Sindur Magyou Pare Alamala | सिन्दुर माग्यौ परे अलमल | Raju Pariyar New Songs 2077/2021 Ft.Aasha BC
Vložit
- čas přidán 23. 07. 2024
- Sindur Magyou Pare Alamala | सिन्दुर माग्यौ परे अलमल | Raju Pariyar New Songs 2077/2021 Ft.Aasha BC | New Nepali Live Dohori 2077/2020
Jam Vanako Dheraivo Maya | जाम भनेको धेरैभो मायाँ | Raju Pariyar New Songs 2077/2021 Ft.Aasha BC
#RajuPariyar #RajuPariyarOfficial #AashaBCr #SindurMagyouPareAlamala
©&℗RajuPariyarOfficial
रेजिना संगित सरगमको प्रस्तुती
🎶राजु लोक लरंग🎶
🎶 1) Sindur Magyou Pare Alamala / सिन्दुर माग्यौ परे अलमल (00:00-08:33)
🎙गायक/Singer
राजु परियार / Raju Pariyar
🎶 2) Jam Vanako Dheraivo Maya / जाम भनेको धेरैभो मायाँ (08:33-28:15)
🎙गायक/Singer
राजु परियार / Raju Pariyar
🎙गायिका/Singer
आशा विसी / Aasha BC
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
पूर्ण थापा / Purna Thapa
♪सारङ्गी / Sarangi
सुर्य पूर्व छाने मगर / Surya P. Magar
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
अभि जंग शाही / Abhi Jung Sahi
संकर सुनार / Shankar Sunar
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishor Vantana
🕵टेक्निकल एडभाईजर / Technical Advisor
निर्मल श्रेष्ठ / Nirmal Shrestha
९८४३७२८९५३/9843728953
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
९८६२७००८१९/9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Raju Pariyar Official - Hudba
राजु परिवारको स्वर मन पराउनी जति यता हाजिर गरुम है
Ok
म पनि छु है राजु परियार दाई को स्वर मन पराउने
Ma pani xu hai
M ni
Huss
पारि गाँउमा अडियाे क्यासेट घनकिदा वारि गाउँ बाट राजु दाईकाे स्वर चिन्ने जति यता हाजिर हुनुहाेला😍😍🙏🙏🙏🙏🙏🙏
⁰⁰00
म
Ok ma
me❤
Maaa
आहा लोकदोहोरी को राजा राजु दाइको गित जति सुन्यो उति सुनिरहु लाग्ने
Lok samrat raju pariyar jyu proud of u..
दाईको गित संगित क्षेत्रमा सुमधुर स्वर को मुहान हो
Lok dohori king hamro raju daju🙏🙏🙏❤❤❤❤❤
राजु दादा को गित सुन्दा आन्नद आउछ
महान बिचार सोर को धनि दाई सलाम छ
Ati mitho geet wow
मन मागे पो हुन्थ्यो र मायाले सिन्धुर माग्यौ परे अलमल । वाउ ! क्या गज्जब शब्द अनि लय !! आवाजको कुरै नगरौं, जादु जो छ ।
Aha kati mitho git raju dai
🙏🏽🙏🏽हामि छ 🎖लोक दोहोरि बधाई 💐💐
Great Raju Pariyar sir
धेरै राम्रो दोहोरी सबै लाई नमस्कार
Aati ramro x hai
अति सुन्दर मेरो प्यारो दाजु सुपपप गित अति मिठो
मेरो नजरमा पर्ने गायक राजु भाइ र बहिनी आसा
लोक गितको राजा राजु परियार हो
King Raju pariyar Dai
आहा महागायक स्वर सम्राट राजु परियार ज्यु को स्वर मा जादु छ जति सुने पनि धितै मर्दैन नेपाल आमालाई मेरो सलाम छ राजु परियार जस्तो महागायक लाई यश धर्तिमा जन्माइदिनु भयो
Umm ho
Sahi jati sunda pani
dhitai mardaina
सलुट छ हजुर को गीत लाई नेपाल कै हिरो राजु परियार
King of dohori
अहो राजुको यो गित सुन्न हेर्न निकै ढिला भएको महसुस गरे अत्यन्तै मर्मस्पर्शी गाउनु भयो यसैराम्रो गाउने मान्छेलाई अब के cmt गरुँ
wow kati mitho daju raju pariyar king
Keep it up daju
कति मिथो आहा
आहा कति मीठो दोहोरी
राति को ३ बजे सम्म पनि हजुरको गित सुनेर बस्छु यति मन नै छुने गित
King and King raju vai ko get ati man parxa malai jati suniyni kahilai pani again
अति राम्रो
अधेरी रात मन पर्छ कलाई
तिमि छौर उजेलो छ मलाई
यो थेगो मा लय सब्द भरेर गाउनु ना राजु दाई 🙏🙏
मेरो नाम दलबीर रोकाय हो दाजु
घर चाई जाजरकोट हो यो गित चाई गाउनु होला दाजु 🙏🙏
Wow yo honita lok geet vaneko dami lagyo
कति रामराे शब्द हाे राजु दाइ तपाईं काे साेर काेत केयभनेर मैईलेय त
नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल।
Raju pariyar Dai
⁰
000⁰000⁰000000000000000000000⁰00000000
000000⁰0000000000000000000000000000
@@bhunkumarikandel207 mml
M
:-D
.
M.
..
Congratulation excellent song lokdohari ka maha gayak Raju pariyar sir ko voice and prastui actrativ xa thanks.
अति सुन्दर राजु दादा
King of dohori raju pariyar dai
राजुको गित सुन्न छुट्टै आनन्द आउने।। नेपाल कै टप गायक ❤️❤️
दादा को यस्तै गित को प्रतिक्षा थियो आज धेरै खुशी छु धन्यबाद दादा
🙏🙏❤️❤️👌
राजु गाउले दोहोरी को बादसाह च्यामपिएन को जज मा देख्न पाइन्छ भन्ने आशा छ
Lokdhoriko raja Raju dadalai salam xa
King of nepal lokdohori..Raju pariyar....🤘🤘
अाहा कति मिठो लयमा जति सुने पनि सुनिरहन मन लागिरहने गित 👍️👌👍️👌👍️👌👍️👌
दामी गित
मेराे राेजेकाे गायक राजु परियार जति बयान गरे पनि कमै हुनेछ
राजु दाजु यदि कमेन्ट हेर्नुहुन्छ भने तपाइको त्यो पहिलो माया भनेको पहिलो माया हो गितमा दोहोरी किन गाउनुहुदैन कतै पनि देख्दिन मधु दि सङ्ग गाउन पर्यो मेरो मात्र अनुरोध होइन सबैको होला
🇳🇵🇳🇵🇳🇵रास्ट्रको अमुल्य हिरा🇳🇵🇳🇵🇳🇵नेपाली लोक माटोले जन्माएको यो जादुमय आवाज,,,करोडौं करोड दर्शक स्रोताको मन मुटुमा बस्न सफल भइ अपार माया पाउनुभएका एकमात्र भाग्यमानी गायक एबम सर्जक मेरो आदरणीय दाजु राजु परियारप्रति शिर निहुराएर ढोग गरे।।।🙏🙏🙏🙏
यस
Sahi ho hjr
Raju daiko yo geeet pura albam kailay aaula atti marmik sooooor x sarai sunnna man lago plese replay denuhola
अत्यान्तै राम्रो गित म, गितको लागि धन्याबाद।
हजुरले गफ गरेको तालमा दोहोरी फर्काउने कला प्रती आघात प्रेम छ राजु दाइ!!
अबको दोहोरी (हो बरू सहन्छु चोट खाएको
सहनै सकतैन मेरो मायालाई खोट लाएको) यो तपाई को पूरानो भाकामा दोहोरी आओस है!! ❤️🙏🎸मधू भर्सेज राजु
Wow kati mitho vhaka dohori ko kig raju dai hjur ko ma big fan hjur bina look sanget adhuro cha
Nice song raju dada
King raju pariyar of dohori.sorsamrat
यो होनित धोहोरी भनेको
wowoww... ❤️
राजु लोक गित संगीत को महानायक 💓💓🙏
लल राजु निकै धेरै पाछी नाया गित सुनाइ दियो धेरै धेरै धानेयबाद आजै 9 पुस्तासङ गाउने गायक होसा
धेरै धेरै राम्रो dohari,,raju g le gayaka tee पुराना vako हरू पनि कहिले कहि dohari gae diy अझै best hunex ❤️👍🙏👌
अति राम्रो राजु जि
Dherai ramro dohori🎤👌👌
आहा कति राम्रो गीत कति मीठो स्वर सलुट छ हजुर को कला को गुरु ज्यु
यो सताब्दिमा राजु परियार संग कसैले टक्कर नलिए हुन्छ । 🙏
सही कुरा
Dhari ramro raju dai ko sab da ani sor
दाजुको स्वर नै मोहनि लाउनि छ । हजुर को स्वर र यो सब्द लाइ हृदय देखि नै सलाम गर्छु । दाजु को म big fan हो ।
Supop voice
आहा कति मिठो मन छुने लोकगीत राजु दाईको
अति लोक पृय मार्मिक गित राजु दाईको नाईस स्वर
नेपाली लाेक संगीत जगतका राजा गायक राजु परियारकाे स्वाेर सुनाेकी मत पुरानाे दुनियामा कहाँ हाे कहा हराइ दिन्छु ।क्या आवाज छ है याे मान्छेकाे । सरिरमा काडा निस्कन्छन्
राजु दाइ आशा दिजु नमस्ते
अति मार्मिक गित गाउनु बो जति सुने पनि सुनि रम लाग्ने गित
राजु परियार दाइ लोक दोहोरिको जीउँदो इतिहास हुन।।।
लोक दोहोरी को बादशाह राजु परियार ज्यूले गाउनु भएको गीत सुन्दा मलाई आनन्द लाग्छ।।❤️
Sarai mitho lago daju song yestai aru pani gaudai janu hola 🙏🙏
स्वोर धनी राजु दाजु को अति मिठो र सुरिलो मनै रुवानै ❤️❤️
दोहोरी को राजा राजु दादा बैनी लाई
राजु दाई राजु दाई राजु दाई 🙏🙏🙏
मीठो स्वरको धनी आनुशसित बरिष्ठा गायक तपाई को स्वर सधैं भरी सुनिरहन पाऊ। यहि मेरो आपेक्षा।
👌👌👌👌👌👌👌👌👌👌👌
अलि लमो भाको भय हुनिथियो
कर्कलिको पानी ढलमल...बबाल दामी गीत्🌹🌹🙏🙏
wonderful song
👍👍👍❤️🙏
आहा कति राम्रो।। king raju.
Very nice dohori.king raju pariyar.
Nice
दोहोरी को सम्राट राजु परियार जि।
कति उत्कृष्ट कोहिलिको जस्तो आवाज।
❤️🙏🙏❤️👆️👆️👆️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️🇳🇵
wow vaery nice dada hjr vag 2 pani aunu maro aate mitho sabda laya aabaj ko ta kuri na garam 😍😍😍😍😍😍👌👌👌👌👌👌👌👌👌👌👌👌
Nice💞🌹
👏👏👏👏👏👏👏
Nice live lok geet
लोक सम्राट राजु परियार र सम्पूर्ण टिमलाई लाई धन्यवाद ❤️
wow Nice song
नेपाली लाेक संगीतकाे मुख्य केन्द्र बिन्दु राजा गायक राजु परियार काे स्वाेेर
कठै बरा क्या आवाज हाे । कुनै शब्द पाईन लेख्नलाई ।
हो नी
राजु दाइ हजुरलाइ सलाम छ
हजुर त संगीत को धरोहर हो हजुरले संगीतलाइ लगाएको गुन कसरी र कस्ले तीर्न सक्छ र
Koko waiting ma hunuhunxa yo video ko lagi
आहा दोहोरिका किङ तथा बाद्साहा र सोरका धनीको गुडगान कसरी गाउने शब्द नि तेस्तै छन।
आहा कति राम्रा टुका हरु ।सरैइ मन पार्यो ।दुबै जनलाई बधाई छ बध
दाेहाेरी सुन्याे दाेहाेरी राम्राे, सेन्टी गीत सुन्याे त्यै राम्राे । राजु परियार राम्राे, गीत पनि राम्राे, स्वर झनै राम्राे ।
Ho ni
अाहा दामी
माहा लोक गायक , लोक सम्राट् राजु भाइको स्वोर मा जादु छ ! अतिनै सुन्दर मनस्पर्सी गीत सुनेर खुब आनान्द भयो ! लम्जुङ्ग 😘
जय लमजुङ
आहा कति मीठो शब्द अनि सोर मा गीत गाउनु भयो सबै लाई धन्यबाद दुवै जना को सोर को फ्यान हो म हाल इंडिया बाट समय निकालेर हेदै छु