaya. 3ta naam bhoye ko Asha mam hajur ko kaanchi ra bhunti serial ko taarif garera sakinna.asha mam 🙏🙏🙏
Wow
कथा अति राम्रो छ अनि मार्मिक पनि छ😍
Good serial bhunti..
God bless you all sister ji 😂😜 congratulations 👍👌🎉🎉🎂🎈👑🎈my best serial ❣️ ❣️ 🎄💐 ameeeeen 😇💐😘🙌🙏
💕❤️❤️❤️❤️❤️❤️❤️😍
मन पराे भुनटि सिरियाल बलला खुसि लागयाे काजि सगा सुकमायाले बदाला लेकाे
love you asha de and all team😍😍😍😍
Dami 👌👍aajuko episode❤️ India Siliguri bat sampurna teem lai dherai suvkamna🙏
दामी लाग्यो आजको भाग त वावा
Very good suku Maya kaji lai jel chalan garne hola please me brt bat regularly
My favorite😍❤ sirial 🥰Ani Asha Didi lai maya❤🥰Bhunti sirial kas kalai man parxa hajir humta🥰😍
Favorite serial👍👍👍
dherai ramro bhunti siriyal asha bshini hajur ko kam lai man sammahan garchu prbhule ashishi dinu vaeko hos 🙏👍️👍️💘🌹🌹👈️🙏🙏
आहा कति कति रोचक् सम्मान छ ।
Miss you many more kaanchhi sireal❣️❣️❣️🙏🙏🙏🙏
My favorite serial 🥀😘❤️
Ylsoyrzyofziufz9yfzy9rstrsrtusyifsyfizoyfzyofsyfsoyfsoyfsfyozfuoafyo7ts6to6tsyofzlufxzfyte6rsorso6rst6st7dsufsoyfsfyso6fsyrs
@@suminvlog255 fhdhdjgipfgfo
Gherai ramrox
😂😂😂 मारीया ले ठिक गरीन लौ मुकूलीलाई अझै हेरन पाऊ ❤❤🎉🎉🎉
सुकमाया बहिनीको यो सेरियल हेर्न पाउदा सारा दुख बिर्सिए जस्तो लाग्छ । Best of luck sister ❤❤❤
One week waiting complete 😘😘😊😊ajhai aghadi baddai janus suvakamana xa yo sampurn team lai 🙏🙏🙏