DHARTI AAKASH | Pooja Sharma | Aakash Shrestha | Durga Kharel | Roshan Adhikari | New Nepali Song
Vložit
- čas přidán 15. 07. 2021
- Don't miss to SUBCRIBE !
To Subscribe Click: / @thedivinemusic
The Divine Music Present’s
In association with NEPCINE
Durga Kharel’s
Dharti Aakash
धर्ती आकाश…
Singers
Durga Kharel
Roshan Adhikari
Lyrics / Music
Arjun Pokharel
Actors
Aakash Shrestha
Pooja Sharma
Arranger
Rhythm Kandel
Mixing & Mastering
Sajan Shah
Recording Studio
A Plus Studio
Recordist
Kushal Thapa
Naresh BBC
Bass Guitar
Kushal Thapa
Flute
Ratna BK
MUA
Nanda Adhikari
Costume
Valentino The Boutique
Production Manager
Dipen Gautam
Photography
Alex Pudasaini
Publicity Design
Vijay Bashyal
Media Coordinator
Bijay Awaj
Camera
Utsav Dahal
Assistant Director
Manisha Pokharel
Associate Director
Madhav Sharma
Editor
Bikash Dahal
Direction
Vidhan Karki
Work Station
NepCine Film Studio
Special Thanks
Rajendra Bhatt
Kishor Bhatt
Himal Dental Hospital
Roshan Adhikari
Samita Rai
Hams Hospital
Parshu Chapain
Dambar Rimal
Naya Tulasi Group
Crbt - 0834138
prbt - 70259719
Smart - 70121397
#PoojaSharma #AakashShrestha #DurgaKharel
यस च्यानल The Divine Music मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
The Divine Music company is established under the Companies Act of Nepal on 25 February, 2009. We primarily started by providing content (Audio, Video, Talk, Interview, Fun Program etc.) aggregation services and we are planning to upload Top Nepalese Artists music creation. We will be largest content provider for National & International Digital Content Marketing near future & would like to invite you to be a part of this wide network.
We are publishing national & international evidence of music on our official site: www.thedivinenews.com - Hudba
धन्यवाद हजुरहरु सम्पूर्णलाई 🙏
💅💅💅💅💅💅❤️❤️❤️
Congratulations 👏👏 all team 🙏🙏 n miss you both ❤️❤️ puaa Jodi ❤️❤️🙏🙏😭😭😭😭
Nxt ma pani Aakashk lai dekhna pam
Derai ramro sang man choyoo
❤️❤️❤️❤️😘😘🔥🔥😢😢😢😢😢
पुजा र आकाश फेरि पहिलाको जस्तै मिलेको हेर्न चाहनेले लाइक ठोकुम त ❣️😀
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
Kei bhako cha Ra?
Ok m@@TheDivineMusic mk
पिलिज,,पुजा आकाश रुदा,,म जस्तै पुजा आकाश सङग रुनेहरु को को हुनुहुन्छ,,यता हाजिर गर्नुस है🙏🙏🙏🙏🙏🙏
🙋🙋🙋🙏🏻🙏🏻
Same
😭😭😭😭😭😭
Me😢😢😢😢
😭😭😭😭
"जसको जति हुन्छ धरती त्यसको त्यति नै हुन्छ आकाश
जसको जति हुन्छ माया त्यसको त्यति नै हुन्छ विश्वास .."
God bless you both, Aakash n Pooja
झापाको दर्दनाक सावारी दुर्घटनामा परि ज्यान गुमाउनु हुने दम्पती जोडीको यो मार्मिक गीतको Tiktok बाट हेरेर आऊनु हुने को को हुनु हुन्छ।यता हाजिर गरौं न है।झापाको र्ददनाक
सवारी दुर्घटना दम्पती प्रति भावपूर्ण
हार्दिक श्रद्धाञ्जली 🙏😢💐💐
पुजा आकाश को यो गित लाई 20 पटक सम्म दोहोर्याएर हेर्ने को को हुनुहुन्छ्💚💚🙏🙏
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
Me🙋🙋🙋
Me
20 ta kho ra hjr 10000 nai pukxa hola lovely jodiko
पुजा र आकाश,,छुट्टिनु हुदैन भन्ने जति यता हाजिर गरौ हस्🙏🙏🙏🙏
Miss you so much poojà Aakash love you
धर्ती आकाश गीत जति हेर्यो उति आकाशपुजा को माया लाक्छ के गर्न
जति हेरे पनि उति हेर्न मन लाग्ने मायालु जोडी,❤️
पुजा र आकाशको जोडिलाइ माया गर्ने जति यता हाजिर गरुम होइ😘
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
यो गित संगसंगै पुजा र आकाशको मिलन भएको हेर्न मन छ ❤️❤️
जति सुने पनि सुनुम सुनुम लाउनी,,❤️❤️
Mutumai lagyo 😭😭😭😭😭😭?sundai naroeko pal nai xaina. Tq sampurna teamlai love u pooja aakash.
धेरै राम्रो छ शुभकामना सबैलाई बिदेशबाट को को हुनुहुन्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇰🇼🇰🇼🇰🇼
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
अहिलेसम्मको उत्कृष्ट अभिनय पुजा र आकाशजिको
मलाई एकदमै मनपर्ने जाेडि पुजा अाकास सधै मिलेको हासि खुसि देख्न पाउ ❤️❤️❤️❤️😍😍😍😍😍😘😘😘😘😘😘❤️❤️❤️❤️❤️❤️🙏🙏🙏
Hhhhhhhhhhhhyyhghhhyy
Hhhhuhuuhyggvvvvvvvv Ma
Hrewaaaaaàààaqqaaqqqqqwwwwqqqq
आहा😍😍😍😍
अहिले सम्म 20 पटक हेरिसके म जसतै कोको हुनुहुन्छ 😭😭😭
Here i m ❤️❤️❤️❤️❤️
Jamma 20 maile ta 30 😅
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
Ma ne
Ma ta yo video lae deen vara ra raat vari ma 50 patak herxu ❤❤❤❤❤
40/50 पटक हेरि सके💞💞💞🌷🌷🌷❤️❤️❤️लभयु अाकुपुजा💞💞💞💞💞💞💞
पुजा आकास❤️
सुपर ,डुपर 😍😍मन छोयो ,lovely 😍😍👌👌💝💙💟
अब यो गित सुनेर भए पनि आकाश लाई माफ गरि देउ पुजा 😥छिटो मिलेको देख्न पाउ यो जोडि 😍
जस्ले यो गीत हेरे नि जो कोही रुन्छ गीत साह्रै मार्मिक छ ।अनि पुजा आकाशको बारेमा बुझ्ने झन रुने नै भयो यो सुन्दर जोडीको मिलनमा कसैकोआँखा न लागोस
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
Waooooo 1 week samma pani tending 1 ma
Beautiful song,, nice voice कलाकार सबै जनालाई धन्यवाद 🙏🙏🙏❤❤❤❤
पुजा ❤️आकाश को फ्यान कोको हुनुन्छ?
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
सयौ जुनी जुनी संगै होस् यो जोडी।
पूजा❤️आकाश💖💖💖💖🇳🇵🇳🇵🇳🇵
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
Waiting for pooja akash (dharti akash 2) ☺️☺️☺️☺️🥰❤️
Geet navai yota eutaa nasaa bandai cha malai♥️🙏what a lovely song❤️❤️❤️👍👍👍
कस्तो समय मा आएछ त यो गीत पनि....!!❤️❤️❤️
यो भिदियो अनि गित ले सारै रुवायो loely aakash puja best wishes
साँच्चिकै गीत ले मन छोयो
अनि पुजा आकाश को माया
आहा❣️❣️👫👫❣️❣️
Wow supoop aakash da &pooja didi
सारै मन छुने भेडियो छ ।।।पूजा आकाश को जोडी कहिलै नछुटोस् ।।।
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
धर्ती आकाश नजोडिए पनि, पूजा र आकाश को सम्बन्ध सधैं जोडियोस ।।
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
धर्ती आकाश रिलिज भाको दिन देखि यति ठूलो फ्यान भाको छु कि आकाश र पूजा को यो भिडियो पछि हो मै ले आकाश र पूजा को हरेक मुभी इन्टर्भियु कुनै पनि नछुटाई हेर्ने गर्छु एक खाल को नसा नै बसेको छ मलाई त ! रात दिन आकाश र पूजा को भिडियो हरु मात्रै हेर्ने गर्छु ! I love both of you❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️😘😘😘😘😘😘😘😘
पूजा आकू को जोडी धेरै राम्रो छ 😘😘
Best couple
जति हेरेनी पनि हेर्न मन लाग्ने के भाको मलाई 😔😭💕❤️🙄
टिकटको भरि पुजाको भिडियो रूएको थियो कुन भिडियो होला यसरी रूएको भनेको थिएँ । आफ्नो भिडियो हेरेर आफू रूनु भाको रैछ । साच्चिकै मन छुने भिडियो रहेछर पो रूनु भाको रैछ।💕💕💕😍😍😍😍
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
छिटो बिहे गरेकोे देख्ने रहर छ।
गित राम्रो बनेको छ धेरै अब अर्को गितको भिडियो चाडैं देख्न पाउ❤️❤️🙏🙏
कुनै गित किन यस्तो बन्छन जति सुन्दा पनि सुनिरहन मन लाग्छ गायक सर्जकहरु प्रती उच्च सम्मान अनि पुजा दिदी र आकाश दाजु प्रती पनि उच्च सम्मान ।
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
दिनदिनै यो गीत सुन्ने बानी परेको मा मात्र हो कि अरु पनि हुनु हुन्छ।
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
दिन दिनै मात्र होर हजुर दिन्को थोरै चोटि हेरियो भने 10 चोटि त हेर्छु नै
wow nice song and best couple 💓💓💓dami dekhiyako x yo couple ..yo couple yastai yastai dekhn pau
Puja askash no 1 jodii ❤❤❤👌👌👌👌
राम्रो भिडियो बनेको छ यसरी नै पुजा र आकश दुबैको सफलताले शिखर चुमोस यहि काममा गर्द्छु यी दुई जोडी सधैं छुटेर होइन जुटेर अधि बढेको देख्न पाउ जय पुजा आकश love you so much.
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
यो भिडियो धेरै पटक हेर्न सक्दिन म
मेरो त मुटू नै काॅप्यो 🙏🙏🙏🙏
एक पटक हेर्दै धेरै रोए 😭😭😭😭😭😭
यो डाईरेक्टर बिधान जी ले र सुदर्शन थापा जी ले
गर्न खोजेको के हो ???????
खाली आकश पुजा लाई रूवाउने मात्र हो 😭😭😭😭
मेरो प्राण मुटू हरू 😭😭😭😭😭
धेरै भन्दा धेरै शुभकामना छ आगामी दिन हरू मा 💕💕💕💕
कलाकारिता क्षेत्र को अभिनय र कला लाई सधै साथ र माया दिई रहन पाउॅ 🙏🙏🙏🙏
Love you much 💓💓💓💓💓💓💓💓
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
@@TheDivineMusic wanna be part of the Divine Music ☺️☺️❤️❤️🙏🙏🇳🇵🇳🇿 Grt job
पुजा र आकाशको जोडि मन पराउनेहरु यता है
आहा मन नै सितल भयाे शब्द हरुले धन्यवाद सम्पुर्ण टिम लाई
नेपाली चलचित्र क्षेत्रमा आकाश र पुजाको जोडी निकै जन्मेको देखिन्छ।
बधाई छ।
यो गित हेरेर कति खेर आखाबाट आँसु झर्यो थाहै भएन हे भगवान यो जोडी कहिले नछुटोस 😢😢
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
My favorite puaa Jodi ❤️❤️ love you both ❤️❤️ Miss you both ❤️❤️ Very nice song 👌👌 congratulations 👏👏 all team 🙏🙏😭😭
Love you puja aakasha❤️❤️❤️💋💋💋💋💋💋💋💋💋💋
पुजा नरुवाउन कति रोकि त्यस्ती आ आटेलि हिम्मत वाली रोको सुहाउँदैन बुझ्नेले कुरा नबुजे पछि भो नरोउ🙏❤️
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
उफ कति रुनु हो कति हेर्नू जति हेर्दा नि धित नै मर्दैन साच्चिकै यो गित पुजा आकाश कै लागि बनेको होकि हे भगवान यो जोडि कहिले न छुटोस्💅💅💅💅💅💅💅💅💅😱😱
Samr here 😭😭
K garnu milnu parcha bhanne hamro wish ho but Pooja ko aarkai BF raicha yo ta sab audiences ko attention lina ko lage gareko natak ho ..
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
Jatti paltta heryo teti paltta herau herau lagnne kasto mitho geet kasto metto visual......... Thanks all team lai
Love you both ❤️❤️ Miss you both ❤️❤️ puaa Jodi ❤️❤️ Everytime 🙏🙏😍😍😍😍🥰🥰🥰😭😭😭😭
कस्ले कस्लाई धोका दियो थाहा छैन तर दुबैले एक अर्कोलाई धेरै माया गर्छन दुबै मिलेको देख्न पाइयोस् यहि छ शुभकामना हामी फ्यानको माया बुझिदिनु दुबैले अापु जोडि ।।। 😥😥😥
गित एकदमै राम्रो छ सफलताको शुभकामना😍
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
यो गीत वास्तविक जीवन म मेल खाने बनाइ दिनु भएछ पुजा र आकाश को लागि यो गीत को लेखाइ गर्ने र सम्पुर्ण टिम ला धन्यवाद
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
czcams.com/video/0h0PvkIIQ0Q/video.html
Pooja sharma aakash shrestha 💖 very nice
Jati here pani herau herau man lagxa ho love u puaa...
यो गीत हेरेर अस्ति पूजा रुएको हो?? बिचरा यिनी हरु साच्चै को मिल्ने साथी हुन् भन्ने बुझे मैले। Friend forever 😔
भगवान सङ प्रार्थना गर्छु ! यो गित र पुजा आकाश को जीवन कहानी सत्यता मा परिनत होस ! ❣️❣️❣️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏मन सम्हाल्न गाह्रो भयो ! 😢😢😢😢यदि कसैको सम्बन्ध को अन्त्य होस त यसप्रकारको !
Sachi ni
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
😻😻😻😘
फेरि अर्को गीतमा पनि यो जोडीलाई छिट्टै देख्न पाउँ
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
पुजा आकाश बीचमा माया जीन्दगी भरि नै रहोस, दुई जना छुटिएको हेर्न न परोस, हेर्न पनि सक्दिन।
czcams.com/video/0h0PvkIIQ0Q/video.html
Best of luck
Trending 1 ma vayer pani kin views badheko xain hola- song music nd video is so heart touching
पुजा रुएको देखेर म पनि रुए। पुजाको साच्चै को जीन्दगी मा यस्तो न होस् भगवान संग प्रार्थना गछु। सधैं भरि। 🙏🙏
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
साचिकै यो जोडी जुनिजुनिको होस 🙏🙏🙏😭😭
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
Supar video 👌❤️ best Jodi Aakash puja❤️
No words to describe (speechless😶) really touched my heart ❤️
कति पटक हेर्दा पनि किन मन बुज्दैन भन्या ? नम्बर 1 जोदि 💕💕💕💕💕💕💕💕
पूजा आकास को जोडीलाई सम्पुर्ण दर्शकको आशिर्वाद !❤❤❤❤❤❤❤❤❤ करोड करोड शुभकामना पुरै टिमलाई !
Mindblowing perform 😊🙏❣️❣️
respect both aaku and pooja with all team❣️
Puja aakas ko fyan haru le garda tending ma pariraxa geet pani ramro xa
झगडा कसकाे हुनन र झगडा मा माया हुनछ ।यसताे जाेडि नछुटनु हाै ।।मुटु पनि कटकक् खानछ देखदा पनि हामाे तपाईं दुबैकाे खानन ।।बिबाह नगरे पनि मिलेर काम गनु हाै ।।मरेर लानु केही छाैन ।।याे तसबिर देखदा कसकाे मन नरुला र तपाईहरु काे मन दुखदैन ।।पुजा अाकाश मिलेर काम गनु हाेला ल.......।❤️❤️👌👌👌👌👌👌💞💞💞💑💑💑💑💞💞
Honi
Thik vannu vo
Right
😥😥😥😥 बधाई शुभकामना यति मीठो गित र भिडियो बनाउने जोजो यस सग सम्बंधित हुनुहुन्छ वाहाहरुलाई , पुजा आकाश को जोड़ी कहीले नछुटोस धेरै धेरै माया साथ र सपोर्ट छ पुजा आकाश 💖💖💖💖💖💖
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
Keep loving keep supporting ❤️
Best jori Akash and puja ❤️❤️ nice song 💖💖💖👌👌👌👌
यो गित मा चाहिने ब्यक्ती हरु आकास र पुजा भको ले झन यो गितको सुनाइ र हेराइमा राम्रो छ
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
मिठो गित राम्रो मान्छे काे आकु दा best of luck
@aakash shrestha ok
wowww 😍😘😘so sweet voice 💕💕💕💞💞💞💞💞 keep it up 👏👏👏👏👏 and thank you soo much for creating this music video 💞💞😘😘😘😘😘
सुमधुर गित्💐
पुजा आकाश को सच्चा फ्यान छौ भने,,कमेन्ट मा लाइक गर्नुस है🙏🙏🙏
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
अाकाश र पुजा काे लागिनै बनेकाे रहेछ याे गित वाउ😍❤️❤️❤️❤️❤️💛💛💛💛💜💜💜💜💞💞💞💞❣️❣️❣️❣️❣️❣️❣️👌👌👌👌👌👌👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️🤘🤘🤘🤘🤘🤘
पुजा आकाश 🌹🌹🌹
सारै मन परेको गीत💕
मायालु जोडी को💕
सुन्दर अभिनय wow
यति धेरै राम्रो जोडी किन् छुट्नु खोजेको होला है न छुट्दा हुन plz सक्नु हुन्छ भने न छुट्नु न है🙏🙏🙏🙏💗
नेपाली industry सानो छ कहिलेकाही नचाहेको मान्छेहरु संग ठोकिनु पर्छ माया साचो भए एकलेअर्कालाई माया र माफ गर्दै अगाडी बढनु पर्छ जिन्दगीको भर हुदैन
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
Waoo kati manxnya kura garnu vayo
Kasam yo sansar ma sabai ko soch yastai vaya yo duniya kaha pugthayo hola
यए@@TheDivineMusic
@@TheDivineMusic tq
🙂Best song ever we wanna see this friendship forever plzz don't break this kinda beautiful bonding❤️bless you both.....everyday i will pray for your happiness & strong relations🤗(akash ❤️ pooja)
मन मुटुमा बस्न सफल गीत♥️♥️
रिल को मात्र जोडी होइन सचिकैको जोडी होस भगवान
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
कति राम्रो अभिनय अनि कति राम्रो जोडी सधैं एकसाथ देख्न पाइयोस यही छ मेरो शुभकामना
😚आकासा 💓पुजा 😚💐💝💖💞💞💞
what a beautiful song..and couple💚💚💚💚
यो गितले भने झै कहिले नछुटनु पुजा आकाश। यो गितले भने झै। सबै गल्ति सुईकारेर बिबाहा गरेको देख्न पाउ। 😰😰😰😰😰😰😰
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
wow finally Trending 1 😍😍
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
Yo News ayko sacho nahos puju aku best couple
Best couple 😍😍
हे भगवान यो जोडीलाई सधैं सगै देख्न पाउ हे भगवान यो जोडीलाई किन छुटाउछै
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
मन थिएन तिमि देखी टाढा जाने
तर बस्थे पनि कसरी ???
जब तिमि नै आफ्नो थिएनौ ।।
💔💔😭😭😭😭😭😭
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
Aaja samma ni 1 on trading 😍😍