Harke Haldar - अस्ट्रेलियाको पीआर होल्डर !!!! l 09 July 2023 (Ep 607)
Vložit
- čas přidán 8. 07. 2023
- Harke Haldar - अस्ट्रेलियाको पीआर होल्डर !!!! l 09 July 2023 (Ep 607)
Nepali Comedy Video - Harke Haldar | Popular Nepali Comedy Serial | Kantipur TV HD
👉लाउरे को ज्वाई !! l 02 July 2023 (Ep 606)
• Harke Haldar - लाउरे क...
👉 यो सिन्दूर कसको हो ? l 25 June 2023 (Ep 605)
• Harke Haldar - यो सिन्...
👉घाममा पकाएको रोटी l 18 June 2023 (Ep 604)
• Harke Haldar - घाममा प...
👉पैसाको खोला !!! l 11 June 2023 (Ep 603)
• Harke Haldar - पैसाको ...
👉सभ्य झगडिया विष्णे !!! l 04 June 2023 (Ep 602)
• Harke Haldar - सभ्य झग...
👉पात्ले गाउँमा चोर पस्यो !!! l 28 May 2023 (Ep 601)
• Harke Haldar - पात्ले ...
👉छोरा मान्छे रुनु हुँदैन !! l 21 May 2023 (Ep 600)
• Harke Haldar - छोरा मा...
👉मोई खान खोज्दा दाँत झर्ला भन्ने चिन्ता !!! l 14 May 2023 (Ep 599)
• Harke Haldar - मोई खा...
👉 प्रतीक्षाको फल मिठो हुन्छ !!! l 07 May 2023 (Ep 598)
• Harke Haldar - प्रतीक...
👉 झगडिया विष्णेको दिन गन्ती सुरु !!! l 30 April 2023 (Ep 597)
• Harke Haldar - झगडिया...
👉बस्नलाई छाप्रो छैन मेरो छोरीलाई लिएर कहाँ राख्छस् ? l 23 April 2023 (Ep 596)
• Harke Haldar- बस्नलाई ...
👉जसको कोही हुँदैन उसको भगवान हुन्छ l 16 April 2023 (Ep 595)
• Harke Haldar - जसको को...
👉Harke Haldar - मायाको अग्नि परीक्षा ! l 09 April 2023 (Ep 594)
• Harke Haldar - मायाको ...
👉प्रेम गर्नु महापाप हो !! l 02 April 2023 (Ep 593)
• Harke Haldar - प्रेम ...
👉काम छैन काज छैन खाने बेलामा लाज छैन !! l 26 March 2023 (Ep 592)
• Harke Haldar - काम छैन...
👉आउ मायाँ आउ l 19 March 2023 (Ep 591)
• Harke Haldar - आउ माया...
👉इज्जत ठुलो कि Girlfriend ठुलो ? l 12 March 2023 (Ep 590)
• Harke Haldar - इज्जत ...
👉Happy Holi l 05 March 2023 (Ep 589)
• Harke Haldar - Happy H...
👉बाँदरको हातमा नरिवल !! l 26 February 2023 (Ep 588)
• Harke Haldar - बाँदरको...
#HarkeHaldar #Harke #Comedy
About Harke Haldar :
Harke Haldar is a funny weekly Nepali comedy (drama) serial on Kantipur Television HD from one of the rural village of Nepal, where the story revolves around the main character ex. Hawaldar (Harke ) along with his troublesome neighbors. Harke Haldar is the most viewed television programs in Nepal showed in Kantipur Television HD. This is also a social serial that resembles typical Nepali Society.
Harke Haldar Team :
Artists : Bishnu Sapkota, Shivahari Bairagi (Nepal), Surendra K.C.,Shyam Rai, Roshani Sapkota
Reshma Timalsina, Indra Dong Lama, Saru Dahal, Shanti Basnet, Rajendra Giri, Binod Pariyar, Arjun Dumjali
Sushila Niraulaa ( bimli), Binda Dulal, Gita Oli, Rakshya Sapkota, mayur Basnet, Shyam Tamang, Prem Khatiwoda,
Writer : Manoj Khadka
Director: Indra Dong Lama
Editor : Raaz Karki
Work Station : AADHYA CREATION 9803402005
Recording Studio : ManjuShree Studio
Title Vocal : Prakash Ojha
Music : Basanta Sapkota
Unit Management : Bashanta Tamang
Cinematography : Prabesh Pokhrel/ Sanjaya Rai
Legal Advisor : Naradmuni Pyakurel
Make-up : Sanjaya Lama
Sport : Shyam Tamang
Post Production : City Multi Concern Pvt.Ltd.
Shooting Studio : Harke Haldar Studio, Dharmasthali - 9851011576
Producer : Indra Dong Lama
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम CZcams मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग CZcams मा जोडिनुहोस् : czcams.com/users/kantipurtvhd?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurtvhd/
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd - Komedie
कलाकार भनेको चाही मनोज जस्तो लाग्छ है मलाई त. शायद hes from the theatre and does the excellent acting.
जस्ले मेरो कमेन्ट पढेर लाइक गर्नु हुन्छ उहालाइ श्री पशुपतिनाथले सदैब रक्छिया गर्ने छ निशा र रिठ्ठे नहुनु भने यो शिरियल हेर्ने थिन अज्जै राम्रो गर्दै जानू होला अब आउने अर्को एपिछोडमा चै रिठ्ठे र निशाको मिलन भएको देख्नु पाउ❤❤❤
ओहो मेरि बासैको ल्याङरि दादा हैन थम्चेक इस्टाइल मा?धेरै पछि देख्न पाइयो है,,
जहिले सोचे भन्दा उल्टो हुन्छ यसको कथा रिठ्ठे र निशाको यदि मिलन भयेन भने कैले नी हेर्दैन
मेरो जस्तो बाउ यो झगडे बिस्ने भय उहिलै घर छोडेर हिडिसक्थे म
सार्है सस्पेन्स बनाय निसा र रिठ्ठे को मिलन कैले होला?
यो देउती लाई रातो सारिमा सारै राम्री देखियछ❤
अहिलेको जतिको रमाइलो र यति दामी हर्के हल्दार कहिलै थियन यति दामी छ कन्टेन सियोर यस्पालीनि ट्रेन्डिन मा आउँछ बधाइ छ सबै लाइ
साचै हर्के हल्दार सपर हिट
रिठ्ठे को र देउती को जोडी सुपर छ शाथै खम्बे को नि एक्टिङ दमदार छ धेरै राम्रो सिरियल जय नेपाल
हर्केहल्दार संपूर्ण कलाकार युनिट टिम लाई धन्याबाद छ साउदीबाट
निसा र रिथेको जोडी कहिले नछुटोस
अब मझले बसेर हेरिन्छ सिरियल रिथेको बिबाहा निसहा सङ भको हेर्न मन्छ हो मलही चैइ❤❤
बिदेशी सिरियल हेर्नु भन्दा नेपाली तिर
बिदाको उल्लेख मेरो मन छोयो त मिस
Rithy nishaa big fan❤❤❤❤
अनि मेरो चै हैनौ?@samjhana
निशा र रिथेकै लागि हेर्छु म त
अब के हुन्छ?निशाले पनि अर्कै पिआर वाला ल्याइ त 😅😅
अब देउतिका दिन बले 😂😂
हर्के हल्दार सिरियल भाग 1 देखि नछुटाई हेर्ने को को हुनुहुन्छ ❤❤❤
म छु हर्के हल्दार भाग 1 देखि न छुटाई हेर्ने
मेन पात्र हर्के खैन idont like
अब के होला हाम्रो नेपाली सिरेल धन्यवाद सबै तिम लाई
रिठे र निशालाई कुनै पनि हालतमा नहटाउनु है खम्बे सर
❤❤🎉🎉
रिटे ko अभिनय बबाल छ यार
लु टायम चै निक्कै थोरै भो एक घन्टा जति टायम बनाए जाती हुने थियो बुने र कुबिन्डे को रोल चै औधी राम्रो साथै नया अनुवार लाई पनि सुभ कामना
अबत कहिले हर्केहवल्दार आउला र हेरु झैं लाग्छ
love episode सबै को कल्याण होस❤❤❤SABAI episode RAMRO XA
आजको भाग त झनै बबाल लाग्यो❤🎉❤🎉❤🎉
राम्रो लाग्याे,विशेष गरि रिठे र निषाकाे अभिनय
Dhami lagyo super thank u so much all team
धेरै राम्रो सिरियल
Leangry bro ko bihe pakka hunu parxa hai
Ajako bhak ta jhanai ramro lagyo badhai suvakamana sampurna kala karlai ❤❤❤ 🙏 🙏 🙏
😮😮😂घ😮😮ग
धेरै राम्रो लाग्छ हर्के हल्दार।
नमस्कार सबैमा🙏🙏
हर्के हल्दार हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई भानुभक्त जयन्तीको लागी अग्रीम शुभकामना ! हर्के हल्दार परिवार!
ल्याङ्री दादा पो आय छ त गाठे welcome ल्याङ्री दादा।
Sarai ramrox harke haldar nisha ani rithelai sadai vari rakhanu khambe bro
Wow nice
Deutir Didi ra ritheko jodichai eakdam suhayeko x
Dami,❤😅😅😅😅😅🎉🎉
रिथेको अभिनयको बिग फ्यान❤जति हेरेनी धित मर्दैन निशा र रिथेको जोडि लाइ
रिथे होइन भाई रिठे हो राम्रो लेख्ने बानि बसालौ धन्यवाद
@@user-fd7rk5lt4uत्यो पनि हैन रिठ्ठे चै हुन्छ शुद्ध लेख्ने बानी बसालौ😂😂
@@Pradeepkarki51🤣🤣🤣🤣🤣
@@user-fd7rk5lt4u😊n
देउति बहिनी बुन्नु बहिनी धेरै धेरै रमाइलो भयो धन्यवाद छ रिठ्ठे भाई निशा बहिनी बुन्नु बहिनीको अभियान राम्रो छ धन्यवाद छ सुभकामाना छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान् 🎉😂❤
Best 👌 👍 of luck all tim 👍 👏 👌
अति दामी एपिसोद 👍🙏
harke haldar sireal nice
Dami
रिठे ब्रो र निशाको छिटै मिलन होस । अनि फम चेक इसतालमा
Maja aayo aja ko vaga
सबै भन्दा मन पर्ने हर्कै हल्दार
Good 😢😢😢😢🎉😅😅
दामी हुँदै छ है सिरियल मेरो बेस्ट हो हर्के हलदार सिरियल।
मेरो सबै भनदा मन पर्ने सिरियल भाग एक देखि हेर्दै आएको❤❤❤❤
हाहाहाहा आजको हर्के हल्दार्ले हसयरै मार्यो🤣🤣🤣🤣🤣🤣🤣🤣दामी अहिले सम्म्कै उत्कृष्ट
हर्केहल्दार संपूर्ण कलाकार युनिट टिम लाई धन्याबाद छ साउदीबाट 43:30
❤❤❤❤❤
हर्केहल्दार संपूर्ण कलाकार युनिट टिम लाई धन्याबाद छ साउदीबाट 43:30 43:30
Sarai ramailo layo Aafanai Nepali serial herni bani basalau hai jaye Nepal 🇳🇵
❤❤❤❤
यो झगडे बिण्नेलाई रिठेले धोबी हानेको हेर्नू मन छ। रिठे मुला भख्खरको केटा भयर बुढोको बिटाई खाको मात्रै भयन के दिमाग खराब 😊😊
निशाको एक्शन साँचिकै जस्तो लाग्छ, रिठे कोमामा पुग्यो त😂😂😂😂 सारै राम्रो सिरियल हर्के हल्दार👍️👍️👍️👍️
आजको भाग बबाल🤣🤣
हर्के हवल्दार बिनाको हर्के हवल्दार😁
अब को खत्रा कलाकार भनेको रिठेनै हो,,,हेर्दै जानू 1/2 बर्स पछि यस्ले इन्ड्रस्टी खान्छ।
शुभ कामाना रिट्टे लाई।
👍️👍️🤝🤝
रिठे र निसा को जोडि छुट्नु हूदैन ❤
Good
छिटो
❤❤❤
aba aauny arko episode ko lagi aatur huny ma matra ho ki aru pani ko ko hunuhunxa hajir hunu ta..❤🌸
My favourite serial ✋ hole teams lai sadhai safaltako subhakamana xa 🙏
हके हल्दार सिरियल धेरै राम्रो छ।😊😊😊😊😊😊
100% RIGHT HAR K HALDAAR FROM JAPAN TOKYO 🐒🐒🐒🐒🐒
Super duper xa serial sir dherai dherai Babaal xa
Hahaha khambe dai lai ta bahirai sutaidiyo yr budhi le😅😅
Rethe ra nisa ko jodhi manparxa😢😢😢
I of my fav serial...
आजको भाग त झनै बबाल लाग्यो 🎉❤🎉❤🎉❤😂😂
भाग १ देखि भाग 607 सम्म नछुटाई हेर्ने जति यता हाजीर हुम 🙋♂️🙋♂️म्यानमार बर्मा देखि प्रेम ⚘💌
First me ❤
रेठ्ठे
Ramro xa harke haldar sabai timlai mero tarfa bata dhanyabad thank you so much
धेरै राम्रो❤❤
Nice❤❤
देउती दिदी पिलिज यार निशाको रिथे निशालाइ नै फिर्ता दिनु हेर्नू त रोयको,,यो रिथे पनि कति सोझो हो बरु लुसुक्क फोन गरेर भन्नू नि यार,,मलाई पो छ्ट पटि भो😢😢
रिठ्ठे 😂😂😂😂 मजा आउदैछ हेर्न लाई बल गर निशा बल गर❤❤❤
यक्दमै राम्रो छ कमेडी हर्के हल्दार
हर्के हल्दार बिनाको हर्के हल्दार हेर्न छोडियो खल्लो लाग्यो । रिटायर हल्दार तिर लागियो ।
🤣🤣🤣🤣🤣🤣🤣
Nice serial❤❤❤
Congratulations Priya nani❤❤
दामी छ सिरेल
वा!! हर्केहल्दार क्याबात हे झन्झन् दाम्म्मी हुँदै गाछ ताउ ल्याङ्ग्री दादा को नि आज इन्ट्रि👌👌😜😜
उधुम रमाइलो भयो आजको इपिसोडमा
Wya wya aasadhi dammi cha harkehaldar surel
Lyangre dada ko big fan wow dada welcome back again miss u
नमस्कार सबैलाई अनि रमाइलो
Dami Xa Hajur 👌👌👌👌👌👌👌👌👌
सहि 🎉🎉❤❤
my favrite serial
Nice comedy vedio ❤❤❤
हल्दार खै त केही कमि भए जस्तो भयो त
wow lyngre dada also.i m so happy.langrey dada big fan.arko episode ma ni dekhna pam💪🙏🎈
मलाई यस्तै भैरहेको छ त मिस
Ajako episode le industry ni khanxa safalta aghrim suvakamana harke haldar item lai🎉