नेपाली नागरिक बन्ने र नेपाललाई 'अस्कर' जिताउने अधुरो आकांक्षा | Tamasoma Jyotirgamaya | AP1HD

Sdílet
Vložit
  • čas přidán 1. 02. 2022
  • Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
    Presenter: Tikaram Yatri
    Guest: Tulsi Ghimire, Film Maker
    Researcher: Saroj Gautam
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Social Media Executive: Krishna Karki
    Editor: Ranjana Chapagain
    Music: Rickey Shakya
    Studio Producer: Chiranjibi Gautam and Subash Thapa
    Camera Person
    Amrit Sunuwar
    Dhana Bahadur Yonjan
    Sanjay Paudel
    Studio Camera Person
    Navaraj Adhikari
    Gopinath KC
    Surendra Maskey
    Janardan Khatiwada
    MCR
    Roshan Shrestha
    Rabi Raj Paudel
    David Shah
    Pramod koirala
    IT OFFICER
    Abhisekh Sitoula
    IT DEPARTMENT
    Ramesh Pandey
    Sujan Karki
    Sanjay Maharjan
    Roje Awale
    Production Coordinator
    Shivaram Thapa
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►czcams.com/users/ap1hdoffici...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►CZcams: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2021 AP1HD™
    #TamasomaJyotirgamaya #NepaliCinema
    #TikaramYatri #AP1HD #AnnapurnaMediaNetwork
  • Zábava

Komentáře • 148

  • @rbsameergurung5294
    @rbsameergurung5294 Před 2 lety +49

    अतुलनीय ब्यक्ति नेपाली चलचित्र जगतको लागी।उच्च सम्मान साथमा वहाँलाई नेपाली नागरीकता प्रदान गरियोस भन्ने जोडदार माग राख्दछु।

  • @harikarki1548
    @harikarki1548 Před 2 lety +45

    "देउता" जस्तो अति मार्मिक चलचित्र बनाएर मलाइ पांच पटक सम्म हल मै गएर हेर्न बाध्य बनाउने नेपाली चलचित्र को दार्शनिकलाई हार्दिक नमन्🙏🙏🙏

  • @MrBHDahal
    @MrBHDahal Před 2 lety +28

    टिकाराम सर धेरै धन्यवाद हजुर लाई वरिष्ठ निर्देशक आदरणीय तुलसी घिमिरे ज्यु लाई आमन्त्रण गर्नुभएको मा तर हजुर ले वहाँ प्रती शब्द चयन मा कन्जुस्याइँ गर्नुभएको मा हल्का चित बुझेन किनकी तुलसी घिमिरे नेपाली सिनेमा क्षेत्र को लागि" भिस्मपितामह"हुनुहुन्छ र वहाँ को नाम को अगाडि" वरिष्ठ निर्देशक"शब्द प्रयोगमा ल्याउन कुनैपनी नेपाली ले सायदै आपती जनाउलान।दोश्रो अन्तरबार्ता को प्रतीक्षा गर्दछु 🙏🙏

  • @smyadhikari
    @smyadhikari Před 2 lety +22

    जिन्दगीमा भेट्न चाहेको एक जना मनै बाट श्रद्धा गरेको मान्छे।
    नेपाली फिल्म लाई यति धेरै माया गर्ने र समर्पित हुने मान्छे जन्मिँदैन सायद।

  • @narbahadurgharti609
    @narbahadurgharti609 Před 2 lety +38

    नागरिकताको नाममा लाखौं बिहारीलाई नागरिकता बिग्रि गरेर खाने कथित दल र सरकारहरुले गोपाल भुतानी र तुलसि घिमिरे जस्तो नेपाल र नेपालीका लागि सम्पूर्ण जीवन अर्पन गर्ने महा कलाकार हरुले नागरिकता नपाउने कारण के ? दलाल सरकारबाट उत्तर पाउ ?

  • @bidurparajuli5307
    @bidurparajuli5307 Před 2 lety +19

    नेपाली नागरिकता दिनुपर्छ।नेपाल मै बस्नु पाउनुपर्छ

  • @ravishrestha8121
    @ravishrestha8121 Před 2 lety +11

    वाह! कस्तो राम्रो कुराकानी, कस्तो राम्रो अभिव्यक्ति ! यो अन्तरवार्ता धेरैको लागि प्रेरणा र जीवन जिउनको लागि बाटो हुन सक्छ। धन्यवाद टिकाराम जी,

  • @madanrajbaral5326
    @madanrajbaral5326 Před 2 lety +7

    म तुलसी घिमिरेको 'फ्यान' हुँ। विभिन्न समयमा गरी उहाँका लगभग सबै चलचित्र हेरेको छु। धेरै जसोले मन छोएका छन्। दक्षिणा र दर्पणछायाँ दर्जन दर्जनपटक हेर्दा पनि अझै धित मरेको छैन। यी दुई चलचित्र सुरूमा हलमा हेर्दा म रोएको छु। यस्ता आदर्श व्यक्तिलाई हृदयदेखि नै नमन छ!!!!

  • @subeshkandel4608
    @subeshkandel4608 Před 2 lety +6

    के हो लाज सरम भन्ने केहि छैन नेपाल चलचित्र बोर्डलाइ ।तुलसि दाइ यो देशको गहना हो उनलाई नेपाल सरकारले सरसन्मान नागरिकता दिनुपर्छ। दुनियाँलाइ नागरिकता दिन बेच्न खुलमखुल्ला छ याहा तर देशभक्त देशप्रेमी तुलसी दाईलाइ किन दिन गाह्रो।

  • @darpandivyantvideo5155
    @darpandivyantvideo5155 Před 2 lety +9

    देशले नचिनेक़ो मान्छे ( श्रष्टा) नेपाली भाषा र नेपाललाई केही गर्ने नागरिकताको वास्ता छैन नेताको ग़ुलामी गर्नेलाई तुरंतै नागरिकता वा हाम्रो देशको सरकार? यात्री सर ढीला ल्याउनु भो तर ल्याउनू भो धन्यवाद अर्कों बसाई छिट्टै होस म लगाएत हामी जस्तै शुभ चिन्तक पर्खाई मा छौ।❤️❤️❤️❤️❤️🥰🥰

  • @shyamghising30
    @shyamghising30 Před 2 lety +2

    तुलसी सर हार्दिक नमन ! !! नेपाली नागरिक बन्ने तपाईको धोको पूर्णत होउन ..कामना छ !!

  • @araffirmativecenter7855
    @araffirmativecenter7855 Před 2 lety +3

    धेरै धेरै सम्मान अनि माया नेपाली फिलिम क्षेत्रको दीगज व्यक्ति नेपाल सरकार बाट उहा लाई चाडैं भन्दा चाडैं नागरिता मिलोस आनुरोध छ.🙏🙏🙏🙏🙏🙏🙏🙏☝☝

  • @GiriKanchan
    @GiriKanchan Před 2 lety +16

    He is the greatest personality of Nepalese film industry. Not just citizenship, he should be recognized with the highest honour of Nepal-Nepal Ratna. (Unfortunately, our government has made this honour cheaper by distributing it to politicians)

  • @prembhattarai8644
    @prembhattarai8644 Před 2 lety +3

    नेपाली सिनेमाका बहुप्रतिभाशाली ब्यक्तित्व तुलसी सर लाई हार्दिक नमन गर्छु!

  • @dilliramkattel5664
    @dilliramkattel5664 Před 2 lety +9

    living legend of Nepalese Film industry
    👏👏👏👏👏👏🙏🇳🇵💜♥️

  • @maheshkumarkhati4309
    @maheshkumarkhati4309 Před 2 lety +1

    नेपाली सिने क्षेत्रको सबैभन्दा अग्लो नाम तुलसि घिमिरे । उहाँको योगदानलाई उच्च सम्मान । नेपाल सरकारले सम्मान गर्नुपर्छ ।

  • @ajitsunar8162
    @ajitsunar8162 Před 2 lety

    मज्जा आयो तुलसी घिमिरे ज्यु को कुरा । हजुर को सपना पूरा होस। पशुपति ले हजुर लाई सदा रक्षा गरिरहुन। टिकाराम सर ले भारी भरिलो ब्याक्तीत्व को अन्तर्वार्ता लिनुहुन्छ। हेर्दा उत्प्रेरित गराउछ।

  • @Shirish2018
    @Shirish2018 Před 2 lety +9

    Such a humble person, huge respect Tulasi Sir 🙏

  • @keshab_ac
    @keshab_ac Před 2 lety +1

    अपुरो भयो यात्री जि!! फेरी बोलाउँनुस है!!😊😍🙏🏻

  • @sundarsrest6872
    @sundarsrest6872 Před 2 lety +1

    तुल्सी दाजु नमस्कार सर्व प्रथम हजुरले निर्देशन गर्नुभएको सबै चल्चित्र उत्तिकै उकृष्ठ छन हजुर र प्रकाश थापा ज्यु नआउभएको भए नेपाल चल्चित्र संस्थानै अपुरो र अधुरो हुन्थ्यो जस्तो लाग्थ्यो मलाई तपाईंले निर्माण गर्नु भएको चल्चित्रहरु युगौयुग बिर्सनु नसक्ने भुल्न नसकिने मात्रै निर्माण गर्नु भएको छ धन्यवाद सर

  • @kabindrashrestha1195
    @kabindrashrestha1195 Před 2 lety +1

    सबैभन्दा राम्राे निर्माता निर्देशक....
    वहाँलाई नेपालीले धेरै माया गर्नु पर्छ। नेपाली नागरिकता छिटोभन्दा छिटाे पाउँने वातावरण बनाेस्।

  • @badri.official4587
    @badri.official4587 Před 2 lety +2

    🙏🌺🙏यहि कामना छ मेरो कि नेपाली नगरी नै हुनुहुन्छ वाको जन्म दार्जिलिङ मा भए पनि आफ्नो सम्पुर्ण जिन्दगीमा नेपाल लाई समर्पित गर्नु भएको छ त्यसैले अन्धो सरकार ले तुल्सी सर ज्यु लाई एउटा नागरिकता दियोस यहि अपेक्षा छ मेरो र अनुरोध छ नेपाल सरकार लाई।।।

  • @prakashchettri3464
    @prakashchettri3464 Před 2 měsíci

    खुबै रसिलो, कसिलो,ओजन पूर्ण अन्तर्वार्ता, कलाकार तुलसी घिमिरे ज्युको पूर्ण दक्षता दर्साउन सक्षम भएवापत असीमित धन्यवाद टक्र्याउँदछु।

  • @monathapa9234
    @monathapa9234 Před 2 lety +13

    what a wonderful interview with a legend most talented film maker & actor !! The host also very talented the way how he asked the question is great ! Watching from London 🙏

  • @deepakpaudel5613
    @deepakpaudel5613 Před 2 lety +1

    अत्यन्तै प्रिय मनपर्ने निर्देशक कलाकार गीतकार सदैव अन्तर मन देखि सम्मान 🙏 तपाईहरु जस्ता ब्यक्तिले स्थान पाउने देश हैन तुलसी सर यो यहाँ त चोर बाटो बाट आएका ठग फटाहा बिहारी, देश भाड्ने भुटानी जस्ताले मात्र सम्मान साथ नागरिकता पाउछन् । तपाई हरु जस्ता देश र जनता प्रति गुन लगाउने ब्यक्तिलाई सधै बेवास्ता गरिन्छ । गोपाल भुटानी को हालत सबैलाई थाहै छ अनेकौ कालजयी गीत कि श्रष्टा कुसुम गजमेर प्रती कुनै वास्ता भएन रनजीत गजमेर जस्ता महान संगीतकार प्रती आज सम्म राज्यले केही सोच्न सकेको छैन हिरा नचिन्ने देश हो सर यो भ्रष्ट दलाल चोर फटाहा हरुले चलाएको देश मा अब हजुर कै बुवा आमाले राजा हुँदा सुनाएका कथा मात्र सिमित छ अरु केही छैन यहाँ ।

  • @tekshrestha9042
    @tekshrestha9042 Před 2 lety +1

    I like it नेपाल र नेपालीलाई संसारमा चिनाउन सक्नुहेास शुभकामना र धन्यवाद ।

  • @kiratvai4899
    @kiratvai4899 Před rokem

    उहालाई नेपाली चलचित्र क्षेत्रमा अतुलनीय योगदान पुराए बापत मान्यर्थ नगरीकता दिनु पर्छ नेपाल सरकारले😁🙏🙏

  • @jmahadevshah2409
    @jmahadevshah2409 Před 2 lety +2

    नेपाली प्रीय दाई तुल्सी दाई प्रनाम 🙏🙏॥🙏🙏 दाई को फ़िलीम सबै नै प्रीय नै छन ॥ दाई ले निर्मान गरेको फिलीम सबै मा माटोको सुघन्द भेटीनछ त्येसैले त पटक पटक हेर्न मन लाग्छ ॥ धन्दयबात दाई 💕💕💕💕💕💕💕💕💕

  • @NbNb1987
    @NbNb1987 Před měsícem

    TULASI SIRKO VOICE SUNAU SUNAU LAAGNE...KATI MITHO VOICE...❤❤❤❤❤LEGEND

  • @deepsagarpaudel6257
    @deepsagarpaudel6257 Před 3 měsíci

    जय होस् गुरु

  • @birendralimboo8085
    @birendralimboo8085 Před rokem

    हजुरले सारा जीवन हामी नेपाली लाई दीनु भयो मेरो नेपाल सरकार लाई बीनम्र अनुरोधछ कि नेपाली नागरीता हजुरको हातमा परेको देखन पाउ

  • @kajimanlohani8620
    @kajimanlohani8620 Před 2 lety

    तुल्सी सर लाई सिनेजगत्मा खोजेर पनि सायेद पाइन्न होला सलाम छ र वाहा नेपाली नागारिक भये को देख्न पाउ

  • @ramkrishnahumagain8647
    @ramkrishnahumagain8647 Před 2 lety +2

    What a humble man!
    Respect from core of heart.

  • @bhubanchaulagai5511
    @bhubanchaulagai5511 Před 2 lety

    आज को शृङ्खला निकै बिशेष रह्यो । धन्यवाद टीका दाइ

  • @gadailih775
    @gadailih775 Před 2 lety +2

    Great respected personality तुलसी घिमिरे ...!!!

  • @sabhyatagurung8324
    @sabhyatagurung8324 Před 2 lety +1

    धेरै राम्रो 👏👏👏🙏🙏🙏

  • @badri.official4587
    @badri.official4587 Před 2 lety

    धेरै धन्यवाद टिकाराम सर ज्यु लाई

  • @kksargam7681
    @kksargam7681 Před 2 lety

    तुलसी घिमिरे जि का हरेक चलचित्र एकदम राम्रा छ्न तर मलाइ🌹 देउता 🌹अति नै राम्रो र मार्मिक चलचित्र लाग्छ । जति नै हेरे पनि हेरौ लाग्ने

  • @yubarajacharya9326
    @yubarajacharya9326 Před 2 lety +3

    Salute to Tulsi Ghimire Jyu. Thank you Yatriji. The best director of Nepali film Industries.

  • @narbahadurgharti609
    @narbahadurgharti609 Před 2 lety

    एउटा स्थापित र सम्मानित नाम हो डाइरेकटर तुलसि घिमिरे सलाम छ तुलसि सरले

  • @dineshtimsina3198
    @dineshtimsina3198 Před 2 lety +2

    ( राजाले चिन्ने र प्रजाले जान्ने हुनु )
    भावविह्वल शब्द र आकांक्षा ले आज करोडौं नेपाली ले चिन्ने मौका पाए 🇳🇵💙🙋‍♂️ ।

  • @jiwanrayamaji49
    @jiwanrayamaji49 Před rokem

    53:45
    55:04 Well said,Hats off अति उच्छ बिचार👏👏👏👏👐👐 हार्दिक नमन् तुल्सी सर🙏🙏🙏

  • @karnasunam5942
    @karnasunam5942 Před 2 lety

    अति सरल अग्रज🙏

  • @kamalpardesi2841
    @kamalpardesi2841 Před 2 lety

    धेरै छोठो लाग्यो

  • @anupdhakal27
    @anupdhakal27 Před 2 lety +1

    Great motivating

  • @arjunkumarthapaliya3304
    @arjunkumarthapaliya3304 Před 2 lety +1

    Wow bada ramro lagyo thank you tika sir ramro manxa lenu vayako maa

  • @IndrenijaladMHN
    @IndrenijaladMHN Před 2 lety

    अतुलनिय कुराकानी सुन्दर जीवन्त लाग्याे।।

  • @roshhandle
    @roshhandle Před 2 lety +3

    Lots of respect to his work🙏

  • @bholadai9251
    @bholadai9251 Před 2 lety

    मेरो सबैभन्दा मन पर्ने बरिस्ठ निर्देशक तुलसी घिमिरे धन्यवाद

  • @Sayana_357
    @Sayana_357 Před 2 lety

    सबै फ़िल्म राम्रो लाग्छ तपाईको ।

  • @Jaybsubedi
    @Jaybsubedi Před 2 lety

    नमन् नमन् नमन् दर्शन महान् नेपाली

  • @kshitizbantawarai6806
    @kshitizbantawarai6806 Před 2 lety

    waiting

  • @shisirchhetri5234
    @shisirchhetri5234 Před 2 lety

    Great

  • @bhimmoktan7796
    @bhimmoktan7796 Před 2 lety +1

    Tulasi sir ko bolne saili ani nepal prati ko teti bela ko dharana le mero man nai siring garayo salam hjr yo soch ko lagai chadai nepali nagarik vayeko sunn ani dekhn Pau जय पशुपतिनाथ अनि जय नेपाल

  • @shyammishra9304
    @shyammishra9304 Před 2 lety +2

    नेपालमा राजेन्द्र महतो" जस्ताले नागरिकता पाउँछन् तर तुलसी घिमिरे, गोपाल भुटानी जस्ताले नागरिकता पाउँदैनन् । गद्दार र घुसखोरीको देश हो नेपाल। यो कहिल्यै उँभो लाग्दैन ग्यारेन्टी भयो।

  • @santoshgurung5716
    @santoshgurung5716 Před 2 lety +2

    Hatts off Yatri ji For Inviting the Mawali Legends of Nepal 🇳🇵 @ Yur Programme respect ✊ & Waiting For next Conversation 🌺🌸💐👍🙏

    • @tilakgajmere8994
      @tilakgajmere8994 Před rokem

      I subscribed your channel seeing your word power - inviting ! It has literally many meanings !

  • @mostviewed2587
    @mostviewed2587 Před 2 lety

    Great artist 🙏🙏

  • @poojanrye3290
    @poojanrye3290 Před 2 lety

    Can’t get bored listening Mr Tulsi sir

  • @ganeshnepali6833
    @ganeshnepali6833 Před 2 lety

    ओस्कार पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली हुने गौरव तुलसी घिमिरे नै बनुन भन्ने हार्दिक शुभकामना। आज मैले पत्रकार पुष्पराज जोशीले शिवपुरीधाम धनगढीमा रोप्नु भएको कल्पवृक्ष देखेको छु। तुलसी घिमिरेलाई नेपाली नागरिकता प्राप्त होस्।

  • @Haribro11
    @Haribro11 Před 2 lety

    One of the best person with Good human being. Huge respect ✊

  • @laxmansapkota7383
    @laxmansapkota7383 Před 2 lety

    एउटा सुन्दर जिबनकथा र सङ्गघर्सकाे सिनेमा हेरेजस्ताे लाग्याे अन्तरबार्ता ।

  • @gopalkafley
    @gopalkafley Před 2 lety

    Salute

  • @hemantatripathi5505
    @hemantatripathi5505 Před 2 lety

    ............ हो, यो संम्बाद अलि अपुरो नै लग्यो, । सुनिरहु , र नसकियोस भन्ने नै लग्यो मलाई । आसा छ छिट्टै अर्को भाग मा यी मेरा अभिलाषा पूरा हुनेछन । उहाँ को ईच्छा नगरिकता को,..... सम्बन्धित निकायले चाडै निर्णय गरि उपलब्ध गराओस भन्ने अनुरोध का साथै उहाँको नेपाल प्रातीको प्रेम र नेपाली सिने जगतको बिकाशको लागि गर्नुभएको कर्मको लागी, सलुट छ तुलसी घिमिरे ज्यु लाई !!

  • @dipeshlamgade2369
    @dipeshlamgade2369 Před rokem

    Great person .he is leaving legend of nepali flim industry. I love Tulsi ghimere sir.salute xa hjr Lai.. naman xa.🙏🙏🙏🙏🙏

  • @rishineupane
    @rishineupane Před rokem

    great personality , Tulsi sir

  • @khumkhatri7657
    @khumkhatri7657 Před 2 lety +2

    यात्रा कहाँ देखि सुरु गरेर अहिले कुन स्थान सम्म मिल्न सक्छ भन्ने कुरा तुलसी सर देखि सिक्नु पर्दो रहेछ

  • @divakarpaudyal2821
    @divakarpaudyal2821 Před 2 lety

    चलचित्र संवन्धित बसाईमा राजेश हमालकाे प्रसंग नअाउनु,नुन बिनाकाे तरकारी ! Big respect to Tulasi sir and Tika sir 🙏

  • @rishiramchalise8845
    @rishiramchalise8845 Před 2 lety

    डा. विश्वम्भर प्याकुरेल ज्युलाई कार्यक्रममा देख्न चाहन्छु।

  • @lekhnathpaudel9722
    @lekhnathpaudel9722 Před 2 lety

    The great person’s great interview

  • @boynextdoor1601
    @boynextdoor1601 Před 2 lety

    Aja maile purai interview here ra mero purano respect feri playeko cha uha prati ra Ranjeet gajmer prati! Uha sanga ko interview kamti ma 3-4 hours hunu parthyo sayad kinaki uha sanga dherai kura haru chan hami sanga share garna ko lagi and thank you so much Tikaram sir for letting him talk without any disruptions i want to listen him more and more!

  • @gopalkhattri3851
    @gopalkhattri3851 Před 2 lety

    Sachchai nai jibanta katha Tulsi sir ko ...interview herera majja aayo thank u tika sir🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @reshampaudel9268
    @reshampaudel9268 Před 2 lety

    Great director

  • @narbahadurgharti609
    @narbahadurgharti609 Před 2 lety

    कुनै पनि काममा अथोत भएपछि एकदिन अबस्य सफल भइन्दो रहेछ भन्ने कुरा तुलसि सरको संघर्ष र आजका उहााको सफलता हेर्दा स्पस्ट हुन्छ

  • @subashkhadka8608
    @subashkhadka8608 Před 2 lety

    best director

  • @nirbhayasapkota3511
    @nirbhayasapkota3511 Před rokem

    तुलसि घिमिरे लाइ पनि गोपाल भुटानी लाई जस्तै रुवाएर नमारौं । यिनको योगदान ठुलो छ ।।

  • @sushilkhadka6362
    @sushilkhadka6362 Před 2 lety

    Tulsi dai i love you alot in the sense of nepali flim making historical story

  • @debendralingden2754
    @debendralingden2754 Před 2 lety

    Most honourable person of Nepali movie industry. Huge respect.

  • @bipnashrestha7211
    @bipnashrestha7211 Před 2 lety

    Huge respect to legendary Tulsi Ghimire 🙏🙏🙏 worth watching interview.

  • @ramsaranlover2172
    @ramsaranlover2172 Před 2 lety

    जति नेपाली भएर बाच्ने मान्छे हरु छन् सबै ती नेपाली हरु हुनु मा कति गर्व छ थाहा छैन

  • @balkrishnabasnet6948
    @balkrishnabasnet6948 Před rokem

    🙏🙏

  • @harkarai8743
    @harkarai8743 Před 2 lety

    Ghimire Dai lai namskar xa

  • @poojanrye3290
    @poojanrye3290 Před 2 lety

    So humble guy

  • @sankarkhadka4371
    @sankarkhadka4371 Před 2 lety

    🙏🙏❤️❤️

  • @Sujeent
    @Sujeent Před 2 lety +4

    Tulsi Sir is an institution on his own. He should write a book on his life andjourney to film making.

  • @sarojbhandari6709
    @sarojbhandari6709 Před 2 lety

    Watching

  • @limbuharatarah
    @limbuharatarah Před 2 lety

    as a close fan of him: "jati majja lagnaparne ho (movies jasto) interview pitikkkkai lagena! yo kurakaniko antim tirako conceptual vision'le matra chai like Thoke!" jati samabesh garinuthiyo bishaya, ayenan! a lucky, heart touchable actor, writer, lyricist, cameraman, director and producer.

  • @mr.sayogi9582
    @mr.sayogi9582 Před 2 lety

    I watched you interview in detail dear tulshi ghimire “guru ba” I Just want to tell thank you 🙏🙏🙏🙏

  • @dipenshrestha3802
    @dipenshrestha3802 Před 2 lety

    Legend of Nepali movie

  • @khemrajadhikari3002
    @khemrajadhikari3002 Před 2 lety

    he is complete man of nepali film industry

  • @bccb2652
    @bccb2652 Před 2 lety

    आशभोसले ले "माइतीघर" भन्ने नेपाली चलचित्र मा कालजयी गीत गाउनुभएको छ।

  • @tejendralimbu8225
    @tejendralimbu8225 Před 2 lety

    Nepal film industry ko mahanirdesh tulasi ghimire sir tapae harek film evergreen xn Salute x

  • @baburamlawgun1318
    @baburamlawgun1318 Před 2 lety

    Tulsa gu great man salut

  • @chemjonglimboo6951
    @chemjonglimboo6951 Před 2 lety

    He is our legend

  • @susannewar1734
    @susannewar1734 Před 2 lety +3

    नेपाली भाषाको लागि यति लाग्ने मान्छे लाई नेपालले नागरिकता दिएर नेपाली बनाउन किन सकेन दुख लाग्छ।

  • @ghanashayamghimire9522

    🙏🙏🙏🙏🙏🙏

  • @devrajkhanal7182
    @devrajkhanal7182 Před 2 lety +1

    नेपाली चलचित्रमा निर्देशकको टाउको वा नामले नै चलचित्र चल्ने निर्देशक तुलसी घिमिरे नायक राजेश हमला ।

  • @minkc2450
    @minkc2450 Před 2 lety

    He is my most favourable film director I have seen his film more than five time.

  • @rajkumarsunjel9591
    @rajkumarsunjel9591 Před 2 lety

    🙏🙏🎉🎉🙏❤️❤️

  • @pradhumnarayamajhi8428

    देउता चलचित्र बनाउदा धेरै नजिक बाट दैनिक देख्ने भेट्ने मौका पाएको थिए । धेरै शान्त अनी सालीन ब्यक्तितो ।

  • @k.h.a.t.iyubaraj1569
    @k.h.a.t.iyubaraj1569 Před 2 lety

    तुलसी सर