#pradiprodan #gajal #diffrentmovepradiprodan गजल सागर नेपाल बुटवलको आयोजना मा बाचित दोस्रो चरणका चार गजल #gajalbyrodan Plz subscribe n share our channel C u in next video
अस्तिको रवि दाईको कार्यक्रममा हेरेर यता आएको । भावुक बनायो ।। कति जोशिलो पाराले प्रस्तुती दिनु भएको । गोर्खाली नै हुनु हुँदो रहेछ । आगामी दिनमा अझै यस्तै नयाँ नयाँ प्रस्तुती लिएर आउनु होला ।।
तपाईंका हरेक गजल सुन्ने पढ्ने गरेको छु सारै मिठो अनि अजर अमर लाग्छन यो हरेक विषय माथि लेख्नु भएको छ जुन जातीय छुवाछूत बारे पानी यस्तै दम्दार गजल आउन सर यो हाम्रो सामाज को क्यान्सर हो बेलैमा हटाउनु पर्छ
अस्तिको रवि दाईको कार्यक्रममा हेरेर यता आएको । भावुक बनायो ।। कति जोशिलो पाराले प्रस्तुती दिनु भएको । गोर्खाली नै हुनु हुँदो रहेछ । आगामी दिनमा अझै यस्तै नयाँ नयाँ प्रस्तुती लिएर आउनु होला ।।
😍😍🤗🤗 हस
जति पटक सुने पनि मन भरिन्न तपाइका गजलहरु,धेरै पटक सुन्दै आसु झारेको छु !
भाते हरु कति हल्ला गर्छ यत्ति मिठो छ सुनिरहु लाग्ने हल्ला गरेर खल्लो हुने के
हजुरको गजल धेरै सुनेको छु
तर आज तपाईंकै official channel बाट सुन्दैछु
Suscribe पनि गरे
Keep continue सर
सुन्दर गजलको बिचमा यो कोकोहोलो नमिल्दो लाग्यो है |
हल्लैहल्लाको देश हो यो, बुझ्नु भन्दा स्यालहुइँयामा समय ब्यतित नगरौं, अति सुन्दर र जीवन्त गजल !!! ❤❤❤
बयान गर्न को लागि शब्दकोश मा कुनै शब्द छैनन होला सायद।
♥️♥️♥️♥️♥️♥️♥️
प्रदीप जि
आभारी छु सर यो स्नेह र हौसलाको लागि
@@pradiprodan धन्यवाद गुरु♥️♥️👌
निशब्द
वाह वाह जति सुनेपनि मन भरिएन
समुंद्र जस्तै विशाल अनि गहिरो शब्द👏👏👏👏
जब मन बिरक्तिन्छ तब म प्रदिप रोधनको गजल सुन्ने गर्छु❤
प्रदीप सरलाइ हृदय देखि सलाम
यो नै बास्तबमा जिन्दगी हो वाह वाह
tqsm😍😍
म मानव हुँ म संग मानवकै व्यावहार गर्नुहोला महोदय
फालेको फुलले पनि सुन्दरता दिन्छ भित्तामा सजाए पछि ।।
आहा आगो बाल्नु भयो प्रदिप सर👏👏
Yo ho yar gajal tw next level ko
आहा गजब गुरु
Who is here after sidha kura janta snaga!
Hardik aavar sath swagat xa
वाह वाह !! दाजुका सिर्जना जति सुने पनि धित मर्दैन ।
naanu tqsm
राम्रो अति राम्रो मिठो
हल्ला मात्र छ
तपाईंको गजलमा साँच्चै वेदना छ राेदन छ आक्राेश छ।
स्तब्ध😌❤️🇳🇵
जति सुने पनि मन अघाएन
प्रदीप रोदन दाइ को गजल हरु ले सबै को अँखा रसाउछ
दम्दार आयो सर
वावावा दामी हजुरका गजलले आगो लगाउछन सुन्न उर्झा बनाउछ पर्दिप जि
मिठो
महोदय सास रोक्दिन्छन हजुर का गजलले सम्झना बहुत है 😍😘😍
Tqsm miss u प्रिय 😍😍
Jate sune ne sune rahana man lagne aaha 😍😍🙏🙏
Lovely cha hau
Khusi ko kami hola..
Euta tasbir khichera laejau...
Mero royeko tasbir ley pani timi lai hasaauna sakxa😊😊
Every words are heart touching.....
😍😍🤗🤗
आहा प्रदिप दाइ सम्झना दाइ ।।
प्रिय मिस यु टु!!😍😍
Keep it up...uncle you are really awesome ....👏👏👏👏👏👏👏👏👏👏
हैट धेरै मन छोयो अजै पर्गतिको कामना गर्दछु
आभार हजुर
Heart touching pradip sir ❤️❤️u r great👏👏👏
Sachiki mnroyo mero very good 🌹
मीठो सशक्त गजल, नमीठो हल्ला । प्रायोजित डफ्फा जस्तो छ ।
वाह! वाह! म ज्युँदो शालिक भएछु सुनेर गजल ।
माटो ! ! पार्दिएस ! !
WOW wow hjurko byanko kurangaram Kati sune uti mito gajal
salute Pradeep Rodan
Pradip dai miss you
Keep it up
You are legend dai 🙏🙏
शब्द गज्जव..
दादा हजुर को गजल मध्य रात मा सुन्न को मजा बेग्लै हुन्छ ।।गोर्खा अर्कुल सिरान्चोक गाउँ पालुका
😍😍🤗🤗
धित मरेन मेरो । उच्च सम्मान छ ।
Kati ramro ho hajurko gajal haru jati suneni sunirahuu jasto lagxa😍😍
आभारी छु
वाह सर ।
Taapàako gajal dami xa
मेरो बिचार मा हजुर को जस्तो दमदार शब्द कसै संग छैन
सारै मन छुने
आगो दाजु आगो
आभारम प्यारा😍😍😍
तपाईंका हरेक गजल सुन्ने पढ्ने गरेको छु सारै मिठो अनि अजर अमर लाग्छन यो हरेक विषय माथि लेख्नु भएको छ जुन जातीय छुवाछूत बारे पानी यस्तै दम्दार गजल आउन सर यो हाम्रो सामाज को क्यान्सर हो बेलैमा हटाउनु पर्छ
अति सशक्त शब्दहरु हजुर।।
Wah Dai Salute to you, you are legend.
Nanu aabhar 😍
Kya baat he
एक मात्र मन पर्ने गजलकार दाजु तपाईं😘👌
प्यारा माया छ
Woow
🙏🙏🙏🙏
दाई❤️
Ati ramro gajal sunaunuvayo hjurlai. Badhaixa 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍👍👍👍👍👍👍👍👍❤️
आहा
आभारम
वाह! दाजु... भयानक् छन् सबै शेर😍😍😍
आभार राजा
न्यायको कुरा के गर्नु महोदय,
न्याधिसले नै न्याय नपाएपछि,
हास्यब्यङ के को गर्नु महोदय ,
सरकारले नै जनता हसायेपछि।।💕💕
😍😍😍😍
Great 🙏👍👍👍👍
आहा गजल । हार्दिक नमन सर 🙏🏾🙏🏾
हार्दिक नमन साथ आभार सर
सारै मिठो गजल हजुर तर हल्ला बढी भए को ले थोरै नमजा भयो
Great fan sir 👍👍
सबै भावुक वनाउने छन । एक असल सस्टा
Daju ❤❤❤❤ big fan 🎉
Halla dherai bhyo
Speechless daju wow ma hjrko gazal le mantramugdha vaya
आभार प्रिय
dami gajal
Absolutely mesmerizing
वाह !वाह !क्या खुब गजल ।
दम्दार दाजु
Tqsm vai
दाजु तपाईंलाई भेट्ने सौभाग्य मिलोस ।।।।दामी सेर हरु छन
अबश्य प्रिय
Yo aago ho aago
😍😍
प्रदिप दाजु 🙏
😍😍🤗
Salute daju 21 toop ko salam hjrlai
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
So nice....
दामी
आभार हजुर
कति पटक सुनियो जति पटक पनि जुरुक्क गराउछ दाजु😊😍
आभारम प्रिय लभ्यु छ
Woooo❤️❤️❤️
वाह! गजल गुरु 😍😍
आभारम महोदय
हरेक गजल ले मन छुन्छन दाजु महोदय्😍😍
आभारम प्रिय आलबु😋😍😍
nice nice nice!!!!!!
Man dukhx..😭😭😭😭
तपाईं गजलको लागि हैन, गजल तपाईंको लागि जन्मेको हो महोदय 🙏
प्रदीप रोदन दाइ 🙏🙏🙏
Umm
वाह कविज्यु वाह नमन
बचाउन लैजानेले हो 💕💕💕💘
आगो दाइ 💕💕💕
wow
Big fan 😎from ilam
Wow really awesome mahodaye!!!! Vabya ani saandaar prastuti mahodaya!!!!
आभारम महोदय
वाह वाह ❤️
Tqym hjr