चिज र जानकीको खिलपछिको अर्को कडा दोहोरी | Chij Gurung Vs Janaki Tarami Magar | Live Dohori
Vložit
- čas přidán 9. 05. 2022
- ………………………….
#janaki_tarami_magar #chij_gurung #Bulbule_livedohori
नमस्कार,
म लोक दोहोरी गायिका
जानकी तारमी मगर
आफ्नै युटुब च्यानल मार्फत लाईभ दोहोरी कार्यक्रम हजुरहरु सामु ल्याएकी छु आशा हजुरहरुले माया ममता र साथ दिनुहुनेछ ।
कृपया हाम्रो यो भिडियो अन्तिम सम्म हेरेर सल्लाह सुझाव दिन नभुल्नुहोला साथै लाईक कमेन्ट सेयर र च्यानललाई सब्स्क्राईब गरिदिनहुन पनि बिनम्र अनुरोध गर्दछु ।
धन्यवाद ।
__________________________________________________________________
Orginal Song:-
Uhi Kholima Pani
Vocal:- Rajan Gurung & Devi Gharti
Lyrics:- Keshab Poudel
Music:- Basanta Thapa
__________________________________________________________________
Live Dohori Singer :
🎤 Chij Gurung
🎤 Janaki Tarami Magar
__________________________________________________________________
Audio/Video
★ @Tarakanta BK
Contact : 9847629512
__________________________________________________________________
Management
🎬 Janaki Tarami
__________________________________________________________________
Audio / Video
🎬 Mayur Live Studio
Thamel, Galkopakha Kathmandu
Contact:
9841889961 / 9847629512 / 9826458600 - Zábava
नमस्कार,,,म जानकी तारमी मगर…हजुरहरूकै मायाले फेरि अर्को रमाईलो दोहोरी,,, लीएर आएका छौ,,,एकचोटी हेरेर सल्ला सुझाब दिनुहोला धन्यवाद॥
मलाई मनपर्ने गायक जनाकी। love you 😘 m Saudi bata
Dammi le hai diju, dohori,
बुनुका रमाइला दोहोरी सुन्दा आनन्द हुन्छ सफलताको शुभकामना बुनु अनि सम्पूर्ण टिमलाई
धेरै रमाईलो लागो दोहरी म कुबेत बाट हेर्दै छु टिम सबैलाई धन्यवाद छ सफलताको शुभकामना
Bhaka xanotma dhyan dinu hola,dherai almalinuvayeko xa.
Kuwait dekhi live dohori herdai xuh mo chij dai ani janaki ddko
अती उत्कृष्ट गीत गाउने शैली चीज गुरुङ्ग and
Tarami magar को
अती सुन्दर डान्स।।
आहा आज पनि सारै खतरा भिडन्ता हुने भयो है मेरो गाउँले भाईको हेर्न हतार भईसक्यो 🍒🍒🎋🍇🎀🎀🌹🙏🙏🙏🙏🍍🏳️🏆️
waiting for chij dai janu de dohari
जनाकी जि कमेन्टम लाइक गर्दै बस्नु है तपाईं मान्छे हरु यहाँ तडापिसके
बबाल दामी यो जोडि को गित सुन्दा
Chij solti ra sita chand ko live dohori hernay maan thiyo....😭
Wow basuri bajako yati mitho lago malai dai dami🙏🏻❤️dherai maya music 🎶 sabai dai lai
चिज गुरुङ र जानकी तारामी मगर को लाईभ दोहोरी हेर्दा सुन्दा आनान्द आउँछ चिज को डबल मिनिङ शब्द अनि जानकी को हासो साहारै मिलेको छ यसरी नै सधै आगाडि बढनु होला सफलता को शुभकामना सबै टिम लाई 🙏🙏🙏
Ok waiting
Dhaerai ramro xa
चीज सर काे गीत मात यस्तो मिठास हुन्छ कि 24 घण्टै सुन्न मन लागि रहन्छ कति अर्गानिक हुन्छ
चिज सर, र जनकि मेडमको, दोहोरी, मनछुने, सारै मीठो लाग्यो,
हेतेरिका होउ माटोक्ने अहिले सम्मा पनि वाइटिङ मै ????
ok waiting
आहा कती राम्रो दोहरी चीज भाई र जानकी बैनी को साना बाबु नानु को नाच उतीकै राम्रो छ कती रमाईलो हो
Parkhaima xu
मज्जा आयो
Ati ramro shubha kamana all the team 🙏japan bata ho sadhai herchhu
आहा दामि अति नै रमाइलो आहा
ल गज्जब दोहोरी 😍😍😍😍
चिज भाईले तारामी बहिनीलाई खिल ढोग्ने भाग ३ होकि के हो?
गाउँले गोर्खाली हो।
जे गर्छ गोर्खालीले गर्छ।
तर अहिले युटुबमा चलेकै छुईना।
पर्खाइ मा छु है मज्जाले हेर्नेछु पटकपटक दोहोर्याएर धेरै वयान गर्न पर्दैन नाम नै काफी छ दुबै जना लाई सफलता को लाखौं लाख शुभकामना आदानप्रदान गर्दछु धन्यवाद मलेसिया बाट हेर्दै छु है 🌾🌹🌿🌸🥀🥀🌺💕🌷🌷❤️💋
हार्दिक बधाई छ जानुकी र चिज लगायत सम्पुर्ण टिमलाई धेरै धेरै राम्रो छ दाेहाेराे गित बबाल छ जानुकी दिदी
जो सङग गाएपनी सबै सङग जोडि सुहाउने चिज भाइ तपाइको कलालाइ मान्नै पर्छ
ई दुई जनाकाे सारै रमाइलो हुन्छ आहा कैलेहेरौ
Lu na ho gorkhali Solti haru Chij G ani Janaki JEE GRG ANI MAGARNI lai pani UK Leunu Paryo hajur. Grg solti haru josh garnu paryo hajur.
💕
Solti chij superb performance ❤👏🇬🇧😍
वा उ बबाल अनि सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद छ एसै गरि अरू आउने यपि सोड मा पनि मिठा मिठा सब्द हरू आवस
आह सार्है रमाइलो दोहोरी प्र्स्तुत गर्नु भाकोमा चिज भाई र जानकी बहिनीलाई सम्मन छ आनन्द आयो सम्पुर्न टिम लाई नमस्कार छ्👌👌🙏🙏
Janaki sanga mero po love parlla jasto xa jati here pani herna man lakxa
Song त मिठो मा मिठो भयो झन last २ जानाका Dance मा बबाल को छरी हाजुर ।Thanks.
😂😂🤣🤣बबाल सोल्टी सोल्टीना गोर्खाली होनि 👌👌👍️👍️🕺🕺🙏
साह्रै मीठो दोहोरी सुभकामना छ
वाह रमाइलो दोहोरी । गायक गायिका लगायत सम्पुर्ण टिम प्रती हार्दिक आभार एवं उत्तरोत्तर प्रगतिको कामना।
उत्कृष्ट चिज गुरुङ र जानकी मगर्नीको।।
जानकि बैनि र चिग सर काे अभिनय अति सुनदर फेबरेट कला
खुबै मनोरञ्जनात्मक दोहोरि प्रस्तुति! 🙏🙏 कलाकारद्वयलाई। कूरै कूरामा...एक पल्ट चिच गुरुङ सर र नवोदित गायिका सिता ठकुरी बीच दोहोरि भिडन्त आयोजन गरिदिनोस्न है कुनै पनि लोकप्रिय च्यानलले। उत्कट ईच्छा छ सून्ने/हेर्ने।
सारैइ रमाइलो छ दोहोरि
यो भकाम पहिलो दोहोरी र जनाकी जि को सुन्दै छु सरै मन पर्छ यो भका
सारै रमाइलो छ
आज भोली यी गितहरु सुनेर के हुन्छ- हुन्छ।
आउन साथीहरु यो गित सुनेर सबै जना रमाए हुन्छ-हुन्छ।।
Dammi xa
Janaki tarmi magar Lai chij gurung ko khil manparo lau khayo
Wow ati ramro dohori Chij Ngolo and Janaki baini dherai dherai suvakaman whole team from uk 🇬🇧
Namaskar Hajur haru sabjana upastith mahanuvab haru lai wowa wowa kati Ramailo Dorohi chij vai &janaki Bahini ko 💖Dorohi 2 jana ko 💖utarutar pargati ko.suvakamana jai Nepal 🇳🇵💖
मेरो रोजाई झै भए छ हो दोहोरी हिजो हेर्न पाएन आज हेरेको मन असाधै छोयो है फेरी पनि भाग2 हेर्न रहर छ चिज अनि जानकी जी ....समय मिले ल्याउनु होला .....सुभकामना ?
Dherai dherai ramro, feri herna pau tapai 2 Jana ko dohori
ल हेर्न लागे है फिरी चील भाईले खिल गाड्ने भयो ।
जानकी तारामी मगर ले पहिले बिहे गरेर मात्रै नत्र चिज सग जाेडि सुहाउने रहिछ
सारै राम्रो उत्कृष्ट दोहोरी तपाईं हरुको दोहोरी जोडि अतिनै मन पर्छ सुपर्🤷♂️❤️
अति राम्रो
कति हाँस्नु बरै चिज र जानकि जिको दोहोरि सुनेर
चिज भाईकाे शब्द लाई सम्मान गर्छु
जानकी जी धेरै राम्रो छ
Ramro xa chijj ra janaki bhiniko dohorii
जानकी को मुस्कान छोटे भाइको डान्स
मगर्नि को गाला नै हेरि राख्नु मन लाग्छ्😀😀
गुरुङ हो नी गुरुङ मगरनि लाई यति कै का छोडिन्छ गुरुङ हार्न जानेको छैन भन्ने चीज ले देखाएको होनी वेस्ट अप 🤞🤞🤞
chij ngolo ra janagi ko khatra hunxa ho dohori babal ramailo
सारै रामाईलो गित छ
Super 👍😊❤️❤️
Wow feri dekhna ra sunna paiyeo hjr haru dui ko ghamasan lokgeet chij Gurung plus janaki Magar jeuko.. So nice.. Man pareo....
Waiting
अाहा कति राम्रो बधाई छ सबैलाई
Wawo 🙏🙏❤️❤️🇳🇵🇳🇵
जानाकी बहिनी गित त तपाईहरु तारिफ गरेरै साध्य हुँदैन जति सुन्यो उति सुनम सनम लाग्ने !!! तर बाध्यबादन अलि भएन
Dherai ramro lagyo subhakamana arko next dohori ko lagi
Nam Nai kafi xa Chij suvakamana All Teams 👍👍
Nice song congratulations 🎉🎉🎉
Chij Gurung/janaki Diego Gayan chai bbl Jamxa.samprna Timalai safalata shuva-kaman
धेरै मन पर्ने गायिका अनि गायक सधै सुनुरहु जस्तो लाग्छ अर्को भाग नआउदा सम्म दोहोर्या दोहोर्या हेरिन्छ्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😍😍😍😍😍
आहा
मज्जा आयो
Dami👌
Chij gurung and janaki tarami magar ko so nice dohori very very nice thank you from Dubai ko Abu Dhabi
मिठो दोहोरी जानकी बैनी को स्वर सारै मिठो लाग्यो मनै छोयो जति सुने पनि सुनी राखौ जस्तो चिज भाई त कुरै छैन मत ठूलो फ्यान
ati ramailo dohori tyasma ni basuriko mitho dhun lagayat musicko mithas wonderful ..
love you janaki💖💖💖
एकदमै रमाइलाे दाेहाेरि🥀💐🌺🏵️🌹🌷🌴🌺💐
अति मिठो गित सुनी राखौं झैं हुने
Wao outstanding performance...best of luck both of you...!!
जहाँ चिज र तारामी छ त्यहाँ दोहोरि paltform तेसै नै उज्यालो छ दोहोरिको सबसे मेचिंग भएको सुहाको जोडी दामी kip it top
साह्रै मिठो दुबै जना को स्वर सुनिरहुँ लाग्ने 👌👌👌watching from Iraq
Waiting for dohori Chij Ngolo and Janaki from uk 🇬🇧
Luna Solti haru Chij ani Janaki jee lai UK leuna paryo Bangurko masu bhutuwa khayera dance garnu paye hunthiyo. Baba Ama haru sabaile Chij G ko dohori banesi josinu hunxa..CHEERS.
Aachha lagyo dohori t chij r janaki
चिज भाई यो बहिनि सग एक्दम रोचक हुन्छ तपाई र बहिनि को कार्यक्रम एक्दम मन पर्छ झन खिल वाला गीत ले त तपाई दुबै जना उचाइ बढे को छ।
अती राम्रो 👌❤️
जति हेर्यो तेति नै हेर्न मन लाग्ने जानकी र चिज गुरुङ को लाईभ दोहोरी
जे हाेस् जानकि र चिज ले गाएकाे गीत सुन्दा रात गएकाे थाहनै हुन्न
Woo aaj feri chiz bro. ra janki sis. ko sun ma sugandh surilo vaka ma git sunda mazanai aauchha
अति मीठो लाग्यो अस्को bhag-2 पनि लेउनु परो हजूर
आहा अति राम्रो अति रमाइलो बधाई छ
आहाँ कति रमाइलो
चिज गुरुङ्गले जो सङ्ग गायपनी सारो रमाईलो हुन्छ जानकी बैनी पनी शब्दको खानीनै हुन अष्मिता पछी जानकी संङ्ग ग्रह मिलेको जस्तो देखिन्छ राम्रो छ सफल्ताको कामना दुबैलाई।
Jankiiaeamimagar jankiiaemimagar jankiiaemimagar jankiiaemagar jankiiaemimagarMagyar ☺☺☺☺☺☺☺☺☺☺☺
Saarai ramailo surketi cheli and cheej bro dherai ramro and my best kalaakaar
सारै रमाइलो सुरुमै
मिठा मिठा शब्द मीठो भाका अति मन पर्ने कलाकार and स्वर पनि ट्वाक्क ट्वाक्क सुरिलो मिलेको अती राम्रो रमाइलो
Waw chij sir jata jadani tipikkai hune tesma feri pani janaki mem sang feri dhamaka
सबै भन्दा राम्रो दोहोरी जम्छ यो जोडी र हामीलाई पनि जति सुने पनि सुनम सुनम लागि रहन्छ फेरि भाग 1देखि भाग 20 सम्म सुन्न पाईयोस